Ma Samjhani Timile Birsani - Bimal Raj Chhetri • Laxmi Malla • Juna • New Nepali Song 2024
Вставка
- Опубліковано 18 кві 2024
- Presenting new Nepali song Oie maya ma samjhani timile birsani by Bimal Raj Chhetri & Laxmi Malla featuring Ramkant Neupane & Juna Bishwokarma only on Namaste Plus' official UA-cam channel.
Namaste Plus Presents:- New Nepali Song 2081
|| Ma Samjhani Timile Birsani म सम्झनी तिमीले बिर्सनी ||
#Kattipirchhani
#bolaaudanisundainau
#paanbhitrakosupaari
#dinaivaribanaima
#bimalrajchhetri
#laxmimalla
#junabishwokarma
#shreekrishnabammalla
#namasteplus
#newsong
#newlokdohori
#nepalisong
#newsong
#newnepalisong
#nepalifolksong
------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bimal Raj Chhetri @bimalrajchhetri
Laxmi Malla
♬ Lyrics | Music:-
Shreekrishna Bam Malla @ShreekrishnaBamMallaLaxmiMalla
♬ Arrange:-
Sudip Sagar
♬ Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Recording Studio:-
Prisma Digital
♬ Recordist:-
Kamal
Govinda
♬ Madal - Posan Fharti
♬ Flute -Ratna B.K.
♬ Gitar - Sanjeev Baraili
♬ Sarangi - Hemanta kanchha Rasaili
♬ Group Vocal -
Shreekrishna Bam malla/ Sudip sagar
Sunitami pariyar/ Rejina pariyar
♬ Audio | Video:-
Namaste Plus
-------------------------------------
🎬️ Video Credits:-
🎬 Producer:-
Ramkant Neupane
🎬 Director:-
Bikram Chauhan
🎬 Cast:-
Ramkant Neupane
Juna Bishwokarma
🎥 Cinematographer | Drone:-
Prakash Khadka & Team
🎬 Visual Edit | Colorist:-
Milan Bishwokarma
🎬 Poster Art:-
Santosh Sunar
Laxman Chauhan
🎬 MUA:-
Kabindra Khadka
🎬 IT Support:-
Rajendra Aryal
🎬 Camera Asst.:-
Prashant KC
🎬 Transportation:-
Som B. Lungeli
Suraj Pariyar
🎬 Light & Technical:-
Muskan Oli
Jayendra Rawal
Dan B. Oli
🎬 Editing Station:-
B. Star Films
9861247368
🎬 Special Thanks:-
Bikram Budhathoki
Badal Ghimire
Karki Ji
Roshan Singh
Binita Poudel
Nehar Budhathoki
Susmee
Samikshya Adhikari
Mahesh Saud
Tul B. Lungeli
Madhu Kafle
Suraj Bhattarai
Dipendra Sunari
Devchuli Chulibojha Magar Samudayik Homestay, Bulingtar -4, Nawalpur
Lyrics:-
Malai kati pir chha ni , bolauda ni sundinau kati manma pir Cha ni , Oie maya ma samjhini timiley Birsani …
Dinai vari banai ma gai charaudai dulincha
Rati Maan ma maya chulincha
Malai Katti pir cha ni ….
Kude ma dhud dekhesi chor biralo palkincha
Maanko maya Mann mai salkincha
Malai Katti pir cha ni …
Pan vitra ko supari chapaudina saro cha
Timi bina bachanai Garo cha
Malai Katti pir cha ni …..
Tirkha metni kelle ho ghat ko pani ghatai ma
Yaklai vaichu aadhi batai ma
Mamai Katti pir cha ni ….
Jhalko dherai aayara runchu barai rati ma
Timrai photo debre chatima
Mamai katti pir cha ni ….
Birsina lai Garo vo aaucha jhalko palpal ko
Aasu puchni talo malmal ko
Malai Katti pir cha ni …..
Dhaatdina ka kei kura sabai timlai batauchu
Dina raat yad Le satauchu
Malai katti pir cha ni ….
