कान्छी भाग :१४ (Kanchhi Epi-14) II Asha Khadka II Sukumaya II october 3, 2020

Поділитися
Вставка
  • Опубліковано 4 лис 2024

КОМЕНТАРІ • 1 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  4 роки тому +493

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद

    • @bikkichaudhary2567
      @bikkichaudhary2567 4 роки тому +14

      Hajurko kanchhi ko serial na chhutaikana herdaixu

    • @anitachaudhary4596
      @anitachaudhary4596 4 роки тому +5

    • @yurajsharma1811
      @yurajsharma1811 4 роки тому +6

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @apsaraxetri9047
      @apsaraxetri9047 4 роки тому +3

      Nice sis

    • @shikhamagarne9009
      @shikhamagarne9009 4 роки тому +4

      Aasha dijju hjuko ol serial nchhutai herdai xuh ... roidinxuh poni hjuko dhunti serial herda ta mon thamna noi sakdina😭😭.. Best off luck dijju ojh aagadi basnu ...👍️👍️😍❤️😘

  • @kumarthaqurii506
    @kumarthaqurii506 4 роки тому +122

    कान्छी श्रियल हेरेर म जस्तै रुने अरू को को हुनुहुन्छ यता हाजिर गरुम है😭😭

  • @SahityaSarowar
    @SahityaSarowar 4 роки тому +71

    भुन्टी र कान्छीको फ्यान को को हुनु हुन्छ ?

  • @nishmaentertamint479
    @nishmaentertamint479 4 роки тому +286

    यो लोग्ने मान्छेको जात हिजो सम्म बेडमा मरन र सरन को दो साचमा उहीँ श्रीमती चाहिने तर आफू ठिक भएसी उहीँ श्रीमती लाई अनेक सन्का गर्छन यस्तै आफ्नो मान्छे नचिन्दा अरुको कुरामा लाग्दा कतिको घर बिग्रनुको यो कारण पनि हो यो सिरेल बाट केही सिक्ने होकि

    • @ushakhadka637
      @ushakhadka637 4 роки тому +4

      100 .RIGHT

    • @superman-jx7rs
      @superman-jx7rs 4 роки тому +6

      यो कुरा कटि हिड्नी कुरा लगाउनि पनि आईमाई मान्छे होनि

    • @ashmitarasaily3576
      @ashmitarasaily3576 4 роки тому +2

      Sahi Kura ho

    • @ramukaka8912
      @ramukaka8912 4 роки тому +4

      महिलालाई नराम्रो नजर ले हेर्ने पुरुषको ठुलो गल्ती हुन्छ

    • @khumankhatri4645
      @khumankhatri4645 4 роки тому +9

      आर्काको घर बिगार्न खोज्ने अनि लोग्ने मान्छेको मन मा अनेक थरी का कुरा लगाउने आइमाई लाइ चाहिँ के भन्नु हुन्छ नि हजुले

  • @kamalagajmer5540
    @kamalagajmer5540 4 роки тому +90

    कान्छी 1 बाट हेर्दै आउन्नु हुने हरु यता हाजिर गरुम है हजुर

    • @svkvlog1539
      @svkvlog1539 4 роки тому

      Pls support me mero UA-cam channel Lai Pani subscribe gardinu na hai🙏🙏

  • @निर्जलापाख्रीनतामाङ

    अब हेर्न सुरु गर्छु मोह चाई😭😭😭पर्खिरा थे कहिले आउँछ होला भनेर डुक्क भयो अब

    • @svkvlog1539
      @svkvlog1539 4 роки тому

      Pls support me mero UA-cam channel Lai Pani subscribe gardinu na hai🙏🙏

  • @pravinsigdel1661
    @pravinsigdel1661 4 роки тому +82

    #Kanxi मन पर्ने ऐता हाजिर 💕❤️💕

    • @svkvlog1539
      @svkvlog1539 4 роки тому

      Pls support me mero UA-cam channel Lai Pani subscribe gardinu na hai pls🙏🙏

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 4 роки тому +5

    मलाई लाग्छ सायद कमिडी सिरेल मा सबै भन्दा दर्शक ले मन पराउने कमिडी आशा बैनिकै कान्छी भुन्टी हुनु पर्छ हजुर लाई के लाग्छ जवाफ पाँउ

