कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
सारै सुन्दर प्रोग्राम मेरो पल्टनको भाई उमेश राणाको टिमलाई बधाई एवं शुभकामना । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कृष्ण बजगाई बहिनी जय भगवान्
सम्पूर्ण इन्द्रेणी टिम लाइ वडा दसैँ शुभकामना छ आजको दोहोरि धेरै रमाइलो छ कृष्ण दाई र कृष्णा बहिनि लाइ अनि कृष्ण दाई जता पैसा मिल्छ त्यहाँ पुग्नु हुन्छ तर हाम्रो तिर गए भने फोन नि उठाउनु हुन किन की पैसा मिल्दैन तर दाई म नि कसिस धेरै गर्दैछु केहि न भयनि इन्द्रेणी टिम लाइ स्वागत गरेर सम्मान गरि छोड्छु भन्ने मेरो ठुलै सोच छ युवराज सर लाइ नि धेरै मिस गरेको छु
मानव तीर्थस्थल इन्द्रेणी कार्यक्रम जीवनपरक,सार्थक ,उद्देश्यमूलक र अर्थपूर्ण छ ,,,अझ अगाडि बड्नुहोस शुभकामना छ । लोकसंस्कृतिको दरबार जय इन्द्रेणी।🌈 भगवान् को असीम कृपा यो पबित्र परिवार कार्यक्रम माथि सधैं वर्षिरहोस् 🌈🌺 जय इन्द्रेणी 🌈🌺 राम्रो इन्द्रेणी 🌈 हाम्रो इन्द्रेणी 🌈 सुख दुःख साट्ने इन्द्रेणी 🌈 लोकसंस्कृतिको जगेर्ना गर्ने इन्द्रेणी 🌈 मानव सेवामा खट्ने इन्द्रेणी 🌈 इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐💐
बडादसैकाे सुभकमना कृष्ण कडेल ज्यु अनि इन्द्रणि टिमलाई सर्बसिद्दिधाम पञ्चकाेटमा पनि अाइदिनुहाेला हजुर यहाँ पनि एकदम रमणीय छ बागलुङ बजारदेखि माथि १५ मिनेटकाे पिच बाटो
WOW- WOW- WOW- WOW- WOW AMAZING INDRENI PROGRAM: Nepal is a living paradise. Lovely singing by master singer Krishna Ji Ji Ji Ji Ji and lovely life folk duet singer Krishna “ KOYALI “ Ji. LOVELY HOSTING KRISHNA JI JI JI JI JI. Have a nice and safe journey Indreni team Stay safe and healthy. Health is a real WEALTH.
प्राकृतिक को सुंदर क्षेत्र धौलि गिरि गाऊ पालीका,,, प्रर्यटक स्थल ताकम धारापानी,मुना,मच्छीम हुदै ढोरपाटन,,,🙏 नमस्ते इंद्रेणी टिम 🙏राम्रो बीकाष होस,,यूवा,बुध्दी जीवी बौध्दिक बिचार सही काम गर्दै जानु होला,नया पहीचान बनोस, स्वर्ग जस्तो ठाऊ धौलागिरी 🙏
Long Live Krishna Ji Ji Ji Ji Ji , Bhakta Ji Ji Ji , Pratima Ji Ji Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY: Stay safe and healthy. Health is a real WEALTH.
