КОМЕНТАРІ •

  • @rajkmardevkota8749
    @rajkmardevkota8749 2 місяці тому +31

    नमस्ते 🙏 म राजकुमार देवकोटा हामी मायॉ गरेर हाम्रो काम लाई अघि बडाउन हौसला दिनुहुने भगवान रुपी दर्शक बृन्द मा न्यानो अभिवादन सहिद नमन🙏🙏

    • @SontashDhami-ih4or
      @SontashDhami-ih4or 2 місяці тому +3

      धेरै राम्रो लाग्छ दाइ तपाईँको सिरियल 🎉🎉🎉

    • @saritakhanal2851
      @saritakhanal2851 2 місяці тому +3

      Wow that's good

    • @bhimasuryavanshimagar1504
      @bhimasuryavanshimagar1504 2 місяці тому +2

      यो सिरियल मा हजुर को रोल एकदमै राम्रो छ।

  • @himalpun9398
    @himalpun9398 2 місяці тому +5

    एक भागदेखि हेर्दै आएको म अलि लामो एपिसोड भए हेर्न कति मजा आउँथ्यो है।

  • @puskalsharma293
    @puskalsharma293 2 місяці тому +5

    सारै राम्राे सिरेल हरेक पल यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ ❤️❤️♥️🇳🇵💯🌹

  • @Sahityaawaz
    @Sahityaawaz 2 місяці тому +5

    म जस्तो सानो साहित्य प्रेमी मुक्तक बाचक लाई कस्ले माया गर्छ र जिन्दगी म पहिलो पटक पैसा कसरी कमाउने भन्ने विषयम राम्रो भिडियो बनायको देखे 😢😢😢

  • @crzanapoudel
    @crzanapoudel 2 місяці тому +19

    कत्ति थोरै आको के राम्रो चिज त😘❤️❤️

  • @khemraj4753
    @khemraj4753 2 місяці тому +5

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरू बेगम को सिमती छिटो लिएर आउनु❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @shivabishwokarma2547
    @shivabishwokarma2547 2 місяці тому +7

    राम्रो छ ❤️हरेकपल

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd 2 місяці тому +3

    निकै उत्कृष्ट भाग हर्के र शान्तिको माया सधै देख्न पाइयोस् कति सँस्कारी है मान्छेको धन भन्दा मन ठुलो हुनुपर्छ । ❤❤❤❤

  • @yogendraranarana6606
    @yogendraranarana6606 2 місяці тому +7

    धन हुनेको मन हुदैन।।। मन हुनेको धन हुदैन।।।। हरेकपल सिरियल सबैले माया गर्दिनु हुन अनुरोध गर्दछु।।।।

  • @Tondegamer20.00
    @Tondegamer20.00 2 місяці тому +34

    भटभटे माइला को एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है 😊❤

  • @kanchhiofficeal3M
    @kanchhiofficeal3M 2 місяці тому +11

    यो सान्ती र हर्के को जिन्दगी छिटै सुखी खुशी भाको हेर्न को को ले चाहनु हुन्छ

    • @nasimkhan8704
      @nasimkhan8704 2 місяці тому

      उनीहरूको जिन्दगी सुख खुसी भयो भने त सिरियल सिद्धि हाल्छ नि सुख को कस्लाई मन् पर्छ र..!!

  • @prakashbc558
    @prakashbc558 2 місяці тому +6

    हरेक पल 1 देखि 16 समा धेरै राम्रो थियो तर याे 17 र 18 हलका रमाइलो लागेन❤❤❤❤

  • @Birendrabhandari4377-v8x
    @Birendrabhandari4377-v8x 2 місяці тому +26

    हरेक पल भाग 1 देखि हेर्ने कोको
    हुनुहुन्छ मलाई त बहोत राम्रो लाग्छ
    मत 1 भाग पनि नछुटाएर हेर्छु

  • @Birajking-d2e
    @Birajking-d2e 2 місяці тому +23

    हम्फुलेको जिन्दगीमा सुख दिन आहोस भन्ने को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤🎉🎉🎉

  • @shantirai3096
    @shantirai3096 2 місяці тому +3

    धेरै राम्रो छ सिरियल भन्दा पनि दाजु भाई को मिलन चाहि धेरै राम्रो छ सधै मिल्नु होस है यसरिनै

