टिकट सोल्ड आउट, हल सुनसान... | एलिनालाई जबरजस्ती घुँडा टेकाईयो... | | RAJATPAT | S02 | EPISODE -16

Поділитися
Вставка
  • Опубліковано 13 бер 2024
  • टिकट सोल्ड आउट, हल सुनसान... एलिनालाई जबरजस्ती घुँडा टेकाईयो... | | RAJATPAT | S02 | EPISODE -16
    Watch More Best Clips on : www.youtube.com/@RajatpatHigh...
    Watch Our Podcast : • नम्रता संग यौनका कुरा ...
    Rajatpat with Prakash Subedi
    Season : 02
    Episode - 16
    -------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Mastering : Subin Dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonline
    #prakashsubedi #theprakashsubedishow #rajatpat #nepalifilmyshow #movienews #Rajatpatseason2 #season2 #rajatpat16 #rajatpats2ep16 #eleenachauhan
    LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV
  • Розваги

КОМЕНТАРІ • 442

  • @sanjayniroula1632
    @sanjayniroula1632 3 місяці тому +90

    अग्यस्त त हिट भयो नी त मलाई त धेरै मन पर्यो हो अग्यस्त

    • @prajwolsubedi9160
      @prajwolsubedi9160 3 місяці тому +4

      अगस्त्यको कथा राम्रो छ। तर त्यसमा अझै धेरै कुरा मा काम गर्नु पर्ने देखिएको थियो। मैले पनि हेरेको छु। सबै राम्रो लागि रहेको थियो। तर हेर्दै जाँदा फिल्ममा editting को धेरै कमजोरी देखें। र त्यो कथा वाचन चाई नचाइने ठाउँमा पनि धेरै गरेको देखें। काका ले भनेझै बरु ढिलो रिलीज गरेर आफ्नो कमजोरी हरु मिलाएर रिलीज गरेको भए अझै राम्रो हुन्थ्यो। र ऐले कमाएको भन्दा दोब्बर कमाई हुन्थ्यो जस्तो लाग्छ मलाई।

    • @DOLESHWOR-
      @DOLESHWOR- 3 місяці тому

      Agastya floop bhayo hajur dherai lagani bhayeko le hit huna gahro bhayo

  • @exploreview.g8980
    @exploreview.g8980 3 місяці тому +10

    अगत्स्य अत्यन्तै राम्रो छ, मैले भरपुर मनोरञ्जन लिएं ।

  • @sumanchapagain6025
    @sumanchapagain6025 3 місяці тому +8

    अगस्तय तपाईले भने जति निरास पक्कै थिएन । जे थियो मालाई दामी लाग्यो

  • @menukabastola5053
    @menukabastola5053 3 місяці тому +31

    अगस्तय धेरै राम्रो बनेको छ❤❤❤

    • @DOLESHWOR-
      @DOLESHWOR- 3 місяці тому

      Ramro chha but floop bhayo lagani dherai bhayeko le

  • @ashokbhattarai4638
    @ashokbhattarai4638 3 місяці тому +19

    अगस्त्री राम्रो छ चलचित्र कस्तो चल्यो थाहा छैन तर जति ले हेरे प्राय ले राम्रो छ भनेका छन।

  • @ReviewMero
    @ReviewMero 3 місяці тому +151

    प्रकाश दाई जे बल्छन् कडा बोल्छन् यत्तिको आँट चै हुनुपर्छ 😊

    • @omsthakalikitchen8201
      @omsthakalikitchen8201 3 місяці тому +2

      Sahi ho

    • @sammyjohn.production4783
      @sammyjohn.production4783 3 місяці тому +3

      Kadaa matra hoina hajur sahi kura pani 😊

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ????

