Dashain Dikpal | दशैं दिक्पाल | Nepali Movie Song | Maruni| Bandhaki | Dilip Raymajhi | Niruta Singh
Вставка
- Опубліковано 8 лют 2025
- ➤Video Provided By: BiG FILMS
➤Song: Dashain Dikpal
➤Movie: Bandhaki
➤Vocal: Rajesh Payal Rai
➤Music: Suresh Adhikari
Visit Us
www.hitechenter...
Subscribe HiTechEntertainment Channel
/ hitechentertainment
Follow us on TikTok
/ hitechentertainment
Like us on Facebook
/ hitechent
Join Us on Instagram
/ hitech.np
Follow us on Twitter
/ hitech_np
Join Us on Whatsapp
www.whatsapp.c...
#HiTechEntertainment
#NepaliMovieSong
#dashain
@HiTechEntertainment
आउदै गरेको नेपालीहरुको महान पर्व दशै र तिहारको सबै नेपालीहरुमा २०८१ सालको धेरै धेरै शुभकामना🎉
आहा…दशै दिक्पाल नमान
आहै सरस्वती माई
खोलिदेउ है पहिलो चरन
आहै खोलिदेउ है पहिलो चरन
दस सए आठै सिरि सद्रगुरु देउदेउ सरन
दस सए आठै सिरि सद्रगुरु देउदेउ सरन
आहा..कृष्ण जि को बासुरि
बरै कहाँ बज्यु बोलि
ब्रिन्दाबन कि जमुनाको तिर
आहै ब्रिन्दाबन कि जमुनाको तिर
कहाँ देखु कैले भेटौ राधा
जि लाई कठै मनमा पिर
कहाँ देखु कैले भेटौ राधा
जि लाई कठै मनमा पिर
आहा..पुरबै को मारुनी
हजुर पश्चिमिको मर्सुङगे
नसोधेहै गिताङगेको गाउँ
लहै नसोधेहै गिताङगेको गाउँ
बाचे हाम्रो संगै घरबार
मरेहोला जगतैमा नाम
बाचे हाम्रो संगै घरबार
मरेहोला जगतैमा नाम
अ हहह..अ हहह..
Ah... Dashain guardian gods, don’t keep us apart,
Oh Mother Saraswati,
Open the first step for us,
Ah, please open the first step,
Oh, revered Guru with a thousand and eight heads, give us shelter,
Oh, revered Guru with a thousand and eight heads, give us shelter.
Ah... where is Krishna’s flute playing,
Where is it calling from?
By the banks of the Yamuna in Vrindavan,
Ah, by the banks of the Yamuna in Vrindavan,
Where can I see, when will I meet Radha,
In my heart, there’s a longing for her.
Where can I see, when will I meet Radha,
In my heart, there’s a longing for her.
Ah... the Maruni dance of the east,
Oh, and the Marsungge tune of the west,
Don’t ask about the village of Gitange,
Oh, don’t ask about the village of Gitange,
If we live, we’ll have a home together,
If we die, our names will remain in this world.
If we live, we’ll have a home together,
If we die, our names will remain in this world.
Ah... ah...
बाँचे हाम्रो सगैँ घरबार,
मरे होला जगतैमा नाउँ।।💫
lines are the best❤️
बाचे हाम्रो संगै घरबार मरे होला जगतै मा नाम ❤ नयाँ बर्ष २०८१ साल को सबैमा धेरै धेरै शुभकामना ❤❤❤
You too sir ❤
2022 मा क-कस्ले सुन्दैहुनुहुन्छ !!❤️😊🇳🇵🌹❤️🙏
( बाँचे हाम्रो सङ्गै घरबार मरेहोला जगतैमा नाम)😥❤️🦋
🥰🥰
🤟🤚🤚
2022 kaile ho aaja tww 2079 hajur
Here i am💞❤️
Happy dashain guyssss🤟❣️❣️
कति मन छुन्छ कुनै पनि समस्या हुदा कुनै टेन्सनमा हुदा येति पुरानो राम्रो गीत सुन्दा मनलाई कति आन्न्द बनाउछ अनि हाम्रो पुरानो यादलाइ फेरि ताजा बनाउछ अनि रुन मन लाग्छ 😢😢😢😢
Don't worry, you're not only one person listening to this masterpiece in 2022🔥😇happy tihar everyone ❤️🌸
😊😊😊
दिनमा 2,3 पटक यो गित नसुनी मेरो दिन नै कट्दैन।कस्तो लत बस्यो यो गितको,जति सुनेपनी नअघाउने,कति मीठो शब्द❤सम्मान छ उहालाई,जस्ले यो गितको रचना गर्नुभयो।
Maile ta aaja vakhar Sundai xu but heart 💝 touching songs 😢
Dhanna hijo जीतपुर मगर संघ ले देउसी भैलो नाच कार्यक्रम ल्याएको रैछ र नवमी बजार मा देखें dance 😅
Dilip Rayamajhi is truely a one of the talent actor we ever had in Nepali movie industry!! This movie is one of the critically appreciated movie during 2000.
