मैले पनि 3G कटिङ सम्बन्धि धेरै युट्युव च्यानल हेरे तर यसरी स्पष्ट हुनेगरी सिक्ने मौका मिलेको थिएन कि अन्यौलमा थिएँ,स्पष्ट जानकारी हुनेगरी प्रस्तुत गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
एकदम clear हुनेगरी बुझाउनु भयो .. फेरि पनि चित्र मा भन्दा बिरुवा मै गरेर देखाई दिनु भए अझ प्रस्ट हुने थियो . thx very much ...टमाटर मा 3 G cutting गर्न सकिदैन ..
बैनि सबैनामको बोटबिरूवालाई हुने गरि औषघिको नामबताऊ घरको छतमा रोप्ने हो जस्तौ बोडि घिरौला लौका फर्सि टमाटर घरेलु राम्रो खालको भऐपनि हुन्थ भेटनरिको कुन राम्रो छ बताऊनु लौका घिरौला सानो हुदै कुईन्छ पाल्पा हो युटुबच्यानल भन्नु नत्र मेसेन्जरमा पठाऊनु ह्वाटसबमा आजै
Sir Maine gamle mai kheere lagaye hai lekin usme redmite lag gyi hai jiski vjah se sari pattiya peeli pad kr sukh gyi hai to maine uski sabhi pattiyo ko tod diya hai ...ab ye kheere ki Bel bdegi ya nahi ye bataye
मैले पनि 3G कटिङ सम्बन्धि धेरै युट्युव च्यानल हेरे तर यसरी स्पष्ट हुनेगरी सिक्ने मौका मिलेको थिएन कि अन्यौलमा थिएँ,स्पष्ट जानकारी हुनेगरी प्रस्तुत गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
यसरी स्पस्ट तरिकाले भिडियाे वनाएकाे कहिले कसैले दखेकाे थिईन thank you
एकदम clear हुनेगरी बुझाउनु भयो .. फेरि पनि चित्र मा भन्दा बिरुवा मै गरेर देखाई दिनु भए अझ प्रस्ट हुने थियो . thx very much ...टमाटर मा 3 G cutting गर्न सकिदैन ..
टमाटर मा 3G cutting गर्न सकिन्छ कि सकिँदैन ... होला जानकारी पाए आभारी हुने तिएउ
Dhanyebad sir, xitai aula tyo video ni
Sakinchha sir tara tamatar ma Y ko shape garera hagha haru banaudai thik hunxa
ua-cam.com/video/hF5-6WiVMfY/v-deo.html
जानकारी को लागि धन्यवाद
धेरै राम्रो धन्न्यबद
जानकारीको लागि धन्यवाद ,भिदियो पोस्ट गरेको यक बर्स सम्ममा थोरै हेराई हुनु भनेको किसान यस तरिकाबाट अनभिग्य छन कि?या भारतिय पोस्ट बदि हेर्छन।
सिकाई राम्रो ....
सहि जानकारी।फुल अडिदैन जानकारी पाउन
धेरै राम्रो सिकाइ
jankariko lagi dhannyabat hajurlai
अति राम्रो
Kati bujne gari vannu vo hjr lai dherai dhanyabad
Thank you so much' dale khursani
Nice information
Thank you
Nice video hopefully next videos also you will make it soon
Thank you sis
I'm proud of you
Thanks 🙏👍
सुझाबको लागी धन्यबाद🙏
राम्रो जानकारी को लागि धेरै धेरै धन्यवाद 👋👋👋 छ।
यो विधि खरबुजामा गर्नु पर्छकि पर्दैन ? हजुर ।
Dosro hagama jatipani tesro haga nikalna sakinx?please answer.
dale. khursani and tamatarko Pani video banaununa
२/३पटक ट्राई गरें तर भनेजस्तो भएन।यस पटक तपाईंले भनेअनुसार अवस्य कोसिस गर्नेछु।
Tomatarma chai yo method lagu hunxa ki hunna
good
koon koon lahare bali ma yo 3g cutting use garne
मैले काक्रो खेती गरेको छु तर 3जि कटिग आयन प्ल्ज
बैनि सबैनामको बोटबिरूवालाई हुने गरि औषघिको नामबताऊ घरको छतमा रोप्ने हो जस्तौ बोडि घिरौला लौका फर्सि टमाटर घरेलु राम्रो खालको भऐपनि हुन्थ भेटनरिको कुन राम्रो छ बताऊनु लौका घिरौला सानो हुदै कुईन्छ पाल्पा हो युटुबच्यानल भन्नु नत्र मेसेन्जरमा पठाऊनु ह्वाटसबमा आजै
Good 👍
Sir
Maine gamle mai kheere lagaye hai lekin usme redmite lag gyi hai jiski vjah se sari pattiya peeli pad kr sukh gyi hai to maine uski sabhi pattiyo ko tod diya hai ...ab ye kheere ki Bel bdegi ya nahi ye bataye
3 Gकटिङ हाइबृट कि लाेकलमा वादुबैमागर्नुपर्निहाे तत्काल उच्तरदिनुहाेला
Gaau Ghar tira kunai cutting Nagari majjale falcha ta feri
❤❤❤
Bhale phool lagda tw pothi phool lageisakeko hudaina. Kina vane Vale phool pahile nai fulxa hola ni haina ra... Pothi ful fulne haga tw dhilo hunxa... Plz... Clear gardinusss
सबै लहरेबाली मा यउटै तरीका होकी होइन दिदि
5 life in fruit what I du.
सिमि बोडिमा पनि यसो गर्न मिल्छ कि नाइ?
Milxa hajur
12 वटा होकि ४ वटा पात मा हो काट्ने
12
टमाटरको थ्रिजी कटिङ हुन्छकि नाई भऐ सिकाऊनुस
सिमी बोडिको हक्मा 3g लागु हुन्छ हुदैन म्याम ? अथवा उपस्थित साथिहरु ।
number dinu nah
कति सजिलाे सग बुझाउनु भयाे धन्यबाद
Good 👍
❤❤❤❤