धारा पानी ताकम अनि सिबाङ यो तिनै गाउँको काेट हो मेरो माईत गाउँमा पर्दछ जय २२ देवता हरु ले सबैको रक्षा गरुन् मेरो जन्मेको गाउँ काे काेट देख्दा खुसी लाग्यो होइन कृस्ण दाई सबै गाउँको नाम लिनु भयो तर सिबाङ काेट मा नै बसेर रमाइलो गर्नु भएको छ तर सिबाङ गाउँकै नाम भनेको सुन्नै पाएन के सिबाङ गाउँ कुन देशमा पर्ने रहे छ त्यहाँको समितिलाई पनि थाहा नरहे छ कि सिबाङ गाउँ पनि छ भन्ने कुरा
आज भने ईन्देरेणी ले धौलागिरीको म्याग्दी को अति मनोरम प्राकृतिक दृश्यलेभरिपूर्ण ठाउँको आफै प्रतक्ष्य गएर हेरे जस्तै दृश्य देखाउदै मनोरञ्जन दिएकोमा ईन्देरेणी प्रती आभारी छु। ईन्देरेणी स्टुडियोमा पनि मनमाया बहिनीले बजाएको बाजा बजाउदा कस्तो हुन्छ।
जय इंद्रेणी 🙏 सम्पूर्ण इंद्रेणी टिम लाई बीजय दशै को शुभकामना संदेश भारत देखी 🙏 नमस्ते हजुर,,आहा धेरै राम्रो,,रमाईलो ठाऊ धौलागिरी,ताकम,धारापानी,,मेरो ससुराली गाऊ ❤️❤️❤️❤️ ,,राम्रो बिकाष होस,,पुर्खम देखी नै टुरिष्ट आऊने,घुम्ने ठाउ,धौला गिरी हीमाल को पहीचान जनरल नालेज मा छदै छ,,,अब युवा शक्ति हरु ले इमान्दारी पुर्बक राम्रो काम गरि बिस्वभर लाई चिनाऊनु होला,प्रर्यटक स्थल 🙏 धन्यवाद
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
मेराे जन्म भुमि म्याग्दी ताकम मा इन्द्रेणी तिम लाई धेरै धेरै धन्यवाद ❤️❤️❤️🙏🙏🙏
Long Live Krishna Kandel Indreni FOUNDATION:
Long Live Indreni family with your noble Service:
ॐसारेेेे।रमाइलो।दाइjhapaवाौ
Oh
Ok
देशको हरेक कुना कन्दरामा पुग्न नसकिए पनि,इन्द्रेणिले गर्दा हरेक ठाउमा पुगेको र देखेको महसुश हुन्छ।जय इन्द्रेणि💕🙏🇴🇲
सबैभन्दा पहिला बिजया दशै काे सबैलाई शुभकामना छ भने आजको याे ठाउँ सारै सुन्दर लाग्यो रमणीय स्थल हेर्न पाईयाे ईन्द्रेणी टीमलाई धेरै धेरै धन्यवाद ।।
इन्द्रेणी ले गर्दा देश को हरेक ठाउ हेर्नु पाइएको छ। धन्यवाद छ इन्द्रेणी परिवार लाई ।
म्याग्दी धारापानी हुँदै ताकम कोत हुनु पर्ने हो ।
गण्डकी प्रदेश मा पर्ने सबै ठाउँ हरु धेरै राम्रा छ इन्द्रेणी होल टिम लाई सम्मान
जय इन्द्रेणि शुभ रहाेस कुना कुना फैलियाेस।
स्वर्ग जस्तै ठाउको दर्शन गरउनु भयो । धेरै धेरै धन्यवाद ईन्द्रेणी टिमलाई !! जति नै प्रसंम्सा गरे पनि कमै हुन्छ । जय ईन्द्रेणी !!
