Russia ko lagi Kehi ramro garchu bhaneko .. Alexander Novalny .. lae Putin le hatya garaodiyo .. India ma pani testae na hola bhanna Sakınna. Dhrubha rathi .. rabish kumar .. Russian style ma karwahi ma hola bhanna sakına ..
Napyo Sumana le.Malai ta Naye deana.Sixya mantralaya ra Girha Mantralaya dhauda dhauda kai napidaina.Ma Ukraine ma mbbs pardaixu,war ko karan le ukraine janu rokdeako x sarkar le.ani online pardaixu.maile Malai ukarine jana dyu ki malai yha internship garna dyu kai na lai solution dyu vanera naya magdai hideko kati vayo kati.Malai kai ni ass xaina avo Nepal sarkar ko.Avo Nepal xodera kai jana baik bikalpa nai xaina.kina vane online pardeko sarkar le accpt ni gardaina ra offline pardnu jana ni didaina, na ta nepal ma internship garna nai dinx.
नेपाल मा कारबाही, कारबाही हुन लाग्यो भने सरकार नै ढल्छ। कहाँ बाट कारबाही, लामो समय शासन चलाउने कटर - देश, जनता ,राष्ट्रियता बलियो भएको व्याक्ती आयो भने केही होला नत्र उही हो । माफिया को जालो मा फस्ने
@@dr.anandabhattaraipokhara1683 she was not having this much short attendance its all done by anup sharma ,he is wgoistic and doesn’t listen to students he only listens one moron and that is luvkush balmiki .he takes money for every work
I'm currently studying in Universal college of medical sciences, Bhairahawa. The condition is same here, 40-50% of the students are not allowed to give their final exams from every batch just for the sake of re-exam charges and ego of the principal. Our future is being destroyed by these mafias 😢
तपाई खतरनाक मान्छे हो दाई ...तपाई जस्तो मान्छे हाम्रो नेपालको गृहमन्त्री हुनु पर्ने वा CIB मा हुनु पर्ने...सारै राम्रो अनुसन्धान गरेर भिडियो बनाउनुहुन्छ ..keep going dai😊
अमेरिका मा बसेर आफ्नो देश प्रति खोज प्रताकारिक्ता गरेर अन्याय मा परेका लाई न्याय त मिल्छ मिल्दैन उनिररुको कर्तुत जनता माझ जान्छ । तपाईंको आवाज अझै बुलन्द र सशक्त हुँदै जावोस
The medical college,NEPALGUNJ medical college what he is taking is hospital near to me,one of the corrupted hospital where a patient can go inside by walking but he never comes alive,several cases regarding fees,politics have been found against the NMC despite this no one has guts to fight against the corrupt hospital. Thank you Tanka sir for covering this one❤
Hatsoff to the student and the parents !! The Unmatchable strength & power they have ! i want the parents to know either they win the case or not they have already won the parenting !! HATSOFF
मुख्य समस्या सरकारमा छ।सबैभन्दा ठूला अपराधि प्र म र मन्त्रि हुन्छन।र त्यो भन्दा तल्ला स्तरका अपराधिहरु आफ्नो आपराधिक हैसियत अनुसारको पद वा व्यापार व्यवसमयमा संलग्न छन र अपराधिहरसवाट जनताले आश गर्ने यहि नै हो।
धन्न नया कुरा जान्न पाए ! भबिस्यमा छोरा छोरिलाइ मेडिकल कलेजचाहिँ पढाउन नहुनेरहेछ अबत नेपालमा केही कुराको भबिस्या छैन । thank you टङ्क दाइ जय नेपाल 🇳🇵🇳🇵🇳🇵 stay safe be careful god bless you . मेरो दाइ।
तपाईं का हरेक भिडियो हरुले सकारात्मक रुप लिन थालेका छन । चाहे ढिलो चाडो किन नहोस । सत्य तथ्य अनि सच्चा समाचार ले अवश्य पनि प्रतिफल पाउनेछ । अझै सफल्ता को शुभकामना ।।।
फेसबुकमा चाहिँ कमेन्ट गर्न नमिल्ने बनाउनु भएको रहेछ। सर्वप्रथम त यति निडरता साथ भिडियो रिपोर्टहरु ल्याउनुभएकोमा धन्यवाद ।यो भिडियो रिपोर्ट हेरेर त कहाली लागेर आयो।यो देशमा वेतिथी आखिरी के मा पो रहेनछ र ?! यी सबको जड अर्थात् जननी भनेको भ्रष्ट , स्वार्थी , लोभीपापी, नातावादी , अवसरवादी नेताहरुनै हुन्। अब सब युवा मिलेर भ्रष्ट नेता र माफीयाहरुलाई लखेटी लखेटी पिट्नुपर्छ जो श्रीलंकाली तामिलहरुले सिकाएकाछ्न् ।