Aasti vanda Kina ho aaja maya jhan lacha Timrai kakh ma runa Man lacha
Malai katti pir cha ni …
दिनैभरीमा बनैमा गाई चराउदै डुलीन्छ,
राती मनमा माया चुलीन्छ !
मलाई कति पिर छ नी बोलाउदानी सुनदैन्उ कति मनमा पिर छ नी
ओई माया म सझिनी तिमीले बिर्सने
कुडेमा दुध देखेसी चोर बिरालो पल्किन्छ
मनको माया मनमै सल्किन्छ
कति पिर छ नी बोलाउदानी सुनदैन्उ कति मनमा पिर छ नी
ओई माया म सझिनी तिमीले बिर्सने
पान भित्रको सुपारी चपाउदिन सारो छ ,
तिमी बिना बाच्न गारो छ !
मलाई कति पिर छ नी बोलाउदानी सुनदैन्उ कति मनमा पिर छ नी
ओई माया म सझिनी तिमीले बिर्सने
तिर्खा मेटने के ले हो घाटको पानी घाटैमा
एक्लै भै छु आघी बाटोमा
मलाई कति पिर छ नी बोलाउदानी सुनदैन्उ कति मनमा पिर छ नी
ओई माया म सझिनी तिमीले बिर्सने
झल्को धेरै आएर रुन्छु बरै रातीमा,
तिम्रै फोटो देब्रे छातीमा
मलाई कति पिर छ नी बोलाउदानी सुनदैन्उ कति मनमा पिर छ नी
ओई माया म सझिनी तिमीले बिर्सने
बिर्सनलाई गारो भो आउछ झल्को पलपलको
आशु पुछने टालो मलमलको
मलाई कति पिर छ नी बोलाउदानी सुनदैन्उ कति मनमा पिर छ नी
ओई माया म सझिनी तिमीले बिर्सने
ढाटदिनका केही कुरा सबै तिम्लाई बताउछु
दिन रात याद ले सताउछु
मलाई कति पिर छ नी बोलाउदानी सुनदैन्उ कति मनमा पिर छ नी
ओई माया म सझिनी तिमीले बिर्सने
अस्ती भन्दा किन हो आज माया झन ला छ
तिम्रै काखमा रुन मन लाछ
मलाई कति पिर छ नी बोलाउदानी सुनदैन्उ कति मनमा पिर छ नी
ओई माया म सझिनी तिमीले बिर्सने
© Namaste Plus, 2024
E-mail:- namasteplus7@gmail.com
WhatsApp:- +61403711952
Facebook :- / namasteplus
Thanks For watching and Hope You Enjoy This Video.
Copying or reproducing any part of this video (audio and visual) in any other channels or digital platform without prior permission is strictly prohibited. Embedding to the websites is permitted.
नमस्ते प्लसको प्रस्तुतिमा रामकान्त न्यौपानेको "ओई माया म सम्झनी तिमीले बिर्सनी", श्रीकृष्ण बम मल्लको शब्द, सङ्गीत, बिमल राज क्षेत्री र लक्ष्मी मल्लको आवाज, रामकान्त न्यौपाने र जुना विश्वकर्माको अभिनयसहित सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
Maile ta 50 pis tiktok banayaxu yo geet ma babal xa yo geet
Dherai ramro xa
Download hudaina tapaiko get
Hit ❤❤
❤❤❤
नमस्कार म विमल राज क्षेत्री!नेपाली गीत संगीतमा कालजयी सृजनाका गायक सर्जक प्यारो भाई श्रीकृष्ण बम मल्ल भाईको सृजनामा लोकप्रिय गायिका लक्ष्मी मल्ल बहिनी संगको आवाजको पहिलो सहकार्य जसमा रामकान्त न्यौपाने र जुना विस्वकर्माको उत्कृष्ठ अभिनय रहेको छ कस्तो लाग्छ माया गरिदिनुहोला है।
आहा दाजी म हजुर आवाजको यति धेरै ठूलो फ्यान हु कसरी भनु ❤❤❤❤
