राधिका रावत लक्ष्मी दीदी निर्दोस हुनुहुन्छ र यो सबै चाल मुनाको हो भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरु हाजीर हुनुहोस त। खासमा मुना लाई हो निकाल्नु पर्ने हो उल्टो भयो मदन लाई पछि आयर पछुतो हुने छ है यो कुरा लेखेर राख्नुहोस ल बिचरा लक्ष्मी दीदी 😢😢😢।
राधिका रावत लक्ष्मीदिदिको बिग फ्यान मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 182 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरू हाजीर हुनुहोस त र अब मुनाको राधिका रावत लक्ष्मी माथि अत्यचार अत्ति भो अब मुनालाई घरबाट निकाल्नु पर्छ भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोश त ।यो भेना को हो भन्या 😃 । नियत राम्रो लागेन है मलाई त राधिका रावत लक्ष्मीदिदिको घरबार बिगर्ने देखियो ल 😮😅😊❤।
कमले यो लछिमिलाइ एसतो गरि खेदाउनु भाको छनि तपाइले पछुताउनु पर्छ बुजयो खुप कानछ बुढि को कुरा सुने कान्छि तिरा लागेर जेठिलाइ हेला गरेको छ नि कान्छि को कर्तुत थाहा पाएपछि पछुतो हुनेछ कमल जि तपाइलाइ आइले त कान्छिलेलुपुका पारे को छ होइन तपाइ आफइलाइ आपरन गरे को थाहै छैन लछिमिलाइ खेदा को थाहै छैन तपाइलाइ कान्छि को बानि कसतो छ मान्छे कसतो हो भने कुरा के थाहा कमल जिलाइ पछि थाहा पाउनु हुनछ है हजुर
कुवेत देखि हरेक दिन खाना खादै हेर्छु ल आज नि हेर्न सुरु गरे तर पोस्टर मा लच्मि लाइ जुत्ता को माला लगाइयो रहेछ नराम्रो लाग्यो नहेर्दै हेरम के रइछ पुरै भिडियो❤
नमस्कार सम्पूर्णमा 🙏म यो सिरियलको लक्ष्मन आर्थात मदन 😊 यो सिरियल यहाँहरुलाइ कस्तो लाग्दै छ ? जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोल 🙏
राधिका रावत लक्ष्मी दीदी निर्दोस हुनुहुन्छ र यो सबै चाल मुनाको हो भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरु हाजीर हुनुहोस त। खासमा मुना लाई हो निकाल्नु पर्ने हो उल्टो भयो मदन लाई पछि आयर पछुतो हुने छ है यो कुरा लेखेर राख्नुहोस ल बिचरा लक्ष्मी दीदी 😢😢😢।
कथा कता मोडिदै छ आज को काता चाइ सपना मा राख्नु होला राम्रो लागेन कता के दिखी के भो
सौता सिरियल हेर्न तयार भएर बसीरहेको छौ।
राधिका रावत लक्ष्मीदिदिको बिग फ्यान मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 182 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरू हाजीर हुनुहोस त र अब मुनाको राधिका रावत लक्ष्मी माथि अत्यचार अत्ति भो अब मुनालाई घरबाट निकाल्नु पर्छ भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोश त ।यो भेना को हो भन्या 😃 । नियत राम्रो लागेन है मलाई त राधिका रावत लक्ष्मीदिदिको घरबार बिगर्ने देखियो ल 😮😅😊❤।
हैन यो सिरियल मा किन पटक पटक लक्ष्मीलाइ केटा सँग मात्र देखाँछ हौ मन परेन आजको कथा सपना होस नत्र भो हेरिन्दैन है म चैँ
राधिका ज्यू !आफू तल पर्ने गरी कैले पनि न लेख्नु होला आजको भाग ले अलि चित्त दुखायो/
Saiho sister malai ni chittabujena
सौता सिरीयल रामो लाग्छ
