एयरपोर्टपछी झोलुंगे पुलमा,Ashika Tamang ले हंगामा मच्चाइन,लुट ध-न्दा बन्द,? सबै जलाइ दिएपछी भागाभाग

Поділитися
Вставка
  • Опубліковано 12 лис 2024
  • #goldentv #ashikatamang #balenshah #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    UA-cam:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 3 тис.

  • @goldentv4203
    @goldentv4203  Місяць тому +386

    एयरपोर्टमा पार्किङ लुट ध-न्दा Ashika Tamang ले हाकिमसंग एक एक हिसाब मागिन,पर्यो चर्काचर्की_Airport Lafadaua-cam.com/video/Mg38mJKrXKQ/v-deo.html

    • @suzanrayee9997
      @suzanrayee9997 Місяць тому +7

      ठीक गर्यो दिदीले

    • @madanjoshi1414
      @madanjoshi1414 Місяць тому +5

      ❤good job

    • @sukgurung5704
      @sukgurung5704 Місяць тому +4

      सहि कुरा

    • @bikashbasnet8350
      @bikashbasnet8350 Місяць тому +1

      Aava sabai Janta yesari aafno aafno place Bata bolnu paryo ane Nepal vanxa

    • @malashrestha3187
      @malashrestha3187 Місяць тому +1

      सब शुल्क लिएर चोर नेता हरु लाई पनि पोल्ने हो।

  • @KumarshinghRai
    @KumarshinghRai Місяць тому +631

    दम यति को हुनु पर्छ आशिका तामाङ्ग को जस्तो सलुट छ बैनी को काम लाई

    • @murarisubedi9107
      @murarisubedi9107 Місяць тому +12

      सबैले आसिका बैनी लाई सपोर्ट गरम्।

    • @theenganjana5795
      @theenganjana5795 Місяць тому +6

      यस्तै छोरीको जन्म हर पुस्ता मा पुनर्जीवन होस जय होस दि को

    • @ChamlingRai-r8u
      @ChamlingRai-r8u Місяць тому

      ​@@theenganjana5795 political power is the master key of all lucks Dr. Gopal Gurung jai mongol jai mulwasi jai vumi putra ❤❤❤

  • @Khokchelepu8617
    @Khokchelepu8617 Місяць тому +454

    आशिका तामाङ्गलाई नेपाली जनताले साथ दिनु पर्छ 👍️👍️🙏🙏

    • @SatyahangLimbu
      @SatyahangLimbu Місяць тому +1

      ShI ho sis salam x hjr lai sis👏👏👏👏👏

    • @SamjhanaGurung-n8o
      @SamjhanaGurung-n8o Місяць тому +1

      अहिले जस्तो हुनहुन्छ पछि सम्मा यस्तै हुनु होला सतामा पुने पछि kp रप्रचन्द को जस्तो मन नफ़ेरोस

    • @BhimLimbu-k4n
      @BhimLimbu-k4n Місяць тому

      Wow,

  • @Nisha.limbu37
    @Nisha.limbu37 Місяць тому +10

    great work एस्तो काम मा सबै जन्ता एक जुट हुन जरुरी छ सबै ले सहयोग गरौ सारै चित बुझ्दो काम धन्यवाद हजुर हरु लाइ🙏🙏🙏🙏🙏🙏🙏

  • @aitirai5866
    @aitirai5866 Місяць тому +190

    धन्यवाद आशिका तामाङ चेलिलाई । अब बालेन हर्क गोपि हमाल आशिका जस्ताहरुलाई नेपाल भरी साथ सपोर्ट गरौं ।

  • @ganeshbhujel9776
    @ganeshbhujel9776 Місяць тому +160

    यो बैनी जस्तै सबै यसरीनै लाग्ने हो भने यी झोले हरु थिकमा आउने थियो सलाम छ बैनीलाई

  • @SitaLamichane-wy5uq
    @SitaLamichane-wy5uq Місяць тому +21

    साहासि नारि अासिका तामाङ को जय होस हाम्रोदेस मा यस्ता जन्ता चाहिन्छ वाहाबट सबै जन्जाले केईसिकम अासिकन लाई सलाम छ

