Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Ashoj 7 gate 2081

Поділитися
Вставка
  • Опубліковано 10 лис 2024

КОМЕНТАРІ • 274

  • @bisnhubasel7627
    @bisnhubasel7627 Місяць тому +20

    देखीएको भ्रस्टचारी समाउन छोडेर अदालतले सहकारीमा सम्लगन छैन भनेको ब्यक्तीलाई लखेटेको दखेर ताजुब लाग्छ

  • @pritisubba321
    @pritisubba321 Місяць тому +37

    जस्को प्रमाण पुग्छ त्यस्लाई कारबाही गर्नै पर्छ यो त्यो भन्ने मेरो भनाई होईन म रेगुलर खबर हेर्ने गर्छु 🙏🙏👍️👍️

  • @bhagiramjoshi-vt3zn
    @bhagiramjoshi-vt3zn Місяць тому +2

    भगीराम जोशी रेगूलर श्रोता महाराष्ट्र मुंबई बाट समाचार सुन्ने गर्द छू

  • @anime_shorts4798
    @anime_shorts4798 Місяць тому +2

    रिबि यो देसको सपूत हो🙏🙏🙏🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @gokulthapa9580
    @gokulthapa9580 Місяць тому +3

    सबैभन्दा पुरानो पार्टी भ्रष्टाचार मा डुबेको छ । काङ्ग्रेस पार्टी लाई सबैले त्याग गरौ । एमालेमा छानीछानी सपोर्ट गरौ । माओवादी र नयाँ पार्टी लाई सपोर्ट गरौ । 84 मा हेरौ अनि भएन भने राजा लाई ल्याउन पहल गरौ ।❤❤❤❤

  • @rawangamer4762
    @rawangamer4762 Місяць тому +23

    फटाहा अाफु मनलाग्दि गर्नि अाेलिलाई दाेष लाउनि यसलाई कानुन बमाेजिम कारबाहि हाेस

  • @Bahadur-n6s
    @Bahadur-n6s Місяць тому

    रबिलाई जेलहाल्न तेतिसजिलो छैन हिक्का
    राग्दाहुन्छ

  • @shantathapa4715
    @shantathapa4715 Місяць тому +2

    अब पुराना पार्टी मा बढो नेता हरु को दिन गए जस्तो छ

  • @amaniAdhikari
    @amaniAdhikari Місяць тому

    नेता भनौदाहरु नागरिककाे समष्याशा चुइक्क बाेल्दैनन् तर आफ्नाे सत्ता कायम गर्न धाेति खाेलेर लाग्छन् ।

  • @kumbhattarai7525
    @kumbhattarai7525 Місяць тому +8

    Andholan garnu rabi sir sabai la sahayoga Garu lakhauu janta rodama au rabi ji lai jal halna bata bachau

  • @sanjudas6106
    @sanjudas6106 Місяць тому

    first time watched

  • @dsurbasai8900
    @dsurbasai8900 Місяць тому +2

    ❤🎉🎉🎉🎉हलो नमस्ते जयन जय नेपाल म भारत भारत बाट हो हजुर

  • @tuksedai4811
    @tuksedai4811 Місяць тому

    संविधान संशोधन गर्ने ऑट छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको संवैधानिक व्यबस्था गर्नुपर्छ।

  • @ganeshgautam9969
    @ganeshgautam9969 Місяць тому

    ने का माअेा बादि एकैभयकेहि फरक भयन र बिकास पनि गरेनन्।एमाले हाबादारि गफ मात्र गर्याे बिकास भयन

  • @gitasharma754
    @gitasharma754 Місяць тому

    मिडियाका १२ भाइ याे सत्ता पछि पत्तासाफ।

  • @PurnaKarki-i8r
    @PurnaKarki-i8r Місяць тому

    Fast time

  • @amoghkhatiwada7815
    @amoghkhatiwada7815 Місяць тому

    काठमाण्डौबाट, नियमित।

  • @DanBahadur-hy5re
    @DanBahadur-hy5re Місяць тому

    अब काग्रेस एमाले जनताकाे सामुन्ने अाउन नसक्ने ८४ मा ० मा दुईपाटि

  • @tejendrahamal1
    @tejendrahamal1 Місяць тому

    Watching regular from Qatar

  • @homnathacharya6902
    @homnathacharya6902 Місяць тому

    एउटै कुरालाई दुईपटक वाचन नगरे राम्रो हुने धेरै पटक एउटै कुरा देहोरीन्छ सुन्दा खल्लो भयो

