हुने कुरा गर्नु न यार गर्ने ले गरि सके कुरेर देव्दास भएर पाउछ के up to date rahnu कोइ कसेइ को लागि याह पर्खिन समेइ को खेल हो अतीत लाई फर्की आउ भनेर आउन्सक्देउन
बखत भाई जिन्दगी मा एक चोटी गर्न हो धेरै कुरा हरु सोच्नु पर्ने हुन्छ एक अर्को लाई बुझनु पर्छ दुई दिन फोन को भरमा हुदैन माया ले संसार चल्दैन भाई बिहे जस्तो कुरा हतार गर्नु राम्रो होइन धेरै सोच्नुपर्छ एक ले अर्का लाई बुझनु पर्छ अनि मात्र बिहे
एकपटक सन्चो भैसकेको घाउ कोट्याउने तिमीहरू मिडिया को काम छैन मान्छे जुढाउने काम भने कै मिडिया को नम्बर 1 हात हुन्छ बखत ले आफ्नो मिहिनेत गरेर खाको छ बिर्सिसके को थियो किन सम्झाउनु जाठि लाई 😡हाम्रो बाजे हरु ले भनेको पुरानो पात झरे नया पात पलाउछ गरे Anyway BE happy brother ❤❤❤❤❤
Life estai ho hajur tension lyra hudyna k garnu deykhyko hudyna lykhyko hunxa hamily sochyko jasto huni vayata kati sajilo hunthyu hola hamro life hajur man dukha paryra hudyna life ma khusi Huna siknu parxa hai ava tyu yuta naramro sapana thiyu vanyra agadi vadnu parxa ava derai sangarsaa garnu life ma agadai badnu khusi vayara vasnu tyu yuta javo ley xodyra gayu vanyra tension nagar hami xau sath ma
As a member of the Comment Reading Association (CRA), I’m only here to read comments. Please keep the comments short and simple. We do appreciate your typing effort. Also please watch your spelling. Thank you and have a great day!
दिभोस भए पछी के जात्रा हो?श्रीमती बिबाह गरेर पाल्न नसकने संग बसेर के खानु किन बस्नु ?पहिले ज्याला मज्दुरी गरेर हुन्छ के गरेर हुन्छ आफू संक्षम बन भाइ?हाम्रो तिर एउटा उखान छ मुखमा लाउने लाली पाउदर छैन मुजिमा लाउने जाईफल
हार्दिक बधाई छ बखत जि हाम्रो एउतै समस्य रहेछ !
देखेकोले हुदैन लेखेको पुग्छ भगवान मन्मा राखेर आफ्नो काम अगि बडाउ जो छ भगवान छ👍🏻👍🏻
😭😭😭😭😭😭 बखत भाइ चिन्ता नलिनु जे हुन्छ राम्रै को लागि हुन्छ
दिभोस गरेर गैसकेको लाई के खान सम्झेर मन दुखाउने हो
भाेलिकाे दिनमा था भई हाल्छ दाेस्राे बिहे गर्नुकाे परिणाम पहिलाे भनेकाे पहिलाे नै हुन्छ
100% केही समयपछि नकारात्मक फैलिहाल्छ
Sahi vauvax hjurle
एकदम सहि हो
100% Sahi ho paxi samjini nai bakhat lainai ho...
