👍,,,,सिस्टी सिस्टर पहिले को काम नछोड्नु हैं ला,,,, तपाईं ले एकछिन को खुशी ले त्यो काम छोड्नु भो भने पछि समस्या आउन सक्छ,,, आफ्नो जुन चुनौति छ नि त्यस्मा आटिक रहनु होला किनकी चुनौती नै सफलता को सङ्गेत हो,,, दोस्रो कुरा भाईरल हुने तिर मन न बहाकिनु होला,,,,,, आउने दिन हरुमा आज भन्दा राम्रो र आझै माथि र सिटी उख्लिएको देख्न पाईयोस् ,, शुभकामना सिस्टी सिस्टर,,,,
महान मनका धनी समाजसेवी "गजेन्द्र नेम्वाङ" दाई लाई हृदय देखि नै सलाम छ अझै यसरी नै राम्रो काम गर्दै जानुहोस् हजुरले योटा मानवले मानवलाई गर्नु पर्ने कर्तब्य उदहारणीय रुपले निभाउनु भएको छ god bless you and रिद्यम अनलाइन tv ka "Sampada" sister साथै सम्पूर्ण medai कर्मी हजुरहरुलाई हिर्दय देखि नै धन्यवाद छ ।
गजेन्द्र दाई को हाँसो जस्तो परिवार पनि त्यस्तै राम्रो घर पनि धेरै राम्रो happy family खुसी लाग्यो गजेन्द्र दाई सधैं यसरी नै समाज सेवा मा लागि रहनु होला सफलता को सुभ कामना अनि बहिनी लाई पनि सफलता को सुभकामना......
Ghajendra dai ra shiristey boini Lai dherai dherai bhadai xa Ghajendra mingmah dai ko atti Sundar kaam ra Shiristey tamang boini ko Mehenat ra Media karmi ko Saport dekhera atti Khushi lagyo thankful dhanyabaad.
आहा!! कति खुल्ला ह्र्दय गजेन्द्र दाइ अनि परिवारको सबै लाई नमन 🙏🙏 सायद बिरलै मान्छे मात्र पाइन्छ होला उहाँ जस्तो जति ब्याख्या गरे पनि कम हुने !!तथा बैनी शृस्टि लाई अजै उतर उतर परगति को शुभकामना
लु सारै खुशी लाग्यो गजेन्द्र नेम्बाङ सर को घर अनि सबै परिवार देख्न पाइयो आहा!कति राम्रो खुशी परिवार।सृष्टि तामाङ जि को बोली अनि हासो त नायिका नम्रता श्रेष्ठ को जस्तो लाग्छ मलाई त कति सालिन बोलि, सबैलाई नमस्कार 🙏🙏
गजेन्द्र दाइ अनि उनको परिवार लाई शुभकामना को साथ कोटि कोटि धन्यावाद । तपाईँ को हाँसो अनि समाज को प्रति मूल्यवान योगदान अत्यन्त सराहनीय को कुरा हो। बहुत बहुत खुशी लाग्यो। जय नेपाल। देहरादून।
कति राम्रो बिचर रैछ हम्रा गजेन्द्र लिम्बु दाजुको दाजु कस्तो त्यो भन्दानि ठुलो दिल भएको मनकारी भाउजु र छोरी हुनुहुँदो रैछ सायद भगवानले नै जुर्याइदेको होल कि यस्तो राम्रो परिवरमा श्रीस्टी बैनिको नया आगमन हुन लाई सबैको जय होस र आउने दिन हरुमा पनि सदभाभजुर हरुको श्रीस्टि बैनि मथिको यो माया र यो सदभाब सदैब यस्तै प्रगाढ बनिरहोस 🙏🙏
धेरै धेरै धन्यवाद गजेन्द्र दाजु ,भाउजू र छाेरि लाई । गजेन्द्र दाजु काे छाेरि त चाईनिज जस्तै देखिनुहुँदाे रहेछ । कति हँसिलो , सुखि परिवार हुनुदाेरहेछ ।याे परिवारलाई भगवानले सधै भरि रक्षा गरूण । साथै पत्रकार बहिनी र केयामरा मेयान लाई पनि धेरै धेरै धन्यवाद छ । गजेन्द्र दाजु काे फेमलि , घर सबैले हेर्ने माैका दिनुभाे ।
Smart beautiful sampda limbu media ji + पत्रकार लिम्बु जी । GOD FATHER गजेन्द्र नेम्बाङ हाङ लिम्बु ज्यु गोदावरी को भिडीयो रमाइलो । exellent, दुख को बेला साथ दिनु साँचो मित्र हो।
सर्ब प्रथम त सृष्टि को घर मालिक वा मलिक्नी लाइ पनि धन्यवाद दिन पर्छ किन कि येत्रो धेरै महिना को घर भाडा थाती राखेर धर्यता का साथ पर्खी दिनु भो तेस्को लागी घर मालिक वा मालिक्नी हजुर हरु लाइ धेरै धेरै धन्यवाद किन कि मैले धेरै देख्या छु घर मालिक्नी हरु कस्तो हुन्छ भनेर र सृष्टि को घर मालिक्नी वा मालिक लाइ पनि एक पटक मिडिया देखाउनु पर्यो !