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 2 місяці тому +58

    भट भटे जिको सुख दिनहरु आयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1 देखी हरेक हप्ता रेगुलर 19 सम्म नछुटाईकन हेर्ने जति कोको हुनुहुन्छ हाजिर हुनुहोस त 🙏

  • @Warthom-n6u
    @Warthom-n6u 2 місяці тому +9

    हरेक पल को 18 एपिसोद खत्तम लाग्यो

  • @BaburamPun-j3y
    @BaburamPun-j3y 2 місяці тому +3

    सब भन्दा धेरै मन प्रने सिरेल हो मेरो आरु भाँडा धेरै मन पर्ने❤❤❤❤❤

  • @umeshtamang2549
    @umeshtamang2549 2 місяці тому +11

    बिपना र हम्फुले भएको भए अति राम्रो हुन्थ्यो ।

  • @UjjawalAdhikari
    @UjjawalAdhikari 2 місяці тому +19

    हरेक पल सिरियल आउँदा खुशी कोको हुनुहुन्छ यता हजिर हुमत यो सिरियल यक गङटा हुनु पर्छ बने जति यता हाजिर हुनुस

    • @ABIEvlogersR2024
      @ABIEvlogersR2024 2 місяці тому

      youtube.com/@abievlogersr2024?si=NtADEVbQF2JJ5-qu

  • @krishnavlogsarghakhanchi
    @krishnavlogsarghakhanchi 2 місяці тому +11

    1देखि 19 भाग सम्म नछुटाई हेर्नू भएकाे काेकाे हुनुहुन्छ यता हाजिर हुनु हैत🙏🙏🙏

  • @laribarientertainment
    @laribarientertainment 2 місяці тому +14

    भट भटेलाई माया गर्नुहुने कोको हुनुहुन्छ❤❤

  • @ishworbk4707
    @ishworbk4707 2 місяці тому +12

    हाम्फुले कता हो लाहुरबाट आउने बेला भएन र ?😊😊😊❤❤❤❤

  • @Manoj-Vlog683
    @Manoj-Vlog683 2 місяці тому +2

    भाग 1 देखि 19 सम्म नछुटाइ हेर्नेहरु को छ्न हाजिर हुम्त❤❤

  • @SMVlog599
    @SMVlog599 2 місяці тому +3

    एक आपसमा सपोर्ट गरौ साथिहरु थोपा थोपा मिलि समुन्द्र बन्छ भन्ने त सबैलाई थाहा होलानी साथिहरु❤❤❤

  • @NishanKhatri-nw1fl
    @NishanKhatri-nw1fl 2 місяці тому +7

    भटभटे को फ्यान हरु यता हाजिर हुन हाई साथीहरु

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 2 місяці тому +2

    हम्फुलेको बुढी कता गैछन तिनी मलाइ मन पर्ने हुन ❤❤❤

  • @L_Bvlogs12345
    @L_Bvlogs12345 2 місяці тому +1

    यो सिरियल पैला को भन्दा धेरै सुधार भाको छ ❤❤❤❤

  • @parasregmi6338
    @parasregmi6338 2 місяці тому +1

    हरेक पल सिरियल धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @SontashDhami-ih4or
    @SontashDhami-ih4or 2 місяці тому +1

    अब हम फुलेले आफ्नो श्रीमतीलाई खोज्नुपर्छ शान्ति र अर्की कसोको का दिनुहोस्। भाउजु सित जानुपर्दैन🎉🎉

  • @HikmatKunwar07
    @HikmatKunwar07 2 місяці тому +2

    साना युटुबर मिलेर अघि बढ्म साथिहरु ❤🙏

  • @Noob-o6v
    @Noob-o6v 2 місяці тому +5

    1k na pugeko sabaile support garum hai ♥️♥️♥️♥️

  • @TejKhatri-o6t
    @TejKhatri-o6t 2 місяці тому +3

    असाधै मनपर्ने सीरीयल । ❤तर यो भटभटे begam nepali दाजुको सुखका दीन भयको सीरीयल राम्रो लाग्छ् । सीरीयल कम्तीमा पनि ४० मीनेट्को बनाउनु पर्छ ल । हेर्दा हेर्दै धीत मरेको हुदैन सीद्दीहाल्छ भनेको