Mero favorite seal ho aaj. ko. episode ramero vyen ho radhaika didju ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🌸🌸
साना साना युटुवरहरुले एक अर्को लाई सर्पोट गरौ❤
कमले यो लछिमिलाइ एसतो गरि खेदाउनु भाको छनि तपाइले पछुताउनु पर्छ बुजयो खुप कानछ बुढि को कुरा सुने कान्छि तिरा लागेर जेठिलाइ हेला गरेको छ नि कान्छि को कर्तुत थाहा पाएपछि पछुतो हुनेछ कमल जि तपाइलाइ आइले त कान्छिलेलुपुका पारे को छ होइन तपाइ आफइलाइ आपरन गरे को थाहै छैन लछिमिलाइ खेदा को थाहै छैन तपाइलाइ कान्छि को बानि कसतो छ मान्छे कसतो हो भने कुरा के थाहा कमल जिलाइ पछि थाहा पाउनु हुनछ है हजुर
कुवेत देखि हरेक दिन खाना खादै हेर्छु ल आज नि हेर्न सुरु गरे तर पोस्टर मा लच्मि लाइ जुत्ता को माला लगाइयो रहेछ नराम्रो लाग्यो नहेर्दै हेरम के रइछ पुरै भिडियो❤
दुईटा छोरा पक्कै भिनाजु को हुन्
सौता सिरियल सारै राम्रो छ सबैले हेरेर साथ सहयोग गर्नु होला है
Sauta seral dami xa❤❤❤❤❤
लक्ष्मी दिदी मात्रा किन यस्तो याे सिरियल अब हेरदिन
❤❤❤❤❤❤❤
यो नन्द भनौदी ,ले पनि भाउजुले लगाको गुण बिर्सेछ,,अब त अत्ति भो खाली राधिका mem ले मात्र दुख पाउने,,अत्यचार,उ मा मात्र छि,,
Xey herdena aba yo siriyl tw katti naramro❤❤
Thik vyo
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
My favorite serial sauta ❤❤❤❤❤❤❤❤❤❤
नमस्कार झन झन हेरन मन नलाग्ने भाछ झिजाे
🙏🙏🙏🙏🙏👍👍👍💞💞💞
भैन हो यो सिरेल त
Ma chai aba yo katha herina hi laxmiko pani purano .....dekhaiyekoraxa chya ...
कामछइन
सौताको दाई बाउ होइन र पहिलाको अनिताको खोइ के के
यो राधिका किन यति गिरेर खेलेको हो त्यो बुडो सङ किन सुत्न गाको
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏💚💚💚💚💚💚💚👌👌👌👌
Yo jutta chappalko mala virne khel chai dherai vayo abako dinma laxmi vanne patrale sukha pako ra kanxi sautalai ghar nikala gareko kama lekhinu paryo je vayeni git chai ati ramroxa
नचाइदो भयो हेरि दैन अब
Xi yo sirel tw katam hunalageyo jaile xamiko bijok hunxa
Xi ho vannya yessto pani k banako yo laxmi aeti samma geri ko
Ghin lagna thalo abata yo siriyel😢😢😢ulto palto k ho
Dgari ramro xa sabai la haram hi
Buhari yakatir sasu bhinajusanga Katharine chhi chhi lajmardo yasto kriyakalap samajma aajbholi jatatatai dekhna painchha.
यो सब मुना को खेल हो
Radika nirdos xa
हैन यो सियल बुझिन मैले कता मोडियो
😅 7:51
Thikka paryo lgxi sis lae buda lae chai arka lemon thyo
Xi yo radi ka laxmi le aeti samma geri ko serill ta na banai ni huni ho
Juttako mala chai jun sirslma pani kina lagaune ho k
Xi yesto crel kebanako
त्यो मुना,कि तुना,जस्ले हजार पटक गल्ती गर्दै हिन्छ,,उसैले,आफू कोहो नभनी,चोखो भएर कुरा मिलाउदै बस्छे जाठि
साना साना युटुवरहरुले एक अर्को लाई सर्पोट गरौ❤
❤❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