  • @anillamichhane3573
    @anillamichhane3573 Місяць тому +2

    अब चोरहरु को घरमा आगो लगाउनुपर्छ रबि दाइ❤

  • @PintuYadav-o5w
    @PintuYadav-o5w Місяць тому

    धनीबनकाे लागि भरठाचारी गरणुपरदछ नेपाल देशहाकन काे व अापशमा झगङा गरन हामीजनता हजुरहरूलाई देशबीकाश गरन काेलागी जिताअेकाे किझगङा गरनकाेलागी तपाईहरू भदा देहातका मलीकरूछ किनकी रातदीन रकसी खायमातेकाहाे

  • @deepakbhattarai6265
    @deepakbhattarai6265 Місяць тому

    Regular, Kathmandu

  • @SalinaBayalkoti-i5t
    @SalinaBayalkoti-i5t Місяць тому

    संघियता बाट मात्र भषटचार र कर्मचारीलाई तलब खुवाउन र नेपाल पर्यटन आर्थिक सामाजिक क्षेत्र सबै खस्किएको छ खै विकास र विस्तार कार्य सम्पादन???? लाखौ युवा विदेश धकेल्न हो सङ्घीयता?

  • @DurgaDhakal-s3m
    @DurgaDhakal-s3m Місяць тому

    Sahi ho

  • @legendgeming5292
    @legendgeming5292 Місяць тому +2

    India ko Rajkot Gujarat bata herxu regular news the best ❤❤

  • @krishnashah3358
    @krishnashah3358 Місяць тому

    यो कस्तो समाचार हो किर्केत खेल को बारेमा केही भन्दैन

  • @Aman-hd8cq
    @Aman-hd8cq Місяць тому

    Regular from India

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr Місяць тому +1

    लौ ! रबि जि, "ब्यबस्था होइन अवस्था परिवर्तन गर्नुपर्छ"! भन्नू हुन्थ्यो! "पोखरी फोहर छ भने आफै पसेर सफा गर्छौ"! भन्नू हुन्थ्यो खै: त??!!
    २/२ पटक गृहमन्त्री हुनु भो! आफै हुटिट्याउ झै करायो करायो अहिले आफै उत्तानो !!!
    जनता हेरोको हेरै! फाइलको चाङ जस्ताको तस्तै! देशको अवस्था त जस्ताको तस्तै छ त! जनताकोअवस्था झन झन गिर्दो छ।
    बरु, जेलको शिल्यान्यास भने गर्नु भएछ कस्को लागि हो? कुन्नी??

    • @-Rr1990
      @-Rr1990 Місяць тому

      यो प्रश्न वर्षौदेखी पटक-पटक प्रधानन्त्री र मन्त्री बनेकाहरुलाई पो सोध्नुपर्ने हो।

    • @iskipakatulla3281
      @iskipakatulla3281 Місяць тому

      ​@@-Rr1990 media ma huda bhukne power ma pugepaxi lukney lai sodhum na hunna? Purana ta sabai chor nai hun naya ley k k na garxa bhaneko mahachor pareko taha paiyena? Ki ajai jai ghanti bhanney ho jai yemaley jai congress jai maobadi jastai😂

    • @-Rr1990
      @-Rr1990 Місяць тому

      @@iskipakatulla3281 विरोधीहरुले काम राम्रै गरेपनी नराम्रोनै भन्छन् तपाइँको भाषामा भुक्छन। एकले अर्कालाई भुक्ने काम नगरौं काम गर्न आएकालाई काम गर्ने वातावरण बनाऔं।

  • @meeraojha2714
    @meeraojha2714 Місяць тому +1

    🙏🙏

  • @ajju-h7x
    @ajju-h7x Місяць тому +2

    जया रबी रस 🤲🤲❤️❤️

  • @rameshworpandey1989
    @rameshworpandey1989 Місяць тому

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बिदेशमा बेच्ने, गिरी बन्धु चियाबगान घोटाला, बालुवाटार काण्ड पशुपति जलहरिकाण्ड,३३किलो सुन तस्करी, कमिसनखोर घुसखोर अख्तियारको दुरुपयोग गर्ने सहकारी ठगि गर्ने नियम कानुन संविधान लाई पङ्गु बनाउने, देशको नदी नाला बेच्ने सूडान वाइडबडी न्यारोवडी जलहरिकाण्ड जस्ता जघन्य अपराधहरुको अपराधीहरू लाई अहिले सम्म किन लुकाइराखेको? कहाँ लुकेका छन्? सरकार कहाँ छ?जनता जान्न चाहन्छ?