  • @user-sr1y4
    @user-sr1y4 2 місяці тому +1

    पहिले भन्दा खस्कदै गयो यो सिरियल !हम्फुले र बिपना नै चाहियो

  • @kamalakunwar5864
    @kamalakunwar5864 2 місяці тому +2

    Dhari dhari ramro lagxa malie ta ❤❤❤❤❤❤

  • @bhupendrabhandari9213
    @bhupendrabhandari9213 2 місяці тому +2

    यी दुख का कहानी धेरै भयो अब सुख पायको धनी भको खुसी को दिन आको हेर्न पर्यो

  • @rameshking6732
    @rameshking6732 2 місяці тому +3

    बरु हाम्फुले आउनु पर्यो के केहि बर्स पछी भनेर आउनु पर्छ

  • @ishworbk4707
    @ishworbk4707 2 місяці тому +2

    यो हर्के हल्दारको देउतीको व्यावहार पनि खासै राम्रो भएन यो सिरियलमा व्यावहार सुधार्नु परो😢😢😢😢😢😢

  • @SontashDhami-ih4or
    @SontashDhami-ih4or 2 місяці тому +1

    शान्ति र हर्केका सुख खा दिन आउनुपर्छ🎉 र अम्फुलेले आफ्नो श्रीमतीलाई खोज्नुपर्छ🎉🎉

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 2 місяці тому +1

    भटभटे माइला काे एउटै भिडियो नछुटाई हेर्ने जति यता हाजिर हुम है😊❤

  • @sitabaraili3531
    @sitabaraili3531 2 місяці тому

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @JogindraBusankhe
    @JogindraBusankhe 2 місяці тому +3

    My favourite siriyal❤❤❤

  • @dudhrajshah876
    @dudhrajshah876 2 місяці тому +3

    एकले अर्कालाई support गर्दै मिलेर अघि बढौं है।❤❤🎉

  • @puskalsharma293
    @puskalsharma293 2 місяці тому +1

    भटभटे ले दादा काे लुक्स दामी छ तेहि माथि जिब्राे लेप लेप निकाल्नु भाकाे छ😁😁😁😁❤️

  • @anglelice6345
    @anglelice6345 2 місяці тому +1

    😍😍👍👍hk bata

  • @L0vlyArjun
    @L0vlyArjun 2 місяці тому

    हरेक पल मलाई साह्रै मन् पर्ने सिरियल बनेको छ मलाई साह्रै मन् पर्छ। म जस्तै धेरै हुनुहुन्छ हरेक पल लाइ मन् पराउने। तर अहिले कथा पहिलाको जस्तै उत्कृष्ट बनेको छैन बिपना पनि हराइन्। र सुरु पनि खास्य तेति उत्कृष्ट भएको छैन अहिले हम्फुले र बिपना को जोडि ठिकै छ त्यही जोडिमा कथा बनाउनु पर्यो अनि मात्रै सिरियल उत्कृष्ट हुन्छ।

  • @ranjanarai4894
    @ranjanarai4894 2 місяці тому +2

    कहाँ कहाँ बाट हेर्दै हुनुहुन्छ भन्नुस न हो साथी हरु म चै भोजपुर बाट हो😊😊

  • @navinupadhayaya204
    @navinupadhayaya204 2 місяці тому +2

    मलाइ नि फलो गर न हो दाजु भाइ दिदी बहिनी हरु 1000 भन्दा कम फलोअर भयका एकाआपस मा फलो गरौ न

  • @narabahadurkumal4356
    @narabahadurkumal4356 2 місяці тому

    हरेक पल episode#19मोडमा आइपुग्दा भट्भटे बिपना यसरी एक्कासि हराउनु episode को लागि राम्रो हुन्न कथाका प्रमुख पात्र को कहिन कहि अवस्था जानकारी गराउदा नै उचित होला शुभकामना

  • @renunepal177
    @renunepal177 2 місяці тому

    सिरियल हरेक पल भाग १ देखि नै न छुट्याइ हेर्ने को‌ को हुनुहुन्छ 😮 भाग १९

  • @shreemanaryal9696
    @shreemanaryal9696 2 місяці тому

    फतौरी आमै लाइ छोडेर
    भटभटे कता गयो भनेको त
    यता पो मोर्या रैछ।

  • @ChandraRana-wg9lg
    @ChandraRana-wg9lg 2 місяці тому +3

    My favorite

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 місяці тому

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @SubediSajan-dt6qx
    @SubediSajan-dt6qx 2 місяці тому +2