  • @ganeshhimal7777
    @ganeshhimal7777 4 роки тому +53

    Hello कान्छी भाहिने तिम्रो हरेक भिडियो हेरेको छु तिम्रो भिडियो ले मेरो मन सारै रुन्छ बुनि मिस यू तिम्रो सफलताको कामना गर्दछु

  • @kopilaxetri6692
    @kopilaxetri6692 4 роки тому +51

    कान्छी भाग 1 देखि 14 सम्म खोजी खोजी हेर्ने मा म पनि पर्छु सारै मन पर्छ

  • @amritalamichhane4627
    @amritalamichhane4627 4 роки тому +6

    त्यत्तो इटा बोकेको दुख गरेको नदेख्ने केटामान्छे अरु को कुराले फोटो देख्दा संका गर्छन यस्तै छ यो समाज 😭😭😭❤️❤️❤️❤️

  • @dilipwaiba5472
    @dilipwaiba5472 4 роки тому +39

    हेर्नू फोकटलाल बाबू अर्काको कुरामा लाग्यौ भने आफ्नो घर भत्किएको थाहा हुँदैन , बिचरा कान्छीले कति माया गर्छ नाङ्गो आँखाले हेर्न सकिन्न , जस्तो एउटा घरको श्रीमान रश्रीमतीमा सङ्का उपसङ्का गलत नतिजा हुन सक्छन , आफ्नो आँखाको नजर नपरी बोल्नु र गर्नु हुँदैन ।

  • @himakahrhznsaj8270
    @himakahrhznsaj8270 4 роки тому +22

    जतिनै सति साबित्रि बनेर दुख गरोस त्यो नारिले लोग्नेर छोरा छोरिको निम्ति तर स्वार्थि पुरुसले मनमा पाप बोकेकै हुन्छ अग्गनि परिक्षा आजपनि दिनु परेकोछ कति ठाउमा नारिले

  • @Ganesh-Hamal
    @Ganesh-Hamal 4 роки тому +4

    धेरै धेरै राम्रो फेरि पनि यस्तै राम्रो भाग 15 हेर्न पाउँ भन्दै भुन्टी दिदि लगाएत सम्पूर्ण परिवारलाई

  • @g.r.pandey9046
    @g.r.pandey9046 4 роки тому +9

    कान्छी लाई हेर्दा हेर्दै १४ भाग सम्म आइयो है
    अझै राम्रो हुँदै जाउ है कान्छी सम्पुर्ण टिमलाइ सफलताको सुभकामना निरन्तरता हेरि रहन पाउ हामीहरुले 😍😍😍😍😍😍😍😍

  • @shantajes5810
    @shantajes5810 4 роки тому +60

    :हामी तेसै आएका हैनौ कमेन्ट पढ्न बलि राजाले पठाएका हुन😋😋😋

  • @milanrai4725
    @milanrai4725 4 роки тому +4

    अरु ले जत्तिकै कुरा लाए पनि कान्छीलाई माया गर्ने र बिश्वास गर्ने श्रीमान चाहियो के मलाई ।।🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈

  • @govindadotel5864
    @govindadotel5864 4 роки тому +2

    समाजका कुसंस्कारको जरो उखेलेर
    फ्याँक्न मदत गर्ने ।।
    नेपाली समाजलाई परिवर्तन ल्याउन सहयोग पुर्याउने योजना राष्ट्र सेवक वर्ग परिवार सबै मा नमन गर्दछु 🙏❤️🌹🇳🇵

  • @rajansilal2165
    @rajansilal2165 4 роки тому +28

    राम्रो छ
    हरेक हप्ता आइदिए झन राम्रो हुने थियो

  • @narayanrokaha2500
    @narayanrokaha2500 4 роки тому +4

    हाम्रो समाजको परिकल्पनामा आधारित यो कान्छी भाग मलाइ साह्रै मन पर्छ वास्तविक छ बहिनी हजुरलाइ धन्यबाद छ।

  • @rajaset9187
    @rajaset9187 4 роки тому +21

    कान्छी एकदमै सामाजमा घटिरहेका घट्ना हरू लाई साच्चिकै देखाउनु सफल हुनहुन्छ म धेरै हेर्ने गर्छु

  • @sirjanadahal5225
    @sirjanadahal5225 4 роки тому +57

    सुन्दर प्रस्तुति सुकु दि💕

  • @lamasaila8198
    @lamasaila8198 4 роки тому +33

    मलाई त मन छोयो तपाईलाइ कस्तो लाग्यो......!!

