मेरो फेब्रेट गायक जया देबकोटा सर धेरै दिन पछि तपाईंको गित सुन्दैछु गित तपाईंको हरेक गित सुन्ने गर्छु राम्रो लाग्छ यो गित पनि असाध्यै राम्रो छ करोड क्लबमा गएको हेर्ने मन छ शुभकामना तपाईलाई।❤
जय दादा सर्बपथम त म मनै देखि सम्मान गर्छु। दादा ।हजुर को गित यति मन पर्छ कि दादा हजुर को शब्द सङ्गीत,लय स्वर को त बयान कसरी गरु ।दादा हजुर सङ्ग भेट्न मन छ दादा एक दिन।
Congratulations 👏 for best creation, Jay Devkota sir is my one of the best singer among all male singers,Anuja's voice really attracted my mind, congratulations to whole team of this beautiful song.
बर्खा 1 देखि हेर्न लागेको सबै उत्कृष्ट छन् बधाई छ् जय दाइ
❤❤जय देवकोटा भाईको बर्खा४ राम्रो छ।यो प्रयास निरन्तर रहोस शुभकामना छ।
wow wow wow सफलताको शुभकामना
Thanks all of u
वास्तविक जिनबनमा मेल खाने अनि त्यो पनि गाँउले जिन्दगिलाइ उतारेको गीत अत्यन्त मार्मिक शब्द साधरण तर बस्तबिक शुभकामना छ जय दजुलाइ
हाम्रो रुकुमको सान जय दादा लाई प्रदेश बाटै भयपनि मीठो माया अनि धेरै धेरै सम्झना❤❤
आहा अति मिठो गित अभिनय पनि उतिकै राम्रो बधाई छ सम्पुर्ण तिमलाई 🙏🙏🙏🙏
जय दाई सधै यस्तै गित सुन्न पाईसो बधाई छ सधै सफलता मिलोस 🎉🎉🎉🎉🎉🎉🎉🎉
एकदमै उत्कृष्ट र मार्मिक शब्द यो गित मा समेटिएको छ सफलता को शुभकामन ❤❤❤❤
आहा यो होनि गीत भनेको लौ बधाई छ्
Safaltako shubhakamana dai ❤❤❤
हार्दिक बधाई छ सम्पूर्णलाई 🙏 उत्कृष्ट शब्द संगीत साथै अभिनय❤️❤️❤️❤️
Thanks all❤❤❤❤
एकदमै उत्कृष्ट शब्द सङ्गीत जय सर लगायत सम्पुर्ण तिमलाई हार्दिक बधाई तथा सुभकामना🙏
Sarai ramro lagyo❤❤❤love from Kumar daju❤️❤️(khem lama)
हजुर को स्वर को म ठूलो फ्यान अनि प्रतेक गीत को लय को त कुरै नगरौं दाजु ❤❤❤ म nishchal magar
मेरो फेब्रेट गायक जया देबकोटा सर धेरै दिन पछि तपाईंको गित सुन्दैछु गित तपाईंको हरेक गित सुन्ने गर्छु राम्रो लाग्छ यो गित पनि असाध्यै राम्रो छ करोड क्लबमा गएको हेर्ने मन छ शुभकामना तपाईलाई।❤
दाजु हजुरको टुक्का ले सारै मन पोलछ यो गित सुन्दा त म भावुक भए किनकी गित सङग मेरो मेल्ल खाको छ❤❤❤❤❤❤❤❤❤❤
निकै उत्कृष्ट सिर्जना खुसि लाग्यो दाइ हजुरको गित सुन्न पाउँदा❤❤❤
कति राम्रो जय सर बधाई छ सारै मन पर्छ हजुर का गितहरु❤❤❤
Badhai xa babu
आहा एकदमै मिठो मनछुने गीत बधाई छ आदरणीय दाजू जय देवकाेटा ❤❤
यो जोडी कत्तिको सुहाउँदो छ मलाई त येकदमै ठिक लाग्छ❤❤❤❤
हार्दिक बधाई छ सम्पुर्ण टिमलाई जय दाजुका सबै सिर्जना उत्कृष्ट हुन्छन् नै🧡🧡
sarai ramro x git hajur.
