Big News | ला'स जलाउने १८ बर्षिय सपनाले बिश्वलाई नै चकित पारिन् ! ला'सको भण्डार देखेर रोइन....
Вставка
- Опубліковано 12 вер 2024
- #ExclusiveNews#SapanaRoka#BinyaJungBasnet
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
महिलालाई पैतालाको धुलो सम्झने पुरुष प्रधान देशमा गतिलो उदाहरण हुन् उनी।बधाई अनि सम्मान !!
exactly
absolutely right
Respect male and female
Right
Recept both male and female
यस्मा विनयजिकाे ठुलाेहाथछ धन्यबाद उहालाईपनि दिनुपर्छ
ua-cam.com/video/UR03n65Ykkg/v-deo.html
Tq
यसमा उनको कर्म बुबा विनय सरको ठुलो साथ छ.. नमन छ 🙏🙏🙏दुबै जनालाई... बधाई छ चेलीलाई...
छोरी मान्छे भएर पनि हिम्मवाली छोरी भन्न मिल्छ उहालाइ । यति सानू उमेरमा पनि यति राम्रो काम सपना जि बधाई छ हजुरलाइ❤️❤️❤️❤️❤️
💖💖💖
Chori manxe himmat bala nai hunxan 🙂..
Bless you
@@nrai6630 tq
Big News | ला'स जलाउने १८ बर्षिय सपनाले बिश्वलाई नै चकित पारिन् ! ला'सको भण्डार देखेर रोएको थिए ....(भिडियो सहित)
ua-cam.com/video/kMpj1QXdkeg/v-deo.html
Badhax sapana sisters
N
G
मन भरि काे सम्मान छ बुनु तिमी लाई अनि विनय दाई लाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
किपाया योदाइ लाई हेलप गनुहोस किनकि यो दाइले हो साहासदियको बैनि लाइ
@@sitalachharya6800 subscribe garko xu hai hjr mero ni garun hola
नेपालकि छोरी अनि मेरो गाउँकि चेली हामी गर्वले गडगद छौं । अनि बधाई छ बुनु बिनय दाजुलाइ पनि । बि बि सि को चुनिएको मा ।
0
00o
@ GMAIL
मनले देखे सोचेको मानवीय सहयोगमा बि.बि.सि.को असल दृस्ठि , यी बहिनी साच्चिकै असल धर्म निर्बाहा गर्ने पात्र हुन , सलाम छ।
Have a Good Time
ua-cam.com/video/JAPIefl5I84/v-deo.html
Maile euta comedy video banako chhu herera kasto lagchha comment garnus hai
तिमी लाई धेरै धेरै धन्यवाद बहिनी साथै बधाई पनि छ।तिमी एउता नेपाल को उदाहरणीय चेली हौ।।
साहसी नेपाली छोरी 😍
६ बर्षिय बालिकाको बलात्कार पछि हत्या, लास बोरामा भेटियो, live video सहित ua-cam.com/video/OXkbK2jzJGY/v-deo.html
यिनी बाबु छोरीलाई धेरै धेरै धन्यवाद छ यस्तो मन र हिम्मतलाई कदर गर्नु पर्छ ।
अत्यन्तै सम्मान योग्य कार्य गर्नुभएकोमा, बाबु, छोरालाई पशुपति नाथले सधै कल्याण गरून्, साथै हॄदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु
_कर्म सानो ठूलो केही फरक पर्दैन आफ्नो सफलता को खुड्किला यस्तै संघर्ष पछि पक्कै पाइदोरहेछ भन्ने एउटा उदाहरण सपना ।_
Plo
and the ⅞⁶⁶
@@surajneupane6213o
3uvo
18 years old brave girl we are realy proud of you.
khna khe vgwncha
बोल्ने दिदिको स्वर कति राम्रो है 😘
यस्तै हो जिन्दगी 😭😭😭
nepglividio
Heart touching😂
@@bishnubhatta4118 nnn
निडर एवं साहशी नेपाली चेली लाई मेरो सलुट।
Respect 🙏 बिनय जङ्ग बस्नेत 🌹🌹🌹🇳🇵🇳🇵
ua-cam.com/video/UR03n65Ykkg/v-deo.html
BHAGAWAN PASHUPATI NATH KO KRIPA🙏🙏🙏
हार्दिक सम्मान साहसी नारी प्रति साथमा बधाई पनि
बिनय दाजु र सपना नानुलाइ सलाम छ । आफ्नो भबिस्य को सपनालाइ पछाडि थाँती राखेर बेबारिसे लास जलाउने जस्तो महान पुन्य कार्य गर्नु भएकोमा । मलाई लाग्छ मानिसहरुले मात्र हैन स्वर्गका इस्वरले पनि हजुरहरुको प्रशंसा गरिरहेकाे छ । अर्को जुनिमा हजुरहरु साच्चै नै आकाशमा सदा- सर्बदा चम्किरहने ताराहरु हुनेछ ।
Binaya ji ra sapana baini lai thankyou🙏🙏🙏
dhanyabad sapana byni lai ekdamyi atilo hunu hudo rahe xa
बेवाइस लास कुनैपनी जात, धर्म, सम्प्रदाय्का प्राणिभित्र नपर्ने निरन्जन परमब्रह्म्मका अबशेश
निर्जिव शरीर हुन। धन्यबाद बिनय एबम सपना !
