बासुरी देखी दर्पण छाया 2 सम्म उहाको सिर्जना सुन्न मौका पाए आफुलाई निक्कै नै भाग्यमानी ठान्दाछु उहाले नेपाली चलचित्र गित संगीतलाई कहिले तिर्न नसकिने ऋण लाउनु भाको छ
नेपाली गीत संगीतका हिरानै हुनुहुन्छ रन्जित बुवा।उहाँको एकदमै बहुचर्चित गीतहरु। १-माया के होला २-मन छाडे मैचाङ ३-भुली गए सम्झनालाई ४-सुन भनन ५-ईसारालो बोलाउनु पर्दैन ६-झिम्क्याई देउ परेली ८-यो बाटो त्यो बाटो ९-तिमी नभए १०-माया त माया हो।❤️❤️
१मिर्मिरे साझमा(बासुरी) २झझल्को लिएर(बासुरी) ३इसाराले(अन्याय ) ४मायाको बारीमा (कुसुमे रुमाल) ५सुन भनन(कुसुमे रुमाल) ६मोहनी लाग्ला है (चिनो) ७माया त माया हो(चिनो) ८बतासले उडाइ ल्यायो (चिनो) ९माया के होला (बेहुली ) १०पिरतिको मिठो तिर्सना (देउता) रन्जित गजमेर नेपाली चलचित्र को धरोहर नै हुनुहुन्छ।बासुरी ,अन्याय, चिनो, बासुदेव ,कुसुमे रुमल ,सम्झना,दक्षिणा ,देउता,फेरि भेटौला,दर्पनछाया,सपना,उपकार,बेहुली,इज्जत,साइनो, लाहुरे आदि धेरै चलचित्र म संगीत दिनु भयेको छ।सबै उत्कृष्ट छ।उहालाई धेरै धेरै सम्मान।🙏🙏🙏🙏🙏🙏🙏
आहा नेपाली फिल्म ईन्डस्ट्रीका बहु चर्चित र सङ्गितका धनी सङ्गितकार रन्जित गज्मेरको जिवनी सुनेर निकै राम्रो लाग्यो । सम्भव भए वरिष्ठ सङ्गितकार गोपाल योन्जनको पनि एउटा भिडियो बनाउनु होला। धन्यवाद
Nepali film industry ko Rd barma hun Ranjit gajmer nepali film industry mahasangit kar hun kaljhae git sathae film pani blockbuster xn chino kusume rumal deuta saeno koseli lahure darpan Chaya he is legend
गलत जन्म मिति भयो है महोदय तपाईं हरु जात्तिको मानिष ले एत्रो बिश्व प्रख्यात सङ्गितकार को गलत जन्म मिति लगएर गलत गर्नु भएको महसुस भो मलाई र हरेक ब्याक्तिको बियो ग्रफी बनाउने क्रममा धेरै अभ्यास र अध्यान गरेर मत्रा गर्नु होला रिशानी माफ धन्यवाद किन सोच्नुस्न कसरी १९९९ साल को मात्रै हुनु भोत उहाको ज्वाइँ तुलसि घिमिरे उमेर हेर्नुस अध्यान गर्नुस र उहाको छोरी भाराती गजमेर लाई हेर्नुस न हौ प्रेजेन्टार ज्यु दुई ढाई साल अगाडि आउदै चौरासी पाचासी बर्षा को भै सके भन्नू हुन्थो क्यारे
कुसुम गजमेर, तुलसी घिमिरे, रञ्जित गजमेर नेपाली गीत, फिल्म, संगीत क्षेत्रका महाबिश्वविद्यालय, भगवान जे भने पनि शब्द कम हुन्छ उहाँहरुलाई।
नेपाली संगीत क्षेत्रमा रन्जित बुवा बिश्वबिद्धालय नै हुनुहुन्छ हृदय देखि नै नमन🙏🙏🙏❤️❤️
रन्जित गजमेर नेपाली सङ्गीतका सबैभन्दा लोक प्रिय सङ्गीतका र कुसुम गजमेर गीतकार हुन।
बासुरी देखी दर्पण छाया 2 सम्म उहाको सिर्जना सुन्न मौका पाए आफुलाई निक्कै नै भाग्यमानी ठान्दाछु उहाले नेपाली चलचित्र गित संगीतलाई कहिले तिर्न नसकिने ऋण लाउनु भाको छ
Thanks for comment.
