अवस्य मास्टर साप मैले भगवान साक्षी राखेर भन्छु सकस र जुठे सिरियल कुरी कुरी हेर्छु।तर अरु सिरियल तपाईंको होस् या अरूको खासै वास्ता लाग्दैन र हल्कारमाइलो मा तपाईंहरू न हुँदा कथा पनि लचिलो छैन र कलामा पनि तपाईहरुको अभाव खड्किएको छ ।बुझ्छौ हामी सबै तिर हेर्न सकिन्न ।शुभकामना मास्टर साप/चन्द्रे जी
सकस सिरियल आउँदा एक दम खुसि झन हप्ता मा 2 पटक आउने भएसि त मन देखि नै खुसि छु बरु भात न खाइ बस्सिएला तर यो सिरियल न हेरि बस्न सकिदैन हप्ता मा दिन गन्दै बस्छु र शनिबार आउँदा एक दम खुसि हुन्छु किन कि यो सिरियल हेर्न पाउँछु नत मेरो मन मुटु मा बसेको सकस सिरियल राजु मास्टर सलाम छ हजुर लाइ जो एस्तो कथा कोर्दै हुनुहुन्छ समाज मा घटिरहेको बास्तबिक घटना लाइ सिरियल मार्फत बुझाउँदै हुनुहुन्छ सलुट छ हजुर लाइ 🙏😭❤❤
मै होला सुरु बात नछुताइ यो सकस हेर्ने राम्रो छ।अब झन राम्रो हुने भयो। सबैभन्दा रम्म्रो सकस सिरियल हो मेरोलगी।अब 2 दिन हेर्न पाउँदा अति खुशी लाग्यो।धन्याबद सकस परिबार्लाइ।
हप्ताको 2 पटक हेर्न पाउँदा , झन आज आमाले देश र परिस्थिति को चरित्र चित्रण गर्दा झन धेरै खुशी लाग्यो , अझै कलाकार ( सदस्य हरु) बढायर यस्तै सकारात्मक सन्देश दिदै अघि बढोश धन्यवाद ।
सकस सिरियल मा हुनु भएका सम्पुर्ण टिमहरू लाई 🙏🙏🙏🙏 अब चन्द्रे र मुना को बिबाह हुनु पर्छ है साथी हरु यी दुवै जनाको मिलन कुनै हालत मा पनि छुट्नु हुदैन ❤❤❤ 1:58
यो सन्देश को दिदी प्रतिको माया अनि साथ र सपोर्ट देख्दा मलाइ सारै खुशी लाग्छ अनि यओ सिरियल दोहोर्याएर हेर्छु सधैं यसै गरि साथ सपोर्ट गरिरहेको देख्न पाउ अगामी भागहरुमा पनि 🙏🙏🥀🥀💐💐💐
कहानी पुरै उल्टो भयो मास्टर साप । पहिला तेत्रो बिहे गर्न लाग्दा गर्न दिएन अहिले बिहे गर्न आंट छैन भनेर भन्ने कस्तो खालको कहानी हो यो । मलाई चाहिँ मन परेन हौ । 😂😂😂
अब भने हेर्न मजा आउनेभयो मुनार चन्द्र को माया सफल हुन्छ कि।आज चाहिँ चन्द्रेले हिम्मत गरेकै हो ।अर्को भाग हेर्न आतुर भको कुन बार आउँछ किर्पया जान्करी दिनुहोला।सक्स परिवार्लाइ धन्याबाद।
चन्द्रेले सोचेजस्तो सायद धेरै नेपाली युवाले सोच्ने गर्छन् ।अधिकांश सामान्य परिवार भएको गाउँघरमा यसो गरेर, उसो गरेर, यस्तो बनाएर र उस्तो बनाएर विवाह गरौंला ! भन्ने हरेक बेरोजगार युवाको सपना हुन्छ तर त्यो सपना देख्ने हो भने कहिल्यै विवाह हुँदैन अधिकांश युवाको किनभने त्यस्ता सपनाहरु सार्है थोरैको मात्रै हुनेगर्छ ।कुनैबेला म पनि त्यस्तै सोच्थे तर त्यहीँ कारण आफ्नो ठानिएकीसँग विभक्त हुनुपर्यो ! जे छ त्यहीँ स्वीकार्नुनै वास्तविकता रहेछ ! सायद सकसमा पनि त्यहीँ देखाइएकोछ !