Dherai ramro Kam garnu bhakoxa..🙏🙏🙏👍👍
This is a BIG victory Against the Hindus especially the High Caste Hindus namely the Brahmin and Chettris.
You will never see Brahmin Chettris wanting to do this job because they think it is a low-creature job.
BIG SALUTE to Sapana Roka Magar.
Kera jasto mu gi ghanta jasto jasto ko Kura garxas
Humidity ko Kura gar 21st cen ma k caste ko Kura garxas mugi
Jatha tero no. Day tah ma talai vatxu mh
@Dilip Yakkha well said dilipyakka. you are 100% right.
ua-cam.com/video/UR03n65Ykkg/v-deo.html
हजुर जस्ताे महांन सपूत अरु भैदि कस्ताे हुनेथियाे नेपाल
नेपालि चेलिलाई सलाम छ। अझै बिश्वकाे १ नम्बर शक्तिसालि नारि बन्नु सुभकामना नानु।
सहासी नेपाली चेली
Sapana ji❤❤❤❤❤❤ hjr sachai maxeni ramro bani pani ani himwatali 🤝
Dharai ramro soch ani ucha bichar hajur ko yo soch bichar ani tapaiko kam lai salute xa
पुरूस पधान देश हाेईन,हिन्दु अपराधी देश भनेर चिनाै।
Great job baini we need people like u when I see u.u remind me that still goodness out there.
ua-cam.com/video/UR03n65Ykkg/v-deo.html
Very very good job storing Nepali doughtier 🙏🙏 and a good
कर्म जनम सगं सग्गै लिएर आएको हुन्छ ,, नानीलाइ धेरै धेरै धन्यबाद ।।
वाह साहसी नेपाली चेली ।
नेपाली गजल, मुक्तक, कथा, नृत्य, गायन हेर्नका लागी तल क्लिक गर्नुस ।
#oshomusicschool
साहासी नेपाली चेली सपना , विश्व भरिमा top 100 मा पर्न सफल भएकी छौ, आज जुन सम्मान पाएकी छौ त्यसको लागि धेरै धेरै बधाई छ बहिनी, नेपालीहरुको लागि एकदमै गर्वको विषय हो यो, आगामी दिनहरुमा पनि अझैँ मजबुत भएर अगाडी बढ्नु शुभकामना 👍🇳🇵
Sahayogi dailai dhannebad
Such a brave girl .. may god bless her
Hi didi😷😷😷😷😷😷😷😷😷😷😷😷😷😷😷😷😷😷😷😷✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋👏👏👏👏👏👏👏👏👏👏👏
@@sibomrashaeli6956 q
.hhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh
Ff
@@sibomrashaeli6956 y
कति महान् छिन् यी चेली 🙏🙏🙏 सलाम छ।
ua-cam.com/video/UR03n65Ykkg/v-deo.html
बधाई छ नानी यसको श्रीए बिनयजंग दाई लाई नि जान्क्ष gad bless you नानी
दुबै जनलाइ सलाम छ्🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵
हृदय देखि नै सलाम छ सपना बैनि र बिनय दाइ लाइ
Brave 👧 girl,excellent 👏 👌 👍 work.god bless you.
Good job #Sapana 💘love you
धेरै धेरै बधाई छ नानू लाइ
Good jobbb bahinii 👏👏👏👏👏👏
बधाई छ,काम नै महान छ।नाम नपाउने कुरै भएन।सबै एक दिन मर्नु पर्छ।मरेका किरा परेका आफन्त नभएका बेबारिसे लास सग खेल्नु भनेको हिम्मत र आट हुने हरुको लागि मात्रै हो।जो सम्मान को हकदार छन।कहि मान्छे सपना पूरा गर्दागर्दै बेबारिसे भए।बेबारिसे भएर मरेका हरु सपना लाई खोजिरहेका छन।
Nepal ko shir uchha rakhidinu bhayeko ma hridaya dekhi dhanyabaad ra badhai .💐🙏🙏
बदाई छ सपाना एसारी नै अगाडि बड्नु
Big congratulations sister u r greater man in the world n proud of nepal.
