श्रीमती सहित पहिलोपटक मिडियामा मनोज राज,छोरीलाई भावुक हुँदै सरी भने Manoj Raj&Krishna Siwakoti
Вставка
- Опубліковано 6 лют 2025
- ▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: www.facebook.c...
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:-Manojraj Siwakoti & Krishna Siwakoti
Camera&Edit:- Rajiv Mabohang Limbu
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#MeroOnlineTV
श्रीमती सहित पहिलोपटक मिडियामा मनोज राज,छोरीलाई भावुक हुँदै सरी भने Manoj Raj&Krishna Siwakoti
देखावटी खुशी मात्र हो यो तर अन्जु दि'लाई छोडेको पछुतो त पक्कै छ मनोज दाइलाइ 💔
जीवनमा जति सफल भएनी, एउटा असल श्रीमान र असल बाउ बन्न सक्दैन भने वैवाहिक जीवनको के महत्त्व।
Rite
Wow good word😢😭😢
100% Right
100%right
Good
मनाेज जी ले अन्जु जी जस्ताे श्रीमती पाउन त लाख जुनि लिनु पर्छ।जुन सुकै काेनबाट हेरे पनि।विशेष स्वर अति पृय लाग्छ अन्जु जि काे।
Kaato man ko kura garnu vayo haju le
सुन्दर ता ले होला तर बुढा हुँदै हुँदै धुरी काटेर गयो भने सुन्दरता को के महत्व यो कुरो कुनै दिन मा हल्ला चलेको थियो सुन्नु भएन र
Ho ne
अरु को लाईफ लाई बाहिर बाट हेरे येस्तो उस्तो भनेर हुन्छ यार।उनि हरुको बिचमा अन्जु को पनि त गल्ति हुन सक्छ
सबिन हल्लाको पछाडि लाग्ने कि सत्य कुरा थाह पाएर मत्रै कुरा गर्ने त, यदि हल्ला साँचो हुन्थ्यो भने, थाहा हुन्थ्यो होला नि
त्यसैले जति पनि हल्ला चलेका थिए, ती झूटा हल्लामात्रै थिए भन्ने कुरा पुष्टि हुन्छ
अन्जु दिदि तेति सुन्दरी तेति कला को चर्चित धनी लाइ छद्नु भने को मनोज दाइ को सायद भग्गे ले थगेको हुनु पर्छ ! र मनोज राज लाइ सर्थी भन्नु नै पर्छ दिबोस दिदा बितिकै मा बिबा गरि हाले अन्जु दिदि ले अजै सम्म छोरी को भबिस्रय हेरेर बस्नु भाछा महान हुनुनुछ अन्जु दिदि I'm best firnd sistar ko !
अन्जु ले नै पुलिस लगाएर divorce ले को भन्ने कुरा बुज्नु भए को रैन छ।
humlal kanxa anju ra choriko yad le Samalna nasakera bachnako lagi medicine jastai ho Manoj ko second marriage
Anjuko ra manojko divorce ma anjuko khusi thyo tessaile anjukai Karan vako ho divorce
Anjuko sor matra mitho ho bro anjulai chinnu vaxaina bro le
Beauty Lies Eye Of Viewer.
Bad msn haru
अन्जु जि नै राम्ररी कलागला सबै भयकि गाईका पुरै देश नै हल्लियकाे छ उहाकाे स्वरले।
अन्जु पन्त दिदी बेस्ट 😍😍😍
अन्जु मा के कमि थियो जुन यो केटिमा पाएर बिहे गर्न पुगेको होला...अचम्म....🙁🙁 अन्जु जस्तो लाई छोडेर यस्तो केटि बिहे गर्नु भनेको त जुन छोडेर जुनकिरी को पछि लागेजस्तै हो..
Rup chatera matra jindagi chaldaina ni uni hru khusi xan ta timlai k ko tauko dukhai
अन्जुको पनि गल्ती छ नि केही कतै नराम्रो हुदैमा डिभोर्स नै दिनु पर्छ र?