नेपाली भन्ने मुन्छे हुंदा सम्म यो नेपाल भन्ने देश यस्तै हो! नेपाली लाइ लखेटे र भुटान बिकासको बाटोमा लम्केको छ तर नेपाल बाट नेपाली लखेटिने कुरा सम्भब नभए पछि यो देश सुधरिने कुरो पनि भएन।
धन्यवाद।।। तपाईंको सबै भिडियो सान्दर्भिक र राम्रो लाग्छ। मेडिकल माफिया भनेर स्वास्थ्य क्षेत्र जोडिनु भो तेसैले एउटा अनुरोध। नेपालमा मेडिकल कलेज खोल्ने होडबाजी किन छ? एउटा डाक्टर पढ्न, बन्न खर्च कति छ(fee)? Medical College ले डाक्टरलाई तलब कति दिन्छ? पढाईको EMI तिर्ने हो भने कति वर्ष(जुनी) लाग्छ? डाक्टर विदेश किन पलायन हुन्छ? सब related छ। यो विषयमा बोलिदिए, डाक्टर, बिरामी, स्वास्थ्य क्षेत्र र देशलाई ठूलो गुण लाग्ने थियो।।।🙏 यो देशको डाक्टर
नेपालका ठूला भनाउँदा मिडियाहरूले त मेडिकल कलेजबाट भाग खोज्छन् पर्सेन्ट खोज्छन् यस्ता कुराहरु त कहाँ निकाल्छन् र बाहिर . यो आवाज दब्न नपाओस् कारबाही होस् कहाँबाट तपाईं आइपुग्नुभएको छ टंकजी आवाज बुलन्द गर्दै जानुस् हामी पनि साथ दिनेछौ। तपाईंलाई धेरै धेरै धन्यवाद. #सुमनाश्रेष्ठ #शिक्षामन्त्री #ध्यानाकर्षण #होस्
टंक जी सार्है महत्वपूर्ण र मनछुने घटनको वास्तविक तस्बिर उजागर गरि दिनु भएको मा धन्यवाद। सबै कथा सुन्दा मेडिकल माफियाहरउले बिद्धार्थी र उनीहरुका अविभावाखारुलाई अधिक लुट्ने र सताउने गरेको पाइन्छ त्यसैले यो साधारण समस्या नभई आम र गम्भीर समस्या भएको हुनाले यदि हुन् सक्छ भन्ने यसरि पिडित हुनेहरुलाई सहयोग अनि उद्दार र अपराधि हरुलाई कानूनको कट्गरामा पुर्याउनु पर्छ।
मुस्कान तथा परिवार प्रति सहानुभूति नालायक पक्षहरुबाट खप्न परेको पीडा प्रति खेद छ। अब माननीय सुमना ज्यू बाट यस खेदजनक कार्यको भण्डाफोर गर्दै पीडित ले न्याय पाओस्। टंक सर काे यो evidence base को दमदार रिपोर्ट को लागि टंक सर लाई सलाम
नेपालगन्ज मेडिकल नजिक भएको कारण यो मेडिकल यहाँ हुनुमा सबैको गर्व छ र हुनेछ तर यहाँ अध्ययनरत विद्यार्थी मुस्कान ज्ञवाली प्रति मेडिकल कलेजले नियत बस यस्तो अपराध गरिएको हो भने सबैको लागि असैह्य र निन्दाको विषय हो भन्दा फरक नपर्ला 🙏🙏
Im from India. Tanka daju Tapai ko research,analysis, statement put up and guts sappai ko mo dherai qadar garxu daju, tapai jasto responsible citizen pawnu desh ko hela hochyai ma baseko sadharan nimukha janta ko souvagya ho, sabai milera daju ko housla lai ajhai darilo banawdai laijanu hola 🙏🙏🙏
@@pranjalneupane6876 कमेन्ट बुझेर भुक्नुमा र नबुझी भुक्नुमा पनि धेरै फरक छ।🙏 हाम्रो देशकाे यो हालत हुनुमा जनता कै दोष छ। यो मानु होस या नमान्नु होस हजुर..
देश डाक्टर नर्स मात्रै होइन । अब मर्दा पनि मलामी पनि पाउदैन । आज देश बुढा बुढि र साना नानी हरु बाहेक कोही हुदैन । आज का युबा हरु को उध्यस्य नै पढ्ने र स टिफिकेट र बिदेश जाने ।
Yesto kya dai Raja aayara ni kei huncha vannu sakidaina kya Aaile raja aayo haray Raja le ramro garyo haray Tara tyo raja pachi ta usko chora ho vagidar Tara Bau le ramro Kam garyo vandai ma Chora le ni ramro garcha vannu sakidaina kya dai Des ma Raja huda Jun Timile khula bolera hidirakochau ni tyo ni paudainau Aaile neta haru Huda ta ramro manxey aauxa vannu sakinxa Aayana vaney ni falnu sajilo huncha
True, keep it up sir ji Yastai proof rakhera satte kura ma video banaunu bistarai nepali sabai le video herxan ra bujni absar pauxan tapaiko video bata ani sarokarwala haru le ni hernai parxa
अरु सबै कुरा जगजाहेर छन्। तर केवल एउटा मानिसले इमानदारीसाथ काम गरेको छ भने बदनियत र आपराधिक मनोवृत्ति भएका सयौंको सातो जाँदो रहेछ, उस्तै परे उठिबास लाग्दो रहेछ, उदाहारण: बालेन् र सुमना। यहाँ कुरा युवाको होइन, जनताले टुँडिखेल जत्रो आशा त युवा नेता गगन र योगेश भट्टराई माथि पनि गरेका थिए। अनि, दाहाल बन्धुलाई पनि हार्दिक नमन्!