Exactly 💯
2000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000
अहिलेको पीडिले हेरेर सिक्नुपर्ने नेपाली कल्चर देउसी भैलो कसरी भटटाउने र तिहार कसरी मनाउने भन्ने सरल उदाहरण हो यो गीत र अहिलेको मङगोल जाती भन्ने ले पनि हेरेर जान्नु पर्ने पर्व हो यो हिन्दुको मत्रै होइन सारानेपाली को हो🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
करिब १५ वर्ष अघि हेरेको थिएँ यो चलचित्र तर यो गीत याद थिएन । आज टिकटक ले ताजा बनाइदियो । साँच्चै कति मिठो छ गीत,,❣️❣️ त्यसमाथि राजेशपायल राई दाजु🙏🏻 अहो
Kati mitho dhun kati mitho bhaka sarai aanada aauxa jati sunyo teti ❤❤ It's 2080 and still we're vibing in 90's songs obsessed in old Nepali music 🎶🎵
बाॅचे हाम्रो सँगै घरबार मरे होला जगतैमा......यो शब्दले निकै मन छोयो ❤❤🙏🙏🙏
Starmaker
बाल्यकालको साह्रै मिठो सम्झना ❤
अझै उहि मिठास मन नै आनन्द हुने ।
Dilip Rayamajhi and Maruni OMG so amazing ... haven't seen any of todays actors dancing in such a way
त्यो समय ,एस्तो गित एस्तो कलाकार हरु अब आउने दिनमा पाउन एकदम कठिन छ।
Ho ni mali ta kasto manparcha🤭🤭
@@superdoctor6359 me too.😀
@@superdoctor6359 l
@@superdoctor6359 sa
Malai ni yesto songsharu dherai ramro lagxa .. dherai choti suneko chuu .. sunesi aananda lagcha
2081 सालमा यो गित हेरनु र सुन्नु हुने सबैलाई हिन्दु हरूको महान चाड सुभ दिपाबलिको सुभकामना ❤🎈🎉 🎉
Hami yahi geet ma practice gardai xam tihar ko lagi❤
हेर हाम्रो समाज पैला ❤❤ के गर्नु अब यस्तो संस्कृति कैले विकाश होला 😢
2024❤ anyone 😢
Me ❤😢
Me May 2024❤❤
Ma 25th 04 2024
✊✊✊✊✊
june 2024❤
कँहा भेटु…कहिले भेटु
राधाजीलाई सँधै मनमा पीर
बाँचे हाम्रो सँगै घरबार
मरे होला जगतैमा नाम
कति मन छुने शब्दहरु😌
हामिले राम्रो खोज्ने कोसिसमा अनमोल कुरा गुमायौ 😢😭 तितो यथार्थ 💔 पहिले र अहिलेको रचनामा कति धेरै भिन्नता ।
The voice of nepal ko stage ma yo geet gako herne man x rajesh payal rai sir le...❤❤❤
अहा हामी नेपालीहरूको चाडपर्व, हाम्रो संस्कृति , हाम्रो रितिरिवाज❤❤💝
आ है दशैं दिक्पाल नमान
आ है सरस्वती माई
खोलीदेऊ है पहिलो चरण
आ है खोलीदेऊ है पहिलो चरण
दश-सय आठ्ठै श्री सदगुरू
देउ देउ शरण
आ है कृष्णजीको बाँसुरी
बरै काहाँ बज्यो कुन्नि
वृन्दावन कि जमुनाको तीर
आ है वृन्दावन कि जमुनाको तीर
काहाँ देखु कैले भेटुँ
राधाजी लाई कठ्ठै मनमा पीर
आ है पूरैवको मारूनी
हजूर पश्चिमैको फुर्सुङ्गे
नसोधे है गीताङ्गेको गाउँ
ला है नसोधे है गीताङ्गेको गाउँ
बाँचे हाम्रो सङ्गै घरबार
मरे होला जगतैमा नाउँ
बाँचे हाम्रो सङ्गै घरबार
मरे होला जगतैमा नाउँ
बाँचे हाम्रो सङ्गै घरबार
मरे होला जगतैमा नाउँ
🙏 Thank you for compiling the lyrics.. ♥️
फेरि यस्तो गीत यस्तो सिनेमा यस्तो स्वर सुन्न पाईन्छ होला त । पुरानो कलाकार नै राम्रो अहिले भन्दा ।❤❤❤
स्वर त जब सम्म राई इज किन भए सम्म सुन्न पाईन्छ।फिल्म चै भन्न सकिन्न।
It's such a masterpiece. I wish the upcoming generation would listen to it and know the beauty of Nepali music industry of that time.