specially thanks to Gagendra sir & congratulations Shristi Tamang. Now u got n joined golden family. Ur so lucky to found such a romantic dad Gajendra Limbu👍️
Dada tapai.lai mero salam xa.tapai mahan hunu hunxa .tapai le garda yo bahini lai aaj duniya le chinnu hunxa aaj.tapai ma dherai maya mamta samaj prati ko asal dharmik kam dekhera kati khusi vayeko xa jasko sima xaina.
अाज मुडफ् भाकाे थियो । गजेन्द्र दाजु काे शुन्द्र हरियाली गाडेनले रमनिय बाताबरणमय घर , दाजु , भाउजू , छाेरि ।सानाे परिवार सुखि परिवार ।झन दाजुकाे हाँसो ले ग्रर्दा मुड् फ्रेस् बनायिदियाे ।धन्यवाद छ सम्पूर्ण लाई ।
wow! how much great family gajendra dai?सम्बन्ध सधैँ प्रगाढ बनाेस् ,कहिल्यै खटपट नहाेस् ।दिनदु:खिकाे १दिन भगवानले उद्दार गर्छन् भन्थे हाे रैछ,सृष्टि बैनिकाे लागि भगवान परिवार 👍️👍️🙏🙏
वाउ सारै राम्रो लाग्यो हाम्रो गजेन्द्र सरको परिवार र यसरिनै गजेन्द्र सर हरेक समय दिन दुखिलाइ सपोत गर्नु होला सम्पुर्न परिवारलाइ सलाम छ!
कति महान मनको हुनु हुदो रैछ हाम्रो गजेन्द्र दाजु......हजुरको परिवारलाई पनि कति राम्रो...may god bless u🙏🙏
अति राम्रो बा हजुरकाे कर्म भगवानले सधैं देखाेस
👍,,,,सिस्टी सिस्टर पहिले को काम नछोड्नु हैं ला,,,, तपाईं ले एकछिन को खुशी ले त्यो काम छोड्नु भो भने पछि समस्या आउन सक्छ,,, आफ्नो जुन चुनौति छ नि त्यस्मा आटिक रहनु होला किनकी चुनौती नै सफलता को सङ्गेत हो,,, दोस्रो कुरा भाईरल हुने तिर मन न बहाकिनु होला,,,,,, आउने दिन हरुमा आज भन्दा राम्रो र आझै माथि र सिटी उख्लिएको देख्न पाईयोस् ,, शुभकामना सिस्टी सिस्टर,,,,
Ramro suggest suresh lama jyu🙏🙏
भगवान मानिस नै रहेछ तर तीन करोड मा मात्र एक गजेन्द्र सर देखियो so god bless you
Congratulations sistri tamang
उहाको कामलाई सलुट छ । तर अरुको जस्तो राम्रो हुदा हुँदै पछि बिबादमा परिनत नहोस ।
यही छ मेरो कामना 🙏 take care future . best of luck .