ओई माया म सम्झनी तिमीले बिर्सनी
ua-cam.com/video/iKn4blOV5xM/v-deo.html
हार्दिक बधाई छ बिमल जी तपाई लगाएत सम्पुर्ण टीम लाई,गीत उत्कृष्ट छ।
सुभकामना 🎉
Hotel valley Vista ma vateko hai dai ajhoi yad xa . ❤Maya xa
को को हुनु हुन्छ म जस्तै टिकटक मा गित सुनेर youtub मा भिडियो हेर्न आउने धेरै राम्रो छ गित सफलताको सुभ कामना❤❤🎉🎉
Ma Pani
Ma XU ne hjr
tiktok ma sunerw youtube ma hern aako ma pani
Ma nie xu hjur
सबै टुकालेय कति मन छोयो मलाइ अल टिमला बदाइ छ🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
नमस्कार म यसै गीतको गितकार संगीतकार श्रीकृण्ण बम मल्ल (डांडाघरे सांईलो ) संगितलाई प्रयास र प्रयोग को रुपमा लिने गरेको छु , यसपालिको प्रयास कस्तो लाग्यो सुनेर हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिकृयाको अपेक्षा राखेको छु 🙏❤️🙏🎤🙏
Salute🙏🙏 lyric / music ko lagi
Vocal acting superb ❤❤
गीत राम्रो छ मोडेल पनि वालिङ्को जुना सिस रैछिन खुसी लाग्यो श्रीकृष्ण दादा को शब्द संगीत मा झन राम्रो👌👌🙏🙏
Atbhut Ramro ❤❤❤
धेरै राम्रो छ दाजु 🙏🙏🙏
ओई माया म सम्झनी तिमीले बिर्सनी
ua-cam.com/video/iKn4blOV5xM/v-deo.html
म सम्झनी तिमीले बिर्सनी - बिमल राज छेत्री • लक्ष्मी मल्ल ज्युको आवाजमा - रामकांत न्यौपाने दाई र जुना बिश्वोकर्माको अभिनयमा Bikram Chauhan ज्युको निर्देशनमा हजुरहरु माझ सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद
धेरै राम्रो नेपाली मौलिक लोक गीत गाना भनेको एस्तो मौलिक हुनुपर्छ धन्यवाद।
निकै मीठो टिपिकल लोक भाका , भिडियो पनि उत्तिकै राम्रो । रामकान्त न्याौपाने सर लगायत सम्पूर्ण टिमलाई बधाई छ ।❤🎉
Thank you Sir
धेरै साल पछि मेरो मन पर्ने गायक बिमल जि को सोर सुन्नु पाउँदा धेरै खुसी लाग्यो।धेरै राम्रो छ।सम्पुर्ण टिम लाई हार्दिक बधाई छ।अनि यति धेरै मीठो गित को रचना गर्ने कृश्न बम मल्ल जि लाई नि धेरै धेरै नमन❤❤❤❤🙏🙏🙏🙏
जुना को सुन्दरता र अभिनय प्रसंशनिय छ शब्द संगीत उतिकै राम्रो सबैलाई शुभकामना ।❤
विमल भाई मिठो गीत ल्याएछौ 👌 धेरै धेरै शुभकामना 👍🏻
गित अति राम्रो लाग्यो मैले त टिकटमा सुनेर सर्च गरेर आएको हो हजुर
सार्है मनछोयो ॥
हाम्रो गीत संगीतको बजार नै सकियो कि क्या हो , भन्ने लागेको बेला , आझै गीत संगीत सकियको छैन है , मरेको छैन है , भन्ने आशा पलाएको छ , यो गित सुने पछि , यस्तै मौलिक गीतहरु बन्दै जाउन र मन पराइदै जाउन ,धेरै लामो समय पछि यति मिठो गीत सुन्न र हेर्न पाइयो , सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै सुभकामना ! ! 💐💐💐❣️❣️❣️🙏🙏
Um.ka
ओई माया म सम्झनी तिमीले बिर्सनी
ua-cam.com/video/iKn4blOV5xM/v-deo.html