तपाईँको भिडियोमा बोलेको जस्तै मलाई पनि TU मा यस्तै भएको थियो। 1st year को परीक्षा भयो TU नत हो नतिजा प्रकाशन गर्न ढीलो गर्छन भनी बसे आनी 2nd Year ko भर्ना पनि गरे तर परीक्षा को लागि फाम भर्न खोज्दा भर्ना गरिएको छैन भने आनी मैले गरेको गल्ती के हो बने जुन रसीद दिन्छ त्यो रसीद हराएको थियो आनी मैले प्रतिलिपि खोज्न लागि आग्रह गरे तर भेटिएन भन्नुभयो। फेरि भर्ना गर्न खोजे तर वहाँहरुले पछि आउनु बने मा 1-2 महिना को अन्तरालमा collage पुग्थे तर पनि न भर्ना गर्न आन कनी गर्थे आनी मैले त्यही collage मा आर्को विषयमा पढ्छु बन्द पनि provision letter चयो बने आनी 12th pass गरेको ठाउँ बाट एउटा पत्र लेख्न लगाएर फेरि 1st year देखि पढ्दै छु सबै लाई के भन्छुभने collage ले दिएको रसीद को फोटो चै अनिवार्य खिकनु होला नत्र तपाईं ले बोल्ने आधिकार पनि पाउनुहुने छैन 😔
धन्यवाद टङ्क सर ! कति पीडित र अभिभावकहरुलाई परेको मर्काको उजागर गरिदिनु भएको छ । कम्सेकम तपाईंहरु जस्ता प्रखर बक्ताहरुले सोसियल मिडिया मार्फत सचेत गराउदा पनि यस्ता माफियाहरुलाई प्रहार गर्न पाउँदा केहि राहत मिलेको अनुभव हुदो हो । छिटो भन्दा छिटो कार्बाही भएको समाचार सुन्न पाइयोस् ।
यो गाडतन्त्र आएर हजारौ छोटेराजाहरु जन्मिएपछी हरेक ठाउमा यस्तै बेथिति, बिसङ्गती,भ्रष्टाचार,अन्याय,अत्याचार हत्याहिंसा..हरु....यी बाहेक गतिलो त के आयो र यो गाडतन्त्रमा? धन्यवाद टंक जि।।🙏❤️
राष्ट्रिय स्वतन्त्र पार्टि आम सामान्य परिवारको आशा र भरोसा हो। सुमना श्रेष्ठ शिक्षा मन्त्री नभएको भए सायद ति विद्यार्थी यो संसारमा हुदैन्थिन होला । २०८४ मा पुरानालाई साच्चिकै तह लगाउनु पर्ने अति आवस्यक देखिन्छ ।
भारतमा ध्रुव राठी ले सरकार लाई ठिक पारे झैं टंक सर ले नेपाल सरकारलाई तह लाउनु परो. 🙏
Tyasko naam nalinus hai, Ajakal Nepal ma dherai Modibhkat haru chhan, Tapai mathi khanina ber chhaina
Dhruv rathee Aam aadmi party ko editor ho
Congress ko support garni
Ani bjp lai hate garni matra ho tesko kaam
Brainwasher
Andhavakt spotted 😂😂@@Ethereallllll
❤❤❤❤❤
Russia ko lagi Kehi ramro garchu bhaneko .. Alexander Novalny .. lae Putin le hatya garaodiyo .. India ma pani testae na hola bhanna Sakınna. Dhrubha rathi .. rabish kumar .. Russian style ma karwahi ma hola bhanna sakına ..
धन्यवाद सर ! माफियाको जालोले देश खोक्रो बनायो !
Yes exactly right vannu vo sir ajhai kartut nikalnu parxa ani janta jagrup huna jaruri xa
संमाननिय मंत्री सुमना ज्यु यी नानिलाई जसरी भएपनी न्याय दिई संबंधित अपराधी माथी कडा कार्वाही होस।
Napyo Sumana le.Malai ta Naye deana.Sixya mantralaya ra Girha Mantralaya dhauda dhauda kai napidaina.Ma Ukraine ma mbbs pardaixu,war ko karan le ukraine janu rokdeako x sarkar le.ani online pardaixu.maile Malai ukarine jana dyu ki malai yha internship garna dyu kai na lai solution dyu vanera naya magdai hideko kati vayo kati.Malai kai ni ass xaina avo Nepal sarkar ko.Avo Nepal xodera kai jana baik bikalpa nai xaina.kina vane online pardeko sarkar le accpt ni gardaina ra offline pardnu jana ni didaina, na ta nepal ma internship garna nai dinx.
