रावल जि ४९ बर्ष सम्मा के हेरेर बस्नु भा थ्यो हावा हावा कुरा गर्यो हिन्यो कसरी हुन्छ चुनव जित्ने खेल मतत्रै हो रिसै उठेर अउछ तपाईं लाई एदि यो देशकै माया भाको भए पहिलै देश को चिन्त लगेन
अब नया पार्टी को आवस्यकता छैन सिधाान्त मिल्ने सबै मिलेर एउटा ठूलो शक्ति बन्नु पर्छ हमी सबै भेम रावल जी लाई साथ दिन्छौ यो देश हिन्दु राज्य बनाउने बाटो मा नेपाली जन्ता छन भन्ने कुरा बुझ्नु होला ❤❤❤
हा हा पहिला तै 8 कक्षा पडेकाेकाे पछि लागेर हिडने शबै ठिक थियाे अहिले तेहि ठिक छैनारे कमनिशट काेहि छैना है नेपालमा जनताहरुलाई खाेलैना झै शमझनछ याे नेताहरु
अब तेरो पार्टी मेरो पार्टी त ठुलो म ठुलो न भनेर देश लाई माया गर्ने जति देशको लागि केहि गर्छु भन्ने हरु जति सबै एकठाउँमा उभिनु पर्छ। एमाले काङ्ग्रेस पत्तासाफ गर्न यो भन्दा अरु कुनै बिकल्प छैन
नेतृत्त्व को लागि आवश्यक गुण छैन तपाईंमा,,समय,हालत को विशिष्टता लाई न बुझ्ने ५० वर्ष संघर्ष गरेको ठाउँ गलत हो भने तिमी पनि गलत गरेरै जिन्दगीको जोसिलो समय सकियो त ।। मदन भण्डारी अल्पायु मै मृत्यु भयो,मनमोहन को मृत्यु भयो,वामदेव गौतम हरूले त्यति ठूलो शक्ति लागेर पार्टी फुटाए ,,तिमीहरू आफ्नो स्वार्थको लागि पार्टी छोड तर हामी सम्पूर्ण कार्यकर्ता मुलधारको कम्युनिस्ट पार्टी एमाले मै सधैं रहिरहने छौं।
100% Right ho bhim sir ko yo kura🙏🙏hamro sath rahanexa hajur jasto sachcha nayak lai aba durga prasai, rabi, balen gyanendra shahi,bhim sir ra prachanda sir ra anya ramra ra emandar byakti haru lagayat ra sachcha desbhakta ra mahan yodhdha haru ekjut vayara lagnu vayo bhani pakkai pani desh ra janatale nyaya ra deshma shusasan kayam rahanexa ra desle thulai kachuli fernexa ra hami jasta aam janata le dhukka ra shanti ko sas ferna paunexam.jaya des🙏🙏🙏🙏🙏
Tapaile party kholnu bhanda swatantra bhayara chunab ladera oli jasta Tanasahalai takkar dina saknu hunexa party kholda bame makune bharuram ko jasto abastha huna sakxa
Kehi hunewala xaina bhime dai, emale lai ali kamjor garne laxya ho bhane safal haula kyare, timro ta kehi hunna.Aba ta ma pani euta Party kholera basam jasto bhaisakyo bhanya.
डा भीम रावलको साथमा आम देशभक्ति नेपाली जनता छन्
भिम रावल ज्यु को जोस जाँगर बढ्नेछ
जय होस् राधे राधे ❤️
भिम रावलजी तपाई अाफूलाई केपी अोलीले कारवाही गरेको कुरोलाइ होइन देशका युवाहरुको समस्यालाई मूल मुद्दा बनाउनु होस् तेसैमा तपाईंको भलो छ।❤❤❤❤
दाङ र झापामा खाल्डो खनेर निरंकुशतालाई सदासदाको लागि गाड्नैपर्छ
सम्मान छ भिम सर
100% सहि कुरा भिम रावल जे बोल्छ सहि बोल्छ आनन्द लाग्छ भासन सुन्न्👌👌👌
Dr. Vimrawal ji jindabad 👍💪💪💪💪💐🙏🏾❤️🇳🇵🇳🇵🇳🇵
गर्जिने वादल बर्सिदैन सम्यम पूर्वक अघि जाउ रावल जी !