हेल्लो नमस्कार म कर्ण वीर घर रोल्पा हाल मलेशिया बात पहिलो भाग देखि अहिले सम्म न छुताएर हेर्दैछु धेरै राम्रो बनेको छ सकम पछि स्म्म राम्रो हुँदै जाओस् सकस होल तिम्लाई शुभकामना अनि हाम्रो सन्देश सर को जुन भुमिका छ त्यो एक दमै राम्रो छ फेरि पनि शुभकामना ❤❤❤
भाग एक देखि नछुटाई हेर्दै आएको छु आज को भाग हेरेर खुशी लाग्यो किनभने चन्द्रे ले मुनालाई भगाएको देख्दा साचो प्रेम जित हासिल भएको जस्तो अनुभव भयो किनभने हामी सबैले सानोमा मुदा मदन को कथा राम सिता को कथा पढदै आएका थियो उनिहरूको प्रेम सम्बन्धमा सफल भएको थिएन यसैले सकल सिरीयले दोश्रो विवाह भएर पनि एउटा चोखो प्रेम को सफलता देखाएर समाजमा एउटा सकारात्मक सन्देश दिनको लागी भए चन्द्रे र मुनाको विहे हुन आवस्यकता छ । अर्को भागमा उनिहरूको विहे भएको देख्न पाइयोस अर्को भागमा पनि विहे भएन भने अरु भाग खासै हेरीएला जस्तो लाग्दैन ❤❤❤
यस्तो पनि हुन्छ यार अब सकस सिरिएल हेर्न बन्द गर्नु पर्छ साथिहरु हो नाथे एउटै कथा कति हेर्नू वाक्क भै सकियो चन्द्रेको काम छैन अब इन्द्रे आउनु परो सकस मा
हामी हप्ताको शनिबार र मंगलबार तपाईहरुको माझमा छौ नझुक्किनुहोला है, अनि तपाईहरुलाई आजको भाग "सकस" कस्तो लाग्यो ? प्रतिकृया दिन नभुल्नु होला🙏🏻 धन्यवाद !
Ok ❤❤❤❤ 🎉🎉🎉
अवस्य मास्टर साप मैले भगवान साक्षी राखेर भन्छु सकस र जुठे सिरियल कुरी कुरी हेर्छु।तर अरु सिरियल तपाईंको होस् या अरूको खासै वास्ता लाग्दैन र हल्कारमाइलो मा तपाईंहरू न हुँदा कथा पनि लचिलो छैन र कलामा पनि तपाईहरुको अभाव खड्किएको छ ।बुझ्छौ हामी सबै तिर हेर्न सकिन्न ।शुभकामना मास्टर साप/चन्द्रे जी
good❤
Pahila herxu ani bhaxau hai mastar sap ❤❤
Sapport me😢😢😊❤
भाग १ देखि नछुटाइ हेर्ने अनि अब हप्ताको २ पटकसम्म हेर्न पाउदा एकदम नै खुसी हुनेहरू को को हुन्हुन्छ😍💖💖❤
Yata mo xu haii hajur ❤❤❤❤
Dang bata herdai xu
Ma xu❤❤❤
Me
Me
हप्तामा दुईचोटी आउँदा कोको खुसी हुनुहुन्छ❤🎉🎉🎉 र एक अर्कालाई सबै सपोर्ट गरेर अगाडि बढ्नुपर्छ साथीहरू❤❤🎉🎉
❤🎉🎉
ma🎉🎉🎉
Ma
र
😊@@AnjuSoni-n7m
Aha Kati ramailo ramro dherai ramro lagyo sakas.seriyal.malaita.manparyo.hai.ajhai.agadi.badaijanu.holapragatiko.kamana.sajas.teamlai
हप्तामा दुई पटक सकस आउँदा खुशी हुनेहरु एक हौ ❤🖐️💖
Ma xuuu
Maa ni
हप्ताको 2 चोटि आउँदा म नि खुशी छु
Ma pani xuu
Hello
सकस सिरियल मा चन्द्रे र मुना काे बिहे छिटाे हुनुपर्छ बने हरु यता हाजिर हुनु त ा💐💐💐 .my favourite serial sakas love so much .🌺🌺🌺😍
Vai Kati khusi vako xittai bhe hos muna ra chandreko
O ni chandre ra muna ko b.a vaye ta khusi hunthe ma ni❤
Mo pni
