पोखरामा गगनमाथि फेरि हमला, प्रमाण छ भनेर रविलाई किन फसाएको ? Gagan Thapa VS Rabi lamichhane chitwan

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • About the Video: पोखरामा गगनमाथि फेरि हमला, प्रमाण छ भनेर रविलाई किन फसाएको ? Gagan Thapa VS Rabi lamichhane chitwan
    नमस्कार ! डोटेली अनलाइन टिभीमा तपाईलाई हार्दिक स्वागत छ । हाम्रा भिडियो सामाग्रीहरु हेरेर Subscribe गरिदिनु भएका लागि धेरै आभारि छौं । साथै विभिन्न खालका भिडियोहरु सुरुमै तपाईले हेर्नका लागि Doteli Online TV लाई Subscribe गरिदिनुस है ।
    Please Subscribe to Doteli Online TV II And LIKE, COMMENTS, SHARE also II
    नोटः यस च्यानलका भिडियोहरुलाई डाउनलोड गरि कुनै पेज, युटुब लगायत अन्य साइटहरुमा पोष्ट गरेको पाइएमा कानून बमोजिम कडा कारवाही गरिनेछ ।
    (Notice: Using this video on other channels and social sites is strictly prohibited. Only one of our right on the video.)
    Pls, Subscribe to the channel: www.youtube.co....
    Please, visit our Website: www.anamolpost....
    Please follow our Facebook Page: / anamolpost
    / dotelitv
    Please follow on Twitter: / anamolpost
    Email: anamolpost@gmail.com
    #DoteliOnlineTV #gaganthapa #rabilamichhane

КОМЕНТАРІ • 224

  • @BabuPanta-y1n
    @BabuPanta-y1n 5 днів тому +29

    गगनसंग जबाफ भए पो दिनु ।

  • @kishorebist2702
    @kishorebist2702 5 днів тому +20

    कुरा सुने है 😀😀 बौलाउनै थालेका हुन

  • @ramkandel7671
    @ramkandel7671 5 днів тому +9

    गगनको प्रमाण बाख्राले खायो।

  • @amejdhimal5962
    @amejdhimal5962 4 дні тому +2

    Jaya des jaya Nepal Jay ghantiii jaya rabi daju 🔔🔔🔔🔔🇳🇵🙏💐🌹

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf 5 днів тому +14

    हज्जारौ कान्ड गर्ने लाई नदेख्ने गगन्को आँखा रबि माथी मात्रै किन्न? के गुन तिरेको हो?

    • @TikaramB.k-g8r
      @TikaramB.k-g8r 4 дні тому

      तर कागेरस तुयाे अब

  • @sunilgiri6113
    @sunilgiri6113 5 днів тому +3

    दम छ भने आफ्नै पार्टी भीत्रका भ्रष्टाचारी को बीरूद्द बोलेर देखाउनुस महोदय ठुला कुरा धेरै सुनीयो तपाईको 😃

  • @jamunaadhikari4566
    @jamunaadhikari4566 5 днів тому +10

    त्यसो भए बास बारीको जग्गा को मुद्दा किन चलाइएन अनि रुख मुनि रहेको लाई किन मुक्ति गगन जी के बोल्या

  • @DipeshMagar-m6g
    @DipeshMagar-m6g 5 днів тому +9

    प्रमान दिएर अदालत लाइ सजिलो हु्न्छ दिनु न प्रमान

    • @3millionsubscriber526
      @3millionsubscriber526 5 днів тому

      vaya po dinu kantipur la chapeko nakkali kagaj hallaudai boleko matra ho

  • @PUOCShrestha
    @PUOCShrestha 4 дні тому +1

    Gagane rip 😭

  • @padamshrestha8976
    @padamshrestha8976 5 днів тому +3

    अनुहार कसरी देखाउछ बाख्री यो चोर ले लाज लाग्दैन

  • @omsharma818
    @omsharma818 4 дні тому +3

    रबि ले काठमान्डु ४ मा गगन लाइ जिताएको गुन तिर्दै छन रे।

  • @BhimrajAcharya
    @BhimrajAcharya 5 днів тому +12

    हिजो त देखाम देखाम भनेको थियो त

  • @basupokharel7924
    @basupokharel7924 4 дні тому +3

    आफ्ना भ्रष्टहरुलाइ जोगाउन बनेको सरकार

  • @DilliramanOli-h3l
    @DilliramanOli-h3l 5 днів тому +4

    बाख्रो लाई जगाईदिउ खोलामा😂

  • @yagyaadhikari6079
    @yagyaadhikari6079 5 днів тому +4

    आँखा छोपी नरोउ भनि भन्नु पर्याछ
    मुटु माथि ढुँगा राखी हास्नु पर्याछ ।
    भन्ने कथन गगन थापाको अहिलेको अबस्थामा देखिएको छ ।