नेपाल मा कारबाही, कारबाही हुन लाग्यो भने सरकार नै ढल्छ। कहाँ बाट कारबाही, लामो समय शासन चलाउने कटर - देश, जनता ,राष्ट्रियता बलियो भएको व्याक्ती आयो भने केही होला नत्र उही हो । माफिया को जालो मा फस्ने
sab chor ho,
46% attendance rayixa tyo student ko,ani exam dina kaha pauxa ta.
@@dr.anandabhattaraipokhara1683 she was not having this much short attendance its all done by anup sharma ,he is wgoistic and doesn’t listen to students he only listens one moron and that is luvkush balmiki .he takes money for every work
यो १००% कलेजको बदमासी हो। यस्ताहरूको यस दुनियाँमा नेता मात्र सच्चिएभने पनि खैरत छैन तर नेताहरू सिद्दिएका छन।
सुमना श्रेष्ठ ज्युलाई विनम्र निवेदन छ यस्ता स्कुल कलेज युनिभर्सिटी लाई ताला लगाइयोस।
Sakdina usle ni 😂 garo xa ho garo xa ....
सबै ब्रह्मज्ञानी हुदैनन् ,
सुमनाजीकाेमा पुगिसकेकोले पिडितले न्याय र अपराधीहरु अबस्य डण्डिट हुनेछ
K hudai cha Ra sachhi ho ra
Tanka sir को भिडियोहरु regular हेर्ने को को हुनुहुन्छ?
I am here
थुक्क नेपालकाे प्रशासन एउटा कलेजलाइ तह लगाउन नसक्ने ।
विदेशीको बारेमा बोल्ने यो मानवअधिकार यस्तो अत्याचार घटनामा किन बोल्दैन यो मानव अधिकार।
आशा छ शिक्षामन्त्री सुमना श्रेष्ठले तु कारबाही गरोस्!
तपाइको भिडियो पछि धेरै कुराहरु को ढिलोचाडो अनुसन्धान हुदैछ
Thank you ❤❤❤
यस्लाइ भनिन्छ असल पत्रकारिता🙏
देश सकाउने यी मेडिकल माफियाहरु देश्को धमिराहुन। सत्यतथ्य छन्बिन गरि बिद्यार्थीले न्याय पाउनुपर्छ।
Nepal KO degree useless cha
टंक दाहालको कलेक्सन, रिपोर्टिङ र खोजमुलक समाचार राम्रो छ ।
I'm currently studying in Universal college of medical sciences, Bhairahawa. The condition is same here, 40-50% of the students are not allowed to give their final exams from every batch just for the sake of re-exam charges and ego of the principal. Our future is being destroyed by these mafias 😢
तपाई खतरनाक मान्छे हो दाई ...तपाई जस्तो मान्छे हाम्रो नेपालको गृहमन्त्री हुनु पर्ने वा CIB मा हुनु पर्ने...सारै राम्रो अनुसन्धान गरेर भिडियो बनाउनुहुन्छ ..keep going dai😊
Hahaha aba rabi lai xodeko aasa pani Kas kasko garne😂
उहाँ लाई उहाँ हुन नै दिउ गृह मन्त्री होइन । गृह मन्त्री को भन्दा ठूलो काम गर्दै हुनुहुन्छ , भै गयो नि।
जब सम्म शिक्षा र स्वास्थ मा पैसा कामाउने धन्धा हुन्छ तब सम्म देश बिकास कदापि हुन सक्दैन ।😢😢😢
सहि कुरा गर्नु भो ।।बिश्व को कुनै पनि देश बिकास हुनुमा सरकार को शिक्षा र स्वास्थ लगानी अनि सहि मानिस हरुले शिक्षा को अवसर पायर नै हो।।
No ads No course Genuine channel respect from Jhapa .Tanka sir .
आतंककारी र माफियाहरुले सक्यो देश। अझै के-के भोग्नुपर्ने हो जनताले। कठै मेरो देश😢😢
घन्यबाद हजुर।🙏🙏
दलाल र दलालिहरको जालो बन्यो नेपाल।
सुमना जी लाई दोसी उपर यथासिघ्र कारवाही गर्न अनुरोध गर्दछु
टंक सर हजुरले महान काम गर्नु भएको छ
जुनसुकै बिषयमा पनि ठुलै हलचल आउन थालेको छ
हजुरको आत्माबल उचो बनोस
❤
पिडितको पक्षमा बोलिदिएकोमा धन्यवाद...