Kami k thiyo vanera hami public le dekhna sakidaina.. uniharuko sochai namilna sakx kamjori jasko ni huna sakx... kasaile aafno ghar bigarna chahadaina tara ek jana sanga divorce vayo vandaima jivan tyagna pani ta sakidaina
Arkako life ko barema k ko interfere garnu paryo kasai ko life ma judge garni adhikar xaina hajur
Berojgari yuwati raicha. Jau kam khojnu. STOP 🛑 commenting like rewarded
अन्जु पन्त दिदी नै राम्री छ यस्ले गर्दा नै डिभोर्स भाको रैछ भोलि तैले नि अन्जु ले जस्तै धोका पाउलास
Ho ni
Yo jathi Lai pani anju Lai jasti garera xode huntho
Ani thaha pauxe tesle
besayani kt ra besaya manojraj anju lae dhoka deyera k pauxs
@@sangitadhital7324 रूप भन्दा गुण राम्रो हुनुपर्छ,अन्जु डुलुवा नारी हुन्
Anjule vanda dukha pauna sakxa
@@sangitadhital7324 मेरी आमा पनि नारी नै हुन् र मेरो पनि दिदी बहिनीहरू छन्,र म सम्मान र कदर गर्छु तर राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भन्ने मेरो बानी छैन
अन्जु दि धेरै राम्री
Boka jasto rahexa ane
@@kamalathebe4150 ्््!!\!्!!!,!्#!!!!\\\\\\\\\\\#!!#,
यो अन्टर्बाता धेरै हेरिसके तर जति हेरे तेतिनै अन्जु दिदिको याद आउछ मिसउ अन्जु दि old is gold .god bless you
Ma pani aaja pani herdai xu tara anjuko yad dherai aayo she is best
यो भन्दात अन्जु पन्त कति राम्री राम्री के यस्तो ह्या मनोज ब्रो धट!
Huuummmm k ho yesto xyyyy 😏😏
Manxe ramri bhayera k garnu broo man chai ghattiya bhayeshi
ओ हो आज देखे मनोज जि को कान्छी श्री मति अन्जु Sis सङ्ग त १८ पल्ट मुख धुए पनि बराबर हुँदैन, सरि ।
अन्जु सित नमिल्नुमा को खराब थिएछ भनेर छुटिहाल्यो नि...आफ्नो बच्चा नि छोडेर डिभोर्स हुने बिक्तिकै अर्को लेउने यो र डिभोर्स भको बर्षौ बर्ष सम्म नि छोरी च्यापेर छोरीको लागि समर्पित अन्जु...I am always sorry भन्दैमा छोरी ले पाउने बाउको तर्फबाटको सबै माया स्नेह प्यार सबै पुरा हुन्न बरु यस्तो हर्कत भकोले छोरी को त नामै नलेको जाति अलच्छिन मात्र लाग्छ बेकार..!!
Doubt kills ...luv get life...believe him....nam ra dam thulo hoina ....akhir sansaar hake ni... aatma mare zero....
छोडेको अन्जुले हो मनोजाले होइन कुरा बुझ्नुस।।
always do not think from the Female's perspective.
Nepali Girl Hahahah are you a joker ? Seems like yeah. Don’t be negative for them . Learn to respect everyone’s perspective. You don’t have right to write anything about his character. Support them , if you can’t do that then don’t make comment.
sahi ho anju lai kati yatana diyo kutera keta diyara sangka garera ani divorce huna badhya banayo tesai anju le bolnai hunna kasai Sanga,,,,vanne git gaunuvako pakkai hoina. aba dadu puniu ta khanai prayo natra yo wife le ni xodhxa sure
कुरो २०११ को हो म टि यु मा मास्टर पढ्दा अन्जुको प्रोगाम थियो बिचरा अन्जु दिदी प्रोगाममा गीत गाउन आउनु भको थियो दिदीको शरीर भरि निल डाम आखा वरिपरि निलो भको सायद मनोजले पिटेर होला रगत जमेको जस्तो बिचरा सलले गुटुमुटु बेरेर आउनु भको थियो त्यस्तो गर्मीमा पनि
अन्जुलाइ दिन सम्म दुख देको यसले यो संग छुटेर अन्जु दिदीले सुख पाउनु भो
Rupa Angel ho ta sake jati sab yatana diyara anju lai maya prem vanne word batai yati dikka banayo hola tyai vayara aile pani anju dd single hunuhuncha natra yasle jastai bihe garisaknuhunthyo hola
Really pitera nai testo vako ho ki??? Saayad matra vannu vako ni???
