Hajur haruko vidio atinai rochk dar🎉🎉
Sarai ramro lagyo, badhao chha teem lai🎉🎉😂❤ itahari bata,
dherai jankari paeyo dhanyabad
thank u , informative video about mid-hill highway .
Watching from Spain.
गज्जब रमाइलाे यात्रा।घुमन्ते पिक्निकले यात्राकाे संस्कृतिलाई राम्राे पाठ सिकाएकाेछ।शुभकामना ।
मैले हेरिरहेछु हजुरको भिडिओ बुटवलबाट!
गन्डिगाण ! बहुत हासो लाग्यो यार ।
बास्तबमा तपाईंहरूको यात्राको उदेश्य बुझ्न् सकिन कृपया जवाफ पाउ ।।
Mero jillla ni pugnu vayax khuse lagi ❤❤❤
अत्यन्तै राम्रो लाग्यो । तपाईंको भिडियो हेरेर म पनि सल्यान को सृनगर र डडेल्धुरा सम्म को यात्रा गरे ।तपाईंको भिडियोलाई मार्ग दर्शनको माध्यम बनाए
Amazing travel
I just love your vlogs. You are doing great. I’m from nawalpur Gaindakot -10. 🙏
अब म वाकि रहेका १० जिल्ला टुर्स गर्ने प्लानमा छु
येतो यात्र गरेर हीन्ने साथी हरु नुन को लागी बाद बीबाद नगर्नुसहाई
Krishna Bhusal Deep
Sedo fotowala r mathi thulo foto६
यात्रा सकिने क्रममा
धन्याबाद बिनए सर हामिलाई पनि नया नया ठाउँ देखाउनु चिनाउनु भाको छ अफु पनि घुमेको फिल गराउनु भाको छ !
यसपाली को भिडियोको सब से रमाइलो पक्ष भनेको picnic style भ्रमण नै हो । आफै खाना पकाउदै खादै गरेको देख्दा रमाइलो लाग्यो । भाडा माझ्दा झन्झट त हुन्छ 😅
👍️👍️👍️
Gad bhaneko khola ho paschim ko bhasa ma gandikhola sarai maja aayo hajurko yo purba to paschim madhya pahadi lokmarga ko video herera
Watching from Sikkim.Thanks for the atenai ramailo Western Nepal ko video herna paiyo. I love touring so planning for the next year. Thank you Binya sir.
Hajur sir, pahile dekhinai trekking garne adatbaseko le ghumna manlagdo rahecha, offlroading manpeecha. Halaima Rara, Mugu, Zumla pugeyo. Agami sal tehajurharu pugekoma jamla. Subha yatra, thank you so much.i@@BinayaKhatiwada
Sir namaste
Madhya pahadi lokmarga chiyobhanjyang dekhi jhulaghat pugda sab bhanda aglo thau kun jilla ma aur kati mtr ht ma parchha..next vidio ma rakhnu hola hai sir..
Chiyo bhanjyang Panchther 3139
Basantapur Terhathum 2200 m
hakhewa Bhojpur 2300
Patihalne Baglung Purbi Rukum 3200
मलाइ travel vlog असाध्यै मन पर्छ त्यही माथी तपाइको भिडियो हेरेर कती पनि बोर लाग्दैन आफै त्यहा भए जस्तो लाग्छ तर एउटा ड्रोन लिन पर्यो सर तर एकदम कम प्रयोग गर्नुस कसै कसैले त जहा पायो त्यही ड्रोन उडाएर भिडियो नै खल्लो बनाउछन तर सहि प्रयोग भएमा भिडियोमा सुनमा सुगन्ध हुन्छ कि ?
नुनको गन्थन पनि रमाइलो थियो नुन कमै खाएको राम्रो ।आगामी यात्राका लागि शुभ यात्रा दाजुहरू 🙏