अमेरिका मा बसेर आफ्नो देश प्रति खोज प्रताकारिक्ता गरेर अन्याय मा परेका लाई न्याय त मिल्छ मिल्दैन उनिररुको कर्तुत जनता माझ जान्छ । तपाईंको आवाज अझै बुलन्द र सशक्त हुँदै जावोस
सवैकुरा टन्क सरले भनिदिनु भयो अब सिधै यो कलेजको लाइसेन्स खारेज गरिदिनु।।सुमना म्याम।।
जहिले सम्म नेपाल सरकार कमजोर हुन्छ तहिले सम्म नेपालको सबै सबै अंग कमजोर हुन्छ र माफिया तन्त्र बढ्छ ।
यो मेडिकल माफियालाई जहा भेट्यो त्यहि जनकार्वाहि गर्नु पर्छ ।
यी माफियालाई खसी मार हाने जस्तो हान्नुपर्छ।
The medical college,NEPALGUNJ medical college what he is taking is hospital near to me,one of the corrupted hospital where a patient can go inside by walking but he never comes alive,several cases regarding fees,politics have been found against the NMC despite this no one has guts to fight against the corrupt hospital.
Thank you Tanka sir for covering this one❤
दोष कलेजकै छ, किनभने ४ महिनापछि भर्ना लिन मिल्दैननै भन्नु पर्थ्यो।
🎉 धन्यबाद 🎉
यो प्रिन्सिपल लाई कडा कारबाही होस
१०० को नोटमा चुच्चे नक्सा र भारतको प्रतिक्रिया सम्बन्धि भिडियो बनाउनुस
@MiniTvClubYT Nepal replies: Greater Nepal
यस्तै-२नागरिकलाई सचेतना जाग्रित गराउने न्यूज प्रतिपल अपडेट भैरहोस❤
जयटंक दाहलको न्यूज
सबै भन्दा खतरनाक रूपमा धन्धा हुन्छ सबैलाई कार्यवाही होस धन्यवाद सर
निस्संदेह नेपालको शिक्षा माफियाको हातमा छ।
दुर्गा प्रसाइ बन्दै बस्दै छ अहिले नेपाली केहि भेडा जन्ताहरु ।त्यो पनि एउटा व्यापारि हो भन्ने कुरा कहिले बुझ्ने।
Biggest medical mafia durga prasai
फेरि पनि मैले ट्विटरमा ट्याग गरेको छु बर्तमान शिक्षा मन्त्रीलाई
Hatsoff to the student and the parents !! The Unmatchable strength & power they have ! i want the parents to know either they win the case or not they have already won the parenting !! HATSOFF
देशको लागि अती उपयुक्त पात्र tank सर 🙏
शिक्षामन्त्री सुमनाबाट सकारात्मक सहयोगको आशा छ।
नेपाल हो दाई राम्रो मान्छे कम छन् दुःख को कुरा यही हो । सत्ता पहुंच पावर पैसा डर धम्मी चल्छ
धन्यवाद सर👏🙏 तपाईं लाई, देश यसै गरि चलेको छ सलाम छ तपाइँलाई, नेपालका मिडिया त यस्तै कलेजको साथमा छन् पिडितको त कोहि छैन 😢
दाजु का बाट आउँछ yo power.हिम्मत.तपाईलाई solut..🙏🙏 प्यारो टङक दाई..from butwal nepal
यती सरल तरिकाले सत्य तथ्य खबर पत्ता लगाई सबै नागरिकलाई जानकारी दिनुभएको मा धन्यवाद टंक सर दोषीलाई कडा भन्दा कडा कारबाही होस्
दलाल हरुको देश हो नेपाल😢 यहाँ एउटा को जिन्दगी बर्बाद गरेर आफूले मोज मस्तीको जिन्दगी बिताउँछन् नेपाल का कर्मचारी तंत्र।
सुमनालेपनि पढ्न पठाउने होइन त्यो अपराधीलाई जेल कोच्ने हिम्मत गरुन् जस्ले ति विद्यार्थीलाई दु:ख दिए ।
सबै क्षेत्रमा माफिया, र दलाल ले चलाएको देश हो नेपाल।
भुई मान्छेकाे बाध्य कथा। सलाम टंक् सर ❤❤ न्याय काे अाशामा
मुख्य समस्या सरकारमा छ।सबैभन्दा ठूला अपराधि प्र म र मन्त्रि हुन्छन।र त्यो भन्दा तल्ला स्तरका अपराधिहरु आफ्नो आपराधिक हैसियत अनुसारको पद वा व्यापार व्यवसमयमा संलग्न छन र अपराधिहरसवाट जनताले आश गर्ने यहि नै हो।
नेपालगन्ज मेदिकल कलेजको प्रीन्सिपललाइ झुण्ड्याउन पर्ने रछ ।
धन्न नया कुरा जान्न पाए ! भबिस्यमा छोरा छोरिलाइ मेडिकल कलेजचाहिँ पढाउन नहुनेरहेछ अबत नेपालमा केही कुराको भबिस्या छैन । thank you टङ्क दाइ जय नेपाल 🇳🇵🇳🇵🇳🇵 stay safe be careful god bless you . मेरो दाइ।
सरकार नै चोरहरुको छ अनि बाकी डाकाहरुले लुट मच्चाउनु सामान्य जस्तै बन्दै गाको छ नेपालमा...