@@nirmalakhadka7306 बिचरा अन्जु जति गित सुन्छुतेतिनै आसु आउछ
Yesko no kanko jali nafutla vanna sakinna hai
नाम र दामको लागि गरिएको प्रेम भोलि अन्जु पन्तले भोगेको जस्तै भोगाई नहोला भन्न नमिल्ला but all the best
@Budha limbu honi tar testo nahos ot tagera niwafung mangle rasheya garosh yo jodiko mero mang sanga yehi kamanaa garxu❤❤❤🇳🇵🇳🇵🇳🇵
Kasari bhaneko hola hai naam ra damko lagi gariyeko prem bhanera Akashi?
सहि हो सहि
याे केटि खासै खुसि देखिएन यस्ले नि भेटिछकि केहाे कुटाई।
😆😆
Bhavani Singh hahhah 😭😭😭
😆😆😆😆😂😂😂😂
HeHehe
Hoho sahi kuro
मनोज राम्रो गायेक भन्छु तर राम्रो श्रीमान चाहिँ नभको होकि!!!! अन्जु पन्तको केशमा भन्नू पर्दा।
Deepa Magar g tapai hamile bahirabata herda jati sajilo ra ramro mileko dekhinxa tara bastabik vitri kura hb,wf bahek arulai thahahudaina jastolagxa mlai
Anju pant stage programma raksi khayera gaunai nasakne abastha vko maele dekheko xu.anju chsrchama aayesi usko charitra change vko ho aru hoena.
Anju koni dos huna sakx ni guys
Deepa Magar i also agree with your opinion
Deepa Magar yo chhai ho hai
अन्जु पन्त गाएकी स्वरको कि रानी हुनुहुन्छ रुपमा पनि राम्री उहाको बोली बचन पनि त्यतिकै मिठास हुनुहुन्छ कुनै कुरामा कमी देखिनु हुन्न तर कसरी चाँही छुटियो यो जोडीमा आखिर रथ लाई दुई पाङ्रा त चाहिने नै रहेछ नी,
मलाइ बेकुब लाग्छ कि यसरी थाहा हुदा हुँदै नि बिवाहा भको केटा सग जाने केटि के भन्दा माया रे येस्तो😁😁
raju sangroula after divorce bia gareko ho ni ta
Divosh vayako Keti le bihe garnu hunxa vane keta le pni garn paunu parxa keta ko galti le bichara keti lai naramro sochnu hunn
I agreed kahi npayrw k
@@neegeetwasubedi9291 Kura Sahi ho mitra
Divorce garaune yahi twa ho ni
संगितकार जस्तो धुरन्धर व्यक्ति भनेर बखान गरियाे भने पनि कतै ती अबाेध छाेरी काे अाँसुले पाेल्ने छ
कसरी पोल्छ गलती उस्को होइन अन्जु को
देखाउटी हांसो बढी भए जस्तो लाग्यो त hauu🤔🤔🤔मेरो बिचार मा
Ho kuro sahi vannu vo m live ma Manoj ko room sahakariko collection ma janthe Krishna ko pani thiree mahila mathiko micha Rex kasari vanda Manoj khali matne rax ani akdina nikee thulo jhagda voax Manoj le pitera Krishna Dd ka dhumrahi gai tespaxi gaushala police bit sam pugo tes paxi maitinrpal najikee room saro but Krishna ma pani nikee ghamandi x m t 2 years collection gako le dekhe ko kura vane Anju le xodeko nee thik ho Manoj ko Aama buwa rato pool ma teller kholer basnu vakox uniharu sabee rato pool bastho kasari chai bihe gareu sodhe mile peta MA 5month ko bachcha vaisake paxi bihe gareko vani
100% Ho
Right
अर्काको सिंदुर खोस्ने आइमाई कहिले पनि खुशी हुनै सक्दैन ।
छिछि लाज पनि लाग्दा रैेन रैछ अार्का पाेई खाेसेर खुिस हुन याे जुनी मा रमाए पनि अार्काे जुनी अन्जु र छाेरी काे अासु ले बाटाे पाउने छैनउ छी
छि अन्जु पन्त को छेउँमा राम राम
Anju panta didi dharai ramro hununxa
Anju didi ko bolney sayli voice ❤️❤️ nepali music ma pani thulo yogdan dinu vako xa anju didi ley
I am big fan of Anju didi🤗🤗
Kesav tamang ji ur 100 % right.
