रेडियो कार्यक्रम वैदेशिक रोजगारी : माघ १७ गते _२०८१

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • आजको कार्यक्रममा बैदेशिक रोजगार बोर्डको सचिवालयले प्रदान गर्ने सेवाहरु, बैदेशिक रोजगारी पूर्वप्रस्थान अभिमुखीकरण (PDOT) तालिमका विषयमा नेपाल बैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ (फियोना) का अध्यक्ष राजाराम गौतमसँग गरिएको कुराकानीसँगै वैदेशिक रोजगार सम्बन्धी जानकारी र सन्देशहरु समेट्दैछौं । साथमा मलेसियाको रोजगारीलाइ एक वर्ष मै बिट मारेर आफ्नै जिल्ला जुम्लामा स्थापित हुने पूर्व शिक्षक उद्यमीको उद्यम अनुभव पनि रहनेछ । कार्यक्रम सुन्दै रहनुहोला ।
    वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा यो कार्यक्रम तयार तयार पारिएको हो । कार्यक्रममा हामी बोर्ड सचिवालयले प्रदान गर्ने सेवाहरु, सो सेवा प्राप्त गर्ने श्रमिक, श्रमिकका परिवार र सरोकारवाला पक्षका लागि आवश्यक जानकारी, सूचना र सन्देशहरु समेट्ने गर्दछौं ।
    विशेषगरी यस कार्यक्रममा वैदेशिक रोजगारीमा जानु अघि, गएपछि र फर्किएपछि पनि जान्नैपर्ने विषयवस्तुहरु राख्ने गर्दछौं ।
    #baideshikrojgarapp #moless #baideshikrojgar
    #baideshikrojgarreturnee #eps#radionepal #radioprogram #manukakunwar #sajhasabal #callcenter #foreignemploymentboard #nepal #nafea #baideshikrojgar #foreignemployment #minister #israel #blma #gtog #skills #moless #callcenter #talkshow #labourwelfare #singhdurbar #telemedicine #baideshikrojgar #callcenter
    #mrc #radionepalbaideshikrojgari #shramadhan #nepali #shramik #returnee

КОМЕНТАРІ •