Who watching this song 2025
Coming through this song staying alone in abroad remembering those beautiful moments of dashain tihar back then in Nepal🥺this shit hits so hard💔
Currently in which country are you staying ?
आम्मा कसम , यो गित ५० बर्ष पछी मेरो नाती ले पनी मैले जसरी सरीरमा काडा उमारेर सुनोस ❤️
आफ्नो संस्कृतिलाई भुलेर बाहिर सस्कृतिको नक्कल गर्नेलाई के थाहा यस्ता गितहरुको महत्व ❤️।
राजेश पायल राईको एकदमै ओजनपुर्ण आवाजमा गुन्जिएको यो गीत अत्यन्तै राम्रो लाग्छ
voice ma herer aune yata❤
गीत भनेको यस्तो हुनु पर्छ सुन्दा हेर्दा पनि कति आनन्द आउँछ। अहिले का गीत त थु।
The voice of Nepal ko stage ma yo geet gako herna man xa rajesh payal rai jyu le😘😘
Same2
Yespali gaako xa hernuta
कति सान्त हुन्छ मन शितल हुन्छ । स्वर्गमा पुगे झै लाग्छ यो गित सुन्दा
मारुनी नाच हाम्रो नेपाली लोक संस्कृति को मुल अंग हो यो कला लाई हामिले ever green गरेर राखने कलाकार टोली लाई मेरो दश ओला जोड़ी सेवा ढोंग छ । शुभकामना आशीर्वाद ।
Cz
Rajesh payal raiko Voice chain mannai parxa(rai is king) yo yo🫡❤️
कहिलेकाही ,दिक्क लागेको बेला यो गित सुन्न आउछु, मन भरिका पीडा हरुलाइ बिर्साएर मीठो आनन्द दिन्छ यो गित ले
Malai ta ajhai dukhi banauxa 😢😢
Only 10 days remaining for tihar and this song already giving tihar vibes ❤❤🎉
I m here after watching jyoti magar’s performance..😍😍😍 my lord yatti man paryo aba ma sadhai sunchu yo song sutne bela...♥️♥️♥️ ghar samjhera runai man lagyo..😢😢😢
Love y'all's Nepali girls' and women's top beauty!
Kati ramro geet ho🥹 jati herda sunda ni chitta nabujhne❤️aajkal khai ta yo taste ko geet haru🙄
❤
Haii😢
इतिहास बोकेको गीतहरू
उस्तै मिठास ♥️♥️♥️♥️
कर्म भुमिमा पाईला टेकेको तीन महिना मात्रै भयो तरपनि यो गीत सुन्दा पर्देशी भएको निकै नै वर्ष बितिसकेछ जस्तो महसुस हुने मलाई मात्रै त हैन होला । पहिलो दशैँ पर्देशमा मनाउँदा घरको यादले कति आँखा रसाउने होलान् । ❤😔
बाचे हाम्रो संगै घरबार
मरे होला जगतैमा नाम, सारै मन छोयो।
जबजब चाडबाड आउछ अनि यो गितले प्रदेशिहरुको अँखामा आशुको धार ल्याउछ।सायद मलाई मात्रै हैन होला यस्तो हुने गाउघर आफन्त ईस्टमित्रहरुको सम्झनामा।❤❤❤
कहाँ गयो त्यो समय त्यो कला त्यो सस्कुती अनि त्यो मिठो भाकामा गाउने हरु अहिले त्यो दिन त्यो समय त्यो चाड पर्व अनि त्यो मारुनी गाउनेहरुलाइ सम्झेर मनै मन खुसी हुन बाहेक अरु केही छैन अहिलेको डिस्को भन्दा त बरु पहिलेओ मादल सारङी झ्याली र डम्फु को धुन नै धेरै प्यारो र मीठो थियो क्या समय थियो त्यो अब त फेरि कहाँ आउला र त्यो दिन त्यो समयहरु फेरि जिन्दगीमा 😢😢😢
देश तथा बिदेश भरी छरिएर रहनु भएका सम्पुर्ण नेपालीजन नेपाली मनहरुमा आउदै गरेको बडा दशै,तिहार,छठ पर्ब २०८०सालको सुखद अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
शुभकामना 💐
हजुर लाइ नि हार्दिक मंगलमय शुभ-कामना छ माता दुर्गा भवानीको आशिर्वाद सधै रहोस् ❤
Tesai RAI IS KING vaneko hoina ni🙏🙏🙏🙏🙏🙏
who listens this song on 2081❤
I am listening as well
🖐️
❤
Me
❤
Here 2023😭😭😭😭
😭😭
Yes💗💗
Meee
✌️✌️
❤❤❤Me too
तिहारको शुभकामना सबैमा
यो तिहार ले
ज़िन्दगीमा भोगेका (ती-हार) हरुलाई
जितमा परिवर्तन गरोस❤😊😊
This song is a masterpiece!!!