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 4 роки тому

    नमस्कार म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट हेर्दै छु।कान्छी टेलीसिरियल नछुटाई हेर्ने जतिले यता एकनजर है🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 4 роки тому +3

    सारै मन पर्छ कान्छी सिरियल सधै हेर्ने गर्छु।सफलताको कामना सम्पूर्ण टिमलाइ।

  • @sgnepal3949
    @sgnepal3949 3 роки тому +1

    Asha khadka how nice

  • @sumitrarai8441
    @sumitrarai8441 4 роки тому +7

    हेर्न लागियो है कान्छी अहिलेसम्म 1 भाग छुटाइएको छैन।

  • @bindashamrit4536
    @bindashamrit4536 4 роки тому

    सुकुमाया कमेडीमा मात्रै हैन यस्तो यस्तो सिरियस अनि रोलमा पनि खत्रा अभिनय गर्न सकिने कलाकार हो जे होस अभिनय अनि कथा साह्रै मन छुने छ मन पर्यो अझै उत्तर उत्तर प्रगतिको कामना आशा जि म चाहिँ कतारबाट प्रत्येक भाग छुटाई हेर्छु है।

  • @Arun.chhhetri-_
    @Arun.chhhetri-_ 4 роки тому +32

    ❣️kanchi मन पर्ने जती येता हाजिर गरम ❣️ra here do like for kanchi ra reply garm

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 4 роки тому +15

    अबको पालो कान्छीको ट्रेडिङमा नम्बर वानमा जाने,,,,,कि कसो हो साथीहरु

  • @sanjivmoktan5114
    @sanjivmoktan5114 4 роки тому +3

    Aasha Didi you are always best

  • @homprakashgurung6388
    @homprakashgurung6388 4 роки тому +1

    कान्छी र भुन्टि को नया भाग हेरियो सारै राम्रो लाग्यो तपाईं हरुको मेहनत को फल हरेक भाग एकदम राम्रो लाग्छ मेरो तर्फ बाट लाखौ लाख सफलता को शुभकामना

  • @रंजिताकुमारीबिश्वकर्मा

    दर्शन नमस्कार 🙏🙏 कान्छी एन्ड भन्टी जि कथा एक देखि 14 पुग्यो

  • @sanjiptamang7539
    @sanjiptamang7539 4 роки тому +2

    Ati ramro 6 ho 1 dekhi na6utai hereko 6u hau bhunti ra kan6i ny

  • @mariemoore3363
    @mariemoore3363 4 роки тому +3

    बहुतै राम्रो रहेछ बधाईछ हजुर हरुको टिम्लाई कान्छि सिस अल्लि लाभो भिडियो छोटो भयो 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵💖🌸

  • @bijaylama628
    @bijaylama628 4 роки тому

    एकदमै राम्रो छ

  • @koyangeyy
    @koyangeyy 4 роки тому +46

    नमस्कार म कुल्मान घिसिङ्ग
    यदि तपाईहरु अझै पनि बिद्दुत प्राधिकरणमा नियुक्ती गर्न चाहनुहुन्छ । भने यो मेरो च्यानललाई SUBSCRIBE गरि जोदिनुहोला ।

    • @homprakashgurung6388
      @homprakashgurung6388 4 роки тому +2

      हजुर लाइ पुर्ण सफलता को शुभकामना कुलमान ज्यु

    • @Manlilaclub
      @Manlilaclub 4 роки тому +2

      सर, वास्तवमा तपाई कुलमान सर नहुनु होला तथापि भगवानको अभिनय गर्न पनि राम्रो लाग्छ सर,

    • @durgashrestha6984
      @durgashrestha6984 4 роки тому +1

      Malai ta bastabik jastai lagyo jatti heryo utti heraum heraum lagne

  • @premprasaddhakal7916
    @premprasaddhakal7916 4 роки тому

    सारै राम्रो यो बहिनी को कला

  • @hirakalabc
    @hirakalabc 4 роки тому +3

    माया गरेको यस्तो पो हो कान्छी🙏👏😆👌🤚

  • @sanjusunar9886
    @sanjusunar9886 4 роки тому +5

    kanxi akdamai ramro xa💖💖💖

  • @baniyanarayan156
    @baniyanarayan156 4 роки тому +20

    सायद फोटो ले गर्दा अलि शंका लाग्यो। प्राय छोरा मान्छेको सोच आफु जुनसुकै केटिमान्छे हरु सँग मजाक गर्दै हिड्न हुन्छ तर छोरी मान्छे अरु सँग बोलेको हाँसेको ९९%छोरा मान्छे लाई मन पर्दैन।