Right
Ma pani
अन्जु नै राम्रो हाे छाेरि लाई सरि भन्दैमा हुने वाला केही छैन अाफु चाहिँ विध्यार्थि सँग प्रेम गर्ने गल्ती मनाेज कै रहेछ ।
Sarita Subba next time you ask her to remove her thick foundation from her face, then you will see real.
अन्जु दि संग divorce भए पछि त बिहे भाको होला नि
अहिले को श्रीमती भन्दा त् अन्जुनै हरेक रंग रुप गलाले पनि बिउति रहेछ
मिना ढकाल र मनाेज गजुरेलकाे पहिलेकाे अन्तरवार्ता जस्तै लाग्याे बाहिर हासाे भित्र मन गाठाे जस्तै ।
एक्दमै खुशी लाग्यो मनोज सरको यो जोडीलाई देखेर । हो सबै नारी एक्नाश को हुँदैन तर जब नारीको हातमा पैसाको पावोर जम्छ नि त्यो घर तेती राम्रो ढङ्गाले बढन सक्दैन । पहिले का ति पिडालाई लात हानेर सधै यसरि नै खुशी भएर बस्नुहोस सर । शुभकामना.........!!!!
येसले जतिसुकै बिस्वो सुन्दरी बिहे गरे पनि अन्जु भन्दा बेस्ट कोही हुन सक्क्दै न यो त पुरै जदिया जस्तो लाग्छ!!
अन्जु पन्त ले कुटाइ खादा-2पिडित भको थिन!
अब इ नानी को कति ओटा करङ भाच्ने हुन सोल्टिले.....
दुनियाँ मा सबैभन्दा नामर्द पुरुष भने को नै आफ्नो श्रीमती लाई कुट्ने मान्छे हो!! जस मध्य मनोज राज लाई पोनि भन्दा फरक पर्दैन!! र अन्त मा..
दामपत्य जीवन को दुबै जना लाई शुभकामना !!!सुखद मय बितोस जीवन!!
Dev chettri ji ur 100 % right.
हाे
😄😄होइट!कडा!!!😆😆😆
😅😅😅😅
Aanuhar ni beluka jhap vayera bihan dress vaye jasta lagxta
One of the best singer n strong lady Anju pant ❤️❤️❤️❤️
अन्जु पन्थ लाई छोडेजस्तो चै नछोड्नु धन्नेबाद 🤚✌️
समयले मान्छेलाई काहा काहा पुर्याउ छ तर अन्जु पन्त भनेकाे अन्जु पन्त नै हाे ! पुरानाे हुदैन माया जुनि जुनिलाई पनि ....!
गलती अन्जु कै थियो धेरै माया गर्थ्यो बिचरा ले अनुवार राम्रो ले के गर्नु बानी राम्रो नभए सि द्रीभोस भएको धेरै बर्ष पछि बिहे गरेको हो मित्र
कसै को जिवन बिगार्न लाइ के अधिकार छ र तेरो एउटामात्र असल बाबाको भूमिका पनि निभाउन सकेनस भने त के को बाबा दर्जा दिन्छौ त जस्तो मरे बराबर हुन्छ
अन्जु पन्त दिदीलाई धेरै माया छ र परितोशिका लाई नि😍😍😍😍
Yauti श्रीमती लाई धर धरी रुयायेर
अर्कि सङ मस्ती छि यस्तो पागल लाई पनि भगवान ले जन्म दिन्छन् है ।
अन्जु दिदी को फ्यान जति यता हाजिर गरौ त
अन्जु पन्त हेरे र त याे केटी त अन्जु काे टाेइलेट सफा गर्ने चै सुहाउ xa
अनुहार देखाउनु नि लाज नलागेको छि।बोका गायक 👿👿
यस्ती राम्री छोरि र श्रीमती छाडेर यस्तो पारा यस्तो पनि मान्छे हो
मनोज राज जि को attitude त तै रक्सी खाने श्रीमती कुटपिट गर्ने नै बुझियो यिनी पनि टिक्दैन होला ।
धोखेबाज को हासो पनि कति रुखो हो छि छि
Tyehi ta
गीत चै खतरा गाउदा रहिछ्न २ जना बुढाबुढी lastko गीत दामी लायो शब्द ।गीत चलोस अग्रीम सुभकामना ❤️❤️❤️...