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 3 місяці тому +26

    देशभक्ती फिल्म कादेतार को भारत र आङ्काजीले बिरोध गर्दा फिल्म कलाकार कोहि बोलेन ।यहाँ खुट्टा तान्न्ने नै आफ्नै कलाकार हरु छन

  • @sanjippariyar9972
    @sanjippariyar9972 3 місяці тому +17

    अगस्त्य फिल्म अति राम्रो थियो किन 1 हप्ता मै हल बाट उतरियो ?
    नेपाली चल चित्र मा किन यस्तो राजनीति??????प्रकाश सर यो कुरा उठाउनु पर्यो।

    • @mr.punya...k.pradhan8457
      @mr.punya...k.pradhan8457 3 місяці тому

      Prakash subedi aafai agastya ko pachhi lageko thyo..film naramro bhani review deko thyo.

  • @bimalpaudel946
    @bimalpaudel946 3 місяці тому +2

    युटुबर साथिहरू यता हाजिर हुम है यक अर्कालाई सपोट गरम❤❤🎉

  • @bishnuniran5565
    @bishnuniran5565 3 місяці тому +5

    प्रकाश दाइको सरुवात नै कति चित्तबुझ्दो कुरा ❤🙏

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ????

  • @hemrajshahi6979
    @hemrajshahi6979 3 місяці тому +7

    Comparatively agastye aru film bhanda ramro xa....❤

  • @AashishGurung6640
    @AashishGurung6640 3 місяці тому +17

    Agastya ramroo chaliraaxa hai uncle ji❤

  • @TikendratirthaNagari-qo2zq
    @TikendratirthaNagari-qo2zq 3 місяці тому +8

    विशेष गरी आज बिहिबारेक कार्यक्रम अर्थात् रजत पटक आउने निर्धारित समय हो
    रजत पट अङ्कल अर्थात् प्रकाश सुवेदी सरलाई धेरै माया अनि मिठो सम्झना
    मेरो कमेन्ट जोजोले पढ्नुहुन्छ उहाँको परिवारमा शान्ति सुखमैय प्रगतिको कामना गर्छु
    र कुलदेवताले सबैको रक्षा गरुन्।❤
    अनि अस्तिको शनिबारमा
    द प्रकाश सुवेदी शो किन आएन

  • @PremXettri-qr5cu
    @PremXettri-qr5cu 3 місяці тому +7

    अघिलो हप्ता The parkash subedi show आउँछ भनेर 2 GB data निकालेर youtube मा हेर्न जादा हेर्दा हेर्दै त 11 बजे छ अब मेरो त्यो 2GBdata को क्षेतीपुती को ले दिन्छ प्रकास सुवेधा सर😮😮😮😮

  • @surajkumaar22official
    @surajkumaar22official 3 місяці тому +10

    आजै रजतपट संचालक प्रकाश सुवेदी सरको दर्शन एपी वान गेटनजिक भएको थियो, धेरै राम्रो लाग्यो कार्यक्रम !❤❤😮😮

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ????

  • @manjushree571
    @manjushree571 3 місяці тому +8

    I watched Agastya. Its nice.

  • @poision9995
    @poision9995 3 місяці тому +3

    मलाई सार्है मन पर्छ प्रकाश दाजु को कार्यक्रम

  • @PdVibesVlooger
    @PdVibesVlooger 3 місяці тому +15

    Agatsya movie ramro Cha sabaile nepali movie herna janu hola

  • @Kreeta04
    @Kreeta04 3 місяці тому +2

    Agaste is wonderful movie

  • @user-mb8el1jm9w
    @user-mb8el1jm9w 3 місяці тому +9

    Agsty movie ramrod chha

  • @arpitkhadka8235
    @arpitkhadka8235 3 місяці тому +116

    रजतपट कार्यक्रम हेर्न कुर्नेले मात्रै like गर्नु होला🙏🙏

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ????