Tiktok देखि आउदै छु like गर्दिनुनुस मेरो cmnt❤
Thank you share pani gardinus hai
सारै मीठो गित दाजु भाउजू ❤❤🙏
TikTak मा देखेर हेरेको सारै राम्रो लाग्यो सफलताको सुभ कामना 💐💐
Thank you share pani gardinus hai
साह्रै राम्रो💖👌👌
लोक दोहोरीकाे क्षेत्रमा श्रीकृष्ण बम मल्ल जी ले एकदमै राम्रो छाप छोड्न सफल हुनु भएको छ।यो गीत पनि पुराना गीतहरू जस्तै राम्रो छ। सफलताको सुभकामना ❤️🙏
शब्द संगित धेरै नै राम्रो छ सफलताको शुभकामना ❤❤❤❤
बास्तबमा गित ,शब्दमा ,लयमा , सङ्गितमा सबै कुरामा अब्बल छ तर लाइक कमेन्ट किन आयन ? लौन सबैले सपोट गरम 🙏
Thank you share pani gardinus hai
मलाइ किनकिन यो गीतको आवाज लय शब्द सङ्गीत सबै मनपर्यो धेरै पटक सुने डाउनलोड गरेर❤❤❤❤
धेरै राम्रो छ गित सधैं यसरि नै राम्रो गित हरु लियर अाउनु हाेला
गीत यति राम्रो छ शब्द संगित सबै राम्रो तर किन भिडियो भिउज यति कम आज सम्म त मिलिएन क्रस हुनु पर्ने ❤
धेरै धेरै धन्यवाद यति मिटो गीत सुन्न पाउँदा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कुनै शब्दा छैन बयान गर्न लाई।😊
2081 साल बैशाख 19 गते को दिन हेरेको यो गित तर 10 पटक हेरेनी अगाइन कति राम्रो गित हो के ❤❤❤❤
म पनि😊
गित धेरै राम्रो छ सफलता को सुभकामना❤
जति सुने पनि सुनौ सुनौ लाग्ने ❤❤
Thank you share pani gardinus hai
यो वर्ष को सबै भन्दा उत्कृष्ट गीत
6 महिना सम्म कान ले भयो नबन्दा सम्म सुनिन्छ है 200 पटक हुन लागेको छ
सबै लाई धेरै धेरै शुभकामना 🎉❤❤❤
धेरै धेरै आभारी छौ🙏❤️
दामी छ गीत❤❤❤
याे गीत का लेखक तथा सर्जक ज्जु लाई मेरो कोटी कोटी नमस्कार. राम्रो प्रस्तुति
F.m मा बजेको सुनेर खोज्दै आको यो रमाइलो गित🎉🎉🎉
Thank you share pani gardinus hai
धेरै धेरै राम्रो छ गित धेरै शुभकामना छ 🌹🌹🌹🎉🎉🙏🙏
जति सुने नि सुनी रहु झै लाग्ने गीत छ
सर्जकलाइ मुरि मुरि धन्यवाद
सुपर डुपर गीत आयो दाजै। देश खाने भो।❤️❤️🙏
Thank you . Share pani gardinus hai
कति पिर छ नि बोलाउँदा नि सुन्दिनौँ कति मनमा पिर्छ नि ओइ माया मसम्झने तिमीले बिर्सने❤❤❤
Thank you 🙏
श्रीकृष्ण बम मल्ल @ShreekrishnaBamMallaLaxmiMalla , बिमलराज क्षेत्री @bimalrajchhetri, लक्ष्मी मल्ल आदि जस्ता अद्भूत र दिग्गज व्यक्तित्वहरूले नेपाली लोक संगीत, रचनालाई सुरक्षित र संरक्षण गर्दैछन् भन्ने कुरामा कुनै शंका छैन। सम्मान छ सबै जनालाई यस्तो मिठो संगीत सृजना गरेर हामीलाई सुन्ने मौका दिनुभएकोमा साथै धेरै धेरै सफलताको शुभकामना पनि । Also I am a huge die heart fan of Lyricist and Singer Shreekrishna Dai. Keep it up your great and hard work. Hope, we you will bring us more and more beautiful songs from your side in upcoming days.