बिगत: मा के भयो, किन भयो भनेर टाउको मा हातमा लगायेर बसिरहने हो भने, जिन्दगी सकिन्छ यत्तिकै।।
जे भयो, त्यो सबै चिज हरु बाट पाठ सिकेर जिन्दगी को यात्रा अगाडि बढिरहोस्।।
सुखद: अनि सफल बैबाहिक, साङ्गितिक् भबिस्य को धेरै धेरै सुभ कामना छ।। God Bless this couple🙏🙏🙏
that's is right
अन्जु दिदी को सपना चक्नचुर परेको केटी नि देखियो तर मनोज दाइ ले अन्जु दिदी जस्तो सिर्मती पाउन त अर्को जुनि लिनु पर्छ
अन्जु पन्तको छेउ मा दाज्नै नमिल्ने रहेछ, घर्मा बुदि हुदाहुदै केटि सङ्ग लागेर अन्जु लाई छोडेर खतम मान्छे
कुरा जे सुकै होस,गल्ती जस्को भए पनि त्यता तिर म जान चाहान्न अन्जु भनेको अनु नै हो नेपाली गायन क्षेत्रमा
छुट्टीनु र जोडिनु त जिन्दगीको एउटा रीत नै मान्नु पर्छ, यसरी हामीले एक अर्का सँग कम्प्यार गरेर राम्रो वा नराम्रो भन्नु भन्दा पनि उहाहरुको दाम्पत्य जीबन सफल र खुशी रहोस् ।अनि अन्जु जी उहा आफ्नै दुनियाँमा खुशी साथ जीबन बिताइ रहनु भएको छ । त्यही हो, लेखेको पाईन्छ देखेको पाइदैन भन्थे यसरी नै बुझ्दा उपयुक्त होला !
सहि कुरा
यो सुन्दर / So blessed जोडि मा कसैको कालो "कु" नजर नलागोस्।।
सफल् बबाहिक् जिबन् / साङ्गितिक् भबिस्यको सुभ_कामना छ ।। #Godbless😊
छि के सोचेको होला यस्ताहरुलाइ कस्ले नजर लाउछ जो आफ्नो जिम्मेवारिलाइ भुलेर छोरिलाइ सरि भनिरहेको छ 😏😏
Anju is only one star ⭐️ of music 🎶 industry
कता कता मनोज सरले भनु भएको र अाम दर्सकले देखे जस्तो साङ्केतिक क्षेत्र अवस्य छैन नि।अन्जु पन्तलाई यो स्थान सम्म पुराउने मनोज सर नै हो।होला उनिमा अथाहा क्षेमता भएको ।तर बाटो मा हिडन सिकायको हजुरले हो सायद चरिले धेरै सिकेर होला चरि उडेर हिडेको जुर परिवारिक जिवनका सिमा बाहिर थिए होलान, त्यसैले अलग हुन पुगेको हुनुपर्छ।तर हरेकले जिन्दगीको यात्रामा केहि मोड ,पहिरो अाए भन्दैमा फर्कनु हुन र पो अाफु गन्तव्यमा पुगिन्छ त्यसैले अहिले को जोडि निकै राम्रो छ धेरै खुसि र सुखमय बितोस धेरै धेरै शुभकामना छ।
Vten samdiko xitai interview chayo hai biswa dai❤❤❤🇳🇵🇳🇵🇳🇵
भुपु मायाकाे याद आएछ ,, बिचरा आँखा रसाएका छन,,दुख सुखकाे साथि रएउटा रमाइलो काे मायामा फरक हुदाे रै छ,,mid u aanju panta de or nanu
मलाई धेरै नै मन पर्ने गजल गायक मनोज राज सिवाकोटी पनि हो..😍😍
ए, मनोजले बिहे गरेको पनि 8 वर्ष भइसकेछ, छोरी पनि 7 वर्षकी भइसकेचिन् म त बल्ल आज पो थाहा पाए तर कृष्णाको अनुहारमा त्यति खुशी देखिन्न ।