अाज म फस्ट भयत कमेन्ट गर्न लाई जय ईन्द्रेणी
भेरि गूद सर अल इन्देर्निलाइ दसैको सुभकामना
म्याग्दी बाट हेर्ने को को हुनुहुन्छ
अति सुन्दर गाउँ क्रिष्ण दादा❤️❤️🌹🌹
धेरै राम्रो थाउ छ हाम्रो म्याग्दी इन्द्रेनी तिम लाई घन्यबाद 🙏🙏🙏
Indreni Tems lai Bada Dashain ko dherai dherai Shubhakaman chha Krishna Dai
सरै राम्रो छ नि हो इन्देणी कयर्कम
कती राम्रो संग मिलाएर गाएको दोहरी गीत, दुबै जोडीलाई धेरै धेरै धन्यबाद छ।
जय भगवान काेट का देवता जय हाेस म्याग्दि🌷🌷🙏🙏🌷🌷💟💟💟🙋♂️
इन्द्रेनी परिवार म्याग्दी का गाउँ घर तिर दुख र सुख का साथी बनेर आइदिनु हुन्छ त्यही बिर्सन नसकिने कुरा छ धन्यबाद आयोजक तिम लाई पनि
कृष्ण कंडेल सर लगायत सम्पुर्ण इन्द्रेणी तिमलाई सुभकामना।
सारै सुन्दर प्रोग्राम मेरो पल्टनको भाई उमेश राणाको टिमलाई बधाई एवं शुभकामना । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
Tq all indereni team Lai 17.18 sal vo kot mandir na gayko ni video Mai vay ni heran dekhan paiyo khuc lageyo 👍👍👍🙏🙏🙏
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाइ बिजया दशमि दशैको हार्दिक मंगलमय शुभकामना
मेरो देश सुन्दर नेपाल जय हो इन्द्रेणी टिमलाइ सलाम म भारत देखि
आज भने तिन करोड नेपाली का ढुकढुकि कृष्ण कडेल र कृष्णा बजागाइ बिच आएछ कडा भिडन्त
ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कृष्ण बजगाई बहिनी जय भगवान्
Jay indreni hol team manab tritha isthal Jay hos sabailaai
इन्द्रेणी टिमलाई धन्यवाद छ।आफ्नो जिल्लामा गएर कुना काप्चराको ठाउ थलो देखाएकोमा।
याद दिलायो इन्द्रेणी ले सिबाम ताकम ,बिमा देबिस्थान धारापानी 2/3 चोटी पुगेको ठाउ.17-18 साल पहिला को याद आयो😮
धेरै धेरै राम्रो लाग्यो बधाई छ इन्द्रेणी टिमलाई
Aaja ta indrine ko AMA manmaya Ra Krishna bajgai kati khushi dakhayako ho Jai maya Jai Nepal.🇳🇵🪔🌹💐🌷🥀🌺
आज कृष्ण सर र कृष्ण बैनी को गीत
शुन्न पाइयो ।जय नेपाल ।जय इन्द्रेणी
🙏🌷👍️❤️👌💕
कति रमाइलो ठाउँ हाम्रो नेपाल हामी नेपाली जानै पर्नि गाउँ म्यादी बजार 🥰🥰
देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍
स्वर्ग जास्तो थाऊ हैं जय नेपाल
मेरो जन्म ठाउँ म्याग्दी ताकम गाउँ मा धेरै धेरै साेगद इन्द्रेणी तिम लाई ❤️❤️❤️🙏🙏🙏
मेरो आफ्नै छिमेकी जिल्ला म्याग्दी सारै रमाइलो
कृष्ण सर र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
सम्पूर्ण इन्द्रेणी टिम लाइ वडा दसैँ शुभकामना छ आजको दोहोरि धेरै रमाइलो छ कृष्ण दाई र कृष्णा बहिनि लाइ अनि कृष्ण दाई जता पैसा मिल्छ त्यहाँ पुग्नु हुन्छ तर हाम्रो तिर गए भने फोन नि उठाउनु हुन किन की पैसा मिल्दैन तर दाई म नि कसिस धेरै गर्दैछु केहि न भयनि इन्द्रेणी टिम लाइ स्वागत गरेर सम्मान गरि छोड्छु भन्ने मेरो ठुलै सोच छ युवराज सर लाइ नि धेरै मिस गरेको छु