Thank you , share pani gardinus la
धेरै धेरै आभारी छौ हजुरको यो
माया प्रति ❤
Thank you hajur @@ShreekrishnaBamMallaLaxmiMalla
धेरै राम्रो छ गित ❤🎉देस खानी भयो दादा❤❤❤❤
धेरै राम्रो छ गित ❤❤
sarai ramro geet .. sabai jana le herdinus hola yo geet😍
बल्लतल्ल यति मिठास आवाज अनि उत्कृष्ट लय शब्द भएको गीत सुन्न पाईयो मन सारै खुशी छ❤❤❤
ओई माया म सम्झनी तिमीले बिर्सनी
ua-cam.com/video/iKn4blOV5xM/v-deo.html
अडियो आउदा पचास पटक सुनेको यो गीत जब भिडियो आयो मन परेन। सुन्दा अति मीठो छ तर भिडियोमा खै के मिलेन खै के मिलेन्🤔🤔अहिलेपनी म अडियो नै सुन्ने गर्छु। अति मीठो स्वर लक्ष्मी मल्ल को😘😘
Long time waiting bimal raaj new Lok song
आहा कति मीठो प्रसुती सारै मन परेयो malaaii🙏❤️🥀
गीत चै अत्ति राम्रो बनेको छ है हजुर सबै जनाको उत्तिकै राम्रो मेहनत अनि प्रस्तुति स्पष्ट छ अनि मैले मात्र हो कि हजुरहरुले पनि २४घन्टामा १५पटक सम्म दोहोर्याई दोहोर्याई हेर्ने 🙏💖
सारै मिठो भाका❤
यति अर्गानिक लय WOW so melodious 👏👏
Beautiful song 👍
Thank you so much
मैले मोबाइल किनेको र वाइफाइ जोडेको यहि गीत सुन्न रैछ।
दाता बाट चलाको होला गफ नहान 😂😂😂
आहा कति मिठो गित
Thank you Subash sir
धेरै राम्रो गीत जति सुन्यो उति सुनौँ सुनौ लाग्ने❤️ सफलताको शुभकामना अल टिमलाई 🙏🙏❤️🇳🇵
Thank you share pani gardinus hai
नेपाल खाने music सलुट छ सबै जनालाई
Sarai mitho sabda 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼❤❤❤❤❤❤
Thank you share pani gardinus hai
Dami chha❤❤❤❤❤❤
सबैले माया गरदिनु होला गित सारै राम्रो छ🎉🎉🎉🎉🎉🎉🎉
100 चोटि हेरि सके सुनिसके मन अघाउदैन कति मिठो गित
लौन सबै ले सपोट गरुम राम्रो छ। गीत
Thank you share pani gardinus hai
माया बढिनै रहोस ❤❤
जति सुन्यो उति मिठो गित ❤❤
यति राम्रो गीत अहिले सम्म सुनेको थियन
कति राम्रो भनेर भनी रहनु पर्दैइन ❤
Thank you share pani gardinus hai
म टिकटक बाट खोज्दा खोज्दै आको बल्ल बल्ल भेटियो धित मरुन्जेल सुने अझै सुन्नि मन छ तर डियुटि जानि टाइम भयो अब भोलि सुन्छु
Thank you share pani gardinus hai
धेरै पछी बिमल दाई को आवाज म नयाँ गित सुन्ने मौका पाईयो साहारै मिठो गित सफलता को कामना होल टिम लाई 👌👌👌👌👌🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
Thank you so much
धेरै राम्रो छ ❤❤❤
बधाइ छ सम्पुर्ण team लाइ❤️🙏
ओई माया म सम्झनी तिमीले बिर्सनी
ua-cam.com/video/iKn4blOV5xM/v-deo.html
Wow kati ramro song 👏👏
आह कती मिठो गीत ❤सबै टिम लाइ बधाई छ । आजै येस्तो गीत सुन्न पाइयोस
Thank you share pani gardinus hai
सबैटिमलाइ नमसकार ❤❤मिठो बासतबिक कहानि भरिपुरण छ?