  • @BishalRaut-x7z
    @BishalRaut-x7z 5 днів тому +3

    बा होस् कि मामा होस्‚ नयाँ होस् कि पुरानो दोषीले दण्ड पाउँछ,तर विनोद चौधरी हाम्रो पार्टीको दुहुनो भैंसी हुन् हाम्रो मालिक हुन् यिनलाई छुट छ: गगन थापा

  • @RajeshworiKafle
    @RajeshworiKafle 5 днів тому +2

    सबैले मूल्य चुकाउनु पर्ने भए ध नराज रिषीकेशलाई चै सहकारी ठगको मुल्य चुकाउनु पर्दैन ।जे बोले पनि हुने,तिमीले खनेको खाल्डो मा तिमीहरू परेको हेर्ने जनताको ईच्छा छ।

  • @anapyakurel4989
    @anapyakurel4989 5 днів тому +2

    बिधिको शासनालाई बिश्वास गर्ने मान्छेले प्रमाण म संग छ भनेको प्रमाण अदालत लाई किन दिन नसकेको त रबि लामिछाने गनगने थापाको श्रीमती लैजाने जार त होइन होला !

  • @sitasapkota4427
    @sitasapkota4427 5 днів тому +9

    गगन थापा ले कागेँस सक्ने मेलो गरेको हो

  • @dipaksingh2547
    @dipaksingh2547 5 днів тому +1

    Jay rabi sir ❤🎉

  • @BhimrajAcharya
    @BhimrajAcharya 5 днів тому +6

    अब पागलै हुने बेला भयो।

  • @keshavrajThapa-zm6oo
    @keshavrajThapa-zm6oo 5 днів тому +1

    गगन थापा सँग कुनै जवाफ छैन के घन्टाको जवाफ दिन्छ प्रमाण बाख्रा ले खायो के घन्टाको प्रमाण बाख्रा चोर लाई

  • @sarurai8634
    @sarurai8634 5 днів тому +2

    गगन को जवाफ केही बुझेन। हावा

  • @SanuGurung-q3p
    @SanuGurung-q3p 4 дні тому

    Jay ghanti jay rabi ❤

  • @apsaraadhikari7624
    @apsaraadhikari7624 4 дні тому

    खोइ गगन जि प्रमाण दिनु परो

  • @dipakghale4234
    @dipakghale4234 5 днів тому +5

    Yeslai 84 ma janata milera hatayo bhane chup lagcha ki! MeAaaaaaa

  • @durgabhairasuwali3328
    @durgabhairasuwali3328 5 днів тому +1

    ❤good dhamalarar🎉

  • @MohonPoudyal
    @MohonPoudyal 4 дні тому +1

    भाबि प्रधानमन्त्री गगन थापा हो

  • @SabitraNeupane-ls1wm
    @SabitraNeupane-ls1wm 5 днів тому +1

    नेपाली सज्जन जनताले राम्रो सँग बुझेका छन् देशमा के हुदैछ। नेपाली सज्जन जनताले

  • @prakashmainali4102
    @prakashmainali4102 5 днів тому

    हिजो समसदमा प्रमाण मसङग छ भन्दै हल्लाको पेपर कहा गयो किर्तिपुरको डाडामा एक लाखको जागिर कतिलाई भयो अफहा फैलाउनि हावा कुरा गर्दै हिड्नि के पारा हो गगनेको

  • @TaraAdhikari-x9o
    @TaraAdhikari-x9o 5 днів тому +1

    तैले सम्सदमा हल्लाको कागज खैत

  • @shyamlama6670
    @shyamlama6670 5 днів тому +1

    पत्रकारको प्रति उतर दिने ठाउ पनि छैन बिचरा कहा बाट दियोस, धेरै भाउजुको पछाडि लागेर युबहरुले मानेका नेता गगन थापा आजा सर्लक्कै खोलामा झरे अब पानीको छाअले भिजेको चिसै देखिन्छ हजुर,अतिभयो हिजो सम्सदमा बोलेको कुरा एम सिसिको र रबिको बिसयले अब आम जनताले बिश्वास गर्ने कुनै ठाउ देखिएनौ अब जनता सचेत भै सक्यो कुनै आधार रहेन गगन थापाको बोलिमा आम जनताले