चन्द्रेले आजको एपिसोडमा मुनालाइ भगाइ सके अब अर्को एपिसोड मा राजु मास्टरले लाइक कमेन्ड सियार गर्ने जति सबै जनालाइ बिहेको भोज खुवाउने अरे 😂
आजको एपिसोट हेरेर धेरै खुसी लाग्यो।
अब आउने मङ्गलबारको दिन विवाह भएको देख्न पाऊँ भन्ने जति हाजिर हुम यता ❤❤❤
सकस सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार यहाँहरुलाई भगवान शिवको आशिर्वाद रहिरहोस् हर हर महादेव 🪔🕉️🙏🇮🇳
आहाँ!!! कस्तो राम्रो टेलिचलचित्र!! मलाई मुना दिदी कति धेरै धेरै मन पर्छ नी..... 💗💗💞💞😘😘
सकस सिरियल आउँदा एक दम खुसि झन हप्ता मा 2 पटक आउने भएसि त मन देखि नै खुसि छु
बरु भात न खाइ बस्सिएला तर यो सिरियल न हेरि बस्न सकिदैन हप्ता मा दिन गन्दै बस्छु र शनिबार आउँदा एक दम खुसि हुन्छु किन कि यो सिरियल हेर्न पाउँछु नत मेरो मन मुटु मा बसेको सकस सिरियल राजु मास्टर सलाम छ हजुर लाइ जो एस्तो कथा कोर्दै हुनुहुन्छ समाज मा घटिरहेको बास्तबिक घटना लाइ सिरियल मार्फत बुझाउँदै हुनुहुन्छ सलुट छ हजुर लाइ 🙏😭❤❤
आमाको कुरा असाध्यै राम्रो लाग्यो 👏👏
❤❤😊😊
Mali Pani asadai ramro lagxa ama KO kura
अब चाहि बल्ल मजा आउने भो कथामा चन्द्रे र मुना को बिहे भएको अर्को भाग मा हेर्न पाउ
मै होला सुरु बात नछुताइ यो सकस हेर्ने राम्रो छ।अब झन राम्रो हुने भयो। सबैभन्दा रम्म्रो सकस सिरियल हो मेरोलगी।अब 2 दिन हेर्न पाउँदा अति खुशी लाग्यो।धन्याबद सकस परिबार्लाइ।
सकस मन पराउने कोको हुनुहुन्छ 🙋♂️🙋♀️🖐️
हप्ताको 2 पटक हेर्न पाउँदा , झन आज आमाले देश र परिस्थिति को चरित्र चित्रण गर्दा झन धेरै खुशी लाग्यो , अझै कलाकार ( सदस्य हरु) बढायर यस्तै सकारात्मक सन्देश दिदै अघि बढोश धन्यवाद ।
मैले अहिले यहि सिरियल मात्र हेर्ने गर्छु ! सबैभन्दा राम्रो लाग्छ !
भाग 1 देखि 54 सम्म नछुटाई हेर्ने काेकाे हुनुहुन्छ🤚❤️
🤚
Sapport me😢😊😢
✋✋
🤚🤚
❤
बल्ल मज्जा आउला जस्तो छ ।अब यो जोडीलाई कसैको आँखा नलागोस्👍️👏👏👏
म त कान्छा छोरा मुकेशको बाहिर केटी छ कि छैन भन्ने ठुलो मनमा खुल्दुली भएर 7.30 बजेको पर्खाईमा छु ❤️❤️
हरेक हप्ता नछुट्टै गनाइ हेर्ने सकस कोको हुनुहुन्छ❤🎉🎉🎉
बल्ल आज मन खुसी भयो चन्द्रे ले मुनालाई भगयो सारै राम्रो बन्दै गयको सिरियल शुभ कामना❤❤❤❤
सकस सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथिहरु सबैजना यता जोदिनुहोला।🙏🙏🙏🙏❤️❤️❤️💐💐👏👏
🌹🌹सिरियल धेरै ब्यबहारिक अनि ज्ञान बर्धक छ सबै कलाकार हरु लाई धन्यवाद छ 🌹🌹
सकस सिरियल हप्ता को दुइ दिन आउँदा साह्रै खुसी लाग्यो ❤❤❤
सकस सिरियल मा हुनु भएका सम्पुर्ण टिमहरू लाई 🙏🙏🙏🙏 अब चन्द्रे र मुना को बिबाह हुनु पर्छ है साथी हरु यी दुवै जनाको मिलन कुनै हालत मा पनि छुट्नु हुदैन ❤❤❤
1:58
अब आउने भागमा मङ्गलबारको पटक चाहिँ बिहे भएको सिन हेर्न पाइयोस् राम्रो हुन्छ।
