ओलीको मन्त्री बन्न दागी र भ्रष्टको दौड, उपप्रधानमन्त्रीविहीन क्याबिनेट, वरीयताले कांग्रेसमा लफडा !
Вставка
- Опубліковано 7 жов 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
झन अब देश जनताको हालत खराब हुने भयो यस्ता दुई वरिष्ठ दल भ्रष्टचारहरुको सरकार बन्ने भए पछि देश बेचिन र जनताहरु झनै आपतकालिन जोखिम बढ्ने अवस्था छ ।
भ्रष्टहरुलाई सरकार नपठाउ है कांग्रेस र एमाले हो ।
यो ३ वटा भ्रष्टचारी बुढाहरुलाई कॉलले लान बिर्सेको छ ।
बा आफै गद्दार भएपछि गतिलो को आउने रोज्ने हो र ।
यिनीहरूले गर्ने भ्रष्टाचार मात्र हो। अरु होइन। यिनीहरू नफाले सम्म देश बन्दैन।
गगन मंत्री बन्दैनन् बन्ने भय पहिला नै हुन्थे होला
सक्छौ भने आरर्जु या मन्जु खाण लाई पर्धान मन्त्री र गिर्यमन्त्री बनाउने गर्नुपर्ने देखिन्छ किन कि भस्ताचारी चोर लाई मन्त्री बनाउने बानी छ नेपाल मा ???
भ्रष्टाचारीहरुकाे मिलन। अझै लुट्ने भयाे। जनताले झन दुख पाउने भए।
सबलाई जनताहरुले चिनिसकेका छन।कहिले सम्म हो गर सासन। सजाय दिन्छन चुनावमा।तिम्रा झोलेहरुको दिन पनि समाप्त हुन्छ।
सहकारी पीडितहरुलाई न्याय देउ सरकार । सहकारीका ठगहरुलाई धरौटीमा नछाड्ने गरि सहकारी पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता नभएसम्म ( ती ठगहरुलाई ) कडा सजाय सहित जेल मै राख्नुपर्छ ।
शिक्षा मन्त्रि विध्या भट्टराई हुनुपर्छ।
एस्तै छ याहाको चलन सामनुपातिका नाउमा राणी फुणिलाइ मन्त्री बनाइदै
अब चै देश मा केहि हुन्छ कि??
चोर को हात मा चाबी दीए पछि सकेरै छोडने भए देश र जनता लाई चै ।। रन्मती हरु ले😢😢😢
बाख्रा चोरी लाई गुहमन्त्री बनाउने हो भने फेरि पनि बाख्रा चोरला भन्न सकीन
तेरो बाउ बाख्रा चोर साला सॅगुर
बिचरा सहकारी पार्टीको भेडाहरुलाइ कति डर छ गगन सङ्ग यदि गगन गृहमन्त्री भयो भने भगवान जेल पर्छ भनेर
गगन थापा गृहमन्त्री हुनु पर्छ
काँग्रेस बाट गगन ,विश्व प्रकाश,चन्द्र भण्डारी ,प्रदिप पाैडेल ,रामहरी खतिवडा,रमेश लेखक,बद्री पाण्डे जीवन परिया सुनिल शर्मा एमाले बिष्णु पाैडेल,पदम गिरी,छबिलाल बिश्वकर्मा बिधा भट्टराई ,ठाकुर गैरे,कुष्ण गाेपाल श्रेष्ठ,भगवती चाैधरी,सुवाङ नेवाङ,नउपा अरुण चाैधरी राप्रपा ज्ञानेन्द्र शाही ,जमत सिके रावत,प्रदिप यादब,
भ्रष्टाचारी को थलो हुने भयो अब को सरकार।
अब ढिला भैसक्यो सबै जनता यो देशद्रोहि काङ्ग्रेस ऐमाले जस्ता अगन्य दलालतन्त्र पोष्ने पाटिको राष्टघाटि संरक्षण बादिको बिरूद्धमा जनता एकजुट भै राजाको गम्भीर ढंङ्गको चिन्तनमरण पछि राजाको अादेशमा सेना परिचालन हुनसाथै जनता राजाको पक्षमा बिधिपुरक कडा सासनको समर्थन गर्दै प्रतक्ष राजाको साशन लागू भएमात्र यो दलाला फटाहा गतिछाडा गाउँ वडादेखि जिल्ला केन्द्र सम्म सबै प पाटिका फ्याखुट्टे हरूको सैनिक हिरासतमा क्रूरता कठोर सजाई को कठघराभित्र नथन्क्याई यो देश बन्दैन तब बन्छ देश सानका साथ श्रि५ज्ञानेन्द्र सरकारको गम्भीर अर्जुन ब्राम्ह दृष्टिको अन्तिम ठम्याइले प्रतक्ष कार्य बिधिको पालामा गराउदै राजा साशनको कानुन लागु भएमात्र अनि बन्छ देश
भ्रष्ट को महादेब प्रधानमन्त्री र भ्रष्ट कि कुल देबि परराष्ट मन्त्री अब देश तिब्रगती मा भ्रष्टाचार गर्ने मा विश्व मै नम्बर एक हुन कसैले रोक्न सक्दैन
भ्रष्टाचारि चाेर देश छाेड
जन्ताकाे मत ले धेरै दुख पायाे समुन्द्रकाे छाल जस्तै कहिले कता कहिलेकता छट्पटाइ रहेकाे छ त्याे जन्ताले दियकाे मत फिर्ता लिनमिल्ने भय म त फिर्ता लियर सुरछित बाक्सामा राखेर एकदम साेचेर सच्चा देश र जन्ता भक्त इमान्दार ब्याक्ति भ्रष्ट हरुलाइ जियुदैजलाउने ब्याक्तिलाइ दिनेथिय आफुले दियकाे मतले आफुलाइ नै सरापेकाे छ कि जस्ताे लाग्छ
Congrats
उप प्रधान मन्त्री नराखेर के भयाे कतिनै रुपियाँ बचत हुन्छ भाउजुङलाई किन मन्त्री बन्नु पर्याे पैसाकाे कमि छ र बाहिर बसेर पनि खेल खेले हुन्छ नि ? भाउजू
सकियो अब पालाे देउवा काे प्रचण्ड पत्ता सभा ओलि त सकियाे छ जसरी पनि नेपाली ले तिेरे करबाट रजाइँ गरनेकाे षाेजना बनाउने जाेड छ ।
Dr chandra Bhandari lai mantri banau congress ho
Big and big tiger my soon🌞🌞🌞🙏
येस्ता उखाने लाई मन्त्री बनाउनु भन्दा बादर लाई मन्त्री बनाउनु असल होला!
