निखिल दाइ जसले तपाईलाई फिल्म ईन्डस्ट्रीमा डेभ्यु गराएका पवन लाई समय मिलाएर भेट्ने गर्नुस र निखिल दाइ मात्र होइन अरू कलाकार हरूले पनि समय समयमा भेट्ने गर्नुस भन्न चाहान्छु
पवन जि लाई स्वास्थ लाभकाे कामना सहित।याे कुरा सुन्नस्। के तपाईंलाई सबै कुरा थाहा छ ??? तपाई ले निखिल उप्रेतीको कुरा सुन्नु भएको छ र ?? पवन काे कुरामात्र सुनेर मुल्यांकन गर्ने ??? निखिल अाफ्नै दमले सुपरस्टार भएको हाे, निखिल उप्रेतीले उठाएको सहयोग रकम पवन मैनालीले हस्पिटल मै जाँड खाएर सिध्याउथे, निखिल उप्रेतीले च्यारिटि गरर उठाएकाे रकम पवन काे भाईले ड्रक्स खाएर सिध्याएर निखिल उप्रेतीलाई नियमित तनाव दिएपछि निखिल जि 6 महिना सम्म डिप्रेसनमा जानू भएको थियो , यिनिहरुले निखिल काे नाम बेचेर धेरै पैसा खाईसके, तर अझै उनको नाम लिन छाेड्दैनन्, जवकि पिण्जडामा त्यो समयकाे स्टार हरु निरुता र रेश मरहठ्ठा पनि थियोे नि ??? खाली निखिल लाई मात्रै देख्ने ??? निखिल उप्रेती अहिले अाफै अान्तरिक समस्यामा हुनुहुन्छ । तपाईं हरुकाे गलत बुझाईले एउटा कलाकार काे मेहनत र उसले गरेको राम्रो काम माथि अन्याय हुन्छ, बुझेर मात्रै कमेन्ट् गर्नुहाेला । अनि अर्को कुरा पनि, 2059 सालमा पवन निकै जड्याहा थियोे , जाँड खाएर , फिल्म युनिट सँग झगडा गरेर माेटरसाईकल चलाउदै गर्दा एक्सिडेन्ट् भएको हाे, त्यसपश्चात काेमामा हुदा निखिल दादाले च्यारिटि गरेर उठाएको पैसा पवन काे भाईले ड्रक्स खाएर उडाएपछि निखिल दादाले सिधै पवन काे हातमा पर्ने गरि पठाउनु हुन्थ्यो काेमाबाट फिर्ताअाएपछि उनलाई अाउने सबै सहयोग रकमले जाँड र रक्सि खाएर झन् झन् बिरामी हुदै गएका थिए, निखिल जिलाई विश्वासघात गरेपछि निखिल जि जानू भएन अहिले , जवकि पवन घाईते भएर काेमामा हुदा निखिल जि सामान्य कलाकार मात्रै हुनुहुन्थ्यो ,सुपरस्टार भैसक्नु भएको थिएन, तरपनि सहयोग उठाउनु भएको थियो , तर त्यससमयमै सुपरस्टार भैसकेका रेश र निरुता ले कति सहयोग गरेकोे रहेछन् त थाहा छ ??? अाज निखिल उप्रेतीले बलिउड काे काम छाेडेर गाउँकाे मान्छे काे फिल्ममा काम गरेर अाएर अाफ्नाे ज्यान काे बाजि राखेर एक्सन मा बदलाव गरेर सुपरस्टार बनेपछि यसरी नकारात्मक टिप्पणी गर्नु कत्तिको जायज हाे ??? निखिल अाफ्नाे दमले स्टार भएको हाे, कसैले बनाईदिएकाे हाेईन, खाेई त रेश मरहठ्ठा र निरुता सिंह ?? उनिहरु हाेइन पिंजडा काे हिराे र हिराेईन ?? निखिल त सानो राेल काे त्यो पनि ९०% त भिलेन काे राेल काे मान्छे हाेनि । निखिल त सानाे स्टार हाे त्यतिबेला त, अहिले अाफै सुपरस्टार भएपछि चै पनवले वनाईदिएकाे भनेर निखिलकाे अपमान गर्न मिल्छ हाेला ??? यश बिषयमा अाफु पनि जानकारी लिनुस्, अरुलाईपनि जानकारी गराउनुहाेला, धन्यवाद ।
Darpan media ka patrakar dai lai mero hridaya dekhi nai salute x. Pawan mainali dailai suswasthyako dirghau kamana x. Dai har nakhanus ekdin avasya thik hunxa dai ko jai jai hos jai nepal.
