सीता सिरियलकी नन्द भाउजुको सम्बन्ध बाहिर कस्तो ? सेट बाहिर प्रान्क गर्न माहिर I Etalk I
Вставка
- Опубліковано 9 лют 2025
- सीता सिरियलकी नन्द भाउजुको सम्बन्ध बाहिर कस्तो ? सेट बाहिर प्रान्क गर्न माहिर I Etalk I
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
सिता सिरियल हप्ता मा २ पटक आए सारै आनन्द आउथ्यो ❤❤❤
सिता कि नन्द को र बाबा को अभिनय सारै राम्रो छ धेरै धेरै आसिर्बाद छ सिता टिम लाई जय होस 🌲💐 पसुपतिनाथ साथदिनु होस धन्यवाद
सीता सिरियल हप्ताको 2 पटक आय सारै आनन्द आउथ्यो
Same❤
मलाई अत्ति नै मन पर्ने नन्द भाउजु❤🎉
धेरै मामा दिनु ल भाउजू लाई
सीता सिरियल म नि सधै हेर्छु एकदम मनपर्छ अझ राम्रो काम गर्दै जानुहोला👍️👍️
किन हुनु भाउजुलाई साथ् देको हुनाले हो ❤
सीता कि नन्द को र बाबा को अभिनय धेरै राम्रो छ
म लाई त समाजमा धनि र गरिबको बिभेद अनि आमाको बचन हारनुनसकेको र जगत लाई आमाले गरदा कहिले नसुध्रिएको अनि नन्द र भाउजु को स्वर मा १००% सुहाएकोले मलाई सारै मनपरेको हो
मलाई पनि सिता सिरियल हेर्न लत नै बसिसकेयो अब हपता मा 2पटक भय
धेरै राम्रो छ तिता त मन छुने सुओउ छ जति हेरो उति❤❤❤
अति उत्कृष्ट टेलि सिरियल सीता ❤❤
सिता सफल हुनमा नन्द भाउजुको राम्रो सम्बन्ध देखाउनु पनि मुख्य कारण हो
सीता र नन्दको म pani big fan hai❤❤
सारैनै राम्रो छ सिता सिरियल अझै राम्रो गदै जानुहोस् शुभकामना ❤❤
म पनि सीता सिरियल को नियमित हु सारै राम्रो छ।नन्द भउजु मन पर्छ।
Best sirel ❤❤❤❤
Sita wow wow dherai ramro xa super nice hjrko sabai team lai subha kamana xa sabai part ma rune sing xa 🙏🙏🙏🙏😊😊♥️♥️🌷🌷♥️♥️
मलाई चैं नन्द को acting बोली & मान्छे पनि shristi nai मनपर्छ ❤❤❤
Good conversation.. Ramailo lagyo🎉🎉❤❤😮😮
सिरियल एकदम राम्रो छ तर जगते दाईकाे भाग अाउदा सारै रिस उठ्छ।राम्रो त रमेश सँगकाे काे भाग अाउदा बिगत अाफ्नाे लाईफ सम्झन पुग्छु ।
अब भुन्टी सिरियलको सासु (बालकुमारी ) र बुहारी ( आशा ) दुई जनालाई ल्याउनु 🙏
नन्द पनि सारै मन पर्छ
Sita dhari dami dami xa big fan for Sita
मैलेनि नबिराईकन हेर्छु सिता िसरियल सारै मनपर्छ।
सिता सिरियल दिन दिनै आए पनि हुन्थ्यो
सीता सिरियल एक दमै ठीक छ गाउँको कथा ब्यथा व्यहोरा उल्लेख छ
My favorite ❤
Good luck ♥️🦋✨samiya & sonisha Dee
I love u sita
My super nice no 1 siriyal❤❤❤❤❤❤
जय जय होस्।
Samiya keep going Bravo 👏♥️♥️
both of are doing great job👍️👌👏
Nice nice. 👍👍👍
यो सिरियल हेर्दै जादा मेरो सानो 10 वर्षको छोरीले यसो भनिन- जगतेले उस्लाई अति यातना दिएर भर्र्याङ्बाट खसालिदियो त्यो बेलामा नानीले म भएको भए त्यो जगतेलाई मारिदिन्थे भनेर जुरुक्क उठिन हामी सबै जना यो सिरियल हेर्छौ।
सिता सिरियल को नन्द भाउजु साह्रै मन पर्यो मलाई सिता सिरियल ले साह्रै मन छुयो 👍
Samya n babako role is best
Khasma sita ko role nanda samiya lai dinu parne ......uha ko acting dherai ramro xa❤❤❤❤
Sahi ho
Sita ma sabai vanda ramro acting nanda ko xa
मलाई सारै मन प्रनेनै सीता सिरेलहो
Sitako nand poni ramro socha hai 🎉❤
आसा खडका लाइ पनि बोलाउन please please please
सिता र सरटि राम्रो हुनु छ
One of my favourite serial sita❤
सारै मनछोयको सिरियल सिता हेर्दात सधै रुनूपर्छ अझै पर्गतिको कामना
