राम्रो हुँदैन। hero extrem भर्खरै नेपालमा लन्च भएको हो। पठाउ गर्दाखेरि सामान बिग्रिरहन्छ। त्यो बाहेक नयाँ भएको कारणले। त्यसको पाठपुर्जा पाउन गाह्रो हुन्छ। सरुमा मात्र पाउनाले महँगो हुन्छ। tvs रेडर चाहिँ। चलेको बाइक भएको कारणले। यसको सामान सोरुमबाहेक अन्त पनि पाइन्छ। र सस्तो पनि पर्छ। पार्टटाइम कहिलेकाहीँ पढाएर गर्छु र मलाई लुक राम्रो चाहियो भने हिरो ठिक छ।। तर तपाईँको उद्देश्य पैसा कमाउनुका साथै बाइक पनि ठिक ठिकै लिन्छु भने tvs ठिक छ। तर मलाई लुकसुक चाहिएन पैसा मात्रै कमाउनु छ भने। बजाजको प्लाटिना १०० सिसी अति उत्तम। माइलेज ८० ९० दिन्छ। पाठपुर्जा अति नै सस्तो। चारजना हालेर बोक्न नि मिल्छ।
iGO model kaile aauchha nepal ma
❤❤❤🎉🎉🎉nice bro good ❤❤🎉🎉
Aab ma Pani nepal aayera yo naii bike lenxu haii sir 🎉🎉🎉🎉🎉🎉🎉
मज्जाले बुझ्न पायो ठिक लाग्यो, म खरिद गर्छु यो मोटर यो कुन लोकेसनमा छ स्वरुम ?
अनि अर्को कुरा सर्भिसिङको लागि कतिको सहज छ tvs मोटरमा?
Fb ma message garnuu bikal vlog xaa
तपाईँको तन्ने सेवा रहेछ तर हो यही तरले कुरो बिग्रियो
Fi black colour ma xa ki nai?
Yo life time engine warrantey chai sabai bike haru ma ho sir
Ground clearance kum vayo speed breaker ma dherai engin coul ma touch ma hunxa i hope tvs will incourage
Yo bike challako vanko bikal dai la garako❤
Exchange offer xa ki nai ?
Ma ni linxu aba fi wala👍️
Contact garnuu haii 😂😂
Ma pni linchu phathaw grda ksto hola
मलाई चिन्नु भयो त दाई 😁
❤❤❤❤
65 plus 70 really hora mileage yedi ho vane ta tvs sabko rojai maa parxa mero ni
कति के जि छ ?
Hero extreme 125 kasto hola phatau ko lagi
Bujnu parxaa
@bikalmotovlog bujnu na brother 🙏
राम्रो हुँदैन। hero extrem भर्खरै नेपालमा लन्च भएको हो। पठाउ गर्दाखेरि सामान बिग्रिरहन्छ। त्यो बाहेक नयाँ भएको कारणले। त्यसको पाठपुर्जा पाउन गाह्रो हुन्छ। सरुमा मात्र पाउनाले महँगो हुन्छ। tvs रेडर चाहिँ। चलेको बाइक भएको कारणले। यसको सामान सोरुमबाहेक अन्त पनि पाइन्छ। र सस्तो पनि पर्छ। पार्टटाइम कहिलेकाहीँ पढाएर गर्छु र मलाई लुक राम्रो चाहियो भने हिरो ठिक छ।। तर तपाईँको उद्देश्य पैसा कमाउनुका साथै बाइक पनि ठिक ठिकै लिन्छु भने tvs ठिक छ। तर मलाई लुकसुक चाहिएन पैसा मात्रै कमाउनु छ भने। बजाजको प्लाटिना १०० सिसी अति उत्तम। माइलेज ८० ९० दिन्छ। पाठपुर्जा अति नै सस्तो। चारजना हालेर बोक्न नि मिल्छ।
@@Furiousbuddhaपठाऊ गर्दा data ki wifi use garnu hunxa vandinu paryo
@@pradipmagar-dd07data hola..
M ni Linux bikal g
mailge chahi dine vane 45/ dekhi 47 per km ho hawa guff nadium hai
हीरो 11 ब्लैक गोप्रो कैमरा मीडिया ऑन प्लस सुविधा बैटरी बेकरी मच्छर
Ma pani Raider FI khojdai xu 150k sama ko Second hand
❤❤❤