के तपाईंफाई सबै कुरा थाहा छ ??? तपाई ले निखिल उप्रेतीको कुरा सुन्नु भएको छ र ?? पवन काे कुरामात्र सुनेर मुल्यांकन गर्ने ??? निखिल अाफ्नै दमले सुपरस्टार भएको हाे, निखिल उप्रेतीले उठाएको सहयोग रकम पवन मैनालीले हस्पिटल मै जाँड खाएर सिध्याउथे, निखिल उप्रेतीले च्यारिटि गरर उठाएकाे रकम पवन काे भाईले ड्रक्स खाएर सिध्याएर निखिल उप्रेतीलाई नियमित तनाव दिएपछि निखिल जि 6 महिना सम्म डिप्रेसनमा जानू भएको थियो , यिनिहरुले निखिल काे नाम बेचेर धेरै पैसा खाईसके, तर अझै उनको नाम लिन छाेड्दैनन्, जवकि पिण्जडामा त्यो समयकाे स्टार हरु निरुता र रेश मरहठ्ठा पनि थियोे नि ??? खाली निखिल लाई मात्रै देख्ने ??? निखिल उप्रेती अहिले अाफै अान्तरिक समस्यामा हुनुहुन्छ । तपाईं हरुकाे गलत बुझाईले एउटा कलाकार काे मेहनत र उसले गरेको राम्रो काम माथि अन्याय हुन्छ, बुझेर मात्रै कमेन्ट् गर्नुहाेला । अनि अर्को कुरा पनि, 2059 सालमा पवन निकै जड्याहा थियोे , जाँड खाएर , फिल्म युनिट सँग झगडा गरेर माेटरसाईकल चलाउदै गर्दा एक्सिडेन्ट् भएको हाे, त्यसपश्चात काेमामा हुदा निखिल दादाले च्यारिटि गरेर उठाएको पैसा पवन काे भाईले ड्रक्स खाएर उडाएपछि निखिल दादाले सिधै पवन काे हातमा पर्ने गरि पठाउनु हुन्थ्यो काेमाबाट फिर्ताअाएपछि उनलाई अाउने सबै सहयोग रकमले जाँड र रक्सि खाएर झन् झन् बिरामी हुदै गएका थिए, निखिल जिलाई विश्वासघात गरेपछि निखिल जि जानू भएन अहिले , जवकि पवन घाईते भएर काेमामा हुदा निखिल जि सामान्य कलाकार मात्रै हुनुहुन्थ्यो ,सुपरस्टार भैसक्नु भएको थिएन, तरपनि सहयोग उठाउनु भएको थियो , तर त्यससमयमै सुपरस्टार भैसकेका रेश र निरुता ले कति सहयोग गरेकोे रहेछन् त थाहा छ ??? अाज निखिल उप्रेतीले बलिउड काे काम छाेडेर गाउँकाे मान्छे काे फिल्ममा काम गरेर अाएर अाफ्नाे ज्यान काे बाजि राखेर एक्सन मा बदलाव गरेर सुपरस्टार बनेपछि यसरी नकारात्मक टिप्पणी गर्नु कत्तिको जायज हाे ??? निखिल अाफ्नाे दमले स्टार भएको हाे, कसैले बनाईदिएकाे हाेईन, खाेई त रेश मरहठ्ठा र निरुता सिंह ?? उनिहरु हाेइन पिंजडा काे हिराे र हिराेईन ?? निखिल त सानो राेल काे त्यो पनि ९०% त भिलेन काे राेल काे मान्छे हाेनि । निखिल त सानाे स्टार हाे त्यतिबेला त, अहिले अाफै सुपरस्टार भएपछि चै पनवले वनाईदिएकाे भनेर निखिलकाे अपमान गर्न मिल्छ हाेला ??? यश बिषयमा अाफु पनि जानकारी लिनुस्, अरुलाईपनि जानकारी गराउनुहाेला, धन्यवाद ।
Subash Aryal nikhil Uprety le kina vandainan ta yo kura? Tyo usko afno thau maa xa. Gareko hola tara uh afai ley pariwar lai dhoka diyo tespaxi downfall huna thaleko ho ki hoina?
