UK मा मेयर साम्पाङ बसेको घरमै भेट्न आएर गरे सम्मान,भक्कानिएर रोइन् । धरान, तनहुँ र पोखराका शुभचिन्तक
Вставка
- Опубліковано 18 жов 2024
- UK मा मेयर साम्पांग बसेको घरमै भेट्न आएर गरे सम्मान, भक्कानिएर रोइन् शुभचिन्तक। #clickdharan #dharannews #harkasampang
सम्मान र आसिर्बाद ले झन Mayor sab लाई काम गर्ने जोश,जागर र हौसला मिलोस! सुम्निमा पारूहाङ सदैब सिर मा रहुन🙏
Wow good nice 💯💯💯 I know
रोहित सर भिडियो चै अलिक चाडो चाडो उपलोड गर्नु पर्यो।त्यहाको गतिविधि हेर्न हामी एक्दमै आतुर छौ।❤❤❤
एकदमै राम्रो सुन्दर लाग्यो हजुर हरूको महान् सोच पूर्ब पश्चिम नभनी मेयर ज्यू लाई सम्मान गर्न बास स्थानमा आउनु भएको मा हजुर हरू लाई सम्मान छ 🫡🫡⭐⭐🇬🇧🇳🇵 यसरी नै समय मिलाएर जानु होस् सबै संस्थाबाट मेयर ज्यू लाई साथ सहयोग सल्लाह सुझाव दिनु होस् लिनु होस् 🫡🫡💪💪👍👍❤️❤️😇😇
राजा बीरेन्द्र पछिको सबै जनताको मन मुटुमा बस्न सफल हुनु भयको मेयर हो हर्क साम्पाङ
👍😍
सलुट uk बासी सम्पुर्णमा एकमुष्ट सलाम साथै हाम्रो सान मेयर मेयर साहबलाई त्यहासम्म पुर्याउनु भएको छ तपाईहरुकै साथ सपोर्टले हो सबैको कुराले मन भावुक बनाए तेसैमा त हाम्रो मेयर साहबको एक एक शब्दले भावुक हुन्छु म त जय हर्क साम्पाङ्ग रोहित सरलाई भाग्याले गर्दा तेहासम्म पुग्नु भो हार्दिक बधाई
एक्स्ट्रा लाग्छ मेयर साँप देशभक्ति मेयर साँप🇳🇵🙏🏼
क्लिक धरान हेर्न एकदम हर्दम तयार रआतुर छौँ है
यस्ता कुरा हरु सुन्दा देक्दा साचिकै आसु रोक्न सकिना ।
uk बाट माहान नेपालिको माया नेपालमा सलुत छ❤जये हर्क साम्पाङ
असली जननेता हर्क साम्पाङ❤❤❤❤❤
सबैको आशिर्बाद लागी रहोस् मेहर साबलाई
यो हेर्ने मौका उपलब्ध गरौने मिडिया धरान किलिक लाई धन्न्रे बात
खाँक थु त्यो गुईठे र गुईठिनि झायासे हरूलाई
हर्क साम्पाङ ज्यू प्रति आरिस गर्ने लाई।
सम्पुर्ण UK मा बस्नु हुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु हरूलाई हृदय देखि धन्यवाद टक्र्याउछु।
हजुर हरुको प्रेम र सपोर्ट को लागि
Nameste छ सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु हरूलाई 🎉🎉
jai harka sampang ✊️✊️✊️✊️💪💪💪💪❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏
युके बासी सम्पुण दजुभाइ दिदी बहिनी आमा बुवाहरुमा नमन मेयर साबको नयाँजोस जाँगर हौसला बढाइ दिनुभएकोमा सबैको आशिरबाद मिलोस् हाम्रो मेयर साबलाई❤❤❤❤🎉🎉🎉🎉
Salute UK basi jai Harka Sangpang
Wowowowo great mayor sab..🙏❤️🙏 ani mayor sab lai samman garnu hune sabai lai dhanyabad.🙏❤️🙏🎊🎊🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🎉🎉✔️✔️🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵
पोखरा तनहुँ जस्ता विभिन्न ठाउँबाट सहयोग धरानको बिकासको लागि आइरहन्दा धरानकै ती दुई चार जना गुइठेहरु किन धरानको बिकास को बाधाक बनिरहेको छ।जय हर्क साम्पाङ्ग जय धरान ।।❤❤❤❤❤❤❤❤❤
जन्ता को जन नेता हर्क साम्पाङ्ग राई हो
Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir hajur lai
Rohit daii Ali vaye samma chado chado halnu paryo haii🙏🙏🙏🙏
Wait gardagarda balla vido herna paiyo rohit sir tq.
