It is great Wish you all the best Raja Rajaram, Subod, Khadag and entire team and नया कमिडियन प्रोशेस पाण्डे र कमरेड खबपु ज्युको कमेडी मन पर्यो। मदनजीको कामको लागि मेरो सलाम छ।
सबैलाई धन्यवाद अनि शुभकामना बिशेषगरि बाल कमेडियन भाईबहिनिहरुलाई शुभकामना । बिशेषगरि अशक्त भाईकाे प्रस्तुति झनै राम्रो लाग्यो। साथै उहाँको कुरा ज्ञानबर्दक र ब्याङ्गत्मक छ।
Yo comedy show program “” dherai ramro xa “” yo show ma Every episode “””’,,,,, Naya prativa bhaye ka Bal Balika haru lai Ahusar dinu hola “””,,,, Raja Rajendra ji “””,,,,Tapai ko Eauta sano help le Uniharu ko future bright huna sakxa 100% ❤️💕❤️
यो शोमा आज आएको बिचारले गरदा हो कि सुधार नै राम्रो भएको हो।।।। साउन्द को स्तर सुधार भएको छ ल।।।ल राजा रजेन्द्र जि मार्फत मेरो तर्फबात सकेको सहयोग हुने भो माध्यम कसरी होला??? सहयोग को लागि अपिल गर्नु भएको रच सम्पर्क कसरी होला।।।
काम नदेख्ने मन्त्रिको के काम आफै लगाएको कपडा च्याति आफै सिलाउ ! कोविडमा जनताको उपचार नहेरी मौका छोपी पैसा कमाउ ! चुनाब सरकारको बहाना हुने भो देशको ढुकुटी कसरी खाली गराउ ! क्रान्तिकारी जननेता यसरी नै बनिने भो विश्वमा नाम कमाउ ! संसद बिनाको मन्त्रि बन्नी टुक्का हानी हसाउ झोले जति ताली बजाउ !
खबपु चन्चल र सुबाेध गाैतम एधुमेका फ्यान साथीहरू यता लाइक गरुम त ल😍😍😍😍
हाम्रो रोल्पाली त सरै अर्गानिक हो खबबु लाई देखेर हेर्ने सबै यता हाजिर हुम्💞💞💞💞💞💞💞
खबपु best
फेरि पनि खबपुको यहि शैलीमा आउनुपर्छ भन्नेले like र subscribe गर्दिम है public views Nepal लाई
नमस्कार !म नानी कमेडियन सुयशा, आजको मेरो प्रस्तुति कस्तो छ? भन्नुस् है।अनि नेपाली कमेडी शो लाई माया गर्दिनुहोला।धन्यवाद
Ramro 6 nani ko .....
अत्ति भो मा मामा भान्जी नहुदा खल्लो भो।
सारै राम्रो छ नानु
सबैको प्रस्तुति सारै राम्रो छ कमेडी साेलाई निरन्तरता दिदै जानुपर्छ है।सानो नानी खबपु र सुबोध गाैतमकाे कमेडी एक दम मलाई मनपराे है
झापाली को ब्याङ्गे सारै राम्रो लाग्यो love you कल्पना 💞💞💞💞💞💞💞💞
खबपु को कमेडि राम्रो लाग्यो।।
सेवा नै धर्म हो। संमानपुर्वक न्यानो नमन।
ख ब पु को प्रस्तुति राम्रो लाग्यो आउदो दिनहरुमा यो भन्दा राम्रो प्रस्तुतिको शुभ कामना
ख ब पु ले हान्यो नै दरो
खायो खायो कमेदि खायो रोल्पालि युवाले
सबैलाई सम्मान छ ।। सधैं यसरी नै साथ दिनु होला
क्या प्रहार गर्नु हुन्छ यार
सबै को राम्रो छ ।ती मध्ये ख ब पु को पृथक छ
Khabapu laii maya garney hamii haii❤️
शारिरीक अशक्ततालाई पनि बरदान झैं महशुस गर्ने संघर्षशील ब्यक्ति प्रति नमन र सलाम !
