निक्कै राम्रो,अनि राम्रो राम्रो कुरा,परिवर्तन आफै बाट गर्नु पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने अति आवश्यक भइसक्यो,बबिता जी को सम्बन्ध बिहिन सम्बन्ध पब्लिस हुने बितिकै पढेको थिए निक्कै राम्रो छ।
Wow.. wonderful conversation Last August 9, 2024, I met Anilji in Dhapasi, where you had come to buy a dog. I have taken a picture with you. Hope you remember. 👌✌️🌷Thank-you both of you🙏🌷💜from Netherlands 🇳🇱
शुरु देखि नै अति राम्रो र सकारात्मक मिठो कुरा हृदय स्पर्शी उपयोगी सन्दर्भ सुनेर आनन्दको अनुभूति भयो।
Very Nice..
धेरैधेरै आभार दुवैजनालाई
निक्कै राम्रो,अनि राम्रो राम्रो कुरा,परिवर्तन आफै बाट गर्नु पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने अति आवश्यक भइसक्यो,बबिता जी को सम्बन्ध बिहिन सम्बन्ध पब्लिस हुने बितिकै पढेको थिए निक्कै राम्रो छ।
आज त बबिताजी नै उत्तर दिने ठाउँमा देखेर खुशिलाग्यो।
Wow.. wonderful conversation Last August 9, 2024, I met Anilji in Dhapasi, where you had come to buy a dog. I have taken a picture with you. Hope you remember. 👌✌️🌷Thank-you both of you🙏🌷💜from Netherlands 🇳🇱
पुरै हेरे, निकै राम्रो लाग्यो !
Ali Kati dhilo boli deko bhye ramr huntyo kasto chito chito k bolne pani madam😊