wow wow wow ❤❤❤❤🎉🎉🎉🎉 always king mayor shab 🙏🙏👏👏
यस्तो देखेर उता मेगा र गुईठे अनि त्यो माफिया तिलके त कोमा मा होला त😂😂
कुमामा मात्र होइन बौलाएर आफ्नो मल मुत्र आफै खादै छन रे
नेपाल आमाको असल इमान्दार कर्तव्यनिष्ट पुत्र मेयर हर्क साम्पाङ लाई बेलायतको यात्रा सफल होस भनि कामना गर्दछ
नेपालको सता जनजातिहरुको हातमा कम्तीमा २० बर्ष चलाउन पाए केही न केही होला नत्र क्षेत्री बाहुनबाट केही हुनेवाला छैन।तितो तर सत्य
Ani kina patak patak masu bhat ma bikera Chhetri bahun lai vote ma jitauchhas, yo tero galti ho bujish ni.
@madankumarchhetri6161 sabaiko samman pauna pani jundine aamako kokhha bata dhartima Tokyo tyo dinmanai liarai ayaka hunu parne rahexa ? moyor harka sampang ja jawosh tyahi samman ? jaya harka sampang ?
नेपाली समाज कै गौरव हुनुहुन्छ मेयर ज्यु! सलाम 🙏🇳🇵
तपाईहरु सम्पुर्ण तमाम UK बासिहरुलाई मेरो तर्फबाट नमन गर्न चाहन्छु 🙏🙏🙏🙏
एउटा इमानदार सत्य मेहनती नेता भयो भने हामी जनता ले पुज्ने गर्दछन् भन्ने प्रमाण हो 🎉🎉❤❤ जय हर्क साम्पाङ जय नेपाल
good luck sanpang sir
Copy and paste 👍एकदमै राम्रो सुन्दर लाग्यो हजुर हरूको महान् सोच पूर्ब पश्चिम नभनी मेयर ज्यू लाई सम्मान गर्न बास स्थानमा आउनु भएको मा हजुर हरू लाई सम्मान छ🙏❤️👏👏
Jay harka sampang sir good luck
बधाई छ हर्क साम्पाङ सवगत गनु हुने दी दजु हरु लाई
बधाई छ।
कस्तो मीठो सल्लाह सुझाव दिनु भयो सुभाचिन्त्क याहाँ हरू ले
हाम्रो देशले पाएको चम्किलो तारा अनि नेपालि जन्ताले गरेको भरोसा भुईमान्छेलाई गर्नु भएको सम्मान अनि माया प्रति सधै सम्मान छ।
लाग्छ उहा पक्कै पनि पारुहाङ्ग र सुम्निमाको.......🙏🙏🙏
डाक्टर भान्जा भन्नु पर्ने रैछ
शिरमा फेटालगाई दिने दाजु र भाऊजुले बोलेको शब्दहरूले कस्तो आँखाबाट आशुनै रसायो।।
धन्यवाद।।तपाईहरूले गर्नु भएको माया साथ अनी हौसला।।।TQ UK मा रहनुहुने। हर्कसाम्पाङ्गलाई माया र साथदिनुहुने शुभचिन्तक आमाबुबा दाजुदिदीहरूलाई।।❣️❣️🙏🙏
जय दरान
Harkabaad jindabaad ✊ JAY HARKA SAMPANG
I like it 👍
uk बासी दाजुभाइ दिदी बहिनी हरुलाइ एक करोड सलाम्🙏🙏
उहाँ साच्चै कै सबैकै आश लाग्दो ब्यक्ति रहेछ मेयर साब। गर्व गर्न लायक हर्क साम्पाङ
You are the best ever Harka Sampang.
संपूर्ण यू के बासीहरु लाई यो हार्दिक भेटघाटको लागी हार्दिक धन्यवाद ।
सम्पर्ण नेपाल मा बस्ने नेपाली जन्ताले पनि एअसरी नै नेता चिन्नु पर्यो को राम्रो को नराम्रो भनेर यो माया र आशिर्वाद हेर्नू होश प्रदेशिले नेपाल को माया कति लाक्छ ❤️🇳🇵❤️🙏🇳🇵❤️ बधाई छ सबैलाई मेयर साब ज्यु धेरै आशिर्वाद लिएर आउनु हुन्छ पक्कै पनि ❤❤❤❤❤❤❤❤❤❤❤
Sumnima paruhang le sadhai raksha garun 🙏🏻❤mayor sab lai❤❤❤
Mero mon ko kura bhanu bhayo hajur haru le❤❤❤❤ , we need to protect our Mayor Harka Sampang Sir.