0
@@hellopurba4223 222322qqq2àa12
@@hellopurba4223
O pneumonia
सुबोध गौतम जि
सकिगोनी तिर नदेखेको त यता पो ?
एक्दुम संगले भन्नु पर्दा सकिगोनी तिर आउनु परो
ख ब पु को यो सबै भन्दा राम्रो प्रस्तुति
ख ब पु को मात्र हेर्ने आको म
वाह ख ब पु को खतरा ।
Subodh gautam is best
आहा भिडियो trending मा पुगाउनु पर्छ है भोली 😊 सम्म निक्कै गजब
Raja “”,,,,, Rajandra le lastai ramro comedy program liyeunu Bhayeko ma “””,,,, Dherai - Dherai dhanyabadh 😊 keep it up 👌
प्रशेष पाण्डे भाइको दमदार प्रस्तुतीबाट म धेरै नै प्रफुल्लित छु।
Best of luck 🤞 भाई
यो कमेडी क्लबलाई धेरैधेरै शुभकामना छ अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्नु भएकोमा धन्यवाद छ ।
याे कमेडि साे पनि धेरै राम्रो लाग्छ सबै कलाकार हरुलाई मेराे नमस्कार अनि सम्मान छ।
It is great Wish you all the best Raja Rajaram, Subod, Khadag and entire team and नया कमिडियन प्रोशेस पाण्डे र कमरेड खबपु ज्युको कमेडी मन पर्यो। मदनजीको कामको लागि मेरो सलाम छ।
Khabapu hits....
अर्ग्यानिक नेपाली कमेडी शो,, कुनैपनी तरिका मा इन्डियन मिक्स छैन,।। best of luck सबैलाई,
आज सानो भाई ले एकदम दामी दियौं।। Awesome
wow so beautiful superb nice episode, process, khabapu n kalpana ji winner !!!
सारै राम्रो गरनु भो बधाई
ख ब पु को दामी लाग्यो❤️❤️
क्रमिक रुपमा सुधार हुँदै छ आगामिदिनहरुमा अझै उत्तोरत्तर प्रगतिको कामना ।।।।
This episode deserve million views 😍😍
ख ब पु 👍️👍️
kha ba pu bro khatra
सम्पूर्ण हास्य कलाकारहरूमा हार्दिक नमन । उत्कृष्ट मौलिक मनोरञ्जनात्मक कार्यक्रम ।
राम्रो छ जनता कमेडी.
दुम्सिको गर्जन साथै सबैको प्रस्तुति यक सय यक थियो।
सारै राम्रो कार्यक्रम
Wow 🤩😍😍😍kha ba pu 💚💚👌👌👌👌👌👌👌👌👌👌
Wooo खबपु क्या खत्रा दिनु भो आज त God bless you . And all the best for everyone
Kada kada kbp sir
the best performance of khabapu ever.every nepalese has to listened it.
.