हुने कुरा गर्नु न यार गर्ने ले गरि सके कुरेर देव्दास भएर पाउछ के up to date rahnu कोइ कसेइ को लागि याह पर्खिन समेइ को खेल हो अतीत लाई फर्की आउ भनेर आउन्सक्देउन
God bless you Babu je hunxa ramraiko lagi hunxa be happy always❤
बखत भाई जिन्दगी मा एक चोटी गर्न हो धेरै कुरा हरु सोच्नु पर्ने हुन्छ एक अर्को लाई बुझनु पर्छ दुई दिन फोन को भरमा हुदैन माया ले संसार चल्दैन भाई बिहे जस्तो कुरा हतार गर्नु राम्रो होइन धेरै सोच्नुपर्छ एक ले अर्का लाई बुझनु पर्छ अनि मात्र बिहे
नअातिनु बख जि बितारै दुखको फल पनि मिलनेछ अातिनु हुदैन र त्यस्ता केति जति पनि मिलछ
बखत ले अर्को बिहे गरर नि छोडिसक्यो नि।
जे भए पनि आफ्नो जिन्दगी मा अगाडी बढ्नु भाई पछाडि फ्रकेर नहेर्नु
गरोस पशुनी ले तो पशुनी को किन कुरा बखत भाइ तेस लाई देखाउनु होला भाइ बखत को उतोरउतर पारगति को शुभकामना भाइ ♥️♥️♥️♥️♥️♥️♥️
दुख त लाग्छ नै ...तर
छुटी सकेको मान्छेको कुरा गरेर के काम भाई
Bekar ma man dukhauna matra..go ahead god bless you
बखत जि हामी तपाइको साथमाछौ
पत्रकार सके केही सहयोग गर नपाउने मायाकाे बारेमा खाेतलेर मनै खिन्न पार्छाै ,छाेडेर जानेलाई दिलैबाट हटाउनु तनाव मात्र 🤔🤔🤔
don't worry bhai 👍️be strong 🙏🙏❤️
पाउनु छुटिनु ससारको रि हो ।सबैभन्दा आफू अगाडि बढ्दै जानू त्योभन्दा पनि राम्रो पाईन्छ ।👍️👍️
Aakdam sahi kura bakhate Dai poisa xa sab thok xa 🤛🏻🤛🏻🤛🏻🤛🏻🙏🙏🙏🙏❤️❤️❤️❤️❤️👌👌👌👌🌸🌸🌸🌸🌸🌸👍👍👍👍👍🌸🌸🌸🌸🌸🌸🌸🌸🤟🤟🤟🤟🤟🤟🤟🤟😆👌😆👌👌😆👌
Don't forget and don't very
B happy
Good belens to you and take care B R love you so much I'm watching form Dehli India
बिस्तारै था पाउछे तेस्ले बखत भाइ केही छैन चिन्ता न गर
तेयो भन्दा राम्रो केटी पाउछ अब किन चिन्ता बखत भाई
होईन म छक्क पर्छु के डिभोर्स भैसकेको कुरा बखत भाईले बोली रहनु जरुरि छैन क्या कि मिडिया का मान्छे ले काम नपाको होर
हसि कुरा
Ram ro lagi yo bhai tiro kura👍👍👍
Don't worry bro be strong
Be strong bhakhat ji
Be strong brother
सकिएको कुरा किन कोट्याउछ छि यो पत्रकार ले सबै को घरबार बिगारिदिन्छ है
Be strong bakhat g
बखतभाई त्याे तिमिबाट टाढाभयेकाे त तिम्राे भाग्य खुलेकाे हाे त्यसकाे चामाक चुमुक बाेलि चालि मुल्याङकन गर्दा त्याे तिमिसङग रहेकाेभये तिमिले धेरे दुखपाउने थियाै भनाईछनि मरेर गयेकाे नाता माया रहन्छरे छाडेरजानेसङगकाे सम्बन्ध टुटछरे फेरि पत्रकार भन्नेकि यु टुबे भन्ने कस्ताे प्रस्नगर्नुभयेकाे बिबाह गरेछ रे किन गर्दिन त्याे नखरमाउलिले बखत काे माया सानाे छाेटाे भयेर बिचमा चित्तनबुझेर सन्तुष्टि नमिले र उ जस्तै ठुलाे गतिलाे श्रिमान चाहेपछि छाडेकाे प्रस्ट देखिरहदा बुझिरहदा त्यस्ताे प्रस्नगर्न मुर्खता मात्रहुनेछ बिबाह त गर्नुपर्दछ श्रिमान श्रीमती भनेकाे सन्तान उतपादनका लागिमात्रहैन किनकि