  • @BhimGhimire-w5u
    @BhimGhimire-w5u 5 днів тому

    Kaju dhimali la ganna dakihoho😮😮😮😮😮😮😮😮😮😮😮😮😮

  • @Ramprasadguragain-i9w
    @Ramprasadguragain-i9w 5 днів тому +3

    Gagan ji nutanki nagarnus praman dekhaunu ni

  • @YachanaRai-f6p
    @YachanaRai-f6p 4 дні тому

    Jay pathivara maa j Sathe Cha tes ko Vijay hos

  • @khimnarayanshrestha8680
    @khimnarayanshrestha8680 5 днів тому

    सम्सद भबनमा देखाएको प्रमाण अदालतमा मरेपछि पेसगर्नेहो ?

  • @anonktm9398
    @anonktm9398 4 дні тому

    यस्तो त छ देशको नेता, सोध्ने पनि उस्तै ( सम्पत्ती शुद्दीकरणको जांच दिने की?)भन्ने पनि झन् उस्तै । कालु कालु मिलीजुली खाउ है भालु ।

  • @gautamkrish4337
    @gautamkrish4337 5 днів тому +4

    Tero dhany lai kina xut diyeko xas ta chor

  • @RameshPokhrel-b1c
    @RameshPokhrel-b1c 5 днів тому

    084 मा उठ्ने कहाबाट त्यो सोच्दा हुन्छ

  • @user-parash996
    @user-parash996 4 дні тому

    यो बाख्रा ले के प्रमाण दिन्छ

  • @bishnurana2691
    @bishnurana2691 5 днів тому

    भयो देखियो अब ८४मा हेरिन्छ

  • @ManojAyer-wr3fb
    @ManojAyer-wr3fb 5 днів тому

    त्यो त ठिक हो गलतलाई फसाउनु हो तर तिमिले भन्नू भाको होईन शाङसधभबनमा तिमिसहकारिको अपराधी नभए म रजनितिक छोड्छु भन्ने तिमी दुबेैले बाजि राख्नु भाको हो कि होईन गगन जि पहिले यो भन्नुस नत्र तिमिले 5बर्स जेल बस्नु पर्यो किनकी रिम्रो नाममा मान हानी मुद्दा हाल्नु पर्छ रबि जिले

  • @SherBahadurShrestha-ds1zt
    @SherBahadurShrestha-ds1zt 4 дні тому

    त ठगकाे कुरा अबत कुकुरले पनि पत्याउने छैन।

  • @ekrajroka9827
    @ekrajroka9827 5 днів тому +1

    ल आज काजू ले सहि प्रश्न सोडेछ

  • @alinabhandari1307
    @alinabhandari1307 5 днів тому

    छि छि छि छि मेरो देश का नेता लाज लाग्दैन यस्तो कुरा बोल्नु हुन्छ यिनी का दिन पनि सकियो हजुर

  • @LaxmanKeasab
    @LaxmanKeasab 5 днів тому

    आफू सकिने भयेपछि के बाेलाेस

  • @jaybist2572
    @jaybist2572 5 днів тому +1

    ठीक भयौ

  • @HiraGiri-y4i
    @HiraGiri-y4i 5 днів тому +2

    Gaphadiharuko kati kura sunne

  • @gyanbahak1771
    @gyanbahak1771 5 днів тому

    गग ले प्रमाण देखाए के हुन्थ्यो के हिम्म छ देखाए भो त

  • @SitaRai-r7c
    @SitaRai-r7c 5 днів тому

    😂😂😂😂😂😂😂😂no no no😂😂😂😅😅😅

  • @KamalBudha-k8u
    @KamalBudha-k8u 5 днів тому

    गगन जि शीत जबाफ छैईन काबाट दिने हो

  • @prmodk.rajalimagar
    @prmodk.rajalimagar 5 днів тому

    कहाँ बाट कता बाट कमिसन आउँछ भनेर खोजी हिडेको झुट राजनीति गर्ने ब्याक्ती परेटनप्रबर्द्धन उकास्ने कुरो गर्छ