@@kiranbaral4868 downfall भएको छैन, तपाईं निखिल जि काे बिराेधि हुनुहन्छ रहेछ,तपाईं सँग बहस गर्न अब अाबश्यक छैन, मैले त उहाँ सँग भएको कुरा तपाईं हरुलाई जानकारी गराएको मात्रै हाे, भ्रममा नपर्नुस् भनेर, यदि बिराेध नै गर्नु छ भने अारामले गर्नुस्, निखिल सुपरस्टार हाे , अब अायाे भैरब लिएर अाउदै हुनुहुन्छ । राम्रो कमब्याक हुन्छ उहाँको । यदि तपाईं लाई असफल हाेस् भन्ने लाग्छ भने माफ गर्नुहाेला , मेहनत कहिल्यै खेर जादैन। अनि अर्को कुरा कलाकारलाई ईज्जत् गरेर शब्द प्रयोग गर्दिनु हाेला । धन्यवाद ।
Subash Aryal birodhi ta usko behbar ko. Usko film here paxi ulti sulti hanne haru maa ma pani parxu. Pariwar saga khusi sath basna naskne manxe tehi mathi srimati ra xora xori lai dhoka diney le k pragati garxa ha? Sachai downfall vako ho. Usko comeback film paxi aru kun chi chalo ra? Commitment 60 hours ko halkhbr k xa? Sanchita paisakepaxi biwad ko karan mumbai vago auna himmat garena film maa.
Aaja Pawan Mainali ko yasto dardnaak abastha na vayeko vaye....Pawan Sir, Kollywood ta k ? Bollywood ko Pani No. 1 Villain banthe. Uhako acting ma realistic xa. Damdar xa, Negative role dherai vayanak wah wah Pawan Sir. I solute you man. Pinjada film Chalnu ko mukhya Patra hun Pawan Mainali sir. We all Nepalese wish you a happy life. And hope to get well soon.
Sabae heroin haru lay sahayog garo dinu la please hajur haru sabae lae anurod garxu yo video hardae aakha ko aasu thamna sakayna nikhel dae jasari vayani veetna janu la please daju
पवन दाइ लाई दिलै देखी नमस्कार दाइको स्वस्थ्यमा छिटो सुधार होस फेरि फिल्ममा देख्न पाउ । शुभकामना दाइ । जय होस दाइको। जय होस दाइको कलाकारीताको ।
Himal G yesto vanera hudaina babu paisa ko sahayog garnu paryo
निखिल दाइ जसले तपाईलाई फिल्म ईन्डस्ट्रीमा डेभ्यु गराएका पवन लाई समय मिलाएर भेट्ने गर्नुस र निखिल दाइ मात्र होइन अरू कलाकार हरूले पनि समय समयमा भेट्ने गर्नुस भन्न चाहान्छु
Sahi ho
निभेको आगोलाई कस्ले नै ताप्छ र यो संसारको रित हो,पत्रकार पनि बिना स्वार्थ जान्न
Sai ho kura
Sahi ho kura
दुई अाटि बुढि पाल्दै ठिकका
Get well sir. God bless you 🙏
कति राम्रो सोचाइहो पबन दाइकोकती राम्रोबिचार
पवन सर को यो अवस्था बात हामिले केही सिक्नु अबस्य पर्छ । समय धेरै बलवान छ त्येसैले कसैले घमण्ड अहंकार लाई त्यागी एउटा् साधारण अनि सुखी जीवन जिओ😘😘
Dherai ramri hajur khusi lagyo.💗💗💗
पवन दाइ लाई म चै बिर्सन सक्दिन i love u dai
माया त सबैले गर्छु भन्छ।तर असली माया गर्ने चै समय ले चिनाउछ
