सोह्र श्राद्ध भरि के खाने के नखाने के चढाउनु हुदैन/ sora sharad/ Shraddha ma ke khane k nakhane
Вставка
- Опубліковано 13 вер 2024
- #HinduReligion #Dharma #pitripaksha
How to do shraddha|
How to do sarad|
सोह्र श्राद्ध |
सोह्र श्राद्ध भरि के खाने के नखाने के चढाउनु हुदैन/ sora sharad Shraddha ma ke khane k nakhane
तपाई थाहा छ ?
जुन पितृहरुको गया आदि तीर्थमा श्राद्ध गर्दापनि मुक्ति हुदैँन ति पितृहरुका लागि कोकाहाक्षेत्र विष्णुपादुका, वराहक्षेत्रमा श्राद्ध गर्दा अवस्य मुक्ति हुन्छ । वराह भगवान प्रेमका देवता मानिनु हुन्छ । जुन घरमा परिवारिक सद्भाव छैन, पतिपत्निबिच प्रेम छैन भने वराह भगवानको आराधना, दर्शन गर्नुपर्दछ । जय धरणी जय वराह ।
भगवान विष्णुको तेश्रो अवतार वराह अवतार हो ।(वँदेल-जंगलमा बस्ने घ्राण(सुघ्नसक्ने) क्षमता बढी भएको साकाहारी जीव)
पृथ्वीलाई हिरण्याक्ष दैत्यले आकाशगंगामा लुकाएर राखेको थियो । मनुष्यको लागि चाहिने बासस्थान पृथ्वीको खोजी गरि हिरण्याक्ष दैत्यसंग युद्ध गरेर भगावान वराहले पृथ्वीको आफ्नो कक्षमा अड्याउनुभयो । पृथ्वीमा रहेकी कोकाहा नदीको जलमा स्नान गरेपछि वराह भगवानमा भएको रिष शान्तभयो भगवानलाई आन्नद भयो । वराह भगवान सुक्ष्मरुप धारण गरेर पहिलो पटक (पृथ्वीमा)यहि क्षेत्रमा बस्नुभयो भगवानसंगै ३३ कोटी देवता पनि यहि बसेको हुनाले यस्लाई धर्तीको पहिलो तीर्थ वराहक्षेत्र भनिन्छ ।
जुन पितृहरुको गया आदि तीर्थमा श्राद्ध गर्दापनि मुक्ति हुदैँन ति पितृहरुका लागि कोकाहाक्षेत्र विष्णुपादुका, वराहक्षेत्रमा श्राद्ध गर्दा अवस्य मुक्ति हुन्छ । वराह भगवान प्रेमका देवता मानिनु हुन्छ । जुन घरमा परिवारिक सद्भाव छैन, पतिपत्निबिच प्रेम छैन भने वराह भगवानको आराधना, दर्शन गर्नुपर्दछ । जय धरणी जय वराह ।
Pitri Paksha
Sora Shraddha
2080 sorha shraddha | sora sarad
If you click on this link below, you will get more information about Varahkshetra.
# • Baraahachhetra | वराहक...
📲For more information- Pt. @Yogesh Barahakshetra: +9779852026982
नमस्कार गुरु साेरसराद काे बिषय मा रामराे सग बताइदिनु भयाे सारै खुसि लागाे मलाई जय पितृ देब ।
Thank's For waching 🙏🙏🙏
Watch this video to understand Barahkshetra in particular way please click on below link👉👉👉ua-cam.com/video/40km9dUA3M0/v-deo.html
facebook.com/BarahakshetraTemple
Jay. Pitry. Dev
Thank's For waching 🙏🙏🙏
Watch this video to understand Barahkshetra in particular way please click on below link👉👉👉ua-cam.com/video/40km9dUA3M0/v-deo.html
facebook.com/BarahakshetraTemple
गुरु तर्पण दिँदा तुलसी पात कसरी चढाउने
अनि गुरु जी सोरहसराद भरी दैनिक घर को पूजा गर्दा रातो टिका नचलाउने होर पहेंलो मात्र युज गर्ने हो भन्दिनुस् ना
ओं नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण ऊँ नमो नारायण 'जय श्रीराम हजुर 🙏
thank's for wathcing
Jay hos gurudeb
Thank's For waching 🙏🙏🙏
Watch this video to understand Barahkshetra in particular way please click on below link👉👉👉ua-cam.com/video/40km9dUA3M0/v-deo.html
facebook.com/BarahakshetraTemple
Jaya baraha🙏🙏🙏
thank's for wathcing
'बराह' छेत्र कहा होला ?
सुनसरी जिल्ला, कोशी प्रदेश, नेपाल, वराहक्ष्ँेत्र न.पा १ मा धर्तीको पहिलो तीर्थ वराहक्षेत्र धाम पर्दछ ।
Guruji chori haru lai Kati ko lagcha hola ..?
Thank's For waching 🙏🙏🙏
Watch this video to understand Barahkshetra in particular way please click on below link👉👉👉ua-cam.com/video/40km9dUA3M0/v-deo.html
facebook.com/BarahakshetraTemple
गुरुजी नमस्कार 🙏🏻🙏🏻दाजुभाइ भिन्न-भिन्न भएसी छुट्टा छुट्टै श्राद्ध गर्नुपर्छ की सगै गर्दा नि हुन्छ कृपया स्पष्ट गरिदीनु होला
Thank's For waching 🙏🙏🙏
Watch this video to understand Barahkshetra in particular way please click on below link👉👉👉ua-cam.com/video/40km9dUA3M0/v-deo.html
facebook.com/BarahakshetraTemple
जय श्रीराम ❤
Thanks for Watching 🙏🙏 For More Information ua-cam.com/video/40km9dUA3M0/v-deo.html
facebook.com/BarahakshetraTemple