यो यकदमै जाहेज कुरा हो
हदैसम्म कामकारबाही हुनुपर्छ ।
चोर मात्र छ्न नेपाल मा
तपाईं का हरेक भिडियो हरुले सकारात्मक रुप लिन थालेका छन । चाहे ढिलो चाडो किन नहोस । सत्य तथ्य अनि सच्चा समाचार ले अवश्य पनि प्रतिफल पाउनेछ । अझै सफल्ता को शुभकामना ।।।
धन्यवाद टंक सरलाई।शिक्षा र स्वास्थ्य नीजिकरण गरेको नै माफियाहरुको कारण हो।देश माफियाले खाइसके।
tears coming into eyes. Thank you for your voice tanka sir. You are true sensitive person
टंक दाजु हजुर साँच्चै यस्तै वेथितिहरु बाहिर ल्याईदिनु र नेपाल र नेपालीहरुलाई यस्तो सहयोग गरिदिनुहोला है धेरै आभारी छु
फेसबुकमा चाहिँ कमेन्ट गर्न नमिल्ने बनाउनु भएको रहेछ। सर्वप्रथम त यति निडरता साथ भिडियो रिपोर्टहरु ल्याउनुभएकोमा धन्यवाद ।यो भिडियो रिपोर्ट हेरेर त कहाली लागेर आयो।यो देशमा वेतिथी आखिरी के मा पो रहेनछ र ?! यी सबको जड अर्थात् जननी भनेको भ्रष्ट , स्वार्थी , लोभीपापी, नातावादी , अवसरवादी नेताहरुनै हुन्। अब सब युवा मिलेर भ्रष्ट नेता र माफीयाहरुलाई लखेटी लखेटी पिट्नुपर्छ जो श्रीलंकाली तामिलहरुले सिकाएकाछ्न् ।
तपाई को कार्यक्रम शायदै कसैले छुटाउछ होला, तर सब्श्क्राईब हुन सकेको छैन।छिटै 1m पुगोस।शुभ कामना।यस्तै यस्तै अझ गतिलो खबर हरु सुन्न पाउ।जय होस।🇳🇵🙏
नेपाली भन्ने मुन्छे हुंदा सम्म यो नेपाल भन्ने देश यस्तै हो! नेपाली लाइ लखेटे र भुटान बिकासको बाटोमा लम्केको छ तर नेपाल बाट नेपाली लखेटिने कुरा सम्भब नभए पछि यो देश सुधरिने कुरो पनि भएन।
धन्यवाद दाइ तपाईंको भिडियोबाट नेपालको माफियाको जालो खोल्दिनुभएकोमा
धन्यवाद।।। तपाईंको सबै भिडियो सान्दर्भिक र राम्रो लाग्छ। मेडिकल माफिया भनेर स्वास्थ्य क्षेत्र जोडिनु भो तेसैले एउटा अनुरोध। नेपालमा मेडिकल कलेज खोल्ने होडबाजी किन छ? एउटा डाक्टर पढ्न, बन्न खर्च कति छ(fee)? Medical College ले डाक्टरलाई तलब कति दिन्छ? पढाईको EMI तिर्ने हो भने कति वर्ष(जुनी) लाग्छ? डाक्टर विदेश किन पलायन हुन्छ? सब related छ। यो विषयमा बोलिदिए, डाक्टर, बिरामी, स्वास्थ्य क्षेत्र र देशलाई ठूलो गुण लाग्ने थियो।।।🙏 यो देशको डाक्टर
Certificate कसैलाइ बेचेको हुनुपर्छ पक्कै पनि।
जबसम्म रास्वपाको हातमा सरकार पर्दैन तब सम्म यो देश व्यबस्थित हुनै सक्दैन
नेपालका ठूला भनाउँदा मिडियाहरूले त मेडिकल कलेजबाट भाग खोज्छन् पर्सेन्ट खोज्छन् यस्ता कुराहरु त कहाँ निकाल्छन् र बाहिर . यो आवाज दब्न नपाओस् कारबाही होस् कहाँबाट तपाईं आइपुग्नुभएको छ टंकजी आवाज बुलन्द गर्दै जानुस् हामी पनि साथ दिनेछौ। तपाईंलाई धेरै धेरै धन्यवाद. #सुमनाश्रेष्ठ #शिक्षामन्त्री #ध्यानाकर्षण #होस्