  • @mohantraders9485
    @mohantraders9485 2 місяці тому

    लज्जास्पद ,कस्ता सस्ता बिसयमा हाम्रा celebrity अल्झिएका छन ।अनि तेस्ताकै पछाडी काम छोडेर लाग्छन नेपाली।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 місяці тому +18

    असल मित्र त केवल मित्र हुन्छ, मनपरेको
    मान्छे सँधै दिलभित्र हुन्छ, न तपाईं बुझ्नुहुन्छ
    न म बुझ्छू, यो संसारको नियम विचित्र हुन्छ..!
    सत्य बोल्ने रजतपट अंकलको जय होस्🌹🙏

  • @user-rt4vp9vm7f
    @user-rt4vp9vm7f 3 місяці тому +13

    Saugat malla fan assembly here ❤❤😮😮

  • @DipeshGhimire-si9gb
    @DipeshGhimire-si9gb 3 місяці тому +5

    Agastya Rangeli super duper hit

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 3 місяці тому

    प्रकाश सरको कार्यक्रम मार्फत चलचित्र कर्मीहरुलाई मेरो अनुरोध । राम्रा चलचित्रहरु खाडी मुलुकमा पनि चलाइदिन हुन विनम्र अनुरोध गर्दछु । हामी धेरै नै नेपालीहरु खाडी मूलुकमा बस्छौं कहिलेकाहि रिफ्रेसहुन हाम्रा नेपाली फिलिमहरुले हामीलाई मद्दत पुग्नेछ । धन्यवाद ।

  • @Cinemawithsuman
    @Cinemawithsuman 3 місяці тому +3

    नेपाली चलचित्र सँग जोडिएको उत्कृष्ट कार्यक्रम ❤❤ lop यू rajatpat अंकल❤❤

  • @ramkhati1593
    @ramkhati1593 3 місяці тому +5

    प्रकाश सर जे बाेलनुहुन्छ सहि बाेलनुहुन्छ जय प्रकाश सुवेदी सर

  • @mr.lx.saroj0943
    @mr.lx.saroj0943 3 місяці тому +10

    movie हेर्ने जति सबै जना बिदेश छुम हामी नेपाली अनि कहाँबाट चल्थियो र फिलिम😢!

  • @Samarpanonline70
    @Samarpanonline70 3 місяці тому +15

    अचेल मिठा मिठा संस्कृतका श्लोकहरू त आउनै छोड्यो त।

  • @kamalpaudel3400
    @kamalpaudel3400 3 місяці тому +4

    THE prakssh Subedi आइतबार को कार्यक्रम किन आएन रजटपट uncle ❤❤

  • @ramkunwar1677
    @ramkunwar1677 3 місяці тому +3

    My favorite😍🥰❤Eleena chauhan❤❤❤😊

  • @birendrashrestha5858
    @birendrashrestha5858 3 місяці тому +8

    Jati je bhana buda, AGASTYA BEST NEPALI MOVIE EVER!!

  • @sonub.k3299
    @sonub.k3299 3 місяці тому +8

    उपहार धेरैले मन पर्ाएका छन।राम्रो चलेको चलचित्र त राम्रो भनौ हजुर।किन एक अापसको रिसिबि देखौ छौ।अच्चमम छ।

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ????

  • @SHASKRIT
    @SHASKRIT 3 місяці тому +6

    Aagasthe ramrai cha interval paxi

  • @yodinvlog6585
    @yodinvlog6585 3 місяці тому +8

    Agastey one of the finest movie daka kaka hawaaa news dinxas

  • @payangovlog8492
    @payangovlog8492 3 місяці тому +4

    यो बुढा जतिको दम भाको मान्छे चाहिन्छ हौ नेपालमा एउटा् मात्र चिप्लो नाताबाद कृपाबाद नहेरी जे छ त्यही भनिदिन्छन त्यो नै राम्रो लाग्छ

    • @anusharegmi717
      @anusharegmi717 3 місяці тому

      Je za tehi vanne hoin man naparne ko vanne ho

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ????

  • @sarojbhattarai4108
    @sarojbhattarai4108 3 місяці тому +5

    जे होस काकाको कुरा सहि हुन्छ सत्य तितो हुन्छ
    कि त जित्नु पर्छ कि त सिक्नु पर्छ 🙏

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ????