  • @BimlaRajbahak
    @BimlaRajbahak Місяць тому +129

    धेरै धेरै धन्यबाद छ आशिका तामाङ बहिनी लाई हिर्दय देरवी नैं सलाम छ 🎉🎉🎉🎉🎉🎉

  • @SanjeepShahi-wu6ie
    @SanjeepShahi-wu6ie Місяць тому +173

    त्यो नगर पालिकार बिचौलियाको चै कठालो समात्नु पर्ने❤❤❤

  • @sunbirlama9276
    @sunbirlama9276 Місяць тому +25

    आशिका तामाङ दिदिको यो महान कार्यलाइ सम्मान छ। आगामी दिनमा अझ यो भन्दा राम्रो र जनहितको कार्यहरु देख्न पाइयोस दिदी। हाम्रो सदैव तपाइलाइ साथ र सहयोग छ।❤❤

  • @AarjuSingh-r5w
    @AarjuSingh-r5w Місяць тому +71

    धेरै धेरै धन्यवाद छ बैनिलाई यी अपराधि गाणतन्त्रका देशबेचुवा लुटेराहरुलाई यसै गरि अधिराज्य भरि आन्दोलन चलाउनु पर्छ ।

  • @sunilashrestha6078
    @sunilashrestha6078 Місяць тому +81

    धेरै राम्राे गर्नुभएको छ धन्यवाद ❤❤

    • @ChamlingRai-r8u
      @ChamlingRai-r8u Місяць тому

      political power is the master key of all lucks Dr. Gopal Gurung jai mongol jai mulwasi jai vumi putra ❤❤❤

  • @lekalirider5089
    @lekalirider5089 Місяць тому +16

    अति सराहनीय काम , जनता जागे पछि चोर नेता भाग्छ

  • @durbahakesh7395
    @durbahakesh7395 Місяць тому +67

    असिका तामाङ बहिनी लाई २१ तोप काे सलाम,,, ग्रेट ग्रेट ग्रेट,,यस्तै हुनुपर्छ,,बेथिति लाई

  • @janakkc-p3k
    @janakkc-p3k Місяць тому +59

    आसिका बहिनी लाई धेरै धेरै धन्यवाद .... ज्यादती , बिकृति र बेथिति का बिरुद्ध आवाज उठाएको मा धेरै धेरै धन्यवाद ।।।

  • @TopendraKasera
    @TopendraKasera Місяць тому +27

    देशको कुना कुना मा भैरहेका यस्ता र यस्तै बिथितिको बिरुद्ध आवाज उठाउनु हरेक जोम्वार नेपालीको कर्तव्य हो ।जय आसिका ज्यु सलाम छ ❤❤❤

  • @jhalbahadurthapa8753
    @jhalbahadurthapa8753 Місяць тому +157

    आशिका बैनिको काम अति सरानिय छ, यस्तै यस्तै देशैभर ५० जना भए देश बन्छ । र काठमाडौको मेयरको चुनावमा आशिका बैनी, बालेन जस्ता आउनुनै पर्छ ।

  • @sitaramshrestha4665
    @sitaramshrestha4665 Місяць тому +81

    आशिका बैनिलाई र साथदिने त्यो भाइलाई पनि सलाम छ, जय गणतन्त्र, जय नेपाल ❤❤❤

    • @ChamlingRai-r8u
      @ChamlingRai-r8u Місяць тому

      political power is the master key of all lucks Dr. Gopal Gurung jai mongol jai mulwasi jai vumi putra ❤❤❤

  • @gangamagar9286
    @gangamagar9286 Місяць тому +1

    सहि गर्नुभो शिस्टर धन्यवाद हजुर जस्तैई साहासि ब्यक्तिको खाँचोछ नेपाल मा 👍️👍️👍️👍️👍️👌👌👌👌❤❤❤❤

  • @sandipteach8874
    @sandipteach8874 Місяць тому +98

    बिलकुल सहि यसरि नै सबै ठाउमा हामि जनता जागनु पर्छ आव

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 Місяць тому +47

    अब राम्रो भयो खुसी लाग्यो अब पैसा नहुनेले पनि आउने र जाने भो धन्यवाद ग्रेटर नेपाल जन्ता सरकार

  • @lovelymuskan7503
    @lovelymuskan7503 Місяць тому +11

    सबै नेपाली जन्ता यक जुट भय र साथ दिनु पर्छ सलुट छ दिजु

  • @paudelhemraj5676
    @paudelhemraj5676 Місяць тому +90

    देशैभरि यत्तिकाे क्रान्तिकारी युवा हुनै पर्छ

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 Місяць тому +36

    आशिका दिदिलाई नमन छ। सबैले साथ दिनु होला। लुट्तन्त्र बिरुद्ध एकाबद्द हुनु जरुरी छ।