  • @bhagatdarnal778
    @bhagatdarnal778 Місяць тому

    Gati gare pachhi sajay bhognai parxa ,jun parti kaa bhae pani.

  • @khageshworgautam
    @khageshworgautam Місяць тому

    Chitwanbata regular ❤❤

  • @ramacharya5120
    @ramacharya5120 Місяць тому

    याे ब्यबस्था लुटेरा काे रजाइँ रहेछ ।
    ब्यबस्था फाल्न लागम ।

  • @khempun4212
    @khempun4212 Місяць тому

    Good news

  • @AnirGiri-c7t
    @AnirGiri-c7t Місяць тому

    1st time

  • @TamangSujan-b1n
    @TamangSujan-b1n Місяць тому

    Fast teme

  • @kashibist1068
    @kashibist1068 Місяць тому

    Fast hjur m Haydarabad dekhe

  • @tilaktiwari9569
    @tilaktiwari9569 Місяць тому

    गुलर ktm बाट

  • @jagannathkoirala429
    @jagannathkoirala429 Місяць тому

    राष्ट्रिय जनमोर्चाले आयोजना संघीयताको बिरोधमा गर्ने आन्दोलनमा मेरो पुर्ण समर्थन छ। जय सीताराम। नियमित स्रोता@पोखरा।

  • @KulbahadurKhadka-me6it
    @KulbahadurKhadka-me6it Місяць тому

    Regular
    Dhangadi ,Kailali

  • @tarathapa3153
    @tarathapa3153 Місяць тому

    केपी पक्षलाइ देशै हत्या गर्न छुट छ यी हत्यारा हरुको बिरोध गर्नेलाइ जेल कोचिन्छ

  • @tuksedai4811
    @tuksedai4811 Місяць тому

    धन्यवाद छ तपाई चित्रबहादुर के सी ज्यूलाई

  • @rajaendrasiwakoti6690
    @rajaendrasiwakoti6690 Місяць тому

    Ma Damak 4 high way ko ciyadokan uttar adiyamol Jhapa bata samacar pryajaso dainik sundachhu.samacar sabaisaty tathyma aadharit bhayko chha. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tikasaragautam6480
    @tikasaragautam6480 Місяць тому

    केगर्ने त रबि स्वच्छ भएपछी त बाख्रे झुन्डिएर मर्नपर्छ त्यै भएर कट्टु खोलेर लाग्या छ

  • @RojanTamang-x3p
    @RojanTamang-x3p Місяць тому

    Galti garnelae karbahi hunu parxa dhading gajuri

  • @gitasharma754
    @gitasharma754 Місяць тому

    माेरङ्गबाट रेगुलर।

  • @tuksedai4811
    @tuksedai4811 Місяць тому

    राज्यस्रोत दोहन गर्ने चोर डाकाहरु कुर्लिरहेका छन्।

  • @NepalNepali-w4e
    @NepalNepali-w4e Місяць тому

    बेटुङगे प्रसाईं कहिले के भन्या छ कहिले के ग-या छ

  • @MeerakLimbu-e1h
    @MeerakLimbu-e1h Місяць тому

    नियमित श्रोता मोरङ हाल रोमनिया बाट 🙏🙏

  • @kulungraee7312
    @kulungraee7312 Місяць тому +1

    रा स्वापा को केटिले मुद्दा अालेको रछ केपिलाई लाउछ

    • @DeepakPariyar-c2r
      @DeepakPariyar-c2r Місяць тому

      भस्टा चारि काङ्ग्रेस यमाले चोर पाटि किना डरायका हुनभने चौरासिमन रासापा अगाडि अाउछ भनेरा रबिसरको खेदो खनेका हुन अरुकेहि पनि होईना जनाता ले बुजेका छन

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr Місяць тому

    हो तनि!
    रबि आफै पनि त्यो कम्पनीको १५% शेरको मालिक हो! कानुनि हिसाबले उनले आफै प्रबन्धक निर्देशक भएर जनताको पैसा अपचलन गरेर अब
    आर्थिक हिनामिनाको कुरा आएपछि "थाह छैन" भन्न मिल्छ???