    • @sarojbhattarai4108
      @sarojbhattarai4108 3 місяці тому

      सुन्ने भनेकै अत्ति आलोचना हो हजुर
      अनि आफ्नो कमिकमजोरी थाहा हुन्छ
      शुभ चिन्तक र प्रशङ्सक ले त सधै राम्रो छ मात्र भन्छन्🙏

  • @premdhami6976
    @premdhami6976 3 місяці тому +1

    एकदमै मन पर्ने प्रोग्राम 🎉🎉

  • @user-de6qs9gh6y
    @user-de6qs9gh6y 3 місяці тому +1

    सबै भन्दा मन पर्छ रजतपट

  • @mamtarungmangmaofficial8743
    @mamtarungmangmaofficial8743 3 місяці тому

    कलियुग होस् या सत्य युग होस् एकता परिवर,सामाज,साथीहरूमा,कुनै सेवा छेत्रमा वा कुनै कार्यलयमा कार्यरत कर्मचारी सबै मा चाहिन्छ ।"एकतामा बल हुन्छ" ।

  • @nbpgaming117
    @nbpgaming117 3 місяці тому +3

    जस्ले जे भनोस... अहिले बजार नै एलिना को छ। एलिना को समर्थन मा छु म।

    • @rozanlama5489
      @rozanlama5489 3 місяці тому +1

      त्यस्तो त होइन होला हो , अहिलेको बजार त सबैभन्दा बढी रचना र शान्ति श्री परियारको छ

  • @rupnpl1
    @rupnpl1 3 місяці тому +2

    धेरै राम्रो ❤

  • @subashkhatrilamjung7116
    @subashkhatrilamjung7116 3 місяці тому +2

    Wowowo❤❤❤

  • @Jharanabantha
    @Jharanabantha 3 місяці тому +2

    प्रतीक्षा महाजात्राको छ❤

  • @sitabam7242
    @sitabam7242 3 місяці тому +9

    कती चित बुदो कुरा गर्नू हुन्छ ❤❤❤❤❤ हजूर 🎉🎉

  • @khushisansar
    @khushisansar 3 місяці тому +7

    अती राम्रो प्रस्तुति हजुर को ❤❤❤❤❤

  • @brindathapa1336
    @brindathapa1336 3 місяці тому

    🙏उत्कृष्ट बिचार 🤝

  • @user-ed1nt3sm7k
    @user-ed1nt3sm7k 3 місяці тому +2

    सही कुरा भन्नुभयो प्रकाश सर..... ।

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ????

  • @yubrajmagar8739
    @yubrajmagar8739 3 місяці тому +1

    माहाजात्रा साउदि रियाद मा चले हामी पनि हेर्न आतुर छाै

  • @rammaharjan5800
    @rammaharjan5800 3 місяці тому +5

    I must like rajatpat.

  • @user-eu4vn4ej2w
    @user-eu4vn4ej2w 3 місяці тому +3

    प्रकाश सुवेदी सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🎙️🎙️🎙️🎤🎤🎤❤❤❤❤❤

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ????

  • @gameentertainment3322
    @gameentertainment3322 3 місяці тому +1

    Legend journalists.

  • @ranjeevsinchury3355
    @ranjeevsinchury3355 3 місяці тому +1

    True sir i love your talking style

  • @user-zeenamgr
    @user-zeenamgr 3 місяці тому +6

    Rangeli❤❤❤

  • @dhanuyakha2674
    @dhanuyakha2674 3 місяці тому +2

    सुन्दा र हेर्दा एलिना को बोली पनि अलिक छुच्यो सुनिएको र देखिएको छ ।

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL 3 місяці тому +1

    चरम बेरोजगारीको चपेटामा परेको हुँदा जुनसुकै पार्टी वा नेताहरुको समर्थनमा नारा, जुलुस, बन्द हड्ताल गर्नु परेमा सम्झनुहोला धन्यबाद।

  • @rammaharjan5800
    @rammaharjan5800 3 місяці тому +3

    Good speech Prakash sir.

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ????

  • @aashishkhadka6771
    @aashishkhadka6771 3 місяці тому

    प्रकाश दाइ लाई सलिउट छ । जे बोल्छन् नडराइ बोल्छन् साचो बोल्छन्

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ????