तारा के सि दिदिले दरो सन्देश दिनु भयो छोराहरुलाई र चन्द्रे र मुनाको नाटक चहि खुव खतर्नाक छ ❤❤❤❤❤❤
राजु मास्टर आउन पर्यो चन्दे र मुना को बिहे हुन पर्यो नत्र हप्ताको 2 चोटि आयको मजा भयन है बाकी सिरियल राम्रो छ आइदा बित्तिकै हेर्न मन लाग्छ😢😢😢
यहाँ हरु सकस हेर्न बस्नु हुने सबै लाई भगवान ले सधै खुसी राखुन धन्यवाद 🙏🙏❤️
आह सार्है खुसी लाग्यो हप्ता मा दुई❤❤❤ चेाटि आउदा
साह्रै मार्मिक भनाइ । स्वदेश छाडेर विदेश विदेश भन्नेलाई गतिलो प्रहार हो यो ।
यो दिदीको मन को कुरा कती बुज्ने भाइले खुसी लायो ❤❤❤
बडा मन छुने देशभक्तिका प्रेरणादायी शब्दहरु आमाकाे।🙏🙏
हप्ता मा २ पटक सकस सिरियल आउँदा सबै भन्दा धेरै खुसी हुने मान्छे त मै मात्रै होकी
यो सन्देश को दिदी प्रतिको माया अनि साथ र सपोर्ट देख्दा मलाइ सारै खुशी लाग्छ अनि यओ सिरियल दोहोर्याएर हेर्छु सधैं यसै गरि साथ सपोर्ट गरिरहेको देख्न पाउ अगामी भागहरुमा पनि 🙏🙏🥀🥀💐💐💐
अर्को भागमा चाहिँ सिन्दुर लगाउनु पर्यो मन्दिरमा गएर चन्द्रेले जसरी भए पनि❤❤❤
चन्द्र र मुना को बिहे छिटो हुनुपर्छ ❤❤❤
आमा कोकुराले सारै मन छोयो ।
One of the best serial in nepal. And support this serial for making best serial in nepal ❤❤❤❤
मुना को भाई संदेश जस्तो चाइ हुनुपर्छ है भाइ भयर
खुशी लाग्यो चन्द्रे र मुना एक भयेको देखेर मङ्लबार त भोज होला
बल्ल आज भगाए चन्द्र दाईले यो एपिसोडको धेरै पर्खाइमा थिए म बल्ल आज पूरा भयो ।🙏🙏❤❤
मुना र चन्द्रे भागेको देख्दा खुसी लाग्यो😊😊 अव छिटै विहे भएको हेर्न मन छ❤❤ फेरी विचमा कोही भिलेन बनेर नआए हुन्थ्यो😔😔🥲
चन्द्रेले मुनालाई भगाउनु भयो है यो एपिसोडमा 👍️👍️👍️अनि आमाको बिचार क-कसलाई मन पर्यो हजुरहरुलाई 🙋♀️🙋♂️🙋♂️🙋♀️
मुना र चन्द्र को बिहे भको हेर्ने को-को हुनुन्छ्
यो चन्द्रेलाइ राजुले दिएको 10 लाख पोइसाचै खोइ र बिदेस जानू अचम्म 🤔🤔😳😳
ला है राजु दाई र मुना दिदीलाई congratulations🎉 🎉🎉❤ happy Suva katra Naya जोडीको
ल अब चाहिँ बधाइ छ चन्द्रे भिनाजुलाइ र मुना बहिनिलाइ
अबको भागमा सबै परिवारको मेलमिलाप भएको देख्न पाइयोस
ल बधाई छ दाजि बैबाहिक जिबनको शुभकामना
अनि त्यो १० लाख पैसा चाहि कता गयो त्यो पैसाको त कुरा नै आयन भाउजुको उपचारमा सबै पैसा खर्च त भयन होलि नि 😢😢😢😢
Mero man kai kura garnu vo
वाउ आजा चाहि खुसि लागेको छ मुना र चन्दे काे अब चाहि साच्चिकै बिहे हुनु पछ भने काे काे हुनुन्छ ❤️❤️❤️❤️
नछुटाई हेर्ने जती यता हाजिर है त! ताकि वाहाहरुलाई हौसला साथ सपोर्ट मिलोस्🎉
Me
आउन होस् मिलेर हेरम्👀👀👀
कहानी पुरै उल्टो भयो मास्टर साप । पहिला तेत्रो बिहे गर्न लाग्दा गर्न दिएन अहिले बिहे गर्न आंट छैन भनेर भन्ने कस्तो खालको कहानी हो यो । मलाई चाहिँ मन परेन हौ । 😂😂😂
हेरिरहुजस्तो लाग्ने सिरियल कसो साथीहरू हो??