Miss my childhood🥺
Remembering my entire life 💝😢 Bache hamro sangai Ghar bar 🍻🍻🍻
पहिला को दसौंतिहार गित अनि कलाकार हरु एस्तो थियो । अब त पाउन त धेरै गारो हुन्छ होला ।
बाचे हाम्रो सङ्गै घरबार
मरे होला जगतैमा नाउ।।
💗💗💗😘😘💗💗💗
Here in 2022❤️🫶
Everything in this song is perfect music/voice/choreography babbal 😙
WOW दसै अाउन लाग्याे पर्देश मा छु याे गित ले बालापनकाे याद दिलायाे😭😭😭😭😭😭😭राजेस दाजु सधैं सङ्गीत काे राजा हरेक प्रकार काे गित गाउनु भा छ माहागायक
Happy Dashain and Tihar to my beloved neighboring Nepalese! Love from India. I just booked my trip for Nepal in October and excited!
आज २०७९ को दशै तिहारको समयमा सुनको छु अब आउदे बष कतिजना ले सुनु हुन्छ❤
Here in 2081 anyone
Purano geet haru kati ramro ❤🙃
Purana film haru ka geet haru ma Kati ramro hamro culture Ani culture dress ko show garyko xa Jo Aja Samma pani herna milxa Tara Aja voli ka film haru ma cultural dree ra hamro culture by chance ly ni dakhidainan 🥺that's why OKD IS GOLD FOREVER 💚
2080 मा कस्कस्ले हेर्न्नु भो ?
I'm person of this generation but every time I listen this song gives different vibes 🥺 one of the favorite song
आज सावन १७ गते सुन्न मन लाग्यो पुराना सुनी रहौ लाग्ने दशै गित सुन्दै छु ❤❤
Malai Pani yad ayo ❤
Tii mera balapan ka gaule jiwan ko dherai yaad aauxa tii mera sathi haru tii ramaila gaule jiwan dherai samjhanxu yesto purano geet sunda ❤️
Ĺp
यस्तो दिन कहिलै आउँदैन अब । युवाहरु सबै विदेश छन् चाडपर्व पनि भनेजस्तो आउदैन अब त ।
"Bache hamro sangai gharbar mare hola jagatai ma bass '' this line hits different💗
Its "नाउँ"
2080 ma pani yo geet last man parxah 😭😭
Masterpiece Rajesh payal Rai sir❤️🇳🇵💯
नाङ्गो नाच्ने मै हु कलाकार भन्ने हरुले यो भिडियो हेर्नू होला उहिले मेरो पाला को नित्य गित यस्तो थियो है
2079 Maha astami ko din pardesh ma basera herdai Garda Gau Ghar ko yad le aakha nai rasayo 😢❤️
यति राम्रो पूर्वेली भाका।।। कति राम्रो हाम्रो संस्कृति ।।। यति राम्रो सँग मिलेर बसेको हामी नेपाली।।। गर्व लाग्छ।
जब जब दशै तिहार आउँछ तब यो गीत बज्न /सुनिन थाल्छ अनि गाउँघर र बाल्यकालको याद आउँछ।जुन बेला यस्तो गीतहरुमा नाचिन्थ्यो दाजुनानाको साथमा😊💛💗
#पुर्वी_नेपाल✋✊🙏
नेपाली फिलिम्मा अहिले सम्मकै राम्री हिरोनी भनेको निरुता लाग्छ
आज नि सुन्दै छु, एकदम राम्रो गीत सदावहार, आजभोलिको भन्दा
true bro ❤️❤️
बाँचे हाम्रो सङ्गै घरबार, मरे होला जगतैमा नाम।।।।
......