टंक जी सार्है महत्वपूर्ण र मनछुने घटनको वास्तविक तस्बिर उजागर गरि दिनु भएको मा धन्यवाद। सबै कथा सुन्दा मेडिकल माफियाहरउले बिद्धार्थी र उनीहरुका अविभावाखारुलाई अधिक लुट्ने र सताउने गरेको पाइन्छ त्यसैले यो साधारण समस्या नभई आम र गम्भीर समस्या भएको हुनाले यदि हुन् सक्छ भन्ने यसरि पिडित हुनेहरुलाई सहयोग अनि उद्दार र अपराधि हरुलाई कानूनको कट्गरामा पुर्याउनु पर्छ।
पहिलै लाईक गरे है यस्तै मलाई पनि भयको छ।हेलो सरकार भन्ने त निकम्मा बेककम्मा र पतन छ।
स्यालुट भाई हरेक सत्य तथ्य सबै पोल खुलाइ दिनुहुन्छ धेरै धेरै धन्यवाद।
मुस्कान तथा परिवार प्रति सहानुभूति
नालायक पक्षहरुबाट खप्न परेको पीडा प्रति खेद छ। अब माननीय सुमना ज्यू बाट यस खेदजनक कार्यको भण्डाफोर गर्दै पीडित ले न्याय पाओस्। टंक सर काे यो evidence base को दमदार रिपोर्ट को लागि टंक सर लाई सलाम
स्वामी रामदेव जीले त्यत्तिकै मेडिकल माफिया भनेका होइनन् ! सत्य सावित भयो।
यस्ता अपराधि मेडिकल माफियाहरुलाई पदबाट प्रखास्त गरेर झेलमा हालेर बिद्यार्थिलाई भएको नोक्सानीको क्षतिपुर्ति समेत भराउनु पर्छ।
Hats off sir ❤
Tnak sir ज्यु ले जस्तै अब सबै नेपाली नागरिकले आवाज उठाउन जरुरी छ ...दलालहरु ले देश खाइसके
Many thanks Tanka Ji it’s very frustrating news our leaders seems very corrupted and criminals
नेपाल मा एक राजनेता को खाचोछ !!!! लुटेरा र अपराधिहरु को निद्रा हराम गर्ने हुनै पर्छ !!!
नेपालगन्ज मेडिकल नजिक भएको कारण यो मेडिकल यहाँ हुनुमा सबैको गर्व छ र हुनेछ तर यहाँ अध्ययनरत विद्यार्थी मुस्कान ज्ञवाली प्रति मेडिकल कलेजले नियत बस यस्तो अपराध गरिएको हो भने सबैको लागि असैह्य र निन्दाको विषय हो भन्दा फरक नपर्ला 🙏🙏
हजुरले देशमा भइरका माफियाहरुको भरेमा देशका जनताहरूलाई सचेत गराई रहनु भएको छ। धेरै धेरै धन्यबाद हजुरलाई
अझै हाम्रो समाजको यस्तै यस्तै छायामा परेका अन्यायको पोकाहरु खोलेर यि माफिया चोर हरुको पर्दा फास गर्नु पर्दछ ।❤❤❤
Im from India. Tanka daju Tapai ko research,analysis, statement put up and guts sappai ko mo dherai qadar garxu daju, tapai jasto responsible citizen pawnu desh ko hela hochyai ma baseko sadharan nimukha janta ko souvagya ho, sabai milera daju ko housla lai ajhai darilo banawdai laijanu hola 🙏🙏🙏
very analytical and investigated material and well presentation Tank Jee, well done
जानकारी गराइदिनु भएको मा धन्यवाद,
रा स्व पा ले कुरा मिलाई दिन्छ, boker vayera, ki karbahi garxa. Herum
हाम्रो देश विकास नहुनु मा नेता भन्दा भेडा जनताकाे धेरै ठूलो हात छ।
नियमको कुरा गर्छ तर उही ब्यक्ति नियम विपरीत नै जान्छ 😂
4 lakh ko course padera bhuknu ra 40 lakh ko course padnu ma farak hunxa vai....money matter.
@@pranjalneupane6876 कमेन्ट बुझेर भुक्नुमा र नबुझी भुक्नुमा पनि धेरै फरक छ।🙏
हाम्रो देशकाे यो हालत हुनुमा जनता कै दोष छ। यो मानु होस या नमान्नु होस हजुर..