  • @radhikarai9916
    @radhikarai9916 Місяць тому +2

    दामी 🙏🙏🙏👌🇮🇳🇮🇳

  • @GyanbahadurBasnet-pj6ur
    @GyanbahadurBasnet-pj6ur Місяць тому +34

    आसिका बैनी यस्तो कामको अभिन सबै ठाउमा गर्नु पर्यो बैनिलाइ धन्यवाद

  • @krishnashrestha598
    @krishnashrestha598 Місяць тому +40

    सामाजिक अभियन्ता आशिका बैनीलाई मुरी -२ धन्यबाद यस्तो जनकल्याणकारी कार्यलाई सबैले साथ सहयोग गर्नुपर्दछ।

  • @bhimraut5017
    @bhimraut5017 Місяць тому +1

    आशिका तामाङग लाई धेरै धेरै धन्यवाद ! सबैले सहयाेग र समर्थन गराैं ।

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd Місяць тому +53

    अब आशिका तामाङ बैनी राहदानी बिभाक पशुपति क्षेत्र सबैमा गयर तह लगाउनु पर्यो मेरो ज्यानै हाजिर छ राम्रो गर्ने को लागि कहिलै पछि हट्दिन र सबै नेपाली हरुले साथ दिनुपर्छ ❤

  • @basudevsapkota1424
    @basudevsapkota1424 Місяць тому +52

    ठिक।यस्तै महिला ८/१० जना या्े देशमा जन्मनु पर्छ

  • @dilkumarsamba-s8u
    @dilkumarsamba-s8u Місяць тому +10

    यश अभियानका समूह प्रति लाखौ लाख नमन छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Suresh-ou6ru
    @Suresh-ou6ru Місяць тому +26

    आशिका तामाङ बैनि लाई जनताले साथ दिनु पर्छ उहाले जो गर्नु भयोनि सरकार को एउटा लुट धन्दा बन्द गर्ने काम सुरु गरिरहनु भयको छ सलोट गर्दछु 🙏

  • @jaybirdhami4581
    @jaybirdhami4581 Місяць тому +34

    यसैगरी सबै ठाउँबाट जनता जाग्नुपर्छ अब आशिका बहिनीलाई धेरै धेरै धन्यवाद।

  • @umakantasitoula6562
    @umakantasitoula6562 Місяць тому +1

    धेरै सहि काम बहिनी

  • @krishnaghimire1768
    @krishnaghimire1768 Місяць тому +33

    यो लुटतन्त्र जहि तहि छ जस्लाई संरक्षण गरेका छन दलहरुले।अब पनि यी लुटेराहरुलाई चिन्न सकेनौं भने बिदेशिको गुलाम बनिरहनेछौं।सलाम छ साहसी बहादुर नारी आसिका तामाङ्ग

  • @DevKumar-hd6sc
    @DevKumar-hd6sc Місяць тому +60

    सेनाको घेरा भित्र राजा मार्ने देश,,मदन भण्डारि जस्ता नेता मार्ने देश,राम्रा मान्छेलाई सुरक्षा खतरा छ,,?यो सरकारले जे पनि गर्न सक्छ...?हामी सबै जनताले सुरक्षा गर्नु पर्छ?? धन्यवाद मिस हजुरलाई

  • @gopalgopalatit
    @gopalgopalatit 26 днів тому

    तपाईं लाई हाम्रो साथ सपोर्ट एकदम छ ठग्ने लाई यस्तै गर्नु पर्छ धेरै धेरै धन्यबाद 🙏🙏🙏❤️❤️❤️❤️

  • @MilanSewakoti
    @MilanSewakoti Місяць тому +18

    यि चेलिलाई स्वलोट छ। एकदमै सहि कुरा हो समर्थन छ जे होस पैसा नहुनेत बाटो हिडनै नपाउने यस्तो पनि गणतन्त्र।

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 Місяць тому +19

    सबै जनताहरु सचेत हुनु पर्छ । अाबाे सबै जनताहरुले बेथिति काे बारेमा यसरी नै प्रतिकार गर्नु पर्छ ।👋👋👋👍️👍️👍️👌👌👌

  • @krishnadulal9382
    @krishnadulal9382 Місяць тому +6

    अाशिका जी लाई धेरैधेरै धन्यबाद सलुट छ अाशिका जीलाई।

  • @baburamghimire6844
    @baburamghimire6844 Місяць тому +29

    जनता लाई धनी बनाउ सरकार रु ५० तिरौंला अहिले जसले देखिएको काम गर्‍यो उहाँ लाई धन्यवाद र्‍र