good
@Evaan Raja 1l
गजेन्द्र नेम्वाङ दाजु मनका धनी साथै उपकारीका ढुकुटी हुनुहुदो रहेछ salute छ। म ओखलढुंगा /धरान देखी अहिले आसाम भारत बाट
गजेंद्र 40 करोड़ को मालिक हो, उसको बाथरूम को रकम बराबर हाम्रो घर बन्छ
धर्म नै सेवा हो दाइले राम्रो काम गर्नु भको हो
गजेन्द्र दाइ नमस्ते हजुर लाई भेट्न् मन लाग्यो सह्रै रमाइलो गर्नु हुदो रहेछ
गजेन्द्र सर को हाँसो एकदमै राम्रो, nice family सबै जनालाई शुभकामना।
Wow baba aama bahini
महान मनका धनी समाजसेवी "गजेन्द्र नेम्वाङ" दाई लाई हृदय देखि नै सलाम छ अझै यसरी नै राम्रो काम गर्दै जानुहोस् हजुरले योटा मानवले मानवलाई गर्नु पर्ने कर्तब्य उदहारणीय रुपले निभाउनु भएको छ god bless you and रिद्यम अनलाइन tv ka "Sampada" sister साथै सम्पूर्ण medai कर्मी हजुरहरुलाई हिर्दय देखि नै धन्यवाद छ ।
कति राम्रो परीवार अनि गजेन्द्र दादा सलाम छ हजुरलाई
धेरै राम्रो बधाई छ गजेन्द्र साथै सबै परिवार लाई
पत्रकारहरूलाई धेरै धेरै धन्यबाद निश्पक्छय निर्ण य गर्ने अनुप लाई
दादा हजुर लाई सधैं भरि खुसि नेै खुसि होस
सारै राम्रो परिवार रहेछ राजेन्द्र दाजुको सधैं यसरी हासी खुशी रहनु राजेन्द्र दाजुको जय होस।🙏❤️
गजेन्द्र दाइ तपाईको बिचार माहान छ मेरो तर्फ बाट नमस्कार हजुर्लाई,
Mero tarfa bata ni namaskar 🙏🙏
दुख पछिको सुख भनेको यहि हो ,,,,सारै उदाहरणीय काम गर्नुभयो गजेन्द्र भाइ ,,,सबै धनाड्यहरुको हृदय गजेन्द्र भाइको जस्तो होस । ।
गजेन्द्र दाइको कति लोभ लाग्दो परिवार अनि जम्मै चीज त्यस्तै ....फूलको आँखामा फुलै संसार
मान्छेको भाग्य कती खेर परिवर्तन हुन्छ केही भन्न सकीन्न भन्या यही हो।बधाई छ बहिनी लाई 👌
सहि कर्म गर्नुस भाग्य आफै थामी नसक्नु गरि आउँछ! उदाहरण सृष्टि तामाङ्लाई हेर्नुस😍😍 अझ धेरै धन्यबाद को पात्र गजेन्द्र दाइ महान 🙏🙏
गजेन्द्र दाईलाई मन पराउने हाजिर हुनुस त 😍
गजेन्द्र सर।सम्पतिको मात्र हैन मनको पनि धनी हुनुहुदोरहेछ, सारै खुशी लाग्यो ❤️❤️।
भगवान हजुरको कृपा बनी रहोस यस्तै गरि
जय होस् गजेन्द्र नेम्वाङ दाई स-परिवारको धेरै राम्रो काम उदाहरणीय पात्र बन्नु भएको छ....
God bless you 😊😍😘 all familly Gajendra Nembang dada hjr
गजेन्द्र दाइ धनी भएर नि कति ठुलो मन रहेछ । खुशी लाग्यो ।।
गजेन्द्र दाई को हाँसो जस्तो परिवार पनि त्यस्तै राम्रो घर पनि धेरै राम्रो happy family खुसी लाग्यो गजेन्द्र दाई सधैं यसरी नै समाज सेवा मा लागि रहनु होला सफलता को सुभ कामना अनि बहिनी लाई पनि सफलता को सुभकामना......
हजुर हरुको जय होस। हो उहाँ हरु जस्ता मनकारी, मनका धनी जब देखछु तब आफुलाई नेपाली भन्न गर्भ गर्छु।🙏🙏🙏
Ghajendra dai ra shiristey boini Lai dherai dherai bhadai xa Ghajendra mingmah dai ko atti Sundar kaam ra Shiristey tamang boini ko Mehenat ra Media karmi ko Saport dekhera atti Khushi lagyo thankful dhanyabaad.