काहाँ देखुँ कैले भेटु, राधाजीलाई सधैँ मनमा पिर।।।।
सब्द शब्दमा बालापनको याद छ लै लै काहा गयेहोला ति दिनहरु🤔 ❣️❣️
हो नी हजुर त्यो बालापन कति रमाइलो थिए
No matter what religion you believe this song will always be something that all Nepali can agree upon that it touches heart and will always be a root for Nepali culture. Me myself being a Christian this song is so special. My family and everyone I know always say that this song is what our culture represents. The song, the lyrics, the dance everything about this song is what makes us being proud of Nepali.
same
यो masterpiece राजेश दाईले गाएको भनेर क-कसलाई थाहा थिएन?
Dashain wala vibes aauxa yar .yo geet sinda jaile .. missing those beautiful memories 😢
Dilip dadalai sarai suhayeko xa female dressma song ta jhanai ramro yo song sunda kati aankhama aansu aayeko thiyo pahile
जीवन फेरि एहि बेला एहि समयमा फर्कीदिय हुन्थ्यो 😢11.57pm
दिलिप रायमाझी को मारुनी नाच अनि राजेश पायल राई को मारुनी गित मा आवज आहा शब्द उति नै मिठो
आफू त भावुक मान्छे,हेर्दा हेर्दै कति खेर गितका शब्द, अभिनय ,प्राकृतिक सौन्दर्य अनि प्रकृतिको सुन्दर छठाका छालहरुले मनका कुनाकाप्चा हान्न पुगे पत्तै भएन,अनायसै आँखाका डिल भासिन पुगे।।।अत्यन्तै मार्मिक अनि प्रेमिल शब्द सँगितमा सजिएको लोकपार्श्व गित पस्किनुभएकोमा हार्दिक आभार।।।❤️❤️❤️❤️❤️
Missing those days.. specially my mom ...jaba aama.baba.n me sangai basa ra yo movie herthya ...❤️😭😭
बडादशै 2081 को सबैलाइ शुभकामना ❤
legend Rajeshpayal rai🙏🙌🏻
'expression king' दिलिप सरलाई जस्तो पनि रोलमा सुहाउने ऊ बेलामा❤ ।
संगीत र स्वरको राम्रो तालमेल भएसी यस्ता गीतको जन्म हुन्छ।
Tiharai aayo lau jhilili geet sunera ta aako hola ni yeta sabai jana❤️❤️🤗
2080..Here from dubai❤
happy dasain to everyone❤️❤️🤟
हामी ले हाम्रो संस्कृति जोगाउनु पर्छ न भए youtube मा हेर्ने पहिले यस्तो हुन्थ्यो भनेर आफ्नो बच्चा लाई देखाउने मात्र हुन्छ।।
❤2081search garera Koko sundai hunuhunxa
❤❤
Ma xu❤
बाचे हाम्रो संगै घरबार
मरेहोला जगतैमा नाम
यो line चै बजिराखे हुन्थियो जस्तो लाग्ने😊
हे भगवान मलाई किन ढिलो जन्माएयौ कति मीठो समय होला त्यो सुन्दा छाति फुल्छ ❤❤❤❤❤
Voice Rajesh payal rai ko songs dami xa yo samay voice of nepal chaliraxa sabaile ek patak yo geet gaunu lauanu parxa hai voice of nepal ko munchma
I prefer this generation 🥺 these are the main reason to reflect Nepali culture 💝✨🫂
This is emotion for all nepali pepole who stay in abrod❤ happy dasain & tihar all of you❤❤🎉
बाँचे हाम्रो संगै घरवार …,,,…मरे जगतैमा नाम वाउ कस्तो मीठी शब्द कत्ती मीठो संगीत मिस यू मेरो माया हीरो मेरो जान तिमिबिना म पनि बाच्न सक्दिन नि ल 😢
Nepali culture and tradition is literally richer than any of the others present in this world today. Proud to be Nepali ❤
Wow kati mittho voice rajesh payal rai ko sunirahu lagne 👌👌🙏🙏🙏