  • @krishnakumarthapa1027
    @krishnakumarthapa1027 Місяць тому +24

    आसिका तामाङ ज्यु लाई सलाम 🙏येत्तिको हिम्मत हुनुपर्छ 🙏अहिले को जनता को माग नै यहि हो।

  • @LbThapa-h4u
    @LbThapa-h4u Місяць тому +1

    Weldon Sister Weldon keep it up

  • @LilaKhadka-gh8qf
    @LilaKhadka-gh8qf Місяць тому +71

    आशिका तामाङलाई सलाम छ ।

    • @Dipsangamingff
      @Dipsangamingff Місяць тому +1

      Ok, Asika tamang lai congratulations 🎊 🎉❤

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 Місяць тому +19

    लुटतन्त्रलाई सवक सहि गर्नु भयो धन्यवाद आशिका बहिनी जय होस्

  • @JimmbaLama
    @JimmbaLama Місяць тому +2

    Dhersi ramrow garnu vayo ❤❤❤

  • @tirthakumarigrg729
    @tirthakumarigrg729 Місяць тому +18

    आसिका तामाङ जिन्दावाद साहासि नारी
    सबै ले साथ दिनुपर्छ

  • @pradipthapa9323
    @pradipthapa9323 Місяць тому +18

    यतिको हुनुपर्छ राम्रो काम गर्नु भको छ Ashika didi salut

  • @makersengineering530
    @makersengineering530 Місяць тому +5

    राज्यले हालेको पुलमा सुल्क उठाउनु गैरकानुनी हो, walkie talkie पनि गैरकानुनी छ नेपालमा. Good Job Ashika Ji👍

  • @PharsaGaha
    @PharsaGaha Місяць тому +6

    आह!! यति राम्रो कार्य प्रती सलाम दिदी! सवैले साथ दिन पर्छ महान चेलिलाई

  • @vijaydahal6786
    @vijaydahal6786 Місяць тому +11

    नेपाल मा सबै जना यस्तै हुनु पर्छ धेरै धेरै धन्यबाद छ है बैनी लाई

  • @AshokPradhan-rq2um
    @AshokPradhan-rq2um Місяць тому +1

    Wow!!!!! such a great job done on behalf of general public. Janata should really be grateful and give full support. GREAT job Ashika baini.

  • @yamthapa3910
    @yamthapa3910 Місяць тому +15

    जे गर्नु भो भाइ बहिनीले सहि गर्नु भएकोमा धेरै धेरै धन्यवाद 👍️👍️♥️♥️

  • @shreeramchhetri680
    @shreeramchhetri680 Місяць тому +14

    अति राम्राे काम । यातायातकाे धुँवा जाँचपास ७० दिन ढिलाे भाकाे मलाइ १२००/= रुपैया लियाे धुँवापास गर्दा १ बर्ष अघिकाे कुराहाे । यातायातमा पनि जानु न है ।

  • @VvVv-p3k
    @VvVv-p3k Місяць тому

    बाेलि बचन रामरि अनि झन अति राम्राे काम तपैकाे अासिका दिदि तपै जस्तै मन भाकाे नेता भयेत सारा नेपालि बिदेसिन परनि थेन फुल सपाेटछ हजुरलाइ

  • @subashprasai9118
    @subashprasai9118 Місяць тому +16

    आशिका बैनिलाइ धेरैधेरै धन्यवाद यो लुटतन्त्रे सरकार लाई सबैले यसै गर्नु पर्छ

  • @kedardhakal6444
    @kedardhakal6444 Місяць тому +9

    आशिका तामाङ लाई नेपाली जनताले साथ दिनु पर्छ। आशिका बैनी लाई सलोट छ। धेरै राम्रो।

  • @rechalpariyarit6334
    @rechalpariyarit6334 Місяць тому

    धेरै राम्राे र्गनु भयाे हजुर ले जनता लुटेरालाई यस्तै र्गनु र्पछ ।

  • @pralhadbhandari5789
    @pralhadbhandari5789 Місяць тому +26

    साहसी महिला धन्यवाद 💛💛

  • @rameshkafle7856
    @rameshkafle7856 Місяць тому +15

    सबै जनताले येस्तै हिम्मत गर्नु पर्छ।।

  • @AmarKhatri-ci4zn
    @AmarKhatri-ci4zn Місяць тому

    साह्रै राम्रो काम हजुर
    सल्युट छ।

  • @PrakashBhujel1
    @PrakashBhujel1 Місяць тому +21

    अति उत्तम सलाम छ चेली

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Місяць тому +11

    आशिकाले सारै राम्रो काम गर्नुभएको छ , जहासुकै लुटतन्त्र भएको छ , सरकार नै लुट्न सत्तामा जान्छन् त्यसैले सबैको दिमागमा लुट्नु पर्ने मात्रै आयो हे , Great lady