  • @alijarai1719
    @alijarai1719 3 місяці тому +5

    Uncle rangeli ramro xa

  • @PuspaKunwar-fr4gz
    @PuspaKunwar-fr4gz 3 місяці тому +1

    जस्ले जे भनेनी उपहार धेरै राम्रो लाग्यो मलाई i love rekha deew

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ????

  • @vishwadevkota1845
    @vishwadevkota1845 3 місяці тому +2

    चुल्टी बा अगस्ते राम्रो छ हाे।

  • @AaitaVlogs-ci5xk
    @AaitaVlogs-ci5xk 3 місяці тому +1

    pRAKASH DAIKO KUURA SAHI LAGXA..

  • @yuvraj6434
    @yuvraj6434 3 місяці тому +1

    यस्तै कारण ले त हाम्रा देश का गहना भनाउदा कलाकार हरु बिदेस पलायन हुन्छन्। नेपाल का उच्च औदा मा भयेकाहरु को अन्याय र अतिचार ले नै नेपाल भित्र का कला गला भयेका व्यक्ति बाहिर पलायन हुनु को मुख्य कारण होला जस्तो लाग्छ मलाई त।

  • @Lee-sp4in
    @Lee-sp4in 3 місяці тому +3

    Uncle your right ❤

  • @narenniraula8278
    @narenniraula8278 3 місяці тому +7

    सुरुको महाबाणी ले मेरो मुटु चसक्क छोयो

  • @chandralama7562
    @chandralama7562 3 місяці тому +10

    UPAHAAR BEST MOVIE ❤❤❤❤❤

  • @manojshreeshofficials6601
    @manojshreeshofficials6601 3 місяці тому +2

    तपाईंको बोली येति राम्रो लाग्छ

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ????

  • @pradeepthapa7424
    @pradeepthapa7424 3 місяці тому +1

    आङकाजी शेर्पाजीको असङ्गत र असमाजिक भाष्य समाज उत्तेजक र भड्काउपूर्ण रहन्छ।

  • @uttamadhikari5385
    @uttamadhikari5385 3 місяці тому +5

    Satya bolxu kaku

  • @haribaniya4111
    @haribaniya4111 3 місяці тому

    She is really innocent singer girl

  • @hitkajigurung5104
    @hitkajigurung5104 3 місяці тому

    प्रकाश uncal ko सुरु को भनाई sunda,,,त घर जाउ जाउ लग्यो,,,,मन मै छोयो 😢😢😢qatar बाट हेर्दै छु,,Rajatpat

  • @Phutpate
    @Phutpate 3 місяці тому +8

    यि रजतपट अङ्कल चै खत्रा छन्😂😂😂😂😂😂

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ????

  • @niranjanbastola2364
    @niranjanbastola2364 3 місяці тому

    Good speech

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 3 місяці тому +6

    नेपालमा फिलिम हेर्ने मान्छे नै छैन सब बिदेश ।

    • @user-ju2vp8qy4u
      @user-ju2vp8qy4u 3 місяці тому

      Sahi ho, falgun ma matrix 65000 baira gaye

  • @sumanpahadi5992
    @sumanpahadi5992 3 місяці тому +4

    good

  • @prakash.rasailiprakash7327
    @prakash.rasailiprakash7327 3 місяці тому

    नेपाली चलचित्र हरु प्रति दर्शको आकर्षक पुरै घट्दो छ !

  • @harkbudha864
    @harkbudha864 3 місяці тому +1

    Nicc❤❤

  • @Bp88184
    @Bp88184 3 місяці тому +2

    Upahaar movie ramro xa ❤🎉🎉🎉 blockbuster hos shuvakamana

  • @satyachitra
    @satyachitra 2 місяці тому

    य बाजे कमजोरी औलाउदा फिलम सकियपछी औलाउनुस के तपाइको कारणले झन्डै अगस्ट फलप हुन लागेको थियो अहिले राम्रो चल्दैछ । ❤❤❤❤ बिग्यापन नमिलेको झोक न उतार्नुस न ।

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 3 місяці тому

    चिप्ले अङ्कलकाे मार्मिक शब्दहरुले सारै मनछुन्छ रजतपट म नियमित हेर्छु बहराइनबाट ल🙏🙏🙏

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ???? यसलाई मन नपर्ने मान्छे को त बिरोध नगरी कहाँ हुन्छ त?