    • @harisharanneupane843
      @harisharanneupane843 4 роки тому

      सबै केटि त एक हुन्नन तर अजेल येस्तै छ हजुर 100% बिस्वास गर्ने ठाउ नै दिन्नन सोजो बुढो लाई छोडेर नाठो खेलाउदै हिड्ने केटि लाई पनि केहि बोलिदिनु हुन्छ कि बिसेस गरि बिदेस मा रगत पसिना बेचेर तेहि फेमिलि भन्दै बस्ने सोजा केटा हरु नेपाल फर्किदा न बुढि न सम्पति अनि 100% बिस्वास कसरि गर्ने लौ भन्नुस त??

    • @baniyanarayan156
      @baniyanarayan156 4 роки тому +1

      सबै मान्छे एकनास हुदैनन् ।अरुको कुरा नसुन्ने हो आ-आफ्नो विस्वास मा रहने हो भने सबै ठिक हुन्छ।जब आफ्नो मान्छे को बारेमा अरु बाट कुरा सुन्न थाल्नुभयो भने तपाईं लाई पनि मन मा चिन्ता ले बास गर्दछ।

    • @harisharanneupane843
      @harisharanneupane843 4 роки тому

      धेरै टाढा नजाउ हजुर मेरै तेस्तै छ अबस्था। म हाल बिदेस मा छु बिबाह्व भयेको छैन नेपाल मा यक जना केटि साथि छ कुरा राम्रै हुन्छ बिस्वास पनि लाग्छ तर बाहिरि मान्छे हरु बाट धेरै नराम्रो कुरा सुनाउछ्न हावा नचलि पात हल्लिदैन भन्छन आज भोलि को परिबेस मा 100% उसलाई मात्र कसरि बिस्वास गरौ सम्बन्ध धराब मा छ अब म के गरौ?? कान्छि सिरियल मेरै कथामा बनाको जस्तो लाग्यो😜😜

    • @baniyanarayan156
      @baniyanarayan156 4 роки тому +1

      @@harisharanneupane843 हेर्नुहोस सर यदि हजुर को मन सफा छ भने सबै लाई सफा नजर ले सबै लाई देख्नु हुन्छ। फुलको आँखामा फुलै संसार काँडा को आँखामा काँडै संसार।

  • @arjunthapa9561
    @arjunthapa9561 4 роки тому

    दिदिNice

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 роки тому +3

    हैत धिलै भयपनी हेरियो कान्छी दामी ल
    मनछोयो अनि 😭😭😭

  • @lokeshkumai3867
    @lokeshkumai3867 4 роки тому +1

    हामो समाज यस्तो छ कि गरिब लाई मान्छे नै गन्दैन आफुले दुख गरेर राम्रो लायो खायो भन्ने पनि कस्को चोरे खायो लायो भन्ने समाज र धन्यवाद आशा दिदी कान्छी भुन्टी जस्ता शिरेल्ले गरिबी को अर्थ मात्र बुझाको छैन कि समाज परिवर्तन गर्न लाई पनि मद्दत गर्ने छ ।। सलाम छ आशा दिदी ह्जुर लाई ।।।। 🙏🙏🙏🙏

