जस्ताे नाम उस्तै ब्यक्तित्व, तेस्तै प्रतिभा अति प्याराे सुशील सर प्रति सधै मेराे उच्च सम्मान नमन र हजुरको सामिप्यता र स्नेह बाट भाैतिकरूपमा नपाए पनि भावनामा म परिपुर्ण छु। मेराे अाईडियल ब्यक्ति सुशील सर 🙏❤️🙏❤️❤️
संगीतको विधा हरु विचको फरक थाहा नै नपाई सुशिल गड्तौला संग अन्तवार्ता लिन गएको जस्तो भयो यो त । कहाँ राजा राम, कहाँ गंगु तेली भन्ने उखान जस्तै हो । शास्त्रीय संगीत र त्यो फर्मुला प्रयोग गरेर गीत हिट गराउने संगीत पुरै राम र गंगु तेली जस्तै नै हो, तुलना गर्नै मिल्दैन । शास्त्रीय संगीतको पारखी र साधकहरुलाई थाहै भएको कुरा हो कि धेरै श्रोताहरु हुँदैन र पैसा या शो हरुको खोला वग्दैन । शास्त्रीय संगीतका साधकहरु भनेका योगी, ध्यानी, व्रम्हज्ञानीहरु भने जस्तै हो । 🙏🏻🙏🏻🙏🏻
त्यो समयको Contestants मध्य मलाई मन परेको Singer सुसिल गर्तौला पनि एक हो|
Watching from England, UK 🇬🇧.
जस्ताे नाम उस्तै ब्यक्तित्व, तेस्तै प्रतिभा अति प्याराे सुशील सर प्रति सधै मेराे उच्च सम्मान नमन र हजुरको सामिप्यता र स्नेह बाट भाैतिकरूपमा नपाए पनि भावनामा म परिपुर्ण छु। मेराे अाईडियल ब्यक्ति सुशील सर 🙏❤️🙏❤️❤️
Aauha laii yoo radio youtube ma sunnu vanda pani live sunnu ko mazza chutti cha goosebumps aaucha full body ma ❤
शालीन व्यक्तित्व 😘🙏 शुशिल गर्तौला Huge Respect
गीत हरु धेरै सुनिन्छ तर कुनै कुनै गीत अनि शब्द हरुले मन नै छुइदिन्छ ❤❤❤❤❤
No 1&super best singer
Powerful vocalist 💪💪❤️❤️❤️
my best
big fan susil gartaula
Host bixattai ramri. Prasna sodne saili manparo. Derai maturity xa hai questions ma. Sushil dai ko mapani fan ho. Good interview
Both of them are mine favorite
Shusil ghartaula is the best ♥️ huge respect sir
He is legend🥺❣️my inspiration
संगीतको विधा हरु विचको फरक थाहा नै नपाई सुशिल गड्तौला संग अन्तवार्ता लिन गएको जस्तो भयो यो त । कहाँ राजा राम, कहाँ गंगु तेली भन्ने उखान जस्तै हो । शास्त्रीय संगीत र त्यो फर्मुला प्रयोग गरेर गीत हिट गराउने संगीत पुरै राम र गंगु तेली जस्तै नै हो, तुलना गर्नै मिल्दैन । शास्त्रीय संगीतको पारखी र साधकहरुलाई थाहै भएको कुरा हो कि धेरै श्रोताहरु हुँदैन र पैसा या शो हरुको खोला वग्दैन । शास्त्रीय संगीतका साधकहरु भनेका योगी, ध्यानी, व्रम्हज्ञानीहरु भने जस्तै हो । 🙏🏻🙏🏻🙏🏻
Sushil gartaula is best of the best
Gem of nepali music
Such a amazing voice🤘😊
Guru ❤️✨
कालजयी गायक हुनुहुनेछ इतिहासमा पक्का !!
Its great ❤❤❤
Voice dekhi nai man preko manxe ho sushil gartaula ji aru geet banaunu pryo fan ko lagi❤
💚
❤❤
Shusil sir diamond of nepal.I don't know. When i listened shusil sir song don't like other song.
#Yogendraupadhya
Rahul bhai kina ajhai dhila???
Daii new garnu paryo .
कस्तो पत्रकार हो,प्रश्नपनि भएन,सोध्ने तरिका पनि छैन,सङ्गितको थोरै ज्ञान पनि छैन,घुम्ने कुर्सीमा घुमि घुमि सोध्छ?सँस्कार र गुण नभएको जस्तो लाग्यो।
#Pramodkharel
ua-cam.com/video/quzL57lzXBs/v-deo.html&feature=share
Sir geet geet ko number aauna paayo
❤❤❤