Harka Sampang Jindabad
बहुन चोर को पार्टी हरु हटाउनु पर्छा बहुन्को नामाइ चोर भनेर परम पार राख्नु पर्छा है हजुर हरु
नेपालमा तीनकरोड नेपाली छन भने 3*3 मेर छन सबैले साथ दीनु पर्छ एक करोड बरावर एक मेर पर्छ,पुर्ब 1 पस्चीम 1 र धनगरी 1 समजीनु हुने uk बसि लाई अनग्गती सेवारो नमस्ते छ दाजु,भउजु काका,काकी,भान भन्जी सम्पुर्न नाता लै एकमुसट सलमछ🙏🙏🙏🙏🙏🙏🙏
harka sir furti hunu paryo alik saramdan ma jastai subcintak ko aagi harka sir
Very down to earth ... Mayor jeu !!
His speech is very warm n tuching...
God bless you ❤❤
Wow! Dr. Sab .👏👏👏👍 Great to see all our nepali society 👏 👍 ❤❤❤
Yatiko maya ta kasle pauchha hola
Good job
Yesto po hunuparxa hoo Nepal KO neta vaneko jay harka sampang
❤❤❤ mam emotional hunda mero ni aasu aayo😢
3:25 🥺
जय हर्क साम्पाङ 💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵
100% सहि सुरक्ष काे ध्यान दिनु अती आवासेक छ?
🙏🙏🙏🙏🙏😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
Mayor Harka jyu very2 good please keep it up
राम्रो मान्छे को राम्रो मुलेकन हुन्छ के साथी हरु बिरोध गर्ना छोडा है हर्क साम्पाङ्ग सर सीता सिक्नु
हर्कपथ जिन्दाबाद नेपाली जनता जिन्दाबाद
❤❤❤❤❤
Great straight forward leader mayor of Drn Harka sampanh 👏🙏🏻
🙏🙏👏👍🇳🇵
Lastai dhilo video
Jay harkasampang
❤❤❤❤❤❤❤🎉🎉🎉
Dharan ka daliya khokle ho ramro kam ko samman kasari hunxa? Jai Harkasampang.
Jay uk sewaro Jay Nepal 💯💯💯💯🌹💖❤️💕♥️💃🎉🎊
Good luck 🙏 meyar ju
Hark sampang is a greatest men.....
यू के बासी पूर्व पश्चिमको सबै नेपालीहरू एक परीवार भै मेयर हर्क़ साँपांग ज्यूकौ हार्दिक स्वागत र सहयोग गर्नू भएकोमा हार्दिक धन्यवाद छ ।
i love click dharan...❤❤
All are good heart person..salute all
English मिल्यो 😃😃😃😃😃😃 लास्ट मा कति हास्नु धमलेनी को याद आइहाल्छ😃😃
An honest hardworking intelligent leader mr harka sampang 🎉🎉❤❤
Yo maan sammanle meyor saheb lai jhanai janta ra desh ko hitma kaam garne josh jagar milne xa ra jhanai imandar bhaera deshkai kayapalat garne netako rupma esthapit hune sakti milosh
Great & top lever leader of nepal ❤❤❤❤❤❤❤
Great great all ❤❤❤❤❤❤❤❤
Pokhara pani uk lahureko sahar ho lahure le banako sahar ho tya pani gurung sahasi ra emandar leader ko khacho x 🙏🙏🙏 pokhara ajhai suna suganda thapine x hajur 🙏🙏🙏🙏
सुन्दर
Good job 👍
Jay harka Sampang ju good work
भिडियो ढिलो भो सर छिटो आउनु परयो
Jay Harka sampang ❤
Love you ❤❤❤
Yeti ramro soch bokeka nepali daju vai didi boini haru uk tira hununx raix
Nepal ma basne le siknu jarurix desh ko maya k ho vanne❤❤🙏👏
❤❤
❤
बेलायतको बाटो फुटपाथ ढल खानेपानी सरसफाइ कस्तो छ हेरेर बुझेर कसरी बनाउने सिकेर आएर धरानमा विकास गर्नुहुन्छ होला हौ लाखे😅
👍🇳🇵
Hamro kirati raja❤❤❤❤
🙏🙏🙏💪💪💪👏👏👏
Pakai pani uk basiko yo sth maya ani sayog le pkai pani naya jhos ra jhagar urjha milos yo subhakamana❤❤❤❤🎉🎉🎉🎉
राेईत सर भिडीयाे निरन्तर लगाउनु हाेला?
Good Roit ji
16:08 mayor jiu ekchin vaye pani sarai hasaunu hunxa😆😁😍🙏
ukhan tukke budo lai yo dekhaunu paryo...marne bela mai bhaye pani ramro neta lai kasari maya garchan janata le bhanera sikcha ki katai ?