  • @guransaayushii3454
    @guransaayushii3454 4 роки тому +4

    Wow di ✨❤️❤️

  • @sanjiptamang7539
    @sanjiptamang7539 4 роки тому +2

    Kati ramro ho 1 Dekhi na6utai hereko 6u bhunti ra kan6i ny

  • @ashmitarasaily3576
    @ashmitarasaily3576 4 роки тому +6

    Ramro xa kanxi vag 15 ko partixya ma basnexau i miss you ❤️💕 kanxi

  • @gangagangakc5996
    @gangagangakc5996 4 роки тому +1

    कान्छि ।।🙏

  • @roshanghamwa7117
    @roshanghamwa7117 4 роки тому +17

    सबै जना लाई नमस्कार।
    मेरो च्यानेल मानि आउँनु है साथीहरु।

    • @SahityaSarowar
      @SahityaSarowar 4 роки тому +1

      फेक आइडी मुला 😡

    • @sumitrarai8441
      @sumitrarai8441 4 роки тому +1

      खुबी छ भने आफ्नै नामको आइडी बनाएर चलाए भो नी किन अर्काको नाम बिकाउनु।

    • @yessheeofficial9428
      @yessheeofficial9428 4 роки тому

      lolo yata ni aaunusna

    • @khimkumarmuskan4342
      @khimkumarmuskan4342 4 роки тому

      सक्छ्स भने आफ्नै नाम बाट you toube च्यानल खोएर चलाएर देखाउ अरुको नाम बेच्नु भन्दा यदि सचा आमाको वीर छोरा होस भने

    • @tomatogaming3827
      @tomatogaming3827 4 роки тому

      @@khimkumarmuskan4342 ho yo jata pani dekhinchha yeslai aba jel halnu parchh badi bhayo yesko natak

  • @rajkumark.c5470
    @rajkumark.c5470 4 роки тому +1

    कान्छी को रोल हेर्दा पनि आँखा बाट आँसु आउँछ । भरर भरर ......

  • @atinkumar5161
    @atinkumar5161 4 роки тому +4

    केटा मान्छेहरु संक्का गर्न चाहिँ खप्पिस नै हुन्छ। आफू दुनियाँ केटिहरुसङ्ग हिड्न चाहिँ हुने अनि बुढीको चाहिँ यौटा फोटो हेरेको भरमा संक्का गर्ने ।

  • @khilthapa8077
    @khilthapa8077 4 роки тому +2

    ल है हेर्न पो सुरु गरियो
    कान्छी भाग १४ हाल
    प्रदेश बाट आशा दिदिको
    कान्छी सम्पुर्ण टिमलाई धन्यवाद छ

  • @upputmg5678
    @upputmg5678 4 роки тому +6

    Kanchai and Bhunti is always best and perfect ❤️❤️❤️

  • @raghunathdhungana6800
    @raghunathdhungana6800 4 роки тому +1

    अति राम्रो अभिनय गर्नु भयकोछ।आशा जीले।

  • @mankajilamigade5534
    @mankajilamigade5534 4 роки тому +3

    Nice Story hurt touching and emotional.all the best all .take care ❣️

  • @thapaanju2607
    @thapaanju2607 4 роки тому +1

    अाहा कति राम्रो कान्छि छिटै दिनु हो होला यो सिरेल

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 4 роки тому +7

    कान्छी लाई हेनलाई त पहिलो हुन्छकि भनेको त 110 नम्बरमा पो पुगिए छू म त

  • @गोपालमिगिन
    @गोपालमिगिन 4 роки тому +2

    कान्छी र भुन्टी नछुटाइ हेर्ने कोको छौ हाजिर हौँ यता🙏

  • @dhanidasshrestha5657
    @dhanidasshrestha5657 4 роки тому +3

    what a genuine acts... kanchhi!.. thank you so much .....

  • @aryapandey5984
    @aryapandey5984 4 роки тому +1

    ramro

  • @suduyt
    @suduyt 4 роки тому +62

    first view

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 3 роки тому

    जति हेर्दा नि कहिले दिक्क नलग्ने हेरीरहु जस्तो छ कान्छी,मलाई त कता कता आफनै यथार्थ जस्तो लाग्छ 😢👌👌👌👌🙏💖

  • @nabinbasnet6543
    @nabinbasnet6543 4 роки тому +3

    के गर्नु आफू अशकत हुँदा अरुको नानाथरी कुरा सुन्नु पर्छ र परिवार्ले पनि हेपाइ सहनु पर्छ तेसैले परिवर्का हरेकले एकअर्कालाइ बुझने प्रयास गरौ खराब काम नगरौ ।

  • @bhurtelofficialparbat6875
    @bhurtelofficialparbat6875 4 роки тому

    कान्छी र भुन्ती लाई नहेरी लाइक र कमेन्ट गर्नी म मात्रै हो कि आरु नि हुनुहुन्छ

  • @anamikasmangar1480
    @anamikasmangar1480 4 роки тому +4

    😰😰😰vry emotional n interesting too...I want episode 15fst

  • @premshyam1977
    @premshyam1977 4 роки тому +2

    बैनी आशा हजुर को हर पाईला पाईला मा सफल्ता मिलोस
    मेरो शुभ कामना
    यो कान्छी team लाई मेरो ह्रादिक बधाई

