उहाँ बुबा को कुरामा १००,, मै १००,,/" सहमत छु म पनि🤗 अबको प्रधानमन्त्री को पद🙏 बालेन बाबु🙏 सर लाई बनाउनुपर्छ 👌 म मोरङको उर्लाबारी बाट मेरो छोरा❤️समान उहाँ बालेन सर🙏 लाई मेरो मुरिमुरी शुभकामना 🙏 जय नेपाल जय बालेन हामी सबै नेपाली 🙏🙏💐💐🙏🙏
फिरिमापायो भन्देमा यसरि जानुहुन्न पहिला बुढापाका हरुलेभन्दै हुनुहुन्थो गोलमा बस्न पायो भने नबस्नु होला त्योईनारहुनुसक्छ यस्ते यस्ते उखान तुखान धेरै धरै छ साथि भाई दाजु दिदी बैनि आमा बुबा अलि आफ्नो लागि आफै होस गर्नु होला नमस्कार तपाईहरुलाई जयबालेन जयनेपाल❤❤❤
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
मनोज भाई महानगरको प्रशासकीय अधिकृत प्रदिप परियार ज्यूको ओली चोरले सरूवा गर्यो भन्छ त के हो सत्या ? बालेनको टिमलाई कमज़ोर बनाउनलाई गुण्डा नायके ओलीले यस्तो गरेको होला । जनता कृपया केही गर्नुपर्यो बालेन टिमलाई मजबुत बनाएर लानु पर्छ ।
भेडा,बाख्रा जसरि ठेलम ठेल गरेर नजाऊं साथि एकदिनको मात्र होइन त्यो धरर, सामानको नास्ति , शरिरलाई सास्ति, न हांस्नु न रुनु मात्र आँसु बरर 😭(# 🎉 pOpCoRn खाऊं, फुर्सदमा जाऊं राम्रो नै देखिन्छ शहर,बुढापाका, तरुनातरुनि बच्चाबच्चि सबैको एउटै रहर )#जय नेपाल,🇳🇵 ,# जय धरहरा🧂.
अहिले को नेपाली यति धेरै भेडा च्याङ्ग्रा बजारमा भित्र्याइएको। जस्तो देखिन्छ।किन हो मै खाउँ मै अगाडी बढ्ने दहाडै देखिन्छ। धरहराको पनि त आफ्नै ईज्जत इमान हुन्छ। गधालाई गाई बनाउन सकिंदैन।
Kp ko paisa le banako hoina dharara Janata Dhani bhako chhaeina Janata ko paisa rastko paisale bhaneko ho .ke chor le bharast char gare kochha karbaei garna parchha natra Janata le bichar garnu parchha .

के सारो भीड़ हो भेड़ा बख़रा जसारी गये सी येस्ताई होनी अर्को दिन गए पनी हुने हो हामी bheda जानता nai ख़त्म छ यार कसलाई दोष दीने
मेयर बालेन शाहाकोजयहोस सिस्टम छैन जेकुरामा सचेत जन्ताको जयहोस
जय बालेन जय हर्क सम्पंग जय नेपाल✊✊🇳🇵🇳🇵🇳🇵
मान्छे भेडा भएपछी यस्तै हो।के पाउछ यहाँ चढेर?जाबो जनताको कर र पसिनाले बनेको सेतो टावरलाई धरहराह?
सितैमा पाएसी तेस्तै हो नेपाली
फिरिमा हो जोकोइलाइनी जाउनत भन्छ यस्तै हुन्छ
फिरिमापायो भन्देमा यसरि जानुहुन्न पहिला बुढापाका हरुलेभन्दै हुनुहुन्थो गोलमा बस्न पायो भने नबस्नु होला त्योईनारहुनुसक्छ यस्ते यस्ते उखान तुखान धेरै धरै छ साथि भाई दाजु दिदी बैनि आमा बुबा अलि आफ्नो लागि आफै होस गर्नु होला नमस्कार तपाईहरुलाई जयबालेन जयनेपाल❤❤❤
जनता को पैसा ले बनाएको हर चिज लाई के को धन्यवाद भन्नु यर कुरो चाहि पनि
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
Balen gindabad ❤🎉❤🎉❤🎉
जय बालेन जनता जय नेपाल
🌹🌺♥️🙏🙏🙏🇳🇵🇳🇵
मनोज भाई महानगरको प्रशासकीय अधिकृत प्रदिप परियार ज्यूको ओली चोरले सरूवा गर्यो भन्छ त के हो सत्या ? बालेनको टिमलाई कमज़ोर बनाउनलाई गुण्डा नायके ओलीले यस्तो गरेको होला । जनता कृपया केही गर्नुपर्यो बालेन टिमलाई मजबुत बनाएर लानु पर्छ ।
Umm Satya ho
बालेन लाई दिए अझ सुदिडीकरन हुनथयो होला
Nepal good pm kp oli ji❤❤❤❤❤❤❤❤❤❤❤
we love Mr Balen Sir 🙏🏻🙏🏻🙏🏻 jay des jay balen
धरहरा चडेर केपिलाइ भाेट हाल केपी भाेट फकाउदेछ
Jay harka sampang balan sha ❤ kp choor
भेडा,बाख्रा जसरि ठेलम ठेल गरेर नजाऊं साथि एकदिनको मात्र होइन त्यो धरर, सामानको नास्ति , शरिरलाई सास्ति, न हांस्नु न रुनु मात्र आँसु बरर 😭(# 🎉 pOpCoRn खाऊं, फुर्सदमा जाऊं राम्रो नै देखिन्छ शहर,बुढापाका, तरुनातरुनि बच्चाबच्चि सबैको एउटै रहर )#जय नेपाल,🇳🇵 ,# जय धरहरा🧂.