Really appreciated your work sister 🙏🙏
Best wishes and congratulations
May god bless you🙏
Keep it up Sapana 👍
salute binya dai ra bahini sapana lai
Great inspiration Sapana g
Badhai chha baini
Baini lay namaskar 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💖💖💖💖💖💖💖💖🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💖💖💖💖💖💖💖💖💖💖🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
धेरै धेरै धन्यवाद बहिनी सपना लाई र हाम्रो दाजु बिनय जङ्ग बस्नेत लाई हजुर हरु ले गरेको परोपकार राम्रो काम मा भगवान ले साथ दिने छन
धेरै समाजसेवि सपना👏👏📺️🇳🇵
Really inspiring story. Huge Respect to u #SapanaRokka ❤️
Binay sir n Sapna Bunu ur such a great person great people !! We must appreciate them ! Bunu ur brave girl congratulations god bless u always !!
ua-cam.com/video/UR03n65Ykkg/v-deo.html
Maile bhagwat Gita bata Niskaam bhav Sewa. Ya ni selfless, kai aash na gari sewa, puja paat garnu nai hamro bhav hunu parcha bhanera padeko the. Yei ho Nisam bhav sewa❤️❤️😊😊
सपना तिमिलाइ धेरै धेरै बधाई भगवानले रक्षा गर्नुहोस् ।
Good job 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Dherai dherai dhanyabad timi nepal ama ko xori rahexa u
Good job
Real nepali girl, salute to her. Great job
Marmik karya ho. Jo kohi ma yo himmat hudaina.wahaharu lai salute xa.
साहसिक , सकरात्मक सोच भएकी र सामाजिक कार्यमा संलग्न चेली सपना धेरै धेरै बधाई । तपाईको हरेक सपनाहरू पुरा होउन । धन्यवाद ।
🙏🙏🙏🙏 Binay je and Sapana je...
Keep it up sapna 👍🙏
Sapna u are the real brave girl I have ever seen in my whole life,May god bless u a lot sapna,my wishes are always wit u my brave girl, luv u sapna,really proud of u my dear.
सपना बहिनी साच्चिकै तिमी महान छौँ।😍😘
very good job nani 👍👍❤❤❤
सपना रोका नातिनी लाई बधाई छ बीबीसी नेपाली रडियो बाट तपाईकी नाम पर्सरित गरेको सुन्दा मलाई गर्ब लायो तपाईको कुन गाऊ होला? जान्न मनलायो कीन भने मपनि म्यागदी हो हाल म युके मा बस्छू तपाईलाई ब्यबसरि स्या सब राजस्थान गर्नु मन कसरि प्रेरित गरयो होला?
यो डीसलाइक गर्ने लाई चै सपना बैनी कै हात बाट राम्रो दाहासस्कार गर्ने सुभ अबसर मीलोस ......सलुत सपना बहिनी
बधाइ छ नानी तिमिलाइ नेपाल कि छोरी तिमी लाई सलुट छ
Salute you both Binay Basnet & Sapana Rokka Magar ! Sa Chha Nepali Amma Ka Chori Hun Nani Sapana Rokka Magar ! God bless you .
I love u binaya and sapana
बधाई तथा शुभकामना दाजु बहिनी हजुर लाई हामी पनि तेस्तै हो की बहिनी दिनरात रुनु पर्छ
Salute to this girl .. you are the example who says that women can do nothing ..keep it on sis ❤️❤️
She is an example to all Nepali youth n she is so great. ☺️🙏🙏🙏🙏💟
पापि संन्सार को नजर मा ई दिदि र दाजु ले संम्मान र उच ना न पायेनि सिरिस्टि को नजर र भगवान को नजर मा सधैई सर्बसिरेर्ट रहने छन ❤️❤️❤️😭
Nani. Unaroo ko aatma le santi paos bhanera maan batai prathana garnus hai. Timi le ta dhere ramro karma ko kaam garde chau.God bless you.❤️❤️🙏🙏🙏
brave lady sapana sis..u r pride of our society..congratulations
यिनी नानू सपनाले समाजमा हुने अन्धा बिसस्वास मरेपछि मसान हुन्छ।तर्साउछ। भन्ने हरुलाई होइन रहेछ भन्ने उदाहरण देखान।नानू लाई धेरै धेरै धन्यवाद।यस्तो महान कार्यमा लाग्न प्रेरणा दिने नानुको बुबालाई पनि धन्यवाद।सुधार केन्द्र स्थापना सडक बालबालिका लाई सहयोग यो महान कार्य भएकोले धर्मप्रति साथै इमान्दारी मा भबिश्य उज्जल छ।
Good Xori 👍👍👍🙏 London bata Hajur lai ❤️
You are real brave girl. Great Job! God bless you forever..
Sapana is bravery good job
*
Chup
Great job sister sapana
धेरै राम्रो हो बुनु
Good job,,,best wishes for your bright future,,,
Binay jang dai ra sapna baini mahan hunuhunxa asta kam aru jo kasaile grana sakdaina
great job bunu sapanaa 👏👏👏
Good job bhaini
Dherai ramro kam
proud of you 🙏❣️keep it up & god bless you 😇❣️❣️
Baini timi real hero ho ...... jun kura hami kalpana pani garnu sakdina ...timi le everyday yasto kaam garchau ...I salute u
Huge of respect to the Greatest work of sapana ji
👍👍👍
Great people in this world ❤😂❤🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼👏👏
I love you sapana good job
महान कार्य । उर्जा की श्रोत हुन् सपना । प्रेरणा की श्रोत हुन् सपना । सलाम छ सपना नानीलाई ।