Be a champion of faith | विश्वासको च्याम्पियन बन्नुहोस् | Sermon by | Pastor Raju Tamang

Поділитися
Вставка
  • Опубліковано 11 лют 2025
  • चुनौतीपूर्ण समयमा विश्वासको च्याम्पियन बन्न
    Becoming a champion of faith during challenging times
    Be a Champion in Challenging Times
    चुनौतीपूर्ण समयमा च्याम्पियन बन्नुहोस्
    च्याम्पियनहरू को हुन्?
    Who are the champions?
    विश्वासको रक्षक
    Defender of Faith
    परमेश्वरको राज्यका योद्धाहरु
    Warriors of the kingdom
    चर्चलाई समर्थन गर्ने
    Supporting the Church
    चर्चलाई रक्षा गर्ने
    Defending the Church
    चर्चलाई अगाडि बढाउने
    Leading the Church Forward
    समुदायलाई सशक्तिकरण
    Empowering the Church Community
    चर्चलाई उत्थान गर्ने
    Uplifting the Church
    चर्चलाई प्रोत्साहन गर्ने
    Encouraging the Church
    चर्चलाई निर्माण गर्ने
    Building Up the Church
    विश्वासको च्याम्पियन किन बन्ने?
    Why to become a champion of faith?
    परमेश्वरले दिनुभएको उद्देश्य पूरा गर्न
    To Fulfill Our God-Given Purpose
    परीक्षण र चुनौतीहरूमा बलियो भएर खडा हुन
    To Stand Strong in Trials and Challenges
    मत्ती २४:१०-१२ १० तब धेरै जना भड्‌केर जानेछन्‌, र ठेस खानेछन्‌, र एउटाले अर्कालाई विश्‍वासघात गरेर सुम्‍पिदिनेछ र घृणा गर्नेछ। ११ धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्‌, र धेरैलाई बहकाउनेछन्‌। १२ दुष्‍टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ।
    २ थेसलोनिकी २:३-४ ३ कसैले कुनै किसिमले तिमीहरूलाई धोका नदेओस्‌। किनकि पहिले विद्रोह नभएसम्‍म पापको मानिस, अर्थात्‌ सर्वनाशको छोरो प्रकट नभएसम्‍म त्‍यो दिन आउनेछैन।
    ४ त्‍यसले ईश्‍वर कहलिएका सबै अथवा पूज्‍य वस्‍तुहरूको विरोध गर्छ र तीभन्‍दा आफैलाई उच्‍च तुल्‍याउँछ, यहाँसम्‍म कि आफैलाई परमेश्‍वर नै घोषणा गरेर परमेश्‍वरको मन्‍दिरमा त्‍यो बस्‍छ।
    १ तिमोथी ४:१ पवित्र आत्‍मा प्रष्‍टै भन्‍नुहुन्‍छ, कि पछि आउने समयमा छली आत्‍मा र भूतप्रेतका सिद्धान्‍ततिर मन लाएर कोही विश्‍वासबाट तर्किजानेछन्‌।
    मर्कूस १३:२२ किनभने झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्‌, अनि सम्‍भव भए, चुनिएकाहरूलाई भ्रममा पार्न तिनीहरूले चिन्‍हहरू र आश्‍चर्यका कामहरू गर्नेछन्‌।
    Find us on
    Facebook - / homechurchchennainepal...
    Instagram - www.instagram....
    © Home Church Chennai Nepali service.

КОМЕНТАРІ • 10