  • @lilamanipanday5037
    @lilamanipanday5037 5 днів тому

    यस्तो पापिमान्छेलाइ किन जनताले पत्याउछन बुझ्न सकिएन बास्तबमा जतिपढेपनी बुझाइमा जनचेतनाको कमिछ हुनत अब नयाँ युवालाई देशबाट बाहिर पठाइएका छन बुढा बुढि हरले केइबुझ्दैनन युवादेशमा छैनन् तेतहोलानी

  • @MohonPoudyal
    @MohonPoudyal 4 дні тому +1

    भाबि सभापति गगन थापा

  • @umeshgautam5171
    @umeshgautam5171 5 днів тому

    बाख्रा चोर लाई के थाहा हुन्छ र

  • @BalBahadur-g7l
    @BalBahadur-g7l 5 днів тому

    Gagan ji Aati bhayo Janta Le herirheka chan hai

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 5 днів тому

    प्रमाण देखा बाख्रे हैन भने तेरो छाल्ला तर्नु नपरोस्

  • @MohonPoudyal
    @MohonPoudyal 4 дні тому +1

    Yes 👍 good GAGAN

  • @JayramJoshi-q5n
    @JayramJoshi-q5n 5 днів тому

    कांग्रेस भस्टचारी पाटी र एमाले भस्टचारी पाटी को काम छैन नेपालमा बिदेशी का खेतला हौ 84मा सिमा कटाउछन जनता ले यो हेक्का रहोश

  • @UtsabShahi-rg2wu
    @UtsabShahi-rg2wu 5 днів тому

    कतिवटा प्रमाण देखाउनु भयाेत। गगन जि

  • @dharmaidothapa1111
    @dharmaidothapa1111 5 днів тому

    बाख्रो पालन गर्नुपर्नेछ सबै नेपालीकाङ्ग्रेस र एमाले को नेताहरुले देश छिटोभन्दा छिटो बिकसित हुन्छ

  • @chitrarana1214
    @chitrarana1214 5 днів тому

    गनगनेले प्रमाण पेसगरु पेसगरु भनेकोत किर्तिपुर डाडामा गएर चेसखेलौ चेसखेलौ भनेको पो रहेछ।

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 5 днів тому

    अाज भने गनगनेलाइ दरिलाे question गरे धमाला जि ले answer दिनु त परै जावस धननै पसिना छुटेन कि कसाे?।

  • @AshokMager-h2e
    @AshokMager-h2e 5 днів тому

    होइन बाख्रा को बारे मा किन नबोलेको गगन ले स्वास्ते मन्त्री हुदा को किन बोलेन यो पनि सोध्न पर्नित यो मिडियाले किन सोधेन के ??

  • @muktiprasadaryal4818
    @muktiprasadaryal4818 5 днів тому

    यो बाख्रेसँग जबाफै छैन,कहनको कुरा कहा गर्छ

  • @KesarThapa-lp8ue
    @KesarThapa-lp8ue 4 дні тому

    Tagaganaapradipapichor. Rip

  • @sobbereact
    @sobbereact 5 днів тому

    Anuhar herda ja drayejasto xa😅😅

  • @KrishnaShrestha-y5m
    @KrishnaShrestha-y5m 5 днів тому

    मुखमा गुड हालि दिनु नि चोर भतुवा

  • @RajendraBudha-k4i
    @RajendraBudha-k4i 5 днів тому

    हिजो प्रमाण कतिवटा देखाउँ कतिवटा पेस गरौँ भनेको होइन के के भङ खाएर बोलेको हो त

  • @official7419
    @official7419 5 днів тому

    संसदमा हावा बेतुके बोल्ने चोर सासंदलाई कार्वाहि हुन्छ कि हुदैन

  • @pramodrana5978
    @pramodrana5978 5 днів тому

    आफ्नो पार्टीभित्र तेत्रो काण्ड हुँदा पनि चुइक्क नबोल्ने बाख्रा चोरले खाली रबिको मात्रै खेदो किन??

  • @iambee6062
    @iambee6062 5 днів тому

    यसताघटिया,तुचछ,लाचारि,डाडि जनताला परमाण छ भनेरकराेडाे नेपालिला बेकुफ बनाउने,उगर,भषट,मानछेला मिडियामा लेउनु पनि बेकार छ।जय देश।

  • @GodarRaj
    @GodarRaj 5 днів тому

    मुख बोलेको होकि कि के बोलेको हो गगनेको

  • @NaveenMagar-mr1iu
    @NaveenMagar-mr1iu 5 днів тому

    हिजोको दिन हरुमा प्रमाण मसंग छ भनेको खै तेरो प्रमाण गगने

  • @karkibharat-h4s
    @karkibharat-h4s 5 днів тому

    Jabaf xina.