Thank you . Share pani gardinus hai
सारै राम्रो गीत❤❤
Thank you share pani gardinus hai
Mind blowing bimal raaj Lok singer
म नि हो 🎉🎉🎉🎉🎉 good lock
Good luck 🤞
सारै मिठो लाग्यो यो गित अहा 🕺👍️👌
Thank you share pani gardinus hai
Atinae ramro 💐
Aaha Kati mitho sabda sangeet laya 🎶🎶❤❤❤🙏🙏🙏Jaya geet Jaya sangeet 🎶🎶🎶lakhau lakh subhakamana 🙏❤️♥️❤️🙏🙏🙏
गित राम्रो छ सुनिरहु जस्तो लाग्ने तर छिपछिपे पानीमा लेउर र यो गितको सर्जक एउटै होर गित को लय सेम छ 🎉🎉🎉❤❤❤😮😮
Thank you . Share pani gardinus hai
Dherai ta hoina dinko 10choti sunxu yo geet.❤❤ Duty Jada aauda yei geet sunera Sara dukha pida lai vulxu Jaya hos ♥️ ♥️♥️♥️🙏🎶🎶
मन नै फुरुङ्ग भयो यो गित सुनि रहन्दा❤❤❤🎵🎵🎵🎵🎶🎶🎶🎧️🎧️
आहा!!💗💕👌👌
गित सारै राम्रो छ।
Ekdam ramro laguo song
Asadhai mitho xa song yestai song malai pani gauna man xa ❤❤
Thank you share pani gardinus hai
ओई माया म सम्झनी तिमिले बिर्सनी सारै राम्रो छ
Thank you share pani gardinus hai
आहा.... सुन्दा पनि आनन्द लाग्ने गीत सफलताको शुभकामना होल तिम प्रति
Thank you . Share pani gardinus hai
wow mitho ati mitho 😁😁💖💖
Thank you share pani gardinus hai
यो गीत मन पराउने यता हाजीर हुनु❤
Thank you . Share pani gardinus hai
❤❤❤❤❤❤ darshan deeju daajilai feria pani ramro geet aauchhaa ❤❤❤❤❤❤❤ vanney aasha maaa chhhawou❤❤❤❤
Thank you . Share pani gardinus hai
हैन मेरै लागि गाउनु भाकाे जस्तो लाग्याे त 😢😢😢 सबै कलाकार बिशेष धन्यवाद ❤❤❤❤
Thank you share pani gardinus hai
❤❤❤❤Babal song ❤
आहा❤
Wow balla vete damiii
जुना मैयाको अभिनय अनि मान्छे पनि कति राम्री क्या मन पर्छ।
Thank you share pani gardinus hai
❤❤all the best entire teem❤❤🎉
ओई माया म सम्झनी तिमीले बिर्सनी
ua-cam.com/video/iKn4blOV5xM/v-deo.html
बधाई छ सम्पुर्ण टिमलाई 🎉🎉🎉🎉
Thank you share pani gardinus hai
❤❤❤F.M मा बजेर खोज्दै खोज्दै आको बल्ल बल्ल भेटाए
Thank you share pani gardinus hai
धेरै राम्रो गित
Thank you . Share pani gardinus hai
सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई , करोड क्लवमा पुगोस् ❤
Thank you share pani gardinus hai
कति मिठो गित।
सार्है राम्रो लाग्यो सफलताको शुभकामना।
Thank you share pani gardinus hai
Mitho lagyo ❤❤❤
Sakkali lok geet🎉🎉🎉
Thank you share pani gardinus hai
मिठो, हृदय भित्रको माया स्वतन्त्र गर्ने कथावस्तु ❤
Thank you . Share pani gardinus hai
सम्मान छ सबै जनालाई यस्तो मिठो संगीत सृजना गरेर हामीलाई सुन्ने मौका दिनुभएकोमा साथै धेरै धेरै सफलताको शुभकामना पनि ।
धेरै आभार ब्यक्त गर्दछु ❤
अति मिठाे गित
टिकटक बाट खोजेर सुन्दैछु राम्रो छ ❤❤❤
Thank you share pani gardinus hai