सकिनजेल उमेर छउनजेल जसाे तसाे जवन चल्छ चलिरहन्छ तर जब जिन्दगि अशक्त हुन्छनि त्याे समयमा असलजीवन साथि तथा परिवारकाे जरुरत र आबेयक्ताकाे महसुस हुनेगर्दाे रहेछ याे मेराे भाेगाईकाे तिताे लाग्ने सत्य कुरा सत्य कहानिहाे बखत भाइ तर अरुकाे दबाब करमा उक्साहटमा बिबाह नगर् अबकाे जाेडि उबाट नजिक रहेर अनुहार हाेईन उस्काेरहन सहन खुवाई लाई ब्याबहार हेरेर बुझेर बिबाह गरहै नत्र फेरिधाेका पाउनेछैा
एकपटक सन्चो भैसकेको घाउ कोट्याउने तिमीहरू मिडिया को काम छैन मान्छे जुढाउने काम भने कै मिडिया को नम्बर 1 हात हुन्छ बखत ले आफ्नो मिहिनेत गरेर खाको छ बिर्सिसके को थियो किन सम्झाउनु जाठि लाई 😡हाम्रो बाजे हरु ले भनेको पुरानो पात झरे नया पात पलाउछ गरे Anyway BE happy brother ❤❤❤❤❤
बिचरा बखत भाइ निरास नहुनु
निरास नहुनु भाइ
Wow you are right 👍
Be strong bro..
Miss u bro dherai paxi boli sunna paiyo khusi lagyo
Ok bakhat enaof
छोत पत्र भयत गरने भययो नित
Be strong bro
Best of luck 🤞 ❤
Be strong 🙏🙏
Be strong first love is always immortal 😘
🤪🤪
बखत तिम्रो भाग्य लाई न दाेस दाेस त तिनै युटुबर हरु लाई देउ छुटाउने पनि युटुबर नै हाे मिलन गराउने पनि युटुबर नै हाे
Auta गए अर्को आउँछ खली बलि
Hamro katha yeutai raix
Nice video you ❤️❤️❤️💕💕💕💕💕💕
भखत जि चिन्ता नालिनु सबै राम्रो हुन्छ
आफुले माया गरेको मान्छेले अर्कैको डोलि चढेर जाने मान्छेले आफुले माया को कदर नगर्दाको पिडा मैले भोगेको छु
Chitt dukheko vaye kin divorce gareko ta,?????
Bakhat bhai bhanda na ramro raixa keta ti hayt raixa teiho 🤩😀
lauka gatilo vaye aru chahindaina.
Hoit😂😂 bakhat vai
Akdam thik ho vai paisa x sabai x paisa xina khi xina
तुन्तुराे सानाे छ रे बखतेकाे।केटिलाई ठुलाे चाहिन्छ रे।
चिन्ता न लिनु यार बखत भाइ ❤
Pratibhale bakhatko life banaidi hali
Be strong
Bichara khatini
जानी जानी अरूले हालेको दुलो लाई बिहे त गरिन्न।केटी नै नपाउने होर संसार मा,थु छ्या छि
सहमति डिभोर्स गरेको बर्ष दिन भइ सकियो / फेरि तेहि कुरा गरेर ऊनीहरुको फोतो राखेर मिडिया मा बदनाम गर्नु राम्रो होइन
अब होचा होचा समेटेर सिरियल बनाउनु
डिभोर्स भएकोलाई सम्झेर बस्ने यो पनि गतिलो हैन बिहे गरेर बुढी पाल्न नसक्ने अझै उस्कै याद गर्ने
money is everything pawar full ♥️
Be strong bhai
नाटक को बिहे ले घरबार हुन्छ मुला मागेर खाइस जाठा हरु अझै नपुगेर के खोज्दै छ
भाइले बिहे गरेर डिभोर्स नी भइसकेछ। Serial नी बनाइरहेको रहेछ। यो दाइलाई थाहा नै छैन।
🎀👍👍👏👏👏👏🤳
Be strong bakhat g'
❤❤❤
Mlai pahile tha tiyo tiyo bkhat sang 2 dinkobehi ho