  • @chandraprasasdgiri8669
    @chandraprasasdgiri8669 Місяць тому

    Dhanne badh baini tapailae yestai aruxori harupani agaibadnu hos.

  • @PurnaBahadur-n3v
    @PurnaBahadur-n3v Місяць тому +8

    आशिका तामांग बहिनी लाई धेरै धन्यवाद छ।यो तपाई को हिम्मत लाई सैल्यूट गर्द छु।

  • @somraj7012
    @somraj7012 Місяць тому +13

    जनताकोकरबाटबनेका हरेकठाँउ सँसँस्थामालगाउने डबलकरको यसरीनै भण्डाफोरगर्नुपर्छ सम्पुर्णजनताले साथदिनुपर्छ आशिकातामाङबैनिलाइ।

  • @bhagawatidahal2455
    @bhagawatidahal2455 Місяць тому

    सारै राम्रो काम 👍️👍️👍️

  • @indrasharma-ul1wz
    @indrasharma-ul1wz Місяць тому +20

    जनताको पैसाले बनाएको पूलमा पैसा उठाएर कुम्ल्याउन पाइदैन गणतन्त्रमा । आषिका तामाङ तिमिलाइ सल्युट छ ।

  • @sangitamoktan9940
    @sangitamoktan9940 Місяць тому +37

    Good job .यस्तै गर्नुपर्छ।

  • @factsbkp
    @factsbkp Місяць тому +1

    1000 topko salami xa yo ddlai❤❤

  • @netrathapaliya8998
    @netrathapaliya8998 Місяць тому +14

    आशिका तामाङ ज्यू सलाम छ साहासिक महिला 77 जिल्ला एक एक आशिका जन्मनु पर्छ र 77 जिल्लामा एक एक बालेन जन्मनु पर्छ यतिभए काफि हुन्छ

  • @rbtharu6114
    @rbtharu6114 22 дні тому

    सलाम छ।बेहनीलाई यस्तो काम लाई सबै साथ दिनुपर्छ ।

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg Місяць тому +10

    ❤🎉 धेरै धेरै धन्यवाद भाई आशिका तामाङ बैनी लाई जनताको कर बात बनेको झोलुङ्गे पूल

  • @ShreeManandhar
    @ShreeManandhar Місяць тому +16

    भगवान् भएको भए यो लुटको भगवान् हुन् । ठूला ठालु नेता देखि मन्त्री सम्म को। पेटभरिने नियम कानुन हो। गणतन्त्र को खोल ओडेर जनता लुट्ने

  • @BirajRasaili-j7g
    @BirajRasaili-j7g Місяць тому

    सलुत छ दिदि🙏🙏🙏🙏

  • @ramprityadav-k7c
    @ramprityadav-k7c Місяць тому +11

    धेरै राम्रो काम धन्यवाद ।

  • @layamainali1712
    @layamainali1712 Місяць тому +26

    सुनिता ढङ्गोललाइ सगै हिनाउनु पर्यो।🇳🇵🇳🇵🇳🇵सम्बन्धित निकाएमा टेबुल ठोक्नुपर्यो।🇳🇵🇳🇵🇳🇵

  • @YasodaShrestha-ho3gn
    @YasodaShrestha-ho3gn Місяць тому

    धेरै धेरै धन्यवाद दिदी हजुरलाई❤

  • @bksrk5891
    @bksrk5891 Місяць тому +8

    सारै ठूलो काम गर्नु भयो बैनी हाम्रो देश नेपालमा एस्तै एस्तै मैला चाइयो

  • @urmilagyawali3821
    @urmilagyawali3821 Місяць тому +12

    आशिका बैनी लाई धेरै धेरै धन्यबाद सबै जनताले साथ दिनुपर्छ भगवानले शक्ती प्रधान गरून🎉

  • @KedarSapkota-in2hb
    @KedarSapkota-in2hb Місяць тому

    सहि काम गर्नु भयो बैनी ,धन्यवाद

  • @rajarammahat8899
    @rajarammahat8899 Місяць тому +11

    यकदम ठिक गरयाो बोईनि🌹👏सलाम छ बोइनि लाई लुटतन्त्र हो

  • @thapagautam3386
    @thapagautam3386 Місяць тому +13

    Very very thankful it's a great job 👍. Ashika is a strong lady in Nepal ❤❤.

