के तपाई चिन्तित हुनुहुन्छ पिता हाम्रो गोठालो हुनुहुन्छ

Поділитися
Вставка
  • Опубліковано 21 сер 2024
  • के तपाई चिन्तित हुनुहुन्छ पिता हाम्रो गोठालो हुनुहुन्छ #jesus #christian
    यहाँ दाउदलाई चिनारी गर्ने क्रम्मा भएको गल्तिको लागि म क्षमा माग्न चाहान्छु
    नया करारमा येसु सगै यात्रा गरेका ब्याक्तिलाइ उहाका चेला भन्न सकिन्छ जस्तै यहुना, पत्रुस आदि
    दाउद चै पुरानो करारको समयका एक पात्र हुन जो येसु आउनु अगिका पात्र हुन तेसैले येसुको चेला भन्दापनी येसुको असल सेवक दाउद राजा भन्न सकिन्छ।
    समपुर्ण यहाँहरुलाइ आजको यो सन्देश मुलक बचनको
    बसाइमा स्वागत गर्द्छु
    आजको वचन द्वरा तपाईं हाम्रो जिबनमा परमेश्वरले
    आशिष् दिनुभएको छ भन्ने आशा राखेको छु
    येस्तै भिडियो हेर्न र सुन्न channel लाई subscribe गरेरजोडिनुहोला
    धन्यवाद
    जयमसिह

КОМЕНТАРІ • 76