    • @-Rr1990
      @-Rr1990 Місяць тому

      बाकी अरु ८४ अरब ठग्नेहरु कंग्रेस र एमालेका नेताहरु छन्,त्यसबारे पनि बोल्न सक्नुपर्छ। दोषीलाई निर्दोष र निर्दोषलाई दोषी बनाएको बिगतमा देखेकै हो।

  • @RudraPandey-x3p
    @RudraPandey-x3p Місяць тому

    रुद्र पाण्डे रतुवामाई नपा १० मोरङ्ग कोशी बाट नियमित श्रोता हू।

  • @LalBahadurBohara-g7r
    @LalBahadurBohara-g7r Місяць тому

    रेगुलर लालबेाहरा कैलालि

  • @dilliramneupane4297
    @dilliramneupane4297 Місяць тому +2

    नाम मात्र को होइन सम्बिधान मा व्यापक शन्सोधन गर्नु पर्छ!

  • @ramparshadpuodilpuodil
    @ramparshadpuodilpuodil Місяць тому +13

    धन्यवाद रबी भाई नेपाल को राजनीतिक दल.लाई ठीक पार्नुपर्छ ❤❤❤❤

    • @GhamaanRai
      @GhamaanRai Місяць тому

      Arulai thhik parxu Vanda vandai aafu thhik Huna aate!

  • @taranathtimilsina
    @taranathtimilsina Місяць тому +1

    सहकारी thag रबि लामिछाने लाई नछोड्नुहोला सरकार

    • @kkarki
      @kkarki Місяць тому +2

      आयो एमाले muji गएर तिम्रो बा को फेल भा को किड्नी पोलेर खा

  • @ManojLohar-p3r
    @ManojLohar-p3r Місяць тому

    जय,घटी

  • @parashuramsharma3774
    @parashuramsharma3774 Місяць тому

    सहकारी ठगी गर्ने नेता अलट हुनु पर्ने आम जनता ।

  • @purnapariyar8339
    @purnapariyar8339 Місяць тому

    Fast time ❤

  • @PintuYadav-o5w
    @PintuYadav-o5w Місяць тому

    सिरहा

  • @ChandrakalaLimbu-o5l
    @ChandrakalaLimbu-o5l Місяць тому

    Regular biratnagar katahari

  • @sangeetatiwari2042
    @sangeetatiwari2042 Місяць тому

    Good morning

  • @BalBahadurMagar-q1u
    @BalBahadurMagar-q1u Місяць тому

    नेपालका नेताहरुको हालत ह😂 आफ्नो गल्ति नभए किन डराएको तँ रबिलामीछाने।

  • @boharadambar
    @boharadambar Місяць тому +21

    Sarkar Nirankus Hudai

  • @khadgajitlama6198
    @khadgajitlama6198 Місяць тому

    जो चोेर उसको ठुलो स्वर।रबि को स्वर अझ चुलिदैछ।कुन दिन कुन ठाउ पुगि मत्थर हुने हो?सवका सब मौसेरेहरु।
    अरुको भेडाहरु जस्तै रबिकाहरु आफुलाई पढेका भन्नेहरु पनि उहीँ महा भेंडाहरु रहेछन।

  • @shyamchaudhary9326
    @shyamchaudhary9326 Місяць тому

    Regular from bara

  • @tikasaragautam6480
    @tikasaragautam6480 Місяць тому

    गगने देशको धुन्दुकारी हो

  • @JagadishRay-o5n
    @JagadishRay-o5n Місяць тому

    Bahrain

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Місяць тому +2

    रेगुलर यो समचार सुन्छु सतिले सरापेको देश नेपाल हो ।

  • @harishrestha2353
    @harishrestha2353 Місяць тому

    Kathmandu bata reguler

  • @AaitaramBishwokarma
    @AaitaramBishwokarma Місяць тому

    Dainik

  • @gaulamaila9504
    @gaulamaila9504 Місяць тому

    जो चोर उसैको ठूलो श्वर भनेको यही हो रहेछ

  • @sangamtamang6174
    @sangamtamang6174 Місяць тому

    परदेश खारेज हुनुपर्छ परदेश नेता र नेता को झोलेहरु भरसटचार गरी खाने थलो बनाएर देश बर्बाद बनाई सके।