आरजू र मंजु लाई बनाऊं पर्छ
Right best for manju aruju party. ... samanupaduwa kris.😂
Dr chandra shekhar Bhandari mantri hunu parx
गृहमन्त्री मा गगन नै उपयुक्त 👍️
आर्जुलाइ गृहमन्त्री बनाउनु पर्छ र रबिलाइ जेल हाल्नुपर्छ
Ha ha ha .....
haha😂
Jho....😂
Ko khate ho
Tero ama lai hal tapari kathey
गृहमन्त्री गगन हुनुपर्छ
यिनी दुईवटा पाटि का सबै साङ्सद हरु लायि बम हानेर माराे भने नया मान्छे ले राम्राे काम गर्ने थिय देश जाेगिने थियाे याहात भ्रष्टाचारि हरु पाे जाेगिने भय
यी लुटेराहरु सत्ता बाहिर बस्नु भनेकाे पानी बाहिर माछाे बरु बाच्ला तर यी बाच्दैनन्। यिनका सुन्ड,मुसुन्ड देखि झाेलेहरुलाइ देश लुटेर पाल्नु पनि पराे।
गृहमन्त्री मा गगन थापा नै ठीक हुन्छ र ईमान्दार जनताको चाहना भएका डाक्टर चन्द्र भण्डारी लाई एस पालि मन्त्री बनाए काङ्ग्रेस पार्टी मा राम्रो सन्देश जाने थियो।
यतिका बर्ष न गरेकोले अब के गर्छन।
ल ल गगन दाइ लाई पनि रबि दाइ बनाउने भो
राजतन्त्र जिन्दावाद ठगतन्त्र मुर्दाबाद 🙏
Yo ni tyahi midiaya raicha
Arjulai pisab pherne bato ani manjulai disa aune bato to pani DUI lathile.
Jasari hunxa aba 3sal.change navaya hunthyo
हुनु पयाे् नि त
सबै भ्रस्त र दलाल हरु नै त होलन नि मन्त्री 😮
गिर मन्त्रीमा नै गगन थापाको आशासन छ
Aarju griha hare mero bhumi
kp ko kurara kakaniko mula yeutai ho.
ke hunxa ki aasaa
34 Barsha bityo ! Uhi patake Choor ra Singhadarwar ko Kursi ! Walkable dikka ! Kati hernu sunnu !
गगन लाई या विश्व गिर्य हुदा राम्रो हुनथोकि।
Resam chaudhari Phataa hunuhudaina
राजालाउदेसबचाउ परचंडजि सपइफालखोलनु
Maya May'a Wawa Wawa
Griha gagan jyu le paunu parxa desh ko laagi haami kaamana garau desh ko laagi
देस दुबाउ।बास
बाख्रा चाेर्न गहिहाल्छनि
के को आलोपालो के काम गर्न सक्दैनौ
Yahi ho mauka bhraste haru ho lukaunu parne sabai lukau aafu jel jana sakne kaanun sabai change gar 84 pa6i ta timi haruko baas jelmai ho😡😡
Yo chor danka deshdrohi haru ko kahile au chha kal.Yini haru bhaenjel deshko gati yastaiho
आरजु मंत्री भए नेका अब कहिले उठन सक्ने छैन नेका सकिने छ नगर होस वा गाउका नेका समर्थक आरजुको नाम लिन हैन सुन्न पनि चाहादैन उनीहरूको बिचारमामआरजु राणा सबै भन्दा भ्रष्ट र कमिशन खोरको मुहान हो भन्ने ९५% नेका समर्थक जनताको राय र मत छ त्यसै भोटर जनता संग खेलबाड नगर
Aba yastae natakiya prahasan sundae basne hola! Nepaliko abhaagi karma
रमेश भन्दा गगनलाई गृहमन्त्री बनाउदा राम्रो हुन्छ
Bhrasta taskar rstraghati ko matrimandalma rastraghati bhrasta taskarharuko daud-dhup nabhayera ke buddha badi ra gandhi aauxan ta ...???? po bhandarexan.
Gagan nai bannu parxa nai vane yo sarkar pani dherai tikdaina
Padam giri🎉🎉🎉🎉🎉
Padam giri 🎉🎉
नबोली नबोली देश को राजनीतिक खेलमा छ क्का हान्ने खेलाडी देउवा 👈!
Lute hunxa luta luta .. din aaunexa
Khoya yamale Ra congres ko sarka bichar nai khehi chhoina kp Ra shereko budho bhayara pasupatile au vanebelama khoya garxa.
Gagan lai greha bannu parcha
😅
Chi chi gagan griha hare hare
Bakhra chor girya mantri haray Ravi kho asarbad ma samsad vakho yaskho tau ma candidate na utaunu Ravi kho bul
Gagan ley paudina
Luteko paisa wapas gar balla maninx
Bakri chor ke bano