  • @SadHaf-r2f
    @SadHaf-r2f 4 дні тому

    Rip

  • @GBKc-t9c
    @GBKc-t9c 5 днів тому

    10 चोटि एउटै जबाफ दिइ रहेको छ अरुत जबाफ भएको भएपो दिनु अहिले आएर आफ्नो छ भनेको प्रमाण दिन नसकेपछि दोष लगेर अधालथमाथि थुपारि रहेको छ टुङ्गो लगाउन नसक्नेले किन अरुलाइ दोष लगाएर बदनाम गर्न पाइन्छ

  • @dillama3362
    @dillama3362 5 днів тому

    Gagane.cor.rapko.pramamn.khoe

  • @Sisokatwal
    @Sisokatwal 4 дні тому

    bohula gagan

  • @GirmiAbdullah
    @GirmiAbdullah 5 днів тому

    Gagan Chor

  • @sitaramregmi7887
    @sitaramregmi7887 5 днів тому

    तिमि त भेलु बाजे जस्तो रहेछै

  • @baburamNepali-od6pu
    @baburamNepali-od6pu 5 днів тому

    अब जाँही हातमा लिएर हिन्नु मात्रै बाँकी छ

  • @BabaBaba-i8h1v
    @BabaBaba-i8h1v 5 днів тому

    je hos risi dai vane bolna sakne ho

  • @indraadhikari3782
    @indraadhikari3782 5 днів тому

    Yati nae ho yasko boli 😂

  • @ragbirsaud45
    @ragbirsaud45 5 днів тому

    केही हुदैन तेरो अब

  • @GaganRana-b9d
    @GaganRana-b9d 5 днів тому

    पाजी गगने

  • @bhagawabhagawatipandey1427
    @bhagawabhagawatipandey1427 5 днів тому

    HIna yesko chanbin hudaina?

  • @tankakoirala6104
    @tankakoirala6104 5 днів тому

    Yasko anuhar nai change vaeraxa

  • @shivachettri3192
    @shivachettri3192 5 днів тому

    Yo Daka lutera Bakhra chor ko biswas garnu hundaina Nepali janta haru ghar ghar bat hatiyar liyara sadak ma aaunu parxa Nepali karngres chor lutera haru lai khedanu parxa

  • @jitkarki-tm3me
    @jitkarki-tm3me 5 днів тому

    प्रमाण देखाउ नत्र जन्ताले तेराे टाउकाे मा जुत्ता हान्छन बुजि राख

  • @gurungkarna4868
    @gurungkarna4868 5 днів тому

    gagan Thapa lai tin pata mutera thankot katauna parchha bakhrachor lai😂😂😂

  • @gangabahadurthapa7374
    @gangabahadurthapa7374 4 дні тому

    बाख्रा नकरा आखे

  • @RamChandra-m6o3n
    @RamChandra-m6o3n 5 днів тому

    84

  • @akalsijalisijali3288
    @akalsijalisijali3288 5 днів тому +1

    Yo gagane pane manxay ho sala ejeta navaya ko pasu saraha vaisakyo

  • @angelntertainment1
    @angelntertainment1 5 днів тому

    Khoi ta dhanraj lai samako

  • @KhadgaGurung-y7b
    @KhadgaGurung-y7b 5 днів тому

    Bichara Gagan vaujuko guniu muni posisakeka chau aba behijat sahanu bahek aru kehi chaina Timro Rajniti sakiyo India tira gayera dera bandobasta gare huncha

  • @kushal-vl
    @kushal-vl 5 днів тому

    Dhanara li khaita bakhara jail halako

  • @deepaadhikari6505
    @deepaadhikari6505 5 днів тому

    Gagan le jati rabi ko khedo gareko bhaye pani rabi lae sabai janta ko sath ra aashirbad cha.paap dekhi pani daraunu paryo aadalat lae pani dabab dine koshish nagarnu hola.

  • @RikhPalli
    @RikhPalli 5 днів тому

    Yas ko kehi kura xaina chor ho tw yo Gagan thapa

  • @ShobBahadurB.C
    @ShobBahadurB.C 5 днів тому

    Jaabaf xina