आहा!! कति खुल्ला ह्र्दय गजेन्द्र दाइ अनि परिवारको सबै लाई नमन 🙏🙏 सायद बिरलै मान्छे मात्र पाइन्छ होला उहाँ जस्तो जति ब्याख्या गरे पनि कम हुने !!तथा बैनी शृस्टि लाई अजै उतर उतर परगति को शुभकामना
सरल मिजासिलो मनकारी सह्दय दाजु गजेन्द् एवं सपरिवार मा शुभकामना शुभ भावना 🙏🙏
अति मन का धनी परिवार हुनुहुदोरहेछ घर बेटि नाना ले सृष्टि नाना को छोरी लाई नातिनी भनेर बोकेर हिड्नुभको देख्दा सचै नै मन छोयो । हजुर हरु सबै को जय होस।
Oh very nice family, it is great job sir lai... wish you all the best .....
U are really kindful and helpful Gajendra bro.God bless u forever bro.
गजेन्द्र दाई धनको धनि संगै मनको धनि पनि हुनुहुँदो रहेछ, धेरै धेरै धन्यवाद दिन चाहन्छु
कति रमाईलो , संगै भए कस्तो हुन्थ्यो होला जे होस कर्म को फल धुर्मुस भाई को लवज हाँसेरै मर्छु कि क्याहो हा हा हा मनकारि भाई लाई धन्यबाद ।
Good family n god bless for ever
Good family
Lungawa koo laughfing and English chi gift off God hoo yar
Great Dai, shristhi baini lai khusi dekhera malai ni khusi lago sakeko sahayog garnexu..👍👏😍
सन्सार मा कोहि नहुने को भगवान हुन्छ । गजेन्द्र सर उन को भगवान हुन । नमन । गजेन्द्र सर ।
गजेन्द्र सर जि को सम्पुर्ण परिवार मेरो सम्मान नमस्कार 🙏🙏🙏❤️❤️❤️💐💐💐
साह्रै असल परिवार हुनुहुदो रहेछ 😊☺️ अहिलेको जमानामा यस्तो दयालु हृदय भएको परिवार काहाँ पाइन्छ र ,साहृै खुसी लाग्यो ❤️❤️
सरल तर लोभलाग्दा महान बिचारका धनी गजेन्द्र सर प्रती निकै आभारित छु ।
What a positive attitude of the Gajendra and his family. Great keep it up !!
लु सारै खुशी लाग्यो गजेन्द्र नेम्बाङ सर को घर अनि सबै परिवार देख्न पाइयो आहा!कति राम्रो खुशी परिवार।सृष्टि तामाङ जि को बोली अनि हासो त नायिका नम्रता श्रेष्ठ को जस्तो लाग्छ मलाई त कति सालिन बोलि, सबैलाई नमस्कार 🙏🙏
Sarai mankari Gajendra dai lai manai dekhi danyebad.
God bless you ^^
गजेन्द्र दाइ अनि उनको परिवार लाई शुभकामना को साथ कोटि कोटि धन्यावाद ।
तपाईँ को हाँसो अनि समाज को प्रति मूल्यवान योगदान अत्यन्त सराहनीय को कुरा हो। बहुत बहुत खुशी लाग्यो।
जय नेपाल।
देहरादून।
गजेन्द्र दाई लाई धेरै धेरै बधाई छ चिया वाली बैनी लाई भाइरल बनाई दिनू भएकोमा।
कति राम्रो बिचर रैछ हम्रा गजेन्द्र लिम्बु दाजुको
दाजु कस्तो त्यो भन्दानि ठुलो दिल भएको मनकारी
भाउजु र छोरी हुनुहुँदो रैछ सायद भगवानले नै जुर्याइदेको होल
कि यस्तो राम्रो परिवरमा श्रीस्टी बैनिको नया आगमन हुन लाई
सबैको जय होस र आउने दिन हरुमा पनि सदभाभजुर हरुको श्रीस्टि बैनि मथिको यो माया र यो सदभाब सदैब यस्तै प्रगाढ बनिरहोस 🙏🙏
गजेन्द्र सर,जय मनोक्राति, धराहरा पार्टीप्लेसबाट समयको अन्तरालमा हजुर र परिवार सहित देख्दा अत्यन्तै खुशी लाग्यो।
हजुरको सदा सदा जय होस्।
गजेन्द्र सरलाई धेरै धन्यवाद अनि रिदम अनि सम्पदा बैनिलाई पनि🇳🇵🇳🇵🙏🙏