Be strong daii
Pawan dai namaskar khusi lagyo ramro abastha dekhera
हामी नेपाली दर्शकहरु र चलचित्रकर्मी सबैले पवन मैनाली दाईलाई माया र सहयोग गरिदिनुस्।म आग्रह गर्न चाहान्छु।
Be strong sir 😳😭
Be strong sir
सिघ्र स्वास्थ्य लाभको लागि कामना सर
पवन जि लाई स्वास्थ लाभकाे कामना सहित।याे कुरा सुन्नस्।
के तपाईंलाई सबै कुरा थाहा छ ??? तपाई ले निखिल उप्रेतीको कुरा सुन्नु भएको छ र ?? पवन काे कुरामात्र सुनेर मुल्यांकन गर्ने ??? निखिल अाफ्नै दमले सुपरस्टार भएको हाे, निखिल उप्रेतीले उठाएको सहयोग रकम पवन मैनालीले हस्पिटल मै जाँड खाएर सिध्याउथे, निखिल उप्रेतीले च्यारिटि गरर उठाएकाे रकम पवन काे भाईले ड्रक्स खाएर सिध्याएर निखिल उप्रेतीलाई नियमित तनाव दिएपछि निखिल जि 6 महिना सम्म डिप्रेसनमा जानू भएको थियो , यिनिहरुले निखिल काे नाम बेचेर धेरै पैसा खाईसके, तर अझै उनको नाम लिन छाेड्दैनन्, जवकि पिण्जडामा त्यो समयकाे स्टार हरु निरुता र रेश मरहठ्ठा पनि थियोे नि ??? खाली निखिल लाई मात्रै देख्ने ??? निखिल उप्रेती अहिले अाफै अान्तरिक समस्यामा हुनुहुन्छ । तपाईं हरुकाे गलत बुझाईले एउटा कलाकार काे मेहनत र उसले गरेको राम्रो काम माथि अन्याय हुन्छ, बुझेर मात्रै कमेन्ट् गर्नुहाेला ।
अनि अर्को कुरा पनि, 2059 सालमा पवन निकै जड्याहा थियोे , जाँड खाएर , फिल्म युनिट सँग झगडा गरेर माेटरसाईकल चलाउदै गर्दा एक्सिडेन्ट् भएको हाे, त्यसपश्चात काेमामा हुदा निखिल दादाले च्यारिटि गरेर उठाएको पैसा पवन काे भाईले ड्रक्स खाएर उडाएपछि निखिल दादाले सिधै पवन काे हातमा पर्ने गरि पठाउनु हुन्थ्यो काेमाबाट फिर्ताअाएपछि उनलाई अाउने सबै सहयोग रकमले जाँड र रक्सि खाएर झन् झन् बिरामी हुदै गएका थिए, निखिल जिलाई विश्वासघात गरेपछि निखिल जि जानू भएन अहिले , जवकि पवन घाईते भएर काेमामा हुदा निखिल जि सामान्य कलाकार मात्रै हुनुहुन्थ्यो ,सुपरस्टार भैसक्नु भएको थिएन, तरपनि सहयोग उठाउनु भएको थियो , तर त्यससमयमै सुपरस्टार भैसकेका रेश र निरुता ले कति सहयोग गरेकोे रहेछन् त थाहा छ ??? अाज निखिल उप्रेतीले बलिउड काे काम छाेडेर गाउँकाे मान्छे काे फिल्ममा काम गरेर अाएर अाफ्नाे ज्यान काे बाजि राखेर एक्सन मा बदलाव गरेर सुपरस्टार बनेपछि यसरी नकारात्मक टिप्पणी गर्नु कत्तिको जायज हाे ??? निखिल अाफ्नाे दमले स्टार भएको हाे, कसैले बनाईदिएकाे हाेईन, खाेई त रेश मरहठ्ठा र निरुता सिंह ?? उनिहरु हाेइन पिंजडा काे हिराे र हिराेईन ?? निखिल त सानो राेल काे त्यो पनि ९०% त भिलेन काे राेल काे मान्छे हाेनि । निखिल त सानाे स्टार हाे त्यतिबेला त, अहिले अाफै सुपरस्टार भएपछि चै पनवले वनाईदिएकाे भनेर निखिलकाे अपमान गर्न मिल्छ हाेला ???