  • @Raimaila-r3t
    @Raimaila-r3t Місяць тому +2

    उहाँ लाई सम्मान छ दिदि। यो उहाले आफनो ब्याक्तिगतको लागि गर्नु भएको हैन हामि सारा नेपालि जन्ताहरुको लागि हो।

  • @basudevthapa2059
    @basudevthapa2059 Місяць тому +6

    सहि काम जयहोस बुद्व भगवान ॐॐॐ नमो भगवते बासुदेवाय ॐॐॐ

  • @krishnakharel2177
    @krishnakharel2177 Місяць тому +14

    जयहोस बैनिको❤❤❤❤❤❤❤

  • @AnjuKharel-m9g
    @AnjuKharel-m9g Місяць тому

    व्यक्तिको दमचै हुनुपर्छ छोरी मान्छे या छोरा मान्छे होस् तपाईँ जस्तो हिमती छोरीलाई यो देशको खाँचो छ दिदी मेरो पनि सलाम छ एत्रयात्रीग्रा भएका यत्रायात रात ठगेर खानी रुकुकुल दबालहरु झोलेहरुलाई कारवाही गर्नुपर्छ सबैजना मिलेर

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 Місяць тому +11

    आशिक तामाड.बहीनी बाबुको छोरी यतीको हुनु पर्छ ।३ करोड नेपाली को सलोड 🙏छ र सबैको साथ पनि छ ।💐शुभकामना छ ।अनि यो बहीनी लाई सुरक्षा पनि चाहीन्छ है युबासाथी हो ।जय नेपाल 🇳🇵

  • @susanghimire5370
    @susanghimire5370 Місяць тому +5

    सारै राम्रो काम गर्नु भयो यसरी नै सबै ठाँउमा गर्नु पर्छ

  • @JamunaLimbu-v6p
    @JamunaLimbu-v6p Місяць тому

    👏👏👏👏👏👏👏👏बैनिलाइ सेलुट छ

  • @rabighimire2955
    @rabighimire2955 Місяць тому +18

    याे बहिनिमा दम छ देश एसै गरि दलालले लुटि रहेका छन,अाफ्ना झाेले पालेर चुनाब खचं उठाउने खेल हाे ,जुन ठाउमा पनि पैसा मात्र केकाे कर,हाेला,जन्ता जान्न चाहान्छन,

  • @ConfusedCrescentMoon-yy7hy
    @ConfusedCrescentMoon-yy7hy Місяць тому +14

    spot bhaneko yo ho दूध को दूध पानीको पानी धन्यवाद आशिका दिदी ।।

  • @damodarghimire-t9k
    @damodarghimire-t9k Місяць тому

    वा बहिनी तिम्रो काम देखेर म भावुक भय सलुट छ तिम्रो कामलाई❤❤❤

  • @ramkumarlama8033
    @ramkumarlama8033 Місяць тому +13

    गुड 👍️ अाशिका नाना याे हाे नि तरिका👏👏👏

  • @Boy-h9z
    @Boy-h9z Місяць тому +4

    दिदीलाई र दाइलाई धन्यवाद छ दिदि यकलै ले ठग हरूलाई ठाउँको ठाऊ पारनूभो

  • @jhagthapa2691
    @jhagthapa2691 Місяць тому

    धन्यबाद सलाम बहिनी ...!दाङबाट

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e Місяць тому +17

    गाउँ गाउँ मा सिहदरबार भनेको त यहि पो रहेछ जहाँ सुकै लुट धन्दा यस्ले जनता लाई सहजै छ भनेर तिनका झोले हरु वाह वाह गरिरहेका छन थुक्क लुटतन्त्र

  • @khatrichhetri837
    @khatrichhetri837 Місяць тому +6

    आसिका तामाङ लाई धेरै धेरै सलाम छ धन्यवाद ❤❤❤❤

  • @krishnaamagar985
    @krishnaamagar985 Місяць тому

    धेरै धेरै धन्यवाद आसिका बैनीलाई ❤❤

  • @onlyred10
    @onlyred10 Місяць тому +5

    बैनी सलामीसहित धन्यबाद।