नेपाली चलचित्र गित संगीतको पिता रन्जीत गजमेर प्रति ह्रिदयदेखी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thank you.
Nepali sangit ko birsana namilne ak dharohar 🙏🙏🙏 nepal sarkaar le kehi sochidiye hunthyo
आहा! मन पर्ने संगीतकार
कुसुमे रुमाल
जिन्दगानी दर्पनछाया
के भन्ने हाम्रो समय
बिरताको चिनो
मोहोनी लाग्ला है
कलको पानी
........इत्यादि
Thank you very much.
सपना भई आखाँमा आउने ❤
नेपाली गीत संगीतका हिरानै हुनुहुन्छ रन्जित बुवा।उहाँको एकदमै बहुचर्चित गीतहरु।
१-माया के होला
२-मन छाडे मैचाङ
३-भुली गए सम्झनालाई
४-सुन भनन
५-ईसारालो बोलाउनु पर्दैन
६-झिम्क्याई देउ परेली
८-यो बाटो त्यो बाटो
९-तिमी नभए
१०-माया त माया हो।❤️❤️
Thank you very much.
१मिर्मिरे साझमा(बासुरी)
२झझल्को लिएर(बासुरी)
३इसाराले(अन्याय )
४मायाको बारीमा (कुसुमे रुमाल)
५सुन भनन(कुसुमे रुमाल)
६मोहनी लाग्ला है (चिनो)
७माया त माया हो(चिनो)
८बतासले उडाइ ल्यायो (चिनो)
९माया के होला (बेहुली )
१०पिरतिको मिठो तिर्सना (देउता)
रन्जित गजमेर नेपाली चलचित्र को धरोहर नै हुनुहुन्छ।बासुरी ,अन्याय, चिनो, बासुदेव ,कुसुमे रुमल ,सम्झना,दक्षिणा ,देउता,फेरि भेटौला,दर्पनछाया,सपना,उपकार,बेहुली,इज्जत,साइनो, लाहुरे आदि धेरै चलचित्र म संगीत दिनु भयेको छ।सबै उत्कृष्ट छ।उहालाई धेरै धेरै सम्मान।🙏🙏🙏🙏🙏🙏🙏
आहा नेपाली फिल्म ईन्डस्ट्रीका बहु चर्चित र सङ्गितका धनी सङ्गितकार रन्जित गज्मेरको जिवनी सुनेर निकै राम्रो लाग्यो । सम्भव भए वरिष्ठ सङ्गितकार गोपाल योन्जनको पनि एउटा भिडियो बनाउनु होला। धन्यवाद
Thanks for comment.
नेपालि चलचित्र इतिहासको एक नक्षेत्र संगीतकार प्रती हार्दिक नमन
Thank you very much.
On of the best musician Nepali music industry Ranjit Gazmer sir ❤️🙏🌺 💐 huge respect & namaste
Best of ranjit gajmer
Kusume rumal
Koseli
Chino
Deuta
Duithopa aasu
Darpan chaya .etc...
Thanks for comment.
Great musicians director ranjeet gajmer
Living Legend of Nepali Music..a great Nepali music director ever...salute babuji
He is the legend of Nepali music industry.real hero of the music 🙏♥️
🙏💖 Ranjit Gazmer jyu ani Kusum Gazmer jyu ka geetharu sunirahu jasto lagcha.
Thanks for comment.
Guys manage something reward to him for his great contribution to the Nepali movies industry.