मनोज दाइले छोरिको र अन्जुको बारेमा बोल्दा यो दिदिले कस्तो अलि रिसाहा , कपटी जस्तो नजरले हेर्नू भको।अन्जुसङ्ग जे भोभो छोरिलाई त माया गर्न पाउछ बाउले।
thik kura garnu vayo hjrle
पुरुष ले कती छोटो समयमै अर्को पाउँछन् होई तर यही ठाउँ मा महिला भए को भए नी यो समाज ले नी महिला नै नारम्रो मान्छन् यो पुरुष ले के ठान्छन् र मैले मात्र गर्छु सबै भन्दा हुन अन्जु पन्त ले नी अब नयाँ जीवन सुरु गर्नु पर्छ होई अन्जु पन्त जी❣️💟
छि छि अन्जु दिदी अति राम्री हुनु हुन्छ यो भन्दा त छोरी को आत्मा रुवाको पाप लाग्छ मोनोज अनि यो तपाईं को यो बुदि लाई पनि अन्जु दिदी को आसुले भेत्छ
एउटा ले घर बार चलेन भने अफ्कोर्स अर्को बिहे गरिन्छ ।। त्यो मनोज ले नि गरे र अरु ले पनि गर्नु पर्छ।। बिगत लाई भुलेर बर्तमान मा बाच्न जान्नु नै जिन्दगी हो मेरो बुझाइ।।
नया दामपत्य जिबन हासी खुशी सुखमय बितोस सुभकामना छ यहाहरुलाइ।।
मनोज दाइ को नया गित पनि बबाल नै छ । एकदम मन छुने छ। मलाइ चही बेस्ट गित लागेको छ।।
Nice interview. I am watching from Qatar
All the best M + K couple.
बधाई छ जोडिनि खुबै जमेको छ
Forget yesterday 😜
live today 😍
😅😅😅
@Raju Aale 100% kura yahako hijako dinlai bhulera ab aaune dinlai sochnu parxa 100% kura yahko tali👏👏👏👏
right 100%
JIWA NATH होनि अन्जु दिदी सङ्ग जोडि अलि नमिल्ने रहेछ। अन्जु दिदी भनेको अन्जु दिदी नै हो God bless you Anju sis
Xixi yo vanda ta anju didi kati ramri ❤️❤️love u anju di❤️
यो भन्दा त अन्जु पन्त राम्री अर्काको buda sanga aaunu laj xain नकली
Anju sanga divorce garera 1/2paxi gareko vanera vanuraxa bichara Tyo sisko k dosh kura nabuji coment nagarnuhola
अन्जुपन्थ शिस्टर प्रमप्रभुको छोरी हुनुहुन्छ प्रमेस्वोरले अन्जु शिस्टरको नामलाई बिस्वोले चिन्ने गराउनु भयको छ प्रभुले शिस्टरको जिबनबाट अँझ और अत्भुत कार्यगर्नुहुनेछ अन्जु शिस्टर I Like You & .God Bless You जयमसीह अन्जु शिस्टर जी ।
यो बुडो को आवाज राम्रो लागेन हो जो भय पनि अन्जु लाइ पाउनु नै मनोज को भाग्य हो
छाेरि सरि भनेर हुदैन छाेरिलाइ पनि मिडियामा लिएर सरि छाेरि भनेर पटकपटक भन्नू अनि मात्रै माफि दिन्छ हाेला नानी ले मनाेज सरलाइ
Anju panta jati ramro xaina.
Bani rammro hola ni ta sis so kura milyo hola life ho k garnu yestai ho ....