यश बिषयमा अाफु पनि जानकारी लिनुस्, अरुलाईपनि जानकारी गराउनुहाेला, धन्यवाद ।
एकदम सहि कुरा सर
Pawan mainali jiu Lai sabaile hernu parxa
शिक्र स्वास्थ्य लाभको कामना पवन सर
निखिल दाइ तपाईं लाई नेपाल मा निखिल भनेर संसार भरी चिनाउने महान बेक्ती लाइ नबिर्सनुस् यक चोटि समहे मिलायर भेट्न जानुस
So touched by mom' speech
God bless you sir, shighra swastha ko kamana xa
Darpan media ka patrakar dai lai mero hridaya dekhi nai salute x. Pawan mainali dailai suswasthyako dirghau kamana x. Dai har nakhanus ekdin avasya thik hunxa dai ko jai jai hos jai nepal.
😥😥😥😥😥😥😥😓😓😓😓 शिघ्र स्वास्थ्य लाभको कामना 😘😘😘😘😍😍😍
पवन मैनाली प्रति म आभारी छु र उहाँको स्याथ्यमा छिटो सुधार आहोस् भन्न चाहन्छु
Good job sir
God bless you
Get well soon ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
He vagwan mero ni asu ayo pawan sir god bless u. Pawan sir chhitai niko hunus
पवन दाजु महान हुनु हुन्छ
Kati safa soch bichar mann ho k pawan sir ko....get weel soon pawan sir...
Get well soon sir
नारी भेनेको यस्तो पो हुनु पर्छ।
Get well soon.
दुखको दिन हटेर सुखको दिन आयोस उहाको जिबनमा।।।भगवान ले हेरुन।।।
आधिकारिक सम्पर्क नम्बर पाए धेरै राम्रो हुनेथियो उहाजस्तो ब्यक्तिलाइ सहयोग गर्न पाए मनमा धेरै शान्ति आउने थियो।
God bless you dai😍
पवन दाइलाई देख्दा मा एक चोटि सधैं पिंजडा फिलिम हेर्ने गर्छु
Yo dada ko movie ereo xu .dami tara ahile yasto halat 😓😓😓😓😓bauju lai dhanyabat
Kati mahan soch pawan jee ko i respect you
Hajur lai sadai fhilma dekhana paya kati ramro hunthyo
Get well soon dai
उहाँ लाई शिग्र स्वास्थ लाभको कामना ❤️❤️
Get well soon pawan daju
Get well soon PAWAN ji
Namaskar Pawan SAR.salam mero
Get well soon dai!@
Get well soon pawen sir
नमस्कार सर हजुरको शुस्वथयको कामना गरद छु सर
Ramro
निखिल दाइ को मन किना यत्ती कठोर भाको हो कुन्नि
कलाकार दाइ दिदी ले कृपया उहालाई सहयोग गर्नुहोला।
खोलो तर्यो लौरो बिर्सयो निखिल दाईले।पवन दाईको गुनासो सुन्दा सारै दुःख लाग्यो।
Raju Shrestha afno budi lai dhoka diyera arko kt saga lageko nakacharo ho Nikhil
के तपाईंफाई सबै कुरा थाहा छ ??? तपाई ले निखिल उप्रेतीको कुरा सुन्नु भएको छ र ?? पवन काे कुरामात्र सुनेर मुल्यांकन गर्ने ??? निखिल अाफ्नै दमले सुपरस्टार भएको हाे, निखिल उप्रेतीले उठाएको सहयोग रकम पवन मैनालीले हस्पिटल मै जाँड खाएर सिध्याउथे, निखिल उप्रेतीले च्यारिटि गरर उठाएकाे रकम पवन काे भाईले ड्रक्स खाएर सिध्याएर निखिल उप्रेतीलाई नियमित तनाव दिएपछि निखिल जि 6 महिना सम्म डिप्रेसनमा जानू भएको थियो , यिनिहरुले निखिल काे नाम बेचेर धेरै पैसा खाईसके, तर अझै उनको नाम लिन छाेड्दैनन्, जवकि पिण्जडामा त्यो समयकाे स्टार हरु निरुता र रेश मरहठ्ठा पनि थियोे नि ??? खाली निखिल लाई मात्रै देख्ने ??? निखिल उप्रेती अहिले अाफै अान्तरिक समस्यामा हुनुहुन्छ । तपाईं हरुकाे गलत बुझाईले एउटा कलाकार काे मेहनत र उसले गरेको राम्रो काम माथि अन्याय हुन्छ, बुझेर मात्रै कमेन्ट् गर्नुहाेला ।