रावल जि ४९ बर्ष सम्मा के हेरेर बस्नु भा थ्यो हावा हावा कुरा गर्यो हिन्यो कसरी हुन्छ चुनव जित्ने खेल मतत्रै हो रिसै उठेर अउछ तपाईं लाई एदि यो देशकै माया भाको भए पहिलै देश को चिन्त लगेन
धेरै राम्राेभयाे
विश्वको कम्रेड र नेपालको खाम्रेडको जस्ले नेत्त्रित्व गर्छु भनेनी विश्वास गर्दिन ।नैतिकता विहिनको राजनीति अधुरो हुन्छ जस्तो लाग्छ मलाई ! धन्यवाद
अरु भने तेस्तै तर एमाले को दम्भ सक्नु पर्छ सुदुर पश्चिम् बाट एमाले मुक्त बनाउन पर्छ
अब नया पार्टी को आवस्यकता छैन सिधाान्त मिल्ने सबै मिलेर एउटा ठूलो शक्ति बन्नु पर्छ हमी सबै भेम रावल जी लाई साथ दिन्छौ यो देश हिन्दु राज्य बनाउने बाटो मा नेपाली जन्ता छन भन्ने कुरा बुझ्नु होला ❤❤❤
Subhakamana
सम्मान रावल जि लाई
भिमरावल जि मनेपालि काङ्रेस हुतर अबतपाइलाइमेराेसाथछ
आफ्नो स्वार्थ पूरा नभएको कुन्ठा...पद पाइन्जेल बा माले नपाएपछी यस्तै हो,रोइलो...
डा,भिमरावल स्वच्छ छवि भयकाे नेता हुन दुई मत छैन ,
Good bhim
अब नेपाली जाग्नु पर्छ देस भक्त भिम रावललाई सबै जनता शाथ दिन्छन
भिम रावल रबि बालेन एक हुनु परछ जय देश
Sahi ho...dr bhim rawal is genuinenly a good person, intellectual and loyal person..hats off.
Great leader
सम्पुर्ण देशभत्त नेपाली नागरिकहरुले अत्यन्तै ईमान्दार र अनुभवी नेता डा. भिम रावल ज्युलाई समर्थन गरौँ- जनता जनार्दन,सबैको जय होस-
''पुर्वेली आवाज ''
जसेारि एमले सक्नु पर्छ केपि निर्ङकुस एमाले मा कम्निस्ट भन्ने नाम निसाना रहमे छैन जिन्बदाब भिम रावेाहल
भिम रावल good नेता
84 मा लठ्ठी टेकेर पीणी मा बस्ने बनाउनुपर्छ इ बुढा हरु लाइ जय जनता जनार जन
Right
राष्ट भक्त भिमरावल जिन्दावाद
रास्ट्रबादि भिम रावल जिन्दाबाद र माओबादि जिन्दा बाद
support to bhim rawal
म तयार छु
भिम रावल एक सचा देश भक्ती नेता हुन
Sae kura ho
दुख लागेकाे नडराउनु भिम कम्मरेड,
Good. Bhim. Sir
म पनि तयार छु
मलाइ भिम सर सङ कुरा गर्न मन छ यो मिडिया ले समप्रक गराउन सक्नु हुन्छ्व।
जय होस भिम रावल जी
ओलि को दुईवटा नागरिकता छ कस्ले कारबाही गर्न
राष्ट्र बादी नेता डाक्टर भिम रावल जिन्दावाद
हा हा पहिला तै 8 कक्षा पडेकाेकाे पछि लागेर हिडने शबै ठिक थियाे अहिले तेहि ठिक छैनारे कमनिशट काेहि छैना है नेपालमा जनताहरुलाई खाेलैना झै शमझनछ याे नेताहरु
Good go roul
शकंर पोखरेल ले कहिले चुनाव जितेको भए पो याद आउछ
मधबको साथ छोडेर 10 भाइ लिएर ओलिको गुला चुस्न नगएको भए ओलिको चुरिफुरी सधैंको लागि खतम हुन्थ्यो नि!
janata asal leaderko aasama chha
एमाले पार्टीका असन्तुस्ट सबै नेताहरुलाई आफनाे पक्षमा ल्याउनुहाेस र नया पार्टी खाेलनुहाेस जनताकाे साथ सपाेर्ट पाउनुहुने छ
❤❤🎉🎉
ओली जी यस्तो " राम्रो भीजन भएका डाक्टर भीम रावल लाइ निकालेर तपाइले गल्ती गर्नु भयो
Good 👍👍
Go ahead.....