    भटभटे लाइ यो लुक्स मा म्याच गरेन पहिलेकै लुक्स ठिक छ

  • @rajputhchaudhary6852
    @rajputhchaudhary6852 2 місяці тому

    हरेक पल सिरिएल हेर्न लाई एकदम राम्रो लाग्छ ! तर अलि लामो बनाउन पर्यो कम्तिमा 50 मिनेट सम्म को भटभटे माईला जि 🙏🙏

  • @SomprasadRai-wl1pd
    @SomprasadRai-wl1pd 2 місяці тому

    हरेक पल सिरियल म नियमित हेर्ने गर्छु र मलाइ आसध्यै मन पर्छ समय आलि लमो बनाउनु भय आझ राम्रो हुन्थेओ कि😮😮❤

  • @RabinPariyar-zb6fs
    @RabinPariyar-zb6fs 2 місяці тому

    देउती सिस को रोल राम्रो भायन हर्के हल्दार मा पनि तेस्तै येस्मा पनि म त हेर्दिन अब बाट यो सिरियल

  • @SarsawtakcKcsarsawta
    @SarsawtakcKcsarsawta 2 місяці тому +1

    सान्ती माथी धेरै नै अत्चार भयो

  • @binodsony5638
    @binodsony5638 2 місяці тому

    साच्चिकै भन्नू पर्दा यो सिरियल एकदम झुर बनाएछ पैला कती राम्रो थियो म एक एपिसोड बाट हेर्न थालेको बिपना पनि छैनन कति खल्लो लाग्दै छ समय पनि कति थोरै हो झेउ लाग्यो मलाई त

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 2 місяці тому +1

    My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.....

  • @newaasavlog
    @newaasavlog 2 місяці тому

    हम्फुले र बिपना खै बिपना बिना राम्रो लागेन मलाई त छिटो ल्याउने भय मात्रै हेर्ने हाे है अागामि भाग

  • @ParkashChaulagain
    @ParkashChaulagain 2 місяці тому

    ❤❤❤❤❤❤ हरेक पल गाह्रो छ भाग हरु राम्रो छ

  • @Yamrajofficial100
    @Yamrajofficial100 2 місяці тому +2

    My Favorite Seriyal Harek pal Garo xa ❤❤

  • @ResmaNepali-kj2xe
    @ResmaNepali-kj2xe 2 місяці тому

    हरेक पल धेरै राम्रो लाग्छ ❤❤❤

  • @dilman4028
    @dilman4028 2 місяці тому +1

    सिरेल राम्रो लाग्यौ 🙏🙏

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 2 місяці тому +1

    यो थमन को रोल कत्ती पनि राम्रो लागेन कृपया अर्को भागमा यो थमन भनेको रोल हुन भएन । विपना र हामफालेको को रोल आउन परो अर्को भागमा । नत्र यो सिरेल हेर्न छाडिन्छ

  • @BahadurKami-lv1sl
    @BahadurKami-lv1sl 2 місяці тому

    सारै रामाृे बनाउनु भऐकाे रखेछ बधाई छ सबाई दिमलाई❤❤❤

  • @binitakc2684
    @binitakc2684 2 місяці тому

    राम्रो छ सिरीयल

  • @GaneshPaharai-vv3gw
    @GaneshPaharai-vv3gw Місяць тому

    हेर्ने जति हाजिर हुम😢😢😢

  • @manojbk1272
    @manojbk1272 2 місяці тому

    हरेक पल एक वास्तविकता बोकेको सिरियल हो❤❤

  • @ramkunwar1677
    @ramkunwar1677 2 місяці тому +3

    Nice👍

  • @PrakashBK07
    @PrakashBK07 2 місяці тому

    आज काे भाग त्यति राम्रो लागेन है 🤔

  • @SamjhanaGhimire-re
    @SamjhanaGhimire-re 2 місяці тому +1

    मलाई यो शान्ति दिदी को छोरी सारै मन पर्छ

  • @HirndyaRimal
    @HirndyaRimal 2 місяці тому

    भट्भटे लाई हम्फुले कै रोल मा राम्रो देखियको थियो

  • @Kash-we4el9qh7h
    @Kash-we4el9qh7h 2 місяці тому

    ल हइ त म पनि आज को ह रेक पल हेर्न सुरु गरेको

  • @ranjanasingh9585
    @ranjanasingh9585 2 місяці тому

    म खुसी हुन्छु यो सिरियल हेर्दा

  • @magarvai866
    @magarvai866 2 місяці тому

    बिपना र हम्फुले बिनाको सिरियल नहेर्दानी हुन्छ

  • @bhagatdarnal778
    @bhagatdarnal778 2 місяці тому

    Harèķ pal,garoo xa serial dukha ka sath jyadai ramrò lagyo ,aagami hapta haru dheraii ramroo ma ramoo hudai jawas,yhinai meroo suvakamana.

