(पाथिभरा)मुकुम्लुङ को इतिहास यस्तो रहेछ, किन बनाउनु हुदैन केबल कार? किन काताकात लिम्बुहरु?

Поділитися
Вставка
  • Опубліковано 12 лис 2024

КОМЕНТАРІ • 10

  • @gitarai7528
    @gitarai7528 2 дні тому +3

    उहा जस्तै सबैले आवज उठाउ,पहिले सबै भक्तजन हरू हिडेर जादा पनी भाको थियो,अहिले पैसाको लागी त्याहाको गरीखाने हरू लाई रुवाउनु राम्रो होईन..

  • @BuddhaRai-p3p
    @BuddhaRai-p3p 2 дні тому +4

    याक्थुङबा हरु धेरै हली भो

  • @SunitaRai-w1h
    @SunitaRai-w1h 2 дні тому +2

    ☑️☑️☑️

  • @bjlimbu8782
    @bjlimbu8782 День тому +1

    साहै मार्मिक मुन्धुम सुन्न पाइयो जय मुकुमलुङ युमा माङ !!धेरै राम्रो सान्दर्भिक बिचार यरिक यरिक नोगेन!

  • @RohitLimbu-xe9cz
    @RohitLimbu-xe9cz День тому +2

    कुनै पनि हालत मा बन्नु हुँदैन....जय मूकुमलुङ !!!

  • @mohanlimbu7124
    @mohanlimbu7124 День тому +1

    चन्द्र पतॅाड•वा दाईको मुकुलुड• बिषय सबै सहि र राम्रो छ।तर आरेन त यहॅा नेपाल जन्मेको होर दाजु?जय मुकुम्लुड• धन्याबाद

  • @NarjunMangol
    @NarjunMangol День тому +1

    Jai mno dgg Jai mongol Jai mulbasi

  • @nilgovindamaharjan7287
    @nilgovindamaharjan7287 21 годину тому +1

    भारतमा बिकासउनमुख देश हो केदारनाथ मा केवलकार किन राखेन धार्मिक स्थल मा राख्नै हुँदैन ,कमिसन को खेल ,चन्दागिरि मा जंगलमा होटल खोल्न पाइने सब कमिसन पैसा मात्र पाए गुपनि खान्छ नालायकहरुले