Balen sir jindabad
नेपालिहरू सबै बिरोजगार मेला रमाईलो कताछ तेतै डउडिने
Good balen
Balen jyu le garnu hunthyo management. But ko oli le khutta taanihalcha.
चढ्न चाहने सबै लाई दियो भने दुर्घटना हुन्छ भन्ने चढ़न चाहने लाई ज्ञान हुँदैन।
Good news❤❤❤❤❤
बालेनले सेतो टावर भनेको थियो
Good
एमाले कांग्रेस समिकरण मुर्दाबाद
Jay balen
Expectation exceed भएकोले मैनेजमेंट लाई दवाव परेको हो।
Jai balen
कति रिस उठ्यो होला गिरिबन्धुलाई सेतो टावरबाट सबैले बालेनलाई सम्झिदा😅😅😅
अहिले को नेपाली यति धेरै भेडा च्याङ्ग्रा बजारमा भित्र्याइएको। जस्तो देखिन्छ।किन हो मै खाउँ मै अगाडी बढ्ने दहाडै देखिन्छ। धरहराको पनि त आफ्नै ईज्जत इमान हुन्छ। गधालाई गाई बनाउन सकिंदैन।
Freema payasi sabai chadna gako xa ticket rakhesi khasai asto manxe aonna..ani asto thao jada gahana lagara jani hoinani bhidma j ni hunasakxa bhanni bujnu paryo k...
Kp ko paisa le banako hoina dharara Janata Dhani bhako chhaeina Janata ko paisa rastko paisale bhaneko ho .ke chor le bharast char gare kochha karbaei garna parchha natra Janata le bichar garnu parchha .
लाइन मिलार राखन हो
Sabai Nepali nagarik hru ko paishaa ho. Thekdaar le banaako
Aafu sachet vayera AAU nu par x be safe
Chade pani nachade pani tapai ko khhushi aba paketmar Le paket maryo bhhane ke balen ko galti ho afno samanko afai Le suraxi garnu parxa Sathi ho
Omg 😢😢😢 bichara aama
k khana lai eti dherai..manche chadeko ho ? tyo seto tower sadhai tei thauma rahancha ta....aru din herda hunna ...bheda haru....
Garo garo nepal ma j pani garo hou manoj g😢😢
janta nai leydey jasto....
Jay hos balen❤❤❤❤
Yo ganatantre sarkarle garne kaam sabai yestai vaand vailo nai hunxa !!! Yehi samayama vainchalo aayeko vaya kasto hunthyo ???!!! 👆👆👆👆😁
It’s nothing to be surprise this is Nepali style. So shameful event bad bad bad management.
Dharahara kathamandau maha nagar palika vitra pare ko le mahanagar palika le nai chalauna paunu parxa .ukhane budho ka jhole haru le hain .jay nepal
hoina free vanesi kina yesto dukha gari chadne
Yo balen le gareko hoaina oli le gareko ho jani rakha
Bholi din naaaulajasto nepali ta bheda nai ho
Veda naam thik he ho ke hami nepali ko 😂😂😂
किन भेडा बाख्रा आस्तो जानू पर्यो आफुनै अनि किन अरुलाइ दोस दिने मुर्खहरु ।।
भेदा जनताहर, भोलि प्रसी गए पनि हुन्छ
Kahi na bhako jatra hadi gauma ,desh sakisako jabo euta dharara banauda yetro cha nautangi