जय दादा सर्बपथम त म मनै देखि सम्मान गर्छु। दादा ।हजुर को गित यति मन पर्छ कि दादा हजुर को शब्द सङ्गीत,लय स्वर को त बयान कसरी गरु ।दादा हजुर सङ्ग भेट्न मन छ दादा एक दिन।
Waiting
सफल्ताको सुभ कामना 🎉🎉🎉
Jaya devkota man parne manxey❤❤🎉🎉😊
जय जि सुमधुर स्वर र धेरै राम्रो भिडीयो 🙏 धेरै राम्रो प्रस्तुती. सफलताको शुभ-कामना 🎉🎉
Congratulations daju and whole team🎉🎉🎉
Mitho geet ❣️❣️❣️❣️
So Dami Song ❤❤❤❤
Aha kati ramro geet
Voice kya dami dubaiko mileko sathai avinaya pni❤❤
धेरै राम्रो छ गित ❤❤❤❤
I'm big jaya dai
गायन सग्गै अभियान माउतिकै राम्रो थप प्रगती हुँदै जावस दाजु,
Best of luck ❤❤❤
Kati ramro song 🎤🎤🎤🎤🎶🎶🎶🎵🎵
Congratulatios🎉all team nice song
Wow dami congratulation dai🎉🎉❤❤❤
यहाँ को गीत संगीत अनि स्वर मै सुगन्ध अहिले युएई बाट हेर्दै , धेरै मन पर्छ slow motion को गीत निदाउन को लागि तपाईंकै गीत लगाएर निदाउने गरेको छु
Wow nice song ❤❤❤❤
nice song ❤❤Best of luck👍️
एकदमै मन पर्ने गाएक जय देवकोटा 😘❤️❤️ यस्तै गितहरू सँधै सुन्न पाईरहुँ ❤️ सफलताकाे धेरै धेरै शुभकामना ❤️❤️❤️❤️
Wow❤❤
Best wishes dada❤❤
आहा❤❤ हजुरका हरेक गित हरेक उत्कृष्ट लाग्छ 😍बर्खा4 पनि सारै राम्रो छ ❤👍️🙏 सफल्ता को शुभकाम्ना 🙏👍️🎉
Congratulations 👏 for best creation, Jay Devkota sir is my one of the best singer among all male singers,Anuja's voice really attracted my mind, congratulations to whole team of this beautiful song.
Dharai ramro jaya dada ko geet hajur ko get haru malai dharai man parxa dada miss you❤❤❤❤
निकै उत्कृष्ट गित बधाई जय सर र सिङ्गो टिमलाई
Kasam sir hajur ko sor chai mannai ruhaune chh ❤❤❤❤❤❤❤
Congratulations 🎉my dear brother miss you 💖
बधाई छ सम्पूर्ण टिम लाइ मिटो छ गित
Heart touching ❤
आहा❤️❤️❤️❤️🙏कति मिठो❤❤ सफलताको शुभकामना आदरणीय दादा जय देबकोटा लगाएत सम्पूर्ण बर्खा4 टिम लाई❤️❤️🙏🙏
🌹🌹🌹जय दाईको गितको ट्र्याक नै काफी छ स्वोर,लय,सब्द को त झन के कुरा मलाई असाध्यै मन पर्ने जय दाई सफलताको सुभकामना छ है ❤️❤️❤️💋💋💋
Wauu niec song
Daii ko voice ati man parxa miss eyu daju❤❤❤❤❤❤❤❤❤🎉
Thik thik mitho geet
Malai man parne singer❤
यो गीत राम्रो छ तर बाहिर रिलिज अलि ढिलो भयो छ यो गित असार तिर आउनु पर्ने गीत हो आज भोली त तिज को गीत ले गर्दा त्यति नचल्ला है ।
Wowo ❤❤❤dai
Beautiful song ❤❤❤❤
❤❤❤
मिठो गीत शुभकामना❤🎉🎉🎉
super hjr
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
My favourite ❤❤❤
My favorite singer jaya dada
Wow nice song❤❤❤🎉🎉🎉
बधाइ छ दादा हजुर🙏🙏🙏🙏💓💓💓💗🌺
Nice song
Wow sadhai yestai git sunna pau ❤❤
wow Nice song
Congratulations da
Thanks all
Love you all❤❤❤❤
Sweet voice jaya sir ❤🙏🙏
Nice song ❤❤❤
Full saport🎉🎉🎉🎉all plz
🙏🙏👍️❤️
आहा
Dheroi ramro lagxa barkha 1desini malai
Big fan daj❤❤❤❤
Feri bazar tataune geet aayo❤❤
Nice sang
❤❤❤❤❤❤❤ 0:49
❤❤❤❤🎉
Good Luck
😢😢😢😢😢❤❤❤😢😢😢
god ok
Music ali vayena dai
Samdhur sowr
,❤❤❤❤❤
Translation please 🥹
Promo SM
thank u all
सारै राम्रो छ यो गित ले मनै छोयो 🎉🎉🎉❤❤❤❤❤❤
❤❤