ज्ञानेन्द्र शाही र चन्द्र भण्डारीको संसदमा बबण्डर: रबि लामिछाने माथि खनिए सांसदहरु, संसदमा खैलाबैला

Поділитися
Вставка
  • Опубліковано 28 вер 2024
  • #GyanendraShahi#Rabilamichhane#ChandraBhandari
    Guest : Gyanendra Shahi & Chandra Bhandari
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

КОМЕНТАРІ • 23

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  3 місяці тому +6

    ज्ञानेन्द्र शाही र चन्द्र भण्डारीको संसदमा बबण्डर: रबि लामिछाने माथि खनिए सांसदहरु, संसदमा खैलाबैला (भिडियो) ua-cam.com/video/iBV3Oo1fv6Q/v-deo.html

  • @politicshome9791
    @politicshome9791 3 місяці тому +1

    Good ❤❤❤

  • @raghavendrapbshrestha5067
    @raghavendrapbshrestha5067 3 місяці тому +2

    नेपालमा गाइजात्रा र घोडेजात्रा पछि कहीं नभएको जात्रा संसदमा ।

  • @balkrishna4941
    @balkrishna4941 3 місяці тому

    Ta ghas media ko Head line

  • @dhamikamal501
    @dhamikamal501 3 місяці тому

    तराई कि सांसद 😀

  • @bibeksharmanepal
    @bibeksharmanepal 3 місяці тому +3

    रबिले कसैको केही खाएको छैन पुर्बाग्रही भएर कुरा गर्नु गलत हो रबिलाइ काम गर्न देउ !!

  • @IshwarStha-b6x
    @IshwarStha-b6x 3 місяці тому

    यो कुन धोतिनि हो ?

    • @HumanSpiritual-wt3ht
      @HumanSpiritual-wt3ht 3 місяці тому

      भाई छोडिदेउ जे भए पनि हिन्दि त बोलेकी छैन। मैथिलि त हाम्रै भाषा हो।

  • @MarciaOlee
    @MarciaOlee 3 місяці тому +6

    कम से कम ज्ञानेन्द्र शाही बोल्न खोज्दै छ सभामुख बोल्न दिनु समय बढाउनु। याे झोले बोलेको होइन..

  • @luckxuvlog5303
    @luckxuvlog5303 3 місяці тому +1

    His majesty the king prachanda don't cure anyone speech

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 3 місяці тому +3

    जन्ता लाई दुख दिने सासक सबै चोर नेता हरुलाई आगो लगाईदेउ

  • @nepaleseinchina
    @nepaleseinchina 3 місяці тому +2

    जे होस् बोलदिने मान्छे छन् रास्वपा त पतन भईगो

  • @mrrambhattarai
    @mrrambhattarai 3 місяці тому

    Support Gyanendra Shahi

  • @homnathlamichhane739
    @homnathlamichhane739 3 місяці тому

    ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ

  • @rajlamichhane701
    @rajlamichhane701 3 місяці тому +1

    पहिला तिमिहरुकै पार्टी ले लुट्नु लेटे पछि अहिले ठुलो कुरा गरेर हुन्छ

  • @sakuntalashrestha6057
    @sakuntalashrestha6057 3 місяці тому

    काहीँ नभएकाे जात्रा संसद भवनभित्र बादरहरुकाे😅

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 3 місяці тому

    नेता हरु ले जन्ता हरु को पैसा लुटेर महुँ सब भन्दा ठुलो मान्छे भनी सोच्दैछन्।चोर ठुलो होकी सच्चाई ठुलो हो ।ज्ञानेन्द्र साही काे कुरा सुन्दा दलाल नेताहरु लाइ पसिना आउँछ। हत पत समय सकिन्छ ।G.S. कुरा सुन्दछु अरु चोर काे कुरा सुन्न मन लाग्दैन ।

  • @NIRSHRESTHA123SHRESTHA
    @NIRSHRESTHA123SHRESTHA 3 місяці тому

    Yasta yasta samsat harulai xan ki chhya.......

  • @BaburamGhimire-hr2qn
    @BaburamGhimire-hr2qn 3 місяці тому

    Good 🎉❤❤

  • @kajikarki4137
    @kajikarki4137 3 місяці тому

    80 seat KO beizat vho yar