  • @prempun9111
    @prempun9111 3 місяці тому

    ❤❤good program 😊😊 Prakash uncle 😊😊

  • @gamvir
    @gamvir 3 місяці тому +2

    ❤❤❤

  • @gocool317
    @gocool317 3 місяці тому +2

    साच्चिकै एलिना लाई सबैले मिलेर घुँडा टेकाईको हो एलिना को १% नी गल्ती छैन्😢

  • @palahdikari773
    @palahdikari773 3 місяці тому +3

    Kaka rocks 🤟🤟

  • @ratnaregmi8090
    @ratnaregmi8090 3 місяці тому +9

    Agastay ramro xa yo patkar lay khali Afno group lai matra ramro bhanxa rangli bhanda uphar ramro xa

  • @James_Nepali
    @James_Nepali 3 місяці тому +2

    उपाहार को त किन राम्रो भनुस यो चिप्लेती ले सबै सग दुश्मन छ त

  • @LokrajBhandari64
    @LokrajBhandari64 3 місяці тому +3

    Nice Ankal ❤❤❤

  • @ramthapathaba1741
    @ramthapathaba1741 3 місяці тому +11

    काका सनिबार को प्रोग्राम आएन नि किन स्वाथ्या मा कुनै समस्या भको होर तपाईं लाइ❤❤❤

    • @REYMOO25
      @REYMOO25 3 місяці тому

      Sunday aauxa😊😊😊

    • @dolbudhathoki5731
      @dolbudhathoki5731 3 місяці тому +1

      voice of Nepal aayara हो सनिवार

  • @hatimansari1540
    @hatimansari1540 3 місяці тому

    उपहार फिल्म धेरै राम्रो छ

  • @gobindakandel3035
    @gobindakandel3035 3 місяці тому +1

    Sahi ho dai

  • @shrestharajesh6372
    @shrestharajesh6372 3 місяці тому +1

    मलाई एकदमै मनपर्छ रजतपत

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ????

  • @user-uk2nw6no1b
    @user-uk2nw6no1b 3 місяці тому +1

    ❤❤❤❤❤❤❤❤❤

  • @HamroTulsipur
    @HamroTulsipur 3 місяці тому +1

    *Right Man Right Place Subedi Baje* 😂🙏🙏🙏🙏

  • @kalpanasapkota9
    @kalpanasapkota9 3 місяці тому +4

    Uncle is uncle 😂😂😂😂😂😂😂😂❤❤

    • @thapa246
      @thapa246 3 місяці тому

      यो भोकमरी हो अरुको नाम बेचेर गुजारा गर्छ तैपनि निकै ठुलो कुरा गर्छ कति लगानी लायर बनायको हुन्छ अनि यसले बिरोध नगरी भात पचदैन यसलाई पैसा तिरेर promotion गरिदिनु हजुर भनेर पैसा बुजाया राम्रो हुन्छ नभए त कहाँ हुन्छ ????

  • @Kamalpoudel7
    @Kamalpoudel7 3 місяці тому +3

    😊😊😊

  • @thedivinestories6735
    @thedivinestories6735 3 місяці тому +1

    Nice 👍

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 місяці тому +11

    पैसाले सधैं एउटै भाषा बोल्ने गर्छ आज मलाई
    बचायौ भने भोलि म, तिमीलाई बचाने छु 🥀
    यो पैसा भन्ने चिज कसले बनायो ?🤔🤭

  • @KushalKushal-hm4er
    @KushalKushal-hm4er 3 місяці тому +2

    भुवन चन,चैत देबि सिंह, लक्ष्मी गिरि को पालो कहिले आउछ

  • @PoojaBhandari49
    @PoojaBhandari49 3 місяці тому +12

    आउनुस हामि जस्ता साना युटुबरहरु एक अर्काको साथ दिएर अगाडि बढम 😊