धेरै राम्रो छ दोहोरी गीत सन्जिता चुमी थापा मगर सोल्टिनी लगायत सबै कला घर सिन्धुलीको । यस्तै रमाइलो कला संस्कृति सुन्न र हेर्न पाइयोस । जय कला संस्कृति...!✍️🙏❤️💪
अत्यन्तै राम्रो छ र अझै पनि अलिकति प्राबिधिक पक्षमा मादल जोर भए अझ राम्रो आवाज आउने थियो कि, अनि तेस्म अझै सारङ्गि पनि भए त । अनि अर्को कुरा माईक अलि पुगेना । साथै सुरुवातमा " यसभित्र " भनेर 2/4 ओटा हाईलाईट पनि देखाईदिन भए अझ दर्सक बढ्नेछ। अरु कुरा सबै राम्रो छ नाच एक्दमै राम्रो छ। साथै हरेक इपिसोढमा एउटा नया गेस्ट कलाकार भए झन राम्रो । धन्यावाद

अब कलाघर सिन्धुलीको कुरै छोडौ यति धेरै बहुआयामिक प्रतिभा जन्माउनुभएको छ।सन्चिता म्याडमलाई धेरै सम्झेको छु❤🎉
Dherai ramro prastuti sanchita bahini Ko
Bahut khub my dear sister
आहा कति राम्रो सिर्जना। भोलि इन्द्रेणि लाई टक्कर दिनेछौ
भिडियो कस्तो लाग्छ भनुस है🙏🙏🙏
आहा कडा दोहोरी शुभकामना सबै लाइ🎉❤
Nice dohori good job
हाम्रो प्रतिभा हाम्रो प्रयास🙏🙏🙏🇳🇵🇳🇵
Narayan Rai bhai now you are joining with Kalaghar ho ? Good luck kalaghar all families
Wow sweet 🥰🥰 dohori
अत्यन्तै राम्रो छ र अझै पनि अलिकति प्राबिधिक पक्षमा मादल जोर भए अझ राम्रो आवाज आउने थियो कि, अनि तेस्म अझै सारङ्गि पनि भए त । अनि अर्को कुरा माईक अलि पुगेना । साथै सुरुवातमा " यसभित्र " भनेर 2/4 ओटा हाईलाईट पनि देखाईदिन भए अझ दर्सक बढ्नेछ। अरु कुरा सबै राम्रो छ नाच एक्दमै राम्रो छ। साथै हरेक इपिसोढमा एउटा नया गेस्ट कलाकार भए झन राम्रो । धन्यावाद
रमाइलो लागो ❤❤❤❤❤❤❤❤
Very nice dance
Sanchita❤kada 😅😅😅😅
❤❤❤😍😍
Very good video song
यो परुगराम चलाऊनी को नम्बर पाम