  • @ANewHopeUmesh
    @ANewHopeUmesh 4 роки тому +5

    कान्छी कान्छी कति राम्रो छ होइन त साथिहरु??🤔🤔

  • @संगीतनैमेरोसपना

    कान्छी को बुदो लाई छितै सन्चो होस बन्ने जति यता हाजिर हुम है

  • @limbusaru9651
    @limbusaru9651 4 роки тому +3

    Yo bhag pani dherai ramro lagyo 🌹💕💕

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 4 роки тому

    कान्छी सिरेल मलाई फिलिम भन्दा राम्रो लाग्छ यहाँहरु लाई शुभकामना अझै राम्रो गर्दै जानु❤️❤️❤️🙏🙏🙏

  • @majnurishal8457
    @majnurishal8457 4 роки тому +34

    यो खुस्बु जस्ती अर्काको घरभाडुवा आइमाइलाइ लात हानेर गाउँ नै निकाल्नु पर्नि

  • @milanmalla8119
    @milanmalla8119 4 роки тому

    साच्चिकै मन छुने कथा बस्तु समेटियको रैछ मजा आयो अङ्गै आँसु पनि आशा खड्का जस्तै हर घर्मा छोरी चेली भैदियको भय ती घर हरु साच्चिकै सोर्ग हुन्थे होला 🙏🙏

  • @pujashrestha415
    @pujashrestha415 4 роки тому +13

    19 minutes late vayo😘

  • @maniyakc9c149
    @maniyakc9c149 4 роки тому

    #kanxi dd lop u ani tapaile kati ramro video banako

  • @anjanashrestha7341
    @anjanashrestha7341 4 роки тому +5

    अलि लामो बनाउनु पर्यो के छोटो भयो ।एकदमै मन पर्छ कान्छी र भुन्टी ।

  • @HemRodung
    @HemRodung 4 роки тому

    समाज कि अस्सहाय विवेकशिल र आदर्श नारी पात्र कान्छी सुकुमाया र भुन्टी वास्तवमा समाज भित्र यस्तै लाखौ कान्छी र भुन्टिहरुको व्यथा र वाध्यता कलाकारिता र आफ्नो क्षमता मार्फत हाम्री सवैकी प्यारी कलाकार आशा खड्का ज्यूले समग्ररुपमा नेपाली समाजका नारी बेदना पीडा र बाध्यतालाई स्पस्ट र सरस रुपमा प्रस्तुत गरिरहनु भएको छ।जति प्रसँसा गरेर अपुग नै हुने नारी बेदना र सचेतना भरिपूर्ण कान्छी भुन्टी लाई अझ धेरै सफल्ता मिलोस। यसरी नै नेपाली समाज मा रहनु भएको जनमानसलाई ज्ञान र चेतना सदैव दिईरहुन। शुभकामना छ।
    साथै हाम्री प्यारी कलाकार चेली आशा खडका तपाईको हरेक प्रस्तुती हरु खास छ छ र रहिरहनेछ।

  • @suryaadhikari1381
    @suryaadhikari1381 4 роки тому +7

    घर भडुवाहरुले कति दु:ख दिएका कान्छी को परिवारलाई🙄😥🙏धेरै मर्मस्पर्शी

  • @rameshprashai1365
    @rameshprashai1365 4 роки тому

    कान्छी भानने सिरियल यक्दम मार्मिक र हृदय इसपर्शी छ तेहि भर होला नेपाल मा बनेका सियरियल मधेको सबै भन्दा मन पर्ने सिरियल हो यक्दमै राम्रो छ अज भनु कान्छी को रोल मा भुमिका गर्नु हुने को भुमिया यक्दमै दर्दनाकिय छ अझै अगाडी बदने हौसला मिलोस धन्यबाद

  • @simakhadka2215
    @simakhadka2215 4 роки тому +3

    Thank you so much upload video

  • @sometrahome5743
    @sometrahome5743 4 роки тому +2

    Wowww very nice katha suku .Best of luck all timlai

  • @ranjananeupane633
    @ranjananeupane633 4 роки тому +20

    First view ❤️❤️😍😍

  • @Gagan-Shree-Official
    @Gagan-Shree-Official 4 роки тому +1

    अति नै मार्मिक छ सिरियल ! बधाई छ !