  • @मसानेकेटो
    @मसानेकेटो Місяць тому

    दुर्गा लाई समाएर गल्ती गर्यो,अब रास्वपा को छुचुन्द्री टीका सङ्रौला ,रास्वपा र एमाले टुक्के कैदी सकिन्छ,

  • @manjusubedi5579
    @manjusubedi5579 Місяць тому +2

    Good morning 🇳🇵🌄

  • @SavitriBharati
    @SavitriBharati Місяць тому

    Mujhe sar Faridabad Sarai mohalla Nepali

  • @SubashSingh7
    @SubashSingh7 Місяць тому

    Legur Bengaluru City

  • @AdityaBhai-t7v
    @AdityaBhai-t7v Місяць тому

    Good morning regular from Jhapa ❤❤❤❤❤🎉

  • @RameshtharuRameshtharu-j1y
    @RameshtharuRameshtharu-j1y Місяць тому

    Daily

  • @sanjeebthapa9122
    @sanjeebthapa9122 Місяць тому

    काङ्ग्रेस र एमाले ले केही गर्न सक्दैन साथीहरू यी दलाल हुन

  • @chunustha1888
    @chunustha1888 Місяць тому

    रेगुलर

  • @InfoTechMTTS
    @InfoTechMTTS Місяць тому

    Aba. Yo Amale ra Cangress Sanga Sidhai pratikar ko biklap chhaina. Rabi Sir, lai pakrau garnu
    Aune sanga jasto garclhha ustpai garnu
    Saknu parchha T' for
    T, garnu Awashk chha
    Jai ! Ghanti !!
    🌼🇳🇵🇳🇵🌸👍

  • @Zundi_animations4x
    @Zundi_animations4x Місяць тому

    रेगुलर ।

  • @sanilam3452
    @sanilam3452 Місяць тому

    regular

  • @JanysTiger
    @JanysTiger Місяць тому +1

    रबि सहकारी ठगीमा पर्नृ पर्ने पहिल्यै होला ढिलाइ ,छबिलालयकसाथ जेलमा जान्छन् ।

  • @BalBahadurMagar-q1u
    @BalBahadurMagar-q1u Місяць тому

    मगर दाजुभाई र विशेष मगर संघको अगुवाईमा पहलमान धादिङका भाईलाई उध्दार गरेको हो तर ,दुर्ग प्रशाईले होइन।

  • @AarogyaSubedi-ji8uc
    @AarogyaSubedi-ji8uc Місяць тому

    फेद पनि नभयको तुप्पोपनि नभयको पाटिकाे केभराेसा ।

  • @Hdjdu38
    @Hdjdu38 Місяць тому

    जाजरकोट देखी रेगुलर हेरनेगर्छु

  • @BishalRokaya-xy4pv
    @BishalRokaya-xy4pv Місяць тому

    jajarkot ❤

  • @belbahadurbalal5923
    @belbahadurbalal5923 Місяць тому

    Rabi sir 🙏 ❤❤❤🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @Jaya_ghanti123
    @Jaya_ghanti123 Місяць тому

    बाके ,नेपालगज खजुरा देखि रेगुल हेने गरेको छ , समचार राम्रो छ ,😮😮😮

  • @shivaBhatta-r1p
    @shivaBhatta-r1p Місяць тому

    regular ❤❤❤

  • @rajupokhrel7186
    @rajupokhrel7186 Місяць тому

    Ghanti pati lae yo halat ma purrauni nai kangrees ko gagan ho na xadnu hola

  • @BGsabinay
    @BGsabinay Місяць тому

    होइन सधै एउटा समाचार त दोर्‍याएर भन्नू हुन्छ मित्र आज पनि दुर्गा प्रसाइको समाचार डबल भयो😂😂😂😂😂😊

  • @SuryaBista-f1d
    @SuryaBista-f1d Місяць тому

    Regulara udae purgatory dhannebad

  • @chudarai6114
    @chudarai6114 Місяць тому +2

    Good morning everyone regularr from lalitpur 🇳🇵🇳🇵🇳🇵

  • @ThaneshworNiroula
    @ThaneshworNiroula Місяць тому

    ma dharan sunsari bata

  • @apsararana3617
    @apsararana3617 Місяць тому

    Damauki dainik