Great performance keep going all 👏💐
सबैको कमेदि राम्रो छ तेस्मा ख.ब. पु
Raja rajendra ko damii 👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌👌👌👌👌👌
सबैलाई धन्यवाद अनि शुभकामना
बिशेषगरि बाल कमेडियन भाईबहिनिहरुलाई शुभकामना ।
बिशेषगरि अशक्त भाईकाे प्रस्तुति झनै राम्रो लाग्यो।
साथै उहाँको कुरा ज्ञानबर्दक र ब्याङ्गत्मक छ।
धेरै राम्रो कार्यक्रम
Khaba pu kada kada💖
Supper nice comedy Subodh Gautam sokkigoni
Khabapu 👍👍👏👏👏❤❤❤❤❤💕💕💕💕
Yo comedy show program “” dherai ramro xa “” yo show ma Every episode “””’,,,,, Naya prativa bhaye ka Bal Balika haru lai Ahusar dinu hola “””,,,, Raja Rajendra ji “””,,,,Tapai ko Eauta sano help le Uniharu ko future bright huna sakxa 100% ❤️💕❤️
Dhary ramoro xa
प्राय सबैको कमेडी उत्किस्ट लागो।
खब पु,खत्रा हो ❤️❤️💪💪💪💪
अर्का अपांग ज्युँ प्रती नमन साथै सलाम 👏👏👏👏👏
यो शोमा आज आएको बिचारले गरदा हो कि सुधार नै राम्रो भएको हो।।।। साउन्द को स्तर सुधार भएको छ ल।।।ल राजा रजेन्द्र जि मार्फत मेरो तर्फबात सकेको सहयोग हुने भो माध्यम कसरी होला??? सहयोग को लागि अपिल गर्नु भएको रच सम्पर्क कसरी होला।।।
Khabapu dai ❤️❤️👌👌🙏
तपाईँ हरुको योजना सफल रहोस धेरै धेरै शभकामना छ।
Let's bring this episode on trending 👍
खद्के ब्रो
Waa kada xa khabapu pun mgr thanku
Wow good looking comedy show is like 💝💝🤣🤣👍👍
Raja rajendra jeee mero tarf bat 1000
यो कार्यक्रमको प्रस्तोता परिवर्तन गर्नुपर्छ है राम्रो भएन...
Today best comedy is jhapali .....
Wow
Vai khatara rahexa yar
Yo sano bhai khatra raixa “””,,, keep it up young brother’””,,,,, Ur Awesome 👌👌
फुच्ची नानु बाँकी भबीस्यको करोडौं सुभकामना छ बाबु आहा कती राम्रो।
धेरै राम्रो
वाउ दामि
Sarai ramro babu koparsuti
खबपु सर दामि छ सर wow
Khabapu daji akdam ramro xa love you keep it up 👍👍 💖💖💖
नया भाईको अति रमालो लाग्यो
3rd comment ....
awesome subodh dai
Butiful Radhika Ji Bahini and wonderful show.
राम्रो
म पनि आपाङ्ग छु सर केहि सिपमुलक तालिम तथा जिबन यापनका लागि केहि सहजिकरण हुन् सकिन्छ कि।
डडेलधुरा प न पा 5 बाट
Thik xa ajhai ramroo gardai janu
अति राम्रो प्रस्तुति
हामी हाम्रो कमजोरी लाई तागत बनाउन निरन्तर लाग्नेछौं
मन छोयो यो लाइन
Wow khabapu sounds politician!!!
गरीब शो लाई छिटो धनी बनाउनु परो प्रायोजक हरु कोही भेटीएन र यत्रो समय मा पनि शो त हिट हुदै ग़ैरहेको छ त
अति शुन्दर काम....
सो त राम्रै गइराछ । तर जज्हरु खै त । इलिमेनेशन् राउन्ड पनि छैन ।
पोर्सेस को खत्रा छ दामी
Kalpana khatiwoda
U r always best
Wow kalpana sis👌👌👌👌
ख ब पु नेता हुन पर्ने व्यक्ति कमेडियन भएर हिँड्नु परेको छ।
काम नदेख्ने मन्त्रिको के काम आफै लगाएको कपडा च्याति आफै सिलाउ !
कोविडमा जनताको उपचार नहेरी
मौका छोपी पैसा कमाउ !
चुनाब सरकारको बहाना हुने भो देशको ढुकुटी कसरी खाली गराउ !
क्रान्तिकारी जननेता यसरी नै बनिने भो
विश्वमा नाम कमाउ !
संसद बिनाको मन्त्रि बन्नी टुक्का हानी हसाउ
झोले जति ताली बजाउ !
Ow nice
All team
kha ba pu
First comment😊😁
वाउ खबपु
waoo badhai x sabailai khagabu dai hajur lai pani badhai xa....
खपबु💜💜💜💜💜
राम्रो लाग्यो प्रगति को कामना।
Sano nani dheri ramro best of luck god bless you.
supper