महान सोच,महान ब्याक्ती अनि महान बेबाहार.....जय बिकासनन्द यो सम्बन्ध अनन्त रहोस्🙏
धेरै धेरै धन्यवाद गजेन्द्र दाजु ,भाउजू र छाेरि लाई । गजेन्द्र दाजु काे छाेरि त चाईनिज जस्तै देखिनुहुँदाे रहेछ । कति हँसिलो , सुखि परिवार हुनुदाेरहेछ ।याे परिवारलाई भगवानले सधै भरि रक्षा गरूण । साथै पत्रकार बहिनी र केयामरा मेयान लाई पनि धेरै धेरै धन्यवाद छ । गजेन्द्र दाजु काे फेमलि , घर सबैले हेर्ने माैका दिनुभाे ।
Happy family and very kindly, may God bless you gajendra dai. 👌👌👌
धेरै राम्रो मिलन र अनि चर्चा परिचर्चाको वास्तविक भुडियो देख्न पाउदा धेरै गर्व लाग्यो।
मानव भए पछि यस्तो सनबन्द भए पो कति स्वीट र सोर्ग मनै छोयो गरिब पनि महान हुन्छन
Gajendra sir mahan byakti lagyo shristy bahiniko Naya family ba aama bahini milyo khusi lagyo thank you sampada sis rhythm online tv
सुदूरपश्चिमको दार्चुलाबाट गजेन्द्र दाईलाई नमस्कार छ है
Thank u गजेन्द्र भाइ अनि परिवार. So kind of you.
हाहाहाहाहाहा गजेन्द्र सरकाे हास्ने शैली ठिक छ।
Wowwwwww😄😄😄😄😄😄💐💐💐 manxe haruma hunu parne swavab ra Aatma kranti vaneko yasto hos thank you Gajendra nemwang Sir hajurlae heartily salute xa 🙏🙏🙏🙏🙏
Smart beautiful sampda limbu media ji + पत्रकार लिम्बु जी । GOD FATHER गजेन्द्र नेम्बाङ हाङ लिम्बु ज्यु गोदावरी को भिडीयो रमाइलो । exellent, दुख को बेला साथ दिनु साँचो मित्र हो।
ल अमेरिकै बाट positive comment गरेहै उहाँको समाजसेवी कामको साथै हासोनि गजल रहेछ बधाई छ!
Gajendra dai ani family sathai ptrakar haru lai mero tarfa bata dherai dherai dhanyabad sathai namaskar xa🙏🙏🙏
गजेन्द्र लुङ्वाको मन दयालु र खुला हृदयको हुनुहुन्छ,धन्यबाद तपाइको सेवा अटल र परिवारमा सुभकामना नमस्कार सेवारो ।
गजेन्द्र लिम्बुको सेवा,( काम) पनि राम्रो हाँसो पनि सारै राम्रो
Gajendra daiko mahan kamlai salut garnu parxa auta chiya bechne mahilalai vairal gardinu vyo dherai khusi lagyo ghar pani dami rahexa godawori malai sarai man parne thau ho ramro thauma ghar rahexa
Gajendra ji ko family lai man paraune hajir hum❤️
Wauu dherai dherai dhannebad gajendra sir lai ra sampurna pariwarko dekhna chahanxu ra redam online mediya laipani dherai dherai dhannebad
गजेन्द्र जि को बडो सुन्दर महान सोच respect
लु गजेन्द्र दाइ लाई सलाम गर्नु हुने जति यता तिर आउनु है 🙏🙏🙏🙏🙏🙏🙏🙏
क्या रमाइलो भयो सन्धै खुशी नै खुशी होस
गजेन्द्र दाजु र भाउजु बैनी साच्चै सारै रमाईलो हुनुहँदोरहेछ।सेवारो। इलाम।
सर्ब प्रथम त सृष्टि को घर मालिक वा मलिक्नी लाइ पनि धन्यवाद दिन पर्छ किन कि येत्रो धेरै महिना को घर भाडा थाती राखेर धर्यता का साथ पर्खी दिनु भो तेस्को लागी घर मालिक वा मालिक्नी हजुर हरु लाइ धेरै धेरै धन्यवाद किन कि मैले धेरै देख्या छु घर मालिक्नी हरु कस्तो हुन्छ भनेर र सृष्टि को घर मालिक्नी वा मालिक लाइ पनि एक पटक मिडिया देखाउनु पर्यो !