He is one of the best composer of nepali music industries.
नेपाली साङ्गगीत क्षेत्रका माहान सङ्गीतकार
Thank you
हार्दिक नमन अग्रज श्रस्ठाहरु प्रति🙏🙏🙏
Thanks for comment.
Nepali film industry ko Rd barma hun Ranjit gajmer nepali film industry mahasangit kar hun kaljhae git sathae film pani blockbuster xn chino kusume rumal deuta saeno koseli lahure darpan Chaya he is legend
Thanks for comment.
अब मेलवा देविको जीवन कथा प्रस्तुत गर्न विनम्र अनुरोध छु दाइ।
Banisakeko chha herna anurodh chha.
लगभग सबैजसो हुनसक्छ । जस्तो कि,
१)बाँसुरी
२)बासुदेव
३)अन्याय
४)मसाल
५)सम्झना
६)बेहुली
७)कुसुमेरुमाल
८)पुकार
९)लाहुरे
१०)मायालु
११)साईनो
१२)फेरि भेटौंला
१३)दुई थोपा आँसु
१४)झोडा
१५)तृष्णा
१६)प्रतिज्ञा
१७)देवता
१८)कोसेली
१९)सरस्वती
२०)दक्षिणा
२१)दर्पण छाया
२२)रहर
२३)मितज्यू
२४)दुई किनारा
२५)चिनो
२६)सम्पत्ति
२७)उपकार
२८)पंक्षी
२९)पिरती
३०)दर्पण छायाँ-२ आदि ईत्यादि ।
Haami. Nepali. lai. Garva. chha
Sabai
Thank you.
Thank for your good information
बरिस्ठ संगीतकार शम्भुजित बास्कोटा को बनाउनु न सर
banaeka chhau hernus na hai.
A great presentation !
Thank you
Namaskar daai.
Living legend
👏
Sir Dr. Ran Baran Yadav ko ni biography banaunu na
Thanks for comment.
All 🎵 songs
Thanks for comment.
Manohari Singh ko biography plz
🙏
Thank you.
Namste uncle tapai ko diragayu ko kamana gardachu
🙏🙏🙏🙏🙏🙏🙏🙏
Thanks for comment.
माया के होला
Very good sir nepali actress ❤️👍🇳🇵👍 God bless you 🙏🇳🇵❤️
Thank you very much.
तर रनजित गजमेर लाई नेपाल सरकारले कुनै संमान गरेको छैन ???कि उनी भारतीय हुन भनेरै ????
Thanks for comment.
Ahile permanent resident / home address kaha hola nepal ki darjeeling?
hal mumbai
सुन्दा सुन्दै निकै भाबुक बनायो😥
Najir Husain Nepali actor samagri vnanuhos
Ashma biswakorma saroj adhikari samagri vnanuhos
Bhim biragko pani chaiyo hai
गलत जन्म मिति भयो है
महोदय तपाईं हरु जात्तिको
मानिष ले एत्रो बिश्व प्रख्यात
सङ्गितकार को गलत जन्म मिति
लगएर गलत गर्नु भएको महसुस भो मलाई
र हरेक ब्याक्तिको बियो ग्रफी बनाउने क्रममा
धेरै अभ्यास र अध्यान गरेर मत्रा गर्नु होला
रिशानी माफ धन्यवाद
किन सोच्नुस्न कसरी १९९९ साल को
मात्रै हुनु भोत उहाको ज्वाइँ तुलसि घिमिरे उमेर हेर्नुस अध्यान गर्नुस र उहाको छोरी
भाराती गजमेर लाई हेर्नुस न हौ प्रेजेन्टार ज्यु दुई ढाई साल अगाडि आउदै चौरासी पाचासी बर्षा को भै सके भन्नू हुन्थो क्यारे
Thanks for comment.
Laure Ashish Rana mangar samagri vnanuhos
Thank for your good information