अब भने हेर्न मजा आउनेभयो मुनार चन्द्र को माया सफल हुन्छ कि।आज चाहिँ चन्द्रेले हिम्मत गरेकै हो ।अर्को भाग हेर्न आतुर भको कुन बार आउँछ किर्पया जान्करी दिनुहोला।सक्स परिवार्लाइ धन्याबाद।
मुना र चन्द्रे को बिबाह हेर्न पाय हुन्थ्यो 😊
यो सिरीयल नछुताई हेर्ने मा म पनि पर्छु है असाध्यै मन पर्छ मलाई
Dami lagyo aajako episode pani dhanyabad sampurna entire teamlai ❤❤❤❤❤
यो जोडी नछुटेको देख्न पाउ है अर्को भागमा
चन्द्रेले सोचेजस्तो सायद धेरै नेपाली युवाले सोच्ने गर्छन् ।अधिकांश सामान्य परिवार भएको गाउँघरमा यसो गरेर, उसो गरेर, यस्तो बनाएर र उस्तो बनाएर विवाह गरौंला ! भन्ने हरेक बेरोजगार युवाको सपना हुन्छ तर त्यो सपना देख्ने हो भने कहिल्यै विवाह हुँदैन अधिकांश युवाको किनभने त्यस्ता सपनाहरु सार्है थोरैको मात्रै हुनेगर्छ ।कुनैबेला म पनि त्यस्तै सोच्थे तर त्यहीँ कारण आफ्नो ठानिएकीसँग विभक्त हुनुपर्यो ! जे छ त्यहीँ स्वीकार्नुनै वास्तविकता रहेछ ! सायद सकसमा पनि त्यहीँ देखाइएकोछ !
1k भन्दा कम भएको साथीहरू एक अर्कालाई सहयोग गर्दै अघि बडौ आउनुस सुरू गरौम नि गईु
छिट्छिटो कमेन्ट गर्दी हाल्छु। मलाई पनि २...४ लाइक मिल्छ कि ❤❤😂
अामा भनेको एस्तो हुनुपर्छ सबै को
सकस सिरियलकाे आमाकाे राेल म जस्तै मन पराउने जति हाजिर हाै त❤️❤️
Sakas serial haptako dui CHOTI herna pauda ko ko khusi hunuhunxa??🙏🙏🙏🙏
एक हप्ता परखिन गारो भैरा थो हप्ता को दुइ दिन गरे र राम्रो भो है धन्यवाद raju मास्टर जी
हेल्लो नमस्कार म कर्ण वीर घर रोल्पा हाल मलेशिया बात पहिलो भाग देखि अहिले सम्म न छुताएर हेर्दैछु धेरै राम्रो बनेको छ सकम पछि स्म्म राम्रो हुँदै जाओस् सकस होल तिम्लाई शुभकामना अनि हाम्रो सन्देश सर को जुन भुमिका छ त्यो एक दमै राम्रो छ फेरि पनि शुभकामना ❤❤❤
Sakas serial haptako dui choti herna pauda ko ko khusi hunuhunxa?? 🙏🙏🔥🔥
मलाई सबै भन्दा मन पर्ने सिरियल शकस नै हो🌷♥️🌷
Ramro x hajur siriyel haptama dui patak aauda🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
100 भन्दा कम भयको साथी हरु यता हाजिर हुम त मिलेर अघि बढ्नु पर्छ❤❤😊😊
Back plz 😢😢
15 Vyo hjrko back dinu hoi@@NepaliSongOfficial-0
Sabai mili 100 katam sathi haru
@sangit807 74 vyo hjr ko back dinu lw
Rply❤
Hapta ko 2 choti hernw paiyeko xa khusi layo❤❤❤ ma gulmi batw herdai xu big fan hjr haru ko 🙏🏽🙏🏽🙏🏽
la बधाई xa सपूर्ण सकस परिवार तिम्लाई
यसतो ताईन तुईको सिरीयल बनाउनु भन्दा पलायन भएकै राम्रो।कति हेर्नु एउटै ठोपडा ५/६ वटा सिरीयलमा।
Wow आजको भाग खत्रा👌👌♥️♥️ अब कहिले आउछ मङलबार कुर्न गारो भयो