अनि अर्को कुरा पनि, 2059 सालमा पवन निकै जड्याहा थियोे , जाँड खाएर , फिल्म युनिट सँग झगडा गरेर माेटरसाईकल चलाउदै गर्दा एक्सिडेन्ट् भएको हाे, त्यसपश्चात काेमामा हुदा निखिल दादाले च्यारिटि गरेर उठाएको पैसा पवन काे भाईले ड्रक्स खाएर उडाएपछि निखिल दादाले सिधै पवन काे हातमा पर्ने गरि पठाउनु हुन्थ्यो काेमाबाट फिर्ताअाएपछि उनलाई अाउने सबै सहयोग रकमले जाँड र रक्सि खाएर झन् झन् बिरामी हुदै गएका थिए, निखिल जिलाई विश्वासघात गरेपछि निखिल जि जानू भएन अहिले , जवकि पवन घाईते भएर काेमामा हुदा निखिल जि सामान्य कलाकार मात्रै हुनुहुन्थ्यो ,सुपरस्टार भैसक्नु भएको थिएन, तरपनि सहयोग उठाउनु भएको थियो , तर त्यससमयमै सुपरस्टार भैसकेका रेश र निरुता ले कति सहयोग गरेकोे रहेछन् त थाहा छ ??? अाज निखिल उप्रेतीले बलिउड काे काम छाेडेर गाउँकाे मान्छे काे फिल्ममा काम गरेर अाएर अाफ्नाे ज्यान काे बाजि राखेर एक्सन मा बदलाव गरेर सुपरस्टार बनेपछि यसरी नकारात्मक टिप्पणी गर्नु कत्तिको जायज हाे ??? निखिल अाफ्नाे दमले स्टार भएको हाे, कसैले बनाईदिएकाे हाेईन, खाेई त रेश मरहठ्ठा र निरुता सिंह ?? उनिहरु हाेइन पिंजडा काे हिराे र हिराेईन ?? निखिल त सानो राेल काे त्यो पनि ९०% त भिलेन काे राेल काे मान्छे हाेनि । निखिल त सानाे स्टार हाे त्यतिबेला त, अहिले अाफै सुपरस्टार भएपछि चै पनवले वनाईदिएकाे भनेर निखिलकाे अपमान गर्न मिल्छ हाेला ???
यश बिषयमा अाफु पनि जानकारी लिनुस्, अरुलाईपनि जानकारी गराउनुहाेला, धन्यवाद ।
Subash Aryal nikhil Uprety le kina vandainan ta yo kura? Tyo usko afno thau maa xa. Gareko hola tara uh afai ley pariwar lai dhoka diyo tespaxi downfall huna thaleko ho ki hoina?
@@kiranbaral4868 downfall भएको छैन, तपाईं निखिल जि काे बिराेधि हुनुहन्छ रहेछ,तपाईं सँग बहस गर्न अब अाबश्यक छैन, मैले त उहाँ सँग भएको कुरा तपाईं हरुलाई जानकारी गराएको मात्रै हाे, भ्रममा नपर्नुस् भनेर, यदि बिराेध नै गर्नु छ भने अारामले गर्नुस्, निखिल सुपरस्टार हाे , अब अायाे भैरब लिएर अाउदै हुनुहुन्छ । राम्रो कमब्याक हुन्छ उहाँको । यदि तपाईं लाई असफल हाेस् भन्ने लाग्छ भने माफ गर्नुहाेला , मेहनत कहिल्यै खेर जादैन। अनि अर्को कुरा कलाकारलाई ईज्जत् गरेर शब्द प्रयोग गर्दिनु हाेला । धन्यवाद ।
Subash Aryal birodhi ta usko behbar ko. Usko film here paxi ulti sulti hanne haru maa ma pani parxu. Pariwar saga khusi sath basna naskne manxe tehi mathi srimati ra xora xori lai dhoka diney le k pragati garxa ha? Sachai downfall vako ho. Usko comeback film paxi aru kun chi chalo ra? Commitment 60 hours ko halkhbr k xa? Sanchita paisakepaxi biwad ko karan mumbai vago auna himmat garena film maa.
