रविलाई थुनेर सबै समस्या समाधान हुन्छ भनठानेको होला तर हैन अझै झन समस्या थपिदै जान्छ। एउटा रविलाई थुनेर केही हुदैन अब गाउँ - गाउँ बाट हजारौ रवि जागेर आउँछ हिंह दरबार घेर्न लाई र जसरी बाङगलादेशमा सेख हसिना लखेटियको थियो तेस्तै केपि ओलि र गृहमन्त्री रमेश लेखक लाई सडकमा घिसारेर लखेटिन्छ। जागौं जनता जागौं अब त अति भयो। गाउँगाउँ बस्ति बस्ति बाट उठौं।
हैन रबि दाइलाइ कत्ती खेदो खनेको जय रबि दाइ 🙏🙏🙏 जय घण्टी यो मिडियाहरुनी खाली रबि दाइको बारेमा मात्र बोल्छ अरुको बारेमा किन केही बोल्दैन😢 यो मिडिया हो कि पार्टीको सस्था हो🙏
बिआरआई अनुदान सम्झाैता गर्न जनताले म्यान्डेट दिएकाेमा साे बमाेजिम नगरी अरू नै अन्ठ न बन्ठकाे आफुखुशी सम्झाैता गरेकाेले प्रधानमन्त्रीसंग जनता शशंकित रहेकै अवस्था छ।अहिले फेरि याे सरकारबाट भारतलाई असुरक्षा बढ्दै गएकाे भनी एक भारतीय भुतपुर्व उच्चपदस्थ अनधिकृत ब्यक्तिले अवधि ताेकेर सरकार ढल्ने कुरा गरेकाे कुरा सामाजिक संजालमा आउन थालेकाे छ। देश र जनतालाई शुरूदेखि नै बाेझकाे रूपमा रहेकाे अनुशाशनहीन सरकार ढलेमा देश र जनतालाई कुनै नाेक्सानी हुने छैन।
रविलाई थुनेर सबै समस्या समाधान हुन्छ भनठानेको होला तर हैन अझै झन समस्या थपिदै जान्छ। एउटा रविलाई थुनेर केही हुदैन अब गाउँ - गाउँ बाट हजारौ रवि जागेर आउँछ हिंह दरबार घेर्न लाई र जसरी बाङगलादेशमा सेख हसिना लखेटियको थियो तेस्तै केपि ओलि र गृहमन्त्री रमेश लेखक लाई सडकमा घिसारेर लखेटिन्छ। जागौं जनता जागौं अब त अति भयो। गाउँगाउँ बस्ति बस्ति बाट उठौं।
देशै नागरिक बेचेर खाईसके अझै रबि,,,रबि,,,भनेर बस कान्छी
हैट हामीलाई त स्थानीय बासिन्दा वा खाता नभई ऋण दिँदैन । रविलाई त सबै सहकारीले त्यसै ऋण दिने रहेछ।
हैन रबि दाइलाइ कत्ती खेदो खनेको
जय रबि दाइ 🙏🙏🙏 जय घण्टी
यो मिडियाहरुनी खाली रबि दाइको बारेमा मात्र बोल्छ अरुको बारेमा किन केही बोल्दैन😢
यो मिडिया हो कि पार्टीको सस्था हो🙏
Khub khusi vaxes hain.......kp ki chor natini
चोकटो खाना गाएको बुढी झोलमै डुबेर मरी।
Jay rabi
जीतेन्द्र बाबु राइ लाइ सार्बजनिक नगर्नाको कारण के हो यस बिसयमा पनि समाचार बनाउने साहस आयोस।
Jay Ghanti 🔔🔔🔔🔔🔔🔔
बिआरआई अनुदान सम्झाैता गर्न जनताले म्यान्डेट दिएकाेमा साे बमाेजिम नगरी अरू नै अन्ठ न बन्ठकाे आफुखुशी सम्झाैता गरेकाेले प्रधानमन्त्रीसंग जनता शशंकित रहेकै अवस्था छ।अहिले फेरि याे सरकारबाट भारतलाई असुरक्षा बढ्दै गएकाे भनी एक भारतीय भुतपुर्व उच्चपदस्थ अनधिकृत ब्यक्तिले अवधि ताेकेर सरकार ढल्ने कुरा गरेकाे कुरा सामाजिक संजालमा आउन थालेकाे छ। देश र जनतालाई शुरूदेखि नै बाेझकाे रूपमा रहेकाे अनुशाशनहीन सरकार ढलेमा देश र जनतालाई कुनै नाेक्सानी हुने छैन।
जय घन्टि जय रबि।
Jay rabi sir🎉🎉🎉
😂😂😂😂 Nepal honi😂😂😂😂
Good luck rabai sir jay ganti
Rabi mathi rajniti partisod ho
Rip kantipur
Thag kantipur
Jay ghanti 😂 .. janta lai bhram rakherw kasle janta kai paisa jhwam garnu bhya thyo😂😂😂 chor
Rip rip katipur
🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️
Rabi lamichane lai 20 dekhi 25 barsa jail sajaye Dina parxa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Aayo ek jhole अझ, कुन party ko hunuhunxa तपाईं 😡😂😂😂
चोकटो खाना गाएको बुढी झोलमै डुबेर मरी।