नेपालमा टाटा मोटर्सका गाडीहरु बिक्रिमा धान्धली || SIPRADI Trading || Tata Motors

Поділитися
Вставка

КОМЕНТАРІ • 9

  • @roshan2183
    @roshan2183 9 днів тому +2

    यो त एउटा उदाहरण मात्र हो। नेपालमा प्राय जसो सबै इलेक्ट्रोनिक्स गुडस् र सवारी साधनहरूमा राम्ररी अनुसन्धान गर्यो भने यस्तो ठगी, छली जस्ता बेथिति कति भेटिन्छन् कति। ठग र चोरहरु नेपाली नै हुन् कुनै विदेशी हैन। र यो ठगहरुलाई वाहवाही गर्ने नेपाली जनताहरु पनि उतिकै ठगहरु हुन्। बिडम्बना यो देशको र यो देशका जनताहरूको। 😢

  • @KailashKoiral
    @KailashKoiral 11 днів тому +2

    नेपालमा फ्याक्ट्री डिफेक्ट भएका नबिकेका गाडी ल्याइ बेचे पनि कसले के गर्ला त ? ग्राहक चनाखो हुन पऱ्यो

  • @ShyamSinjali-i5x
    @ShyamSinjali-i5x 7 днів тому +1

    नेपालमा ठुला कम्पनीहरु सबै नै नेता र दलाल चोरहरुको हातमा छ

  • @SukwaMan
    @SukwaMan 11 днів тому +1

    नेपाल यस्तो देश हो प्रकिर्तिक रुप ले स्वर्ग भन्दा कम छैन तर। यहाँ ब्यापारी र नेता हरु ले नेपाल लाई नर्क नै बनाई सक्यो। अनि फेरि तिनी हरु लाई जन्माउने यिनै अन्ध भक्त नेपाली हो नि फेरि।

  • @bishalrai5103
    @bishalrai5103 11 днів тому +2

    Waiting for the next episode(Regarding inspection companies).

    • @theexplainernepal
      @theexplainernepal  11 днів тому

      Next episode Ko report aayeko xa hajur .. sipradi le gaadi firta naliyeko le Kathmandu mahanagar le sipradilai mudda haaliskeko xa so hamro team final level ma investigation gardai hununxa maybe within this week video bahira aaunexa

    • @bishalrai5103
      @bishalrai5103 11 днів тому

      @ Iam planning to buy a vehicle & need to know the inspection companies so I can contact them before buy plz.

  • @Diplomats_Asia
    @Diplomats_Asia 11 днів тому +1

    Sipradii chor rahixa ..