My favourite sita and sristi❤❤
सिताको आमा छोरीको सिन चाहि मेरो फुपुको real life मा ठ्याक्कै मिलेको छ । मेरो फुपुको श्रीमानको मृत्यु भएको, छोरा हराएको, छोरीको नाम सिता नै तर श्रीमान पीडित चाहि हुनुहुन्न र फुपु त्यहि एउटा छोरी सिता लाईनै सबै थोक यानिकी छोरीमै सास अल्झेको छ मेरो फुपुको
सीता र रमेश को सुरुमै सानो बाटै लब गरेको धेखाउनु पर्ने थियो।
नन्द भाउजु को जोडि सारै मन पर्छ सिता सिरियल हेरेर धेरै रोको छु धेरै भन्दा पनि धेरै मन पर्छ अजै अगि बड्दै जानु भन्छु 🙏🙏🙏
Samiya (shristi) is love ❤
Very nice nanda vauju❤❤❤
Sristi man parx malai ta ❤😂
Oooaho aaja t sita serial aauxa😮❤
Good luck 🤞🤞🤞🤞
सीता सिरियल धेरै मन पर्छ सुरुदेखि नै नछुटाइ हेर्ने गरेकी छु अझै राम्राे गर्दै जानुहाेला
❤❤😊
Sita siryalma sabai kalakarko aafno aafno rol ma ramro hunhunxa
vauju ta tesai ramro kasam nanda yeti beautiful socheko thina❤
"Sita" is Very nice serial. I m it's great fan and regular viewer. I m much fascinated by the good combination of Sita, sristi and father-in-law in appearances and roles of daughter-in-law, sister-in-law and father-in-law. Much attractive combination.
Lovely both my favourite ❤❤
नन्द सारै मन पर्छ मलाइ
Thank you so much 200 supporting family piz
अब बुहारिको राम र कमला वा कान्छी को कान्छी र सागर सर plz daju🙏🙏🙏
सीता सिरियल पर्ते क दिन आया हुन्थ्यो ।
❤❤❤🎉🎉🎉
Real ra acting ma kati different..
Very nice acting (sita team)ko
🎉🎉🎉🎉🎉
Proud moment Samiya ♥️♥️♥️♥️♥️
Beautiful Nanda vauju❤❤
❤❤❤❤🙏🙏🙏🙏❤❤❤❤
अब आशा खड्का लाई ल्याउनु पर्यो
❤❤❤❤❤🎉🎉🎉🎉
आसा खड्का र सागर गौतमलाई पनि ल्याउनु न plz
Kati mitho geet gaunu vako wow sarai maan paryo
Samiya Bahini ko avinaya sarai ramro cha !
मलाइ नन्दको character साच्चिकै मन पर्छ।
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
thank you so much 200 family 🎉🎉
❤❤❤❤❤❤❤❤🥰🥰🥰💐💐💐
सीता ले सिरेलमा जस्तै कपडा लगायर इन्त्रविउ दिन जादा राम्रो हुन्छ यो कपडा सुहायन
❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
Big fan nanda bhaujuko ❤❤
म नियमित दर्शक हु युट्युब मा
कुन टेलिभिजन मा आउँछ हौ
Damii
xito aaunu parxa sita sirel
नाम सीता सिरियल अनि सीताको चरित्र बहन गर्न नसकेको फिल गरायो।किन कि सिता जुन मेन लीड गरिरहेको छ सीता भने पछि अत्यन्तै पतिव्रता हुनु पर्ने मा पहिले नै माया गरेको 😢
Siristi ko ni act dherai ramro xa
मेरो आखा उसतो हो की कोट को इटयाल नै तेसतै हो
7 din nai aauna parni ho sita ani balla Kati ramilo rw aando lagatho 😊
Wow nice
😂😂😂😂😂Smart
रमेश काठमण्डौं नजाने भन्थ्यो, अब जानु पर्ने अबस्था आउने हो कि ? यदि सिता घर नफर्किने भइन् भने ?
❤️❤️🙏🙏
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Saumyta ko jhan ramro xa
सियल चलेर उहाहरुलाइ बोलानु राम्रो हो तर पनि दुख पायर आको मान्छेलाइ अझ सहयोग गर्नु भको भय तपाईं लाई कति माया गर्नु हुन्थियो होला तपाईं कोमा आयर नियाय नपायर किसोर दादा कोमा गयसि दिदी बिदेश बाट आउनु भयो तपाईं हरु चलेको कलाकार लाई लेरउनु भन्दा दुखिलाइ सहयोग गरेको भय कति राम्रो हुन्थियो गल्ति बोले सरि भने
Lakhoule Herne sita
Nice👍