देश डाक्टर नर्स मात्रै होइन । अब मर्दा पनि मलामी पनि पाउदैन । आज देश बुढा बुढि र साना नानी हरु बाहेक कोही हुदैन । आज का युबा हरु को उध्यस्य नै पढ्ने र स टिफिकेट र बिदेश जाने ।
तेसै राजा अाउ देश बचाउ भनेको होईन रैछ।
Yesto kya dai
Raja aayara ni kei huncha vannu sakidaina kya
Aaile raja aayo haray
Raja le ramro garyo haray
Tara tyo raja pachi ta usko chora ho vagidar
Tara Bau le ramro Kam garyo vandai ma
Chora le ni ramro garcha vannu sakidaina kya dai
Des ma Raja huda Jun Timile khula bolera hidirakochau ni tyo ni paudainau
Aaile neta haru Huda ta ramro manxey aauxa vannu sakinxa
Aayana vaney ni falnu sajilo huncha
सरलाई धेरै धन्यबाद नेपालको बेथिति र बिक्रिति लाई देखायकोमा र यस्को समाधान नेपाल सरकार र शिक्षा मन्त्रालयले गर्न सक्छ ।
धन्यवाद छ सर। सधैं कुरिती र कुसंस्कार को चिरफार गर्ने ज्ञानवर्धक भिडियो बनाई सचेत गर्नुहुन्छ । तपाईं जस्तै नेपाली छोरो को आवस्यकता छ देशलाई ।।
True, keep it up sir ji
Yastai proof rakhera satte kura ma video banaunu bistarai nepali sabai le video herxan ra bujni absar pauxan tapaiko video bata ani sarokarwala haru le ni hernai parxa
अरु सबै कुरा जगजाहेर छन्।
तर केवल एउटा मानिसले इमानदारीसाथ काम गरेको छ भने बदनियत र आपराधिक मनोवृत्ति भएका सयौंको सातो जाँदो रहेछ, उस्तै परे उठिबास लाग्दो रहेछ, उदाहारण: बालेन् र सुमना।
यहाँ कुरा युवाको होइन, जनताले टुँडिखेल जत्रो आशा त युवा नेता गगन र योगेश भट्टराई माथि पनि गरेका थिए।
अनि, दाहाल बन्धुलाई पनि हार्दिक नमन्!
तपाईँको भिडियोमा बोलेको जस्तै मलाई पनि TU मा यस्तै भएको थियो। 1st year को परीक्षा भयो TU नत हो नतिजा प्रकाशन गर्न ढीलो गर्छन भनी बसे आनी 2nd Year ko भर्ना पनि गरे तर परीक्षा को लागि फाम भर्न खोज्दा भर्ना गरिएको छैन भने आनी मैले गरेको गल्ती के हो बने जुन रसीद दिन्छ त्यो रसीद हराएको थियो आनी मैले प्रतिलिपि खोज्न लागि आग्रह गरे तर भेटिएन भन्नुभयो। फेरि भर्ना गर्न खोजे तर वहाँहरुले पछि आउनु बने मा 1-2 महिना को अन्तरालमा collage पुग्थे तर पनि न भर्ना गर्न आन कनी गर्थे आनी मैले त्यही collage मा आर्को विषयमा पढ्छु बन्द पनि provision letter चयो बने आनी 12th pass गरेको ठाउँ बाट एउटा पत्र लेख्न लगाएर फेरि 1st year देखि पढ्दै छु सबै लाई के भन्छुभने collage ले दिएको रसीद को फोटो चै अनिवार्य खिकनु होला नत्र तपाईं ले बोल्ने आधिकार पनि पाउनुहुने छैन 😔
हजुर्ले यसैगरी नेपाल मा रहेका भ्रष्टाचारि को प्रदाफास गर्नु होला सर
धन्यवाद टङ्क सर ! कति पीडित र अभिभावकहरुलाई परेको मर्काको उजागर गरिदिनु भएको छ । कम्सेकम तपाईंहरु जस्ता प्रखर बक्ताहरुले सोसियल मिडिया मार्फत सचेत गराउदा पनि यस्ता माफियाहरुलाई प्रहार गर्न पाउँदा केहि राहत मिलेको अनुभव हुदो हो । छिटो भन्दा छिटो कार्बाही भएको समाचार सुन्न पाइयोस् ।
SALAM xa sir. Hajurlaii. Yas kurako parda fass garnunaiparxa..hajurle.
Hajur jastoi satya bolne aru pani dherai youtuber haru aunu parxa ajhai. salam sir hajur lai
सलाम छ हजुर लाई ।
यो गाडतन्त्र आएर हजारौ छोटेराजाहरु जन्मिएपछी हरेक ठाउमा यस्तै बेथिति,
बिसङ्गती,भ्रष्टाचार,अन्याय,अत्याचार हत्याहिंसा..हरु....यी बाहेक गतिलो त के आयो र यो गाडतन्त्रमा?
धन्यवाद टंक जि।।🙏❤️
रगत तातेर आयो सर यस्तोको बारेमा अजै धेरै कुरा हरु लिएर आउनु होला हजुरको हरेको भिडियो राम्रो भन्दा राम्रो छ सर अब को दिनमा सबले सुन्दै हुनुहन्छ
शिक्षा मन्त्रीसंग पनि जवाफ मागीदिनुहोला । धन्यवाद ।
Thank you Tanka Dahal for another presentation.
राष्ट्रिय स्वतन्त्र पार्टि आम सामान्य परिवारको आशा र भरोसा हो। सुमना श्रेष्ठ शिक्षा मन्त्री नभएको भए सायद ति विद्यार्थी यो संसारमा हुदैन्थिन होला ।
२०८४ मा पुरानालाई साच्चिकै तह लगाउनु पर्ने अति आवस्यक देखिन्छ ।
यी र यस्तै भिडियो काे पर्खाईमा छु।
bhrasta sasak le afno desh jalayera kharani mathi sasan garcha...great news. thanku