ईन्द्रेनी समूहलाई धेरै धेरै धन्यवाद । म पनि एकपटक पुगेकाे थिए । सार्है रमणीय र मनमाेहक स्थान छ ।
Dherai ramro lago indreni herera magdiko ramailo thau kasto clear rahexa
बधाई छ,इन्द्रेणी टिम ।
शुभ प्रभात 🙏 जय इन्द्रेणी
Love nepal स्याङ्जा हाल दुबई 🎈🎈🎈🎈🇳🇵🇳🇵🇳🇵😘😘😘😘😘😍😍😍😍😍
अाहा,यसपालिको यात्रामा त शर्मिला जिको पनि साथ🙏
मानव तीर्थस्थल इन्द्रेणी कार्यक्रम जीवनपरक,सार्थक ,उद्देश्यमूलक र अर्थपूर्ण छ ,,,अझ अगाडि बड्नुहोस शुभकामना छ ।
लोकसंस्कृतिको दरबार
जय इन्द्रेणी।🌈
भगवान् को असीम कृपा यो पबित्र परिवार कार्यक्रम माथि सधैं वर्षिरहोस् 🌈🌺
जय इन्द्रेणी 🌈🌺
राम्रो इन्द्रेणी 🌈
हाम्रो इन्द्रेणी 🌈
सुख दुःख साट्ने इन्द्रेणी 🌈
लोकसंस्कृतिको जगेर्ना गर्ने
इन्द्रेणी 🌈
मानव सेवामा खट्ने इन्द्रेणी 🌈
इन्द्रेणी जस्ताको तस्तै सधै संसारले हेर्ने बनोस 💐💐
chandrakandel26
बडादसैकाे सुभकमना कृष्ण कडेल ज्यु अनि इन्द्रणि टिमलाई सर्बसिद्दिधाम पञ्चकाेटमा पनि अाइदिनुहाेला हजुर यहाँ पनि एकदम रमणीय छ बागलुङ बजारदेखि माथि १५ मिनेटकाे पिच बाटो
जय होस् इन्द्रेणी 🌈 टिम को ❤️🇳🇵🙏🙏
जय इन्द्रेणी 🇳🇵🙏🇳🇵
कल्याण होस सवैको।
दशैंको हार्दिक मङ्लमय शुभकामना😘🙏😘
WOW- WOW- WOW- WOW- WOW
AMAZING INDRENI PROGRAM:
Nepal is a living paradise.
Lovely singing by master singer Krishna Ji Ji Ji Ji Ji and lovely life folk duet singer Krishna “ KOYALI “ Ji.
LOVELY HOSTING KRISHNA JI JI JI JI JI.
Have a nice and safe journey Indreni team
Stay safe and healthy. Health is a real WEALTH.
देश तथा बिदेशमा रहेर छरीएर बस्नु भएका नेपाली हरुमा बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🙏🙏🙏🙏🙏🙏🙏धन्यवाद
प्राकृतिक को सुंदर क्षेत्र धौलि गिरि गाऊ पालीका,,, प्रर्यटक स्थल ताकम धारापानी,मुना,मच्छीम हुदै ढोरपाटन,,,🙏 नमस्ते इंद्रेणी टिम 🙏राम्रो बीकाष होस,,यूवा,बुध्दी जीवी बौध्दिक बिचार सही काम गर्दै जानु होला,नया पहीचान बनोस, स्वर्ग जस्तो ठाऊ धौलागिरी 🙏
My beautiful village dharapani myagdi ❤
आहा कति राम्रो धेरै धेरै धन्यवाद ईन्देणी टिमलाई 🌺🌺🌺🙏🙏
Dherai/Dherai badai xa hamro indreni tieam lai & Happy Dashai hajurlai sabai janalai sadahi jaya hos hajurko 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️
Salamax indreni timelai ani Krishna sirlai pani
Jay hosha
जय जय कालीकामाता
जयईन्द्रेणी जयकृष्णकंणेल
Indrani sarai ramro karikaram sanchai atvut xa Krishna sir...
भाग २ पनि हाल्नु होला सार्है हृदय फातेर आयो गाउँ घरको सम्झनाले
कति रमाइलो ठाउँ रहेछ ।
Long Live Krishna Ji Ji Ji Ji Ji , Bhakta Ji Ji Ji , Pratima Ji Ji Ji AND ALL THE MEMBERS OF INDRENI FAMILY:
Stay safe and healthy. Health is a real WEALTH.
Krishna Sir Lai Dhannaihouse
Jaya hos jaganath sakshyat vagawan.