  • @puskalsharma293
    @puskalsharma293 2 місяці тому

    बिपना अाउनु पर्याे ❤

  • @TapendraKathayat-tk2jy
    @TapendraKathayat-tk2jy 2 місяці тому +1

    Yo sirel ma हामफुले मात्र बुडो भएछ बाह्र वर्ष मा😅😅😅😅

  • @shreemanaryal9696
    @shreemanaryal9696 2 місяці тому

    यो झुले डांका अझै जीवितै छ भन्या

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 місяці тому

    कहानी अती राम्रो छ। भट भटे ले साथी लाइ सहयोग गर्नु पर्छ। सारै बिजोक छ। सबै कलाकार ले अती राम्रो खेल्नु भयेको छ। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉

  • @RSJPTCreation
    @RSJPTCreation 2 місяці тому

    गारो x nice ❤❤❤❤❤

  • @Bidyanand-qn5fy
    @Bidyanand-qn5fy 2 місяці тому

    हरेक पलमा बिपना र हामफुले चाहियाे

  • @RaiAasan
    @RaiAasan 2 місяці тому

    मलाई त यो सियल राम्रो लागछ❤

  • @miuz4958
    @miuz4958 2 місяці тому

    कहिले नछुटाई हेर्ने म मात्रा हो ला

  • @MinOad-xq5xp
    @MinOad-xq5xp 2 місяці тому

    Super nice 👍 all टीम हजूर लाई suv kamna

  • @amitthapa6498
    @amitthapa6498 2 місяці тому

    अलि लामो बनाऊनू पर्यो अति मन पर्छ यो सिरियल

  • @saritadhitalkhatri5916
    @saritadhitalkhatri5916 2 місяці тому

    हामफुले र बिपना आउनुपर्छ

  • @minkhatri4020
    @minkhatri4020 2 місяці тому

    Harek pal gharo 6 la 👌👌👌👌👌👌👌❤️💕💕🌹🌹

  • @sabinasonam5690
    @sabinasonam5690 2 місяці тому

    dherai ramro sirel hajur❤️🙏

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju 2 місяці тому

    यो सानति लाई जेठानिले कति हेपेकि चोथाले छोरी लाई बैँस चडेर पैला गई देउरानि लाई जति बेला पनि हेपछे सानति ले अब सहन हुदैन कति सहेर बसन सकेकि मैले भाको भय यउटा कपाल नराखेर नपकाललि देनथे पापिनी अब हरके सर को खुटटा पनि छिटै सनचो होस परभु

  • @bipinhumagain112
    @bipinhumagain112 2 місяці тому

    Kati ramro sireyeal ho ❤❤❤❤❤❤

  • @Bpgamer529
    @Bpgamer529 2 місяці тому

    Harek pal ko serial aauda khusi ko ko hunuhunx 😊😊😊😊😊

  • @PrakashDhami-kv8nc
    @PrakashDhami-kv8nc 2 місяці тому

    यती धेरै छोटो किन बनाको यसमा म दुखि छु सारै छोटो भिडियो भो 😪😪😪 हामफुले र बिपना जि कहिले आउने हुन् 😪😪😪😪

  • @bikashchhetry4277
    @bikashchhetry4277 2 місяці тому

    Hmfule ko jindgi ma sukhha kahile asuchha

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 2 місяці тому +2

    My ❤❤favourite❤❤ serial

  • @JourneywithLX
    @JourneywithLX 2 місяці тому

    बिपना जी को पनी कथा बेथा अली कती भय नी समेटनु भकों भए झन राम्रो हुनी थियो

  • @NaradBhatt-y5h
    @NaradBhatt-y5h 2 місяці тому

    ❤❤❤❤❤❤ lastai man parxa malai pani

  • @deependramagor9527
    @deependramagor9527 2 місяці тому

    1dekhi 19 bhag samma naxuttai herne Koko hunuhunx yata hajir hunu la🙏🙏🙏🙏🙏🤟🤟🤟