सन्देश ले दिदी भिनाजु लाई साथ दिएकोमा साह्रै खुसी लाग्यो। चन्द्रे र मुनाको जोडि छुट्नु हुदैन। चन्द्रे ले मुनालाई भगाएको धेरै राम्रो लाग्यो।
खुसी लाग्यो आजको भाग बिहे चाडोहोस्
ATI ramrod lage yo sirela ❤❤❤❤❤❤❤❤yo munako Amma Khatri xa sandesale dalai Maya gareko ekdam man parx❤❤❤❤❤
50 नपुगेको साथी आउनु मिलेर अगाडि बढम😢🎉😊❤😊😊❤😊❤😊❤🎉🎉😢😢😢😢😢😢😢😢😢😊❤😊❤😊❤😊❤😊😢😢😢😢😢😢😢😢❤😢❤😢❤😢😊❤😊😊😮😮😢😮😢
❤😊❤
Hunxa😊
Okay 😊❤❤😊
Hunxa😢😊❤😊❤😊❤
Hi😊
यो भागेको पनि एउटा् सपना मात्रै हो साथिहरु
चन्द्र ले आमा कुरा मान्नु पर्छ मुनासंग बिहे गर्नु पर्छ चन्द्रे ले नत्र मुना अर्कैको हून्छ चन्द्रे गल्ति गरे
सधै रूहाउने सीरियल सकस congratuletions सकस टीम 🙏🙏🙏🙏🙏
आज को भाग हेर्न खुब मज्जा आयो ।
सन्देस्ले दिदिलाइ सारै बुज्छन खुसिलाग्छ साथदेकनेदेख्ता
अब राजु मास्टर आयर चन्द्रे र मुनाको बिबाह गराइ दिनु पर्यो😂❤
अब मंगलबारको पर्खाइमा को को हुनुहुन्छ यता हु
My Favorite Seriyal Sakas ❤❤
अब अर्को भागमा मुना र चन्द्रे को बिहे हुनुपर्छ
My favourite sakasa serial
भाग एक देखि नछुटाई हेर्दै आएको छु आज को भाग हेरेर खुशी लाग्यो किनभने चन्द्रे ले मुनालाई भगाएको देख्दा साचो प्रेम जित हासिल भएको जस्तो अनुभव भयो किनभने हामी सबैले सानोमा मुदा मदन को कथा राम सिता को कथा पढदै आएका थियो उनिहरूको प्रेम सम्बन्धमा सफल
भएको थिएन यसैले सकल सिरीयले दोश्रो विवाह भएर पनि एउटा चोखो प्रेम को सफलता देखाएर समाजमा एउटा सकारात्मक सन्देश दिनको लागी भए चन्द्रे र मुनाको विहे हुन आवस्यकता छ । अर्को भागमा उनिहरूको विहे भएको देख्न पाइयोस अर्को भागमा पनि विहे भएन भने अरु भाग खासै हेरीएला जस्तो लाग्दैन ❤❤❤
साना युटुबर साथीहरु सबै मिलेर अघि बढम् है त ❤🎉❤
Sapport😢😊😢😊
Back dinu lw
@@XetreeHaree back to me sathi
Ok
यस्तो पनि हुन्छ यार अब सकस सिरिएल हेर्न बन्द गर्नु पर्छ साथिहरु हो नाथे एउटै कथा कति हेर्नू वाक्क भै सकियो चन्द्रेको काम छैन अब इन्द्रे आउनु परो सकस मा
साह्रै मन पर्ने सीरीयल ❤❤❤❤
Wow aaja ko episode ending daami xa❤❤❤
चन्द्रे विदेश जान हुन्न मुनालाई बिहे गरेर देशमै केही गर्न पर्छ भन्ने जति यता हाजिर हुम त 👌👌👍
अब मंगलबार कैले आउछ एकदम राम्रो भयो चन्द्र र मुनाको मिलन भयो मत एकदम खुसी छु ❤❤❤
चन्द्रेले मुनालाइ भगायेको सम्झेको र झुटो नहोस् होइ साच्चै को होस्।
अन्तिमम्म्म बल्ल मज्ज्जा आयो अब चन्द्रेले मुनालाई सिन्दुर हाल्नुपर्यो अनि बल्ल मज्ज्जा आउछ
बल्ल राम्रो हुने भयाे चन्देले अाट गरेपछि🙏🙏
बल्ल आज चन्द्रे भेना ले मुना भगायो 😂😂अब चाँडै मुना र चन्द्रे भेना को बिहे भएको हेर्न पाउ ❤❤❤
आज को भाग धेरै राम्रो छ👍️👍️👍️