Family कसरी बोलाउने त Spain मा? || Family reunification Visa || 🇳🇵🇪🇦

Поділитися
Вставка
  • Опубліковано 9 вер 2024
  • Spain मा मेरो पेपर भैसक्यो के मैले मेरो Family बोलाउन सकछु?
    कतै मेरो Family बोलाउन मलाइ झनझट त छैन?
    मेरो Family मैले Spain मा बोलाउन को लागि के गर्नु पर्छ होला?
    म कसरी मेरो Family स्पेन मा बोलाउन सक्छु?
    येस्तै येस्तै प्रशन हरु तपाइको मन मा खेलिरहेको छ भने यो भिडियो तपाईंको लागि हो।
    यश भिडियो मा हामीले तपाईंले कुन कुरा मा ध्यान दिनु भयो भने सजिलै आफ्नो Family बोलाउन सक्नु हुन्छ त भनने विषय मा कुरा गरेको छौ ।
    पूरा भिडियो हेरेर भिडियो कस्तो लाग्छ प्रतृकृया दिन न बिर्सिनु होल है?
    तपाइँले झनझट सोचिरहनु भएको Family Reunification को प्रोसेस यो भिडियो हेरिसकेपछि तपाइलाइ अवसय पनि सजिलो लाग्ने छ 🙏🙏
    #familyreunification #regrupation
    #spain #nepaliinspain #emigrant
    Music by CreatorMix.com

КОМЕНТАРІ • 65