धारा पानी ताकम अनि सिबाङ यो तिनै गाउँको काेट हो मेरो माईत गाउँमा पर्दछ जय २२ देवता हरु ले सबैको रक्षा गरुन् मेरो जन्मेको गाउँ काे काेट देख्दा खुसी लाग्यो होइन कृस्ण दाई सबै गाउँको नाम लिनु भयो तर सिबाङ काेट मा नै बसेर रमाइलो गर्नु भएको छ तर सिबाङ गाउँकै नाम भनेको सुन्नै पाएन के सिबाङ गाउँ कुन देशमा पर्ने रहे छ त्यहाँको समितिलाई पनि थाहा नरहे छ कि सिबाङ गाउँ पनि छ भन्ने कुरा
जय इन्द्रेणी
आज भने ईन्देरेणी ले धौलागिरीको म्याग्दी को अति मनोरम प्राकृतिक दृश्यलेभरिपूर्ण ठाउँको आफै प्रतक्ष्य गएर हेरे जस्तै दृश्य देखाउदै मनोरञ्जन दिएकोमा ईन्देरेणी प्रती आभारी छु। ईन्देरेणी स्टुडियोमा पनि मनमाया बहिनीले बजाएको बाजा बजाउदा कस्तो हुन्छ।
जय इन्द्रेणी /////
Jay krishna dai
Jay indreni team
INDRENI is a Cultural & Humanitarian TEMPLE:
हाम्रो गाउँ राम्रो गाउँ धारापानी❤️
Ramro xa hjur
जय इंद्रेणी 🙏 सम्पूर्ण इंद्रेणी टिम लाई बीजय दशै को शुभकामना संदेश भारत देखी 🙏 नमस्ते हजुर,,आहा धेरै राम्रो,,रमाईलो ठाऊ धौलागिरी,ताकम,धारापानी,,मेरो ससुराली गाऊ ❤️❤️❤️❤️ ,,राम्रो बिकाष होस,,पुर्खम देखी नै टुरिष्ट आऊने,घुम्ने ठाउ,धौला गिरी हीमाल को पहीचान जनरल नालेज मा छदै छ,,,अब युवा शक्ति हरु ले इमान्दारी पुर्बक राम्रो काम गरि बिस्वभर लाई चिनाऊनु होला,प्रर्यटक स्थल 🙏 धन्यवाद
अति ताम्रो 🙏🙏🙏🙏🙏
Wel com maygdi indreni teem
अति रमाइलो थाऊ रहेछ ❤️❤️
yad ta dherainai aauxxa badhya tale bideseenu parne sir suva yatra indreni tim lai
god bless you krishna kandel sir
मेरो गाउ मा जानु भएछ इन्द्रेनि टिम
dherai dherai ramro x hajur jhorle
Amazing indreni program
होसियार हुनुहोस् लड्नुहोला सर हरु धेरै राम्रो ठाउ
Thank you 🙏 indreni team ❤
सबै देश तथा बिदेशमा बस्नु भएका नेपाली दाजु भाई दिदी बहिनी आमा बाबु ले यस् ईन्द्रणी कार्यक्रम हेर्नु न छुटाउनु होला
जान नसके पनि ईन्द्रेणी मार्फत देख्न पाईयो आफ्नो जिल्लाको रमणीय स्थान ईन्द्रेणी टिम साथै आयोजक टिमलाई धन्यवाद
इंद्रेणी मा पुगेर मज्जाले रमौनी धोको छ तर कहीले हो
Very nice kisna and kisn Sir very good all the time
🙏🙏🙏🙏🙏👌👌👌👌👌👌
बढा दशैँको सबैमा हार्दिक मङ्गलमय शुभकामना 🙏
Good evening everybody,
Jaya indreni
Jay indirni
Jaya mata
🙏❣️
Bhagman Jagatnath Le Hami Sabaiko Ra chchhya Garin
धेरै धेरै बधाई छ
Rasuwa jillama Pani janu paryo tyoside matra dherai vo indreniko Yatra
Saranarthi nasliya hindu dashai mannelai lakhatau, sakhap parne bho tapare janaijaatle magaratko pahichan myagdi bata.
🙏🙏🙏🙏Good sir 👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️
Dron bada video lyeko vaya derae ramro hunethyo
अरु जेजे भएनी तपाईं हिन्दाइ गरेको बाटोको बारेनी केही भन्नुन हजुर्🙏🙏🙏