अन्जुको जस्तो राम्रो बानी खोजेर नि पाउदैन । मनोजले ।
@@sumitraneupane9274 ji 100%sahi kuro garnu vayo hajur le manxe mattari ramro vayar hudaina bani pani ramri hunu parxa
धैत मुला कता हेरिस
रुपको कुरा गर्ने हो भने अन्जु भन्दा धेरै राम्री नेपालमा अरु पनि छ र यो बुडि सित कम्पियर गर्ने हो भने मुर्ख सोच हो किनकी एक अर्कामा छुटिएर बसिसक्यो
अरुको ब्यक्तिगत कुरामा गाली गर्ने मान्छेहरु सब गधा नै हो ।
Sahi ho
तेहि त अन्जुले त केही भनेको छैन सबै अन्जु भएको देख्दा पो अचम्म ।
एकदम सहि हजुर
सहि हो।😋
होनि जीवन साथित चाईयो नि गालि गर्नु हुदैन जोडि सुन्दर छ सदा दिन मिली जुलि बस्नु
मनोज ले अन्जुको र मनोज को छोरी लाई मेरो छोरी हैन भन्थ्यो रे तर छोरी मनोज जस्तै छ अन्जु हेरेर मनोज नमिल्ने पनि हो नि अन्जु धेरै राम्री हो अहिले को राम्रो रैन्छ अन्जु नै राम्री
Honi xori ta aankha haru herdai thaha hunxa ni same manojko xa ani kasari yo xori mero hoina vaneko hola tyo bela🤔
त्यति राम्रो श्रीमती छोडेपछि अब चित्त बुझाउनु पार्यो मनोज जी
Yo kti ko thau ma ta anju panta ta kaha ho kaha ni.. always anju panta❣️❣️❣️
यो केटि ले पनि दुख पाउछे जस्तो लाग्छ मलाई...अनुहार मा खुसि छैन अहिले नै......
प्रेम प्रस्ताव गर्नु भन्दा अगाडी नै के के जाति भएको जस्तो बुजे मैले चै, पोइला हातपाइ भएको होला जस्तो लाग्यो ,तेस पछि मात्र बिह्रे good
Kb Karki correct
Hola
Not hola . 💯 correct
अन्तर्वार्ता हुँदै गर्दा दर्शक हाँस्दै नहाँसेको अवस्थामा स्वयं मनोज जि अनावश्यकरूपले हाँसिरहेको पाएँ, धेरै हाँस्नु पनि रोदनको आरम्भ हुनसक्छ भनिन्छ, आफ्नो साङ्गितक जवाफ प्रधान र बाँकी गौण गर्ने हो कि मनोज जि ? श्रोता हँसाउँन सक्नु भएको भए राम्रो आफै हाँस्नु भन्दा, मनोज जि भन्दा गहकिलो वहाँकी श्रीमती लाग्यो, जे जे भए पनि सुधार गर्दै दाम्पत्य जीवनको सुखद शुभकमना ।
थुक नौटङ्गी गर्ने आईमाई अरुो सौता हुनु भन्दा त केटा नपाए थारा बस्नु नि
यो मान्छे हावा हो । माया र सम्बन्ध को महत्त्व नबुझ्ने धेरै त के भन्नू अनगिन्ती छ......