rastbadhi neta bhim rawal lai jay nepal❤❤❤❤❤❤❤
Great person ❤
साथ दिनु सक्चा नेपाली भए
Salut❤❤
भीमरावल अराजक र दम्बी भए यिंको राजनीतिक भबिष्य सकियो
अब सिपिमैनाली हुनेभयौं खुबै राम्रो गरेउ अर्को चुलो बल्ले पक्कैभयो ।
Good luck vhim🎉rawol
All the best
चोर केपि तेस्का झोले ले दलाल अनि भ्रष्टाचारको को मात्रा सहयोग गरे तेस्मा काग्रेस नि छ
❤ Jay Dr.Bhim Rawal ji jindabat jindabat 👍 🙏 Jay Yuba Sakti jindabat jindabat 👍 🙏 ❤
डा भिम राऊल केपी को हरेक कर्तुत थाहा छ हजूर लाई गरेको अपमान को एक एक हिसाब लिनु होला
शंकर चाेर हाे😊
रास्ट्रय नेता भिम रावल जिन्दावाद
एमाले छोडेर हामिमा सामेल हुनु नेपालमा माक्र्स र लेलिनको नाम नलिनु पाप लाग्छ ।
सहि
good
Jay rabi jay vim rawal yea२ yeak vay kati ramro
Good
अब तेरो पार्टी मेरो पार्टी त ठुलो म ठुलो न भनेर देश लाई माया गर्ने जति देशको लागि केहि गर्छु भन्ने हरु जति सबै एकठाउँमा उभिनु पर्छ। एमाले काङ्ग्रेस पत्तासाफ गर्न यो भन्दा अरु कुनै बिकल्प छैन
Right sair
U are right dr saab.
great man
Dangko❤danav🎉jhapako❤ullu🎉ukhane❤lai lakhetnai🎉parchha❤kulangar bhrast🎉taskar❤harulai🎉bhrasta taskar❤lakhetau🎉des bachau❤
Good luck bhim rawol
छोडिसकेको पाटिको किन चिन्ता खरिद PHD साब ?
नेतृत्त्व को लागि आवश्यक गुण छैन तपाईंमा,,समय,हालत को विशिष्टता लाई न बुझ्ने ५० वर्ष संघर्ष गरेको ठाउँ गलत हो भने तिमी पनि गलत गरेरै जिन्दगीको जोसिलो समय सकियो त ।। मदन भण्डारी अल्पायु मै मृत्यु भयो,मनमोहन को मृत्यु भयो,वामदेव गौतम हरूले त्यति ठूलो शक्ति लागेर पार्टी फुटाए ,,तिमीहरू आफ्नो स्वार्थको लागि पार्टी छोड तर हामी सम्पूर्ण कार्यकर्ता मुलधारको कम्युनिस्ट पार्टी एमाले मै सधैं रहिरहने छौं।
100% Right ho bhim sir ko yo kura🙏🙏hamro sath rahanexa hajur jasto sachcha nayak lai aba durga prasai, rabi, balen gyanendra shahi,bhim sir ra prachanda sir ra anya ramra ra emandar byakti haru lagayat ra sachcha desbhakta ra mahan yodhdha haru ekjut vayara lagnu vayo bhani pakkai pani desh ra janatale nyaya ra deshma shusasan kayam rahanexa ra desle thulai kachuli fernexa ra hami jasta aam janata le dhukka ra shanti ko sas ferna paunexam.jaya des🙏🙏🙏🙏🙏
OK
Goodx yo vanai
राजावादी, धार्मिक कटरबादी ठग बहादुर घन्टे पार्टी कोे फूलमाला लगाएर कुन लोकतन्त्र जनतन्त्र प्रजातन्त्र काे गफ हाके काे भीम चटक महरज ज्यू 😱😱😱
डा भट्टराई को लाइनमा भिमे
परिवारमा मिलेर बस्न नसक्ने भनौ या एकल काँटे
ये भि बौखलागया ।
Bhim rawal lai karbahi garnu kp oli ko galath ghata ho aba hernus kp oli ko rajniti kasto hunx
अछाम मा नि ?
❤
त पागल को पछि लाग्ने बाला छैन।
2:21 communist ma addhaxeko kami. Thiyo àba Pura hunebho rawolji😅😅😅😅
Bechara rawal
Rawal
Kam xina vhim ko
KP ola le sadasyata kharej garepani janata le gareka xainan ,janata satha ma xan
Tapaile party kholnu bhanda swatantra bhayara chunab ladera oli jasta Tanasahalai takkar dina saknu hunexa party kholda bame makune bharuram ko jasto abastha huna sakxa
Kehi hunewala xaina bhime dai, emale lai ali kamjor garne laxya ho bhane safal haula kyare, timro ta kehi hunna.Aba ta ma pani euta Party kholera basam jasto bhaisakyo bhanya.
Gafai dherai
Lafo
Tero ...dadagiri ..yikha rwl
TestonetalaebAchna delanki fataharule
Rawal le desh khanevo