  • @susmitabasnet4460
    @susmitabasnet4460 4 роки тому +8

    पर्खिदा पर्खिदै थकि सकेको थिय बल्ल आयो

    • @indralal7418
      @indralal7418 4 роки тому +1

      याे कान्छी सिरियल हेरर केहि सिक्नु पर्छ साथी हों

  • @neenaranapraja
    @neenaranapraja 4 роки тому

    भाग १ देखि सधैं हेर्दै आइरहेको छु दिजू हजुरको हरेक serials र सबै serialsma हजुरको roal उत्तिकै राम्रो छ। रिसानी माफ serials त झन मेरो favourite नै भयो। दाम्मि छ आशा दिजु ❤️❤️❤️🙏🙏🙏🙏

  • @sitaneupane8048
    @sitaneupane8048 4 роки тому +3

    कान्छी र vunti लाइ माया गर्नु हुने सबैमा धेरै सम्मान अनी माया छ । नवलपुर देखि 🙏💛

  • @pradeepmagar4802
    @pradeepmagar4802 4 роки тому

    मन छुने कथा छ आँसु नै आयो सायद मो नि गरिब भयर होला को हुनुन्छु यता हाजिर हुनु त यो सिरियल करोडौं भाग सम्म पुगोस सफलताको धेरै धेरै शुभकामना 🌹🌹

  • @laxmanbcbc9995
    @laxmanbcbc9995 4 роки тому +13

    म पनि आएको छु है अलिकति ढिलो भयो के गर्ने अरुको मेलो नसकी आउन मिलेन

  • @gangeg4742
    @gangeg4742 4 роки тому +1

    सारै राम्रो भिडियो खिच्नु भएको मा हजुरहरू सम्पूर्ण मा धेरै धेरै धन्यवाद 🙏🙏

  • @susmitathapa8627
    @susmitathapa8627 4 роки тому +10

    This video is so good and emotional 😓💖love from gorkha🌍️💖

  • @surajkiratofficial7292
    @surajkiratofficial7292 4 роки тому

    हत्तेरी अलिक लामो बनाउनुना के सारै मत रुदा रुदै सकिजान्छ भनेको सारै मन छुने यो कान्छी को कथा बस्तु रियल जस्तै लाग्छ मलाई र यस्ता घट्ना हरु हुन्छन पनि गाउँ समाजमा अझै सम्म सो सारै मन छुने गर्छ

  • @kabitabhattarai5165
    @kabitabhattarai5165 4 роки тому +3

    कति मार्मिक छ😭

  • @नेपालीमन-र9भ
    @नेपालीमन-र9भ 4 роки тому

    कता कता हुनु हुन्छ फुर्सद भय जति कान्छी हेरौ है

  • @aayushmakhanal172
    @aayushmakhanal172 4 роки тому +6

    Dami ❤❤

  • @KrishnaThapa-hv9uu
    @KrishnaThapa-hv9uu 4 роки тому

    छिट्टै अर्को भाग हेर्न पाईयाेस अासा दिदि लगाएत सबै टिम लाई यस्तो राम्रो सन्देश काे लागि धेरै धेरै बधाई

  • @laxiramjaishi8072
    @laxiramjaishi8072 4 роки тому +7

    हजुर रियल पनि यस्तै हुनु हुन्छनि दिदि

  • @rachanasunar0542
    @rachanasunar0542 3 роки тому

    हुन त आसा बहिनी यो कतिमा परेको छ बहिनी ओराली लागेको मिर्गालाइ गाइको बाछोले पनि लखेड्छ भनेको सहि हो आसा बहिनियो कान्छि टेलि फिलिमले मलाइ सहि उप देश दियो आसा बहिनी हजुरलाइ बधाइ छ है

  • @freefirekelly6626
    @freefirekelly6626 4 роки тому +13

    Wow

  • @abtabansari351
    @abtabansari351 4 роки тому +2

    Dharai ramro bhunti didi

  • @kalpanadahal6866
    @kalpanadahal6866 4 роки тому +9

    कान्छी र भुन्ती दुबै मन्पर्ने जति येता✋✋
    Subscribe गरेर जोदिनुहोला।।धन्यवाद।

    • @princymalla4101
      @princymalla4101 4 роки тому

      I like both ♥️♥️🤩😍🥰😘😃😀😄

  • @shilarana2881
    @shilarana2881 4 роки тому +1

    East or west kanxi and bhunti is best who agree