28:29 😢😢😢😢 chori u have mom with you stay strong 💪 life should be continue what ever challenges comes in life .Always stay happy 😊 and strong 💪💐💐
मनोज राज दाजै सधै बेस्ट मेरो लागि ।सारै मिजासिली भाउजू रहेछ।💞💞💞💗💖💖💖
Anju sis is best ❤️😘😘I love Anju. sis is best best
Vag
अन्जु पन्त बैनिकाे अगाडि याे अन्जु अाकाशकाे तारा एउटा शक्तिशाली माहान अामा साथै देबी
कति राम्री श्रीमती हुदा हुँदै अर्को बिहे गर्ने पाफ लाग्छ जेथी अन्जुको
अन्जु दिदिको स्वर जतिको गाइका त कहा पाइन्छ।पछुतो भइराख्या छ।
यस्तो खाते घिन्लाग्दो सङ अन्जु दिदिले के देखेर बिहे गर्नु भाको रैछ पहिला
Hahahahahaha tyeita
राम्रो छोडेर नराम्रो मा हाफालि भनेको यही हो मलाई त अन्जु जि धेरै मन पर्छ 💔💔
अर्का को घर बिगार्ने बिहोरा जस्तैः अनुहार पनि तेस्तै मेकप गर्दा त यस्तो नगर्दा कस्तो
divorce पछी आउने केटीको केही गल्ती छैन , गालि गर्नु उचित लागेन, तर अहिले पनि सारै खुसीले बसेको श्रीमती जस्तो चै लागेन , अन्जु जि को आसु लाग्छ मनोज लाई ।
कलाकार को जिन्दगी नाटक नै गरि बित्ने रैछ।कलाकार ले यस्तो गर्दा सम्मान पाउछ है यो समाज दुनिया हामिजस्तो आम साधरण भएको भए कुरा काट्ने नाक खुम्चाउने हुन्थ्यो जे गर्छ कि दाम ले गर्छ कि नाम ले गर्छ ।
Super ster t Anju panta sister nai ho 10000%Anju sister
अब अन्जुले आउनै नमाने पछि घाउमा मलम लाउन नमाने पछि जे गर्नु भो राम्रो गर्नु भयो बधाइ छ यो जोडिलाइ!
कुरा सहि हो
हैन,,अरुको ब्याक्तीगत जिबनमा,,,,किन आरोप लगाउनु,भै सक्यो त,,तर स्वाभाब चाहिँ निकै राम्रो,कृष्णा को
किन डिभोर्स भयो भन्ने बारेमा एक प्रतिशत पनि थाहा नभएकाहरुले किन यति धेरै धारणा बनाएको होला ? दोश अन्जुको पनि हुन सक्छ र मनोजको पनि हामिले अरुलाई बेकुफ बनाउदा आफै बेकुफ त भएका छैनौ ? यो जोडीलाई बधाइ छ , अन्जु जि एक्लै या दुई भएर खुशी हुनुहुन्छ खुशी हुनुस शुभकामना !!
घिन आउछ यो मान्छे प्रती जो एउटा पिता भएर सन्तान प्रति को जिम्मेवारी बाट हात झिक्छ
कहिले नदेखे को जस्तो हेरेको हेरैकै गर्छ बुडिलाई
खुब हेरेरा देखाको होला।
कुटाइ भटेकि द्द पाेल खाेलि भने फरि बेइज्यत हुन्च भनेर हेरेकाे हाे
Anju amazing singer amazing wife an amazing mother ho but uffff..... lov anjuuuuu
छुट्न नहुने जाेडी हाे तर
अहिले वास्तविक खुशी अन्जुपन्तले पाउनुभकाे छ
मनाेजदाईकाे मन कहिले खुशि छैनन्
Chhichhi second wife t.w0ww my god anju dee cute queen
always anju panta best 💖💖
nice anju de
अन्जु पन्तले आरोप लगाएको जस्तो त छैन हौ मनोज interview हेर्दा । तपाईहरुको साथ जोडि नछुटोस कामना छ ।
अन्जु नै राम्री छ।छि यो अाइमाइत कति नराम्रो अन्जुको छेउमा।
Rup ramro vara k grxau kanxi man ramro navayexi
अन्जु पन्तको नाम नजोडिनु होला।।
all the best both...♥️♥️
बिना अर्थ काे हासाे किन हास्छस भाइ अलि सुहाउनि ठाउमा हास्न सिक । तिम्ले अन्जु लाई देखाकाे ? मुला अमेरिका जस्ताे ठाउमा पनि रक्सि खाएर अन्जु ले स्टेज मा गाउदा अन्समाेर अाउदा तेराे ब्वाई फ्रेन भनेर पिट्ने जड्यामुला । हास्छ बिनाकारण याे अहिलेकाे बुडिसंग खुसिछु भन्ने देखाउन हाेला तर पनि अहिले काे तेराे बुडि पनि तिमी संग खुसि देखिदैन है जाड बहादुर भाइ।
सहि हाे
Biswa ji aba Nepali Rock Star Sabin rai dai lai pani tapai ko program ma invite garnu paryo.
Humble request
छि यो मुसा मुखे अन्जु पन्त कति राम्री हुनुहुन्थ्यो