सारै राम्रो छ सबै परिवार।सृष्टि बैनि ले नया परिवार पाउनु भो।धन्यबाद
Yo happy family lai kati like
inspirational step keep it up kaka
God bless you ❤️👌🏻♥️💗
specially thanks to Gagendra sir & congratulations Shristi Tamang. Now u got n joined golden family. Ur so lucky to found such a romantic dad Gajendra Limbu👍️
गजेन्द्र सरको परिवारलाई शिर झुकाएर सम्मान गर्दछु 😍😍😍😍😍
समस्या नै सफल्ताको खुत्किलो हो यसबाट भागेर होइन सामना गरेर जित्नु भयो shristi बैनिलाई बधाई !! अनि गजेन्द्र दाइको परिवार कति राम्रो वाउ।
गजेन्द्र सरको परिवारको महान बिचार र सोचाई।
Dada tapai.lai mero salam xa.tapai mahan hunu hunxa .tapai le garda yo bahini lai aaj duniya le chinnu hunxa aaj.tapai ma dherai maya mamta samaj prati ko asal dharmik kam dekhera kati khusi vayeko xa jasko sima xaina.
सारै राम्रो गजेन्द्र दाइ भाजु बैनी
God bees you All
Nembang jiu sarai ramailo hunu hunx
Wow salut gajendra sir n family 🙏🙏💐💐good jobs. God bless you both 🌹🌹🎁🎁
सेवानै धर्म हो 🙏🙏🙏🙏
धेरै धेरै धन्यबाद काकालाई सधै हजुरको भलो होस।
बिशेस गजेन्द्र दाजुहजर प्रति शिर झुकाई सम्मान नमन् कति पबित्र मन् हजुरको 🙏🙏🙏म हजुरको काम अनि मुस्कान प्रति फ्यान बनेको छु
Very Great your works Thank you so much Limbu sir very good your family also
सहयोग गर्नु राम्रो हो तर भाईरल हुन मान्छे ले केही छोडदै। नेपाली हो !चान्स पायो की नेपाली ले गर्छ हाहाहाहाहाहा
अाज मुडफ् भाकाे थियो । गजेन्द्र दाजु काे शुन्द्र हरियाली गाडेनले रमनिय बाताबरणमय घर , दाजु , भाउजू , छाेरि ।सानाे परिवार सुखि परिवार ।झन दाजुकाे हाँसो ले ग्रर्दा मुड् फ्रेस् बनायिदियाे ।धन्यवाद छ सम्पूर्ण लाई ।
पत्रकार अनुप लिम्बु जी आसेवारो ।
गजेन्द्र दाजु सारै रमाइलो,गफै मिठो हजुरको। सारै मन पर्यो हजुरको गफ,हजुर English talking...
Gajendra sir lai salut🙏🙏🙏🙏
गजेन्द्र दाई लगायत सम्पुर्ण परिबारलाई धेरै धेरै धन्यवाद ।
चाडैं बहिनीले चिया पानीको छाहारी बनाएर बेब्स्थित भएर सबैलाई मिठो चिया पानी बनाएर खुलाएको देख्न पाउ 🙏🙏🙏
wow! how much great family gajendra dai?सम्बन्ध सधैँ प्रगाढ बनाेस् ,कहिल्यै खटपट नहाेस् ।दिनदु:खिकाे १दिन भगवानले उद्दार गर्छन् भन्थे हाे रैछ,सृष्टि बैनिकाे लागि भगवान परिवार 👍️👍️🙏🙏
सबैलाई धेरै धेरै धनयबाद।
साच्चै महान बिचार दाइ हजुर को खुसी लाग्यो स परिवार देखेर 👌
Dheri dheri dhanybad gardaxu yeti dheri shaskar ani somman dheri ramro lagyo hamile pani shikne aabshar parpta vayo thanks all person's
Gajendra sir i admire & appreciate your efforts to bring happiness for others.great work sir god bless you & your family.
Bhalu no 1
Gajendra uncle ko haso le ta duniyalai hasaunu huncha. Ekdamai ramro family. Very frangly wife of Gajendra uncle. Very respectful family❤❤❤❤
सलाम छ गोड फदारलाई । तपाईं स्रिष्टिको लागि भगवान भएर आउनु भएछ ।