Life estai ho hajur tension lyra hudyna k garnu deykhyko hudyna lykhyko hunxa hamily sochyko jasto huni vayata kati sajilo hunthyu hola hamro life hajur man dukha paryra hudyna life ma khusi Huna siknu parxa hai ava tyu yuta naramro sapana thiyu vanyra agadi vadnu parxa ava derai sangarsaa garnu life ma agadai badnu khusi vayara vasnu tyu yuta javo ley xodyra gayu vanyra tension nagar hami xau sath ma
Sayari gajabko xa
अबे डिभोर्स भै सकेको मान्छे को कुरा किन गरिरा को
pahila ali bani thik thiena hai bakhat j
यो गोज्याङ्ग्ररा को गल्ती थियो डिभोर्स हुन को कारण २ वर्ष अगाडिको भिडियो हेर्न पर्छ अहिले त्यसलाई सम्झेर हुन्छ
यो बखत पनि हावा रहेछ हिमेश मेघा लाई बिर्सिनु पाप हो
याे गेडेले पनि थरिथरि काे माल चाख्न पायकाे छ🤣🤣🤣
As a member of the Comment Reading Association (CRA), I’m only here to read comments. Please keep the comments short and simple. We do appreciate your typing effort. Also please watch your spelling. Thank you and have a great day!
Sir jivan estai ho sir hjr ko dukhar ra pida meroni c.m ho sir
Be strong yaalll
😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Goru doller ko lagi interview deychhas
Serial ko name ke ho ni ? Bakhan ji
Bichara bakhat 🥺😟😢
डिभिर्स भै सको केको अब पनि श्रीमती हो
Jane laii janata dinu parxata...aru snga gaisakeko divorce vayeppxi ta garihalxni kta le ni grxa kt leni garxann..timiharu afno2 vabisya ko ramro snga banaunu vaibaini haru👍️👍️👍️👍️
Hight na miler divorce bhako ho bakhat bro dukha namannu ketilai hight bhako ketaharu man paruxan mero anubhap ♥️♥️♥️
💕💕💕🙏🙏🙏🙏
तिम्रो पनि गल्ती छन कान्छो
डो काे अभाब
दिभोस भए पछी के जात्रा हो?श्रीमती बिबाह गरेर पाल्न नसकने संग बसेर के खानु किन बस्नु ?पहिले ज्याला मज्दुरी गरेर हुन्छ के गरेर हुन्छ आफू संक्षम बन भाइ?हाम्रो तिर एउटा उखान छ मुखमा लाउने लाली पाउदर छैन मुजिमा लाउने जाईफल
डिबोर्स भए सकेको श्रीमती को बिहे भए र के भो र
Tai pani first vaneko first nai hunxa
2 फुटेले किन आटनु 5 फुटेलाई
Gatilo sngai garex bihe 😂😂
Yo prativhale ab gorule napaune dukha pauxa
💜💜💜💜💜
Himat wala nai ho bakhat bhai
दिभोर्स भएर गएको जो कोहीको बारेमा भिडियो बनाएर डलरको खेती न गर । यो कुन डलरे हो यसलाई केश हाल्नु पर्छ।
Terai UA-cam cannel
खुट्टा भए जुत्ता जति पनि मिल्छ
आफ्नो आफ्नो बाटो लागेछि पनि के बोली राको हो छि
पतुरकार हरु ले बोल्न बाध्य बनायसि के गर्नु त
बोल्न लाउने बखत भन्दा नि इ पतुर
Ghar barbigrna sakxa ni hjjur
मुजि के को चासो बे एक न एक दिन बिहे हुने नै हो बनेको घर बिगृन सक्छ दल्ले धेरै भिदियोमा नाना थरी नबोल
Ha partakar ko Kam xan aru ko gar jode Sako ko mancha Lai samjieji ken kura garako ho Maya fimily ka hola