Nice pawan
salute xa pawan dai ko aamalai ani wife lai
So sad 😢😥god bless you
Ma ashish neupane, canada bata. Darpan media marphat yehi sodhna chahanchu ki pawan dai ko istithi aile kasto cha? Kei jankari pae hunthyo.??
Nice
bless u
Best actor
निखिल दाइले हरेक दिन सम्जिनु हुन्छ
होनि कति गारो भयो हामिहरूले सधै चौतारोमा बस्नु हुन्थ्यो ।
😍😍
Hajur mahan bagti
Daju ma boj vaye navannu hola ..hamro dheyrae maya xa tapae lae...
🙏🙏🙏👌👌
Good actor
Buhari lai naman . Esto buhari paunu aho vanya ho
Jaya hoss dada
1 of myy fav actor love u
So sad God bless you Pawan dai
Bhagya neupanele pawan mainali ko interview linu paryo
Mahinali dai ko safaltako suvakamana gardaxu
दाइ तपाई यो औस्ता देखिर मलाई नि मेरो आँखा बाट आँसु नै आयो 😥😥😥😥😥😥😥निखिल दाइ आनु पर्छ yataa
निखिल स्वार्थी रर्हेछ
Yo UA-cam hernai Sarai Maja aauxa
Get woill soon
निखिल 2 वटा श्रीमती को पछादी घुम्दै फुर्सद छैन के को आउथेयो भेत्न आफ्नो औकात लाई बिर्सेयो जस्तो छ निखिल ले
hawa kura nagarata vai
Wow borothr your her wife verery genius don't worry you have to aliveing handsets years on going get will soon 🙏🙏🙏🙏🙏
Pawan sir ramro kalakar ho
Aaja Pawan Mainali ko yasto dardnaak abastha na vayeko vaye....Pawan Sir, Kollywood ta k ? Bollywood ko Pani No. 1 Villain banthe. Uhako acting ma realistic xa. Damdar xa, Negative role dherai vayanak wah wah Pawan Sir. I solute you man. Pinjada film Chalnu ko mukhya Patra hun Pawan Mainali sir. We all Nepalese wish you a happy life. And hope to get well soon.
राम्रो कलाकार अती पोख्त कलाकार हुनुहुन्छ ।
Khusi lagyo pawan sir ko health ma sudhar vayaxa 😰😍
Dai i love so much
God bless You ...
सारै दुख लाग्यो
Pawan dai yestai sworthi sansar tyo mula pani ekdin tapaiko jasto halat hunexan
Get well soon
Wet well soon sajja mainAli
Bichar daii 🌹🌹🌹
आमा ले पबन दाइ कोअगडी पैसा सक्योभनेकुरा नगर्दा राम्रो हुनेथियो
Dherai ramro bhilanma khelni hunxa
😥😥😥💕
🙏🙏🙏🙏🙏🙏
Seriously kunai Jamanako Naam chaleko Villian, Nepali Film Industry le kehi gardaina Legend haruko laagi; Dukhako kura
Gws dai
Sabae heroin haru lay sahayog garo dinu la please hajur haru sabae lae anurod garxu yo video hardae aakha ko aasu thamna sakayna nikhel dae jasari vayani veetna janu la please daju
😥🤔स्वार्थी छ दुनीयाँ
Description ma bank account number rakhde hunthyo....
Woò my God
Kati mijasilo sovabko madam ji sir ko vagya cee thulo rahe6.
Nikhil dai vetna janus ra sabaile nepali kalakarko samman garau
O.m.g ajae xito sancho hos
Ra paban sir ko film xitae herna pam vanne parathana magdo xu vagawan sang