Limdungma Saili (Tuwachung Jyanko) - Paresh Rai - Indra Kala Rai- Ft.Bipana Rai - New Nepali Song

Поділитися
Вставка
  • Опубліковано 12 гру 2024

КОМЕНТАРІ • 773

  • @BipanaRai-je9yk
    @BipanaRai-je9yk 4 місяці тому +163

    लिम्दुंमा साईलि तपााईहरुमाझ आईसकेको छ,कमिकमजोरीहरुको बावजुत पनि सबैजनाले हेरेर माया गरिदिनुहुनेछ भन्ने आशा राखेको छौ हौ🙏😊

    • @Rajesh-Samjhana.217
      @Rajesh-Samjhana.217 4 місяці тому +1

      Big fan ❤

    • @binodphago766
      @binodphago766 4 місяці тому +2

      nice song @ act dami

    • @dungmalivlog
      @dungmalivlog 4 місяці тому +2

      राम्रो लाग्यो संगै मान्छे झन राम्रो लाग्यो

    • @anurai-192
      @anurai-192 4 місяці тому +1

      कस्तो माया लाग्ने अभिनय हौ Bipu बधाई अनि शुभकामना ❤🎉😊

    • @bijayarajrai79
      @bijayarajrai79 4 місяці тому +1

      Mayata sadhai garirakoxuni😂❤❤❤❤

  • @SureshRai-m1d
    @SureshRai-m1d Місяць тому +1

    Sarai mitho lagyo swor sabda sangit pani

  • @NembangNavin
    @NembangNavin 3 місяці тому +1

    हजार पटक सुन्दा नी सुनम सुनम लाग्ने गीत बनेछ

  • @GyanendraRai-b4t
    @GyanendraRai-b4t 2 місяці тому +1

    Dami🎉❤🎉❤ jodi real mapani ramro hun6a hoi ma pani chamling nai pare.

  • @rajanrai2578
    @rajanrai2578 4 місяці тому +9

    परेसको स्वर साँच्चै अद्भुत छ ❤

  • @AnilRai-d4p
    @AnilRai-d4p 4 місяці тому +10

    आउंदो पुस्ता को राई ईज किङ हजुर अब सेवा हौवा

  • @Pareshrai_official
    @Pareshrai_official  4 місяці тому +74

    तिनपाने रक्सि (नम्बरि माया ) पछिको दोस्रो Official गित यहाहरु माझ लिएर आएको छु💕🙏 तिनपाने रक्सिलाई दिनु भएको जस्तै माया साथ दिनुहुने छ भन्ने आशा लिएको छु,
    सुनेर हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहुन अनुरोध गरे💕🙏😊
    मन परे share पनि गरिदिनुहुन अनुरोध गर्दछु😊💕🙏

    • @lawati7345
      @lawati7345 4 місяці тому

      हजुर को आवाज को बर्नन गर्ने शब्द म मा छई परेस ज्यु। सफल्ता को सुभकामना।

    • @SusmitaRai-2
      @SusmitaRai-2 4 місяці тому

      तपाइको अभिनयले अझै मोहित बनाउनु हुने रहेछ दादा हजुर यो परिवेश भेष अनि अभिनय खै वर्णन कसरी गरु, स्वर मा र अभिनय दुवैमा अत्यन्तै जोडि जमेको छ☺️ यस्तै पुर्वेली लोक भाकामा भावुक र ठट्टाशैलीमा प्रेमिल जोडि र रमणिय कथावस्तु समेटिएको एउटा मिठो भिडियो देख्न पायौ। अब आउने दिनमा अझै राम्रा सिर्जना‌हरु हेर्न सुन्न पाइयोस् 😊

    • @indrasunuwar2351
      @indrasunuwar2351 4 місяці тому

      Geet ra video le purano hamro saskar jhalkayko pay ❤❤❤ma uhi purano yad ma bhulexu❤❤❤❤❤❤ anyway congratulations intair teem paresh God bless you❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

    • @msentertainment2987
      @msentertainment2987 4 місяці тому

      अति नै राम्रो छ है परेस जि

    • @sameerpuma9605
      @sameerpuma9605 4 місяці тому

      अझै प्रगतिको कामना है ब्रो।राम्रो छ।😘😘😘😘😘😘😘😘😘

  • @SusmitaRai-2
    @SusmitaRai-2 4 місяці тому +29

    शब्दमा भाव छ कथावस्तुको चरित्र चित्रण उस्तै बेजोड छ। लेखनशैली जति राम्रो त्यतिनै राम्रो गायनशैली अझ भनु मनमोहित त म यो कुराले भए यहाँको मनमोहक परिवेशको साथमा एक यस्तो प्रेमिलजोडि‌को एकअर्काको माया म कति खेर कथावस्तुमा डुबे थाहै भएन। special thanks Paresh Rai दादा र यति मिठो गित हेर्ने मौका दिनुहुने यहाँ समेटिनु भएको सम्पुर्ण लिम्दुङमा साईली परिवारलाई धन्यवाद साथमा शुभकामना 🤗🎉🎉🎉🎉🎉

  • @suniltimalsena1
    @suniltimalsena1 4 місяці тому +9

    पहिलो चोटि ध्यान दिएर सुने सार्है मीठो शब्द संकलन उस्तै मीठो पुर्बेली भाका उत्तक्रीष्ठ प्रस्तुति शैलि आह एस्तै श्रीजना हरु हेर्न सुन्न पाई रहु हार्दिक शुभकामना सम्पुर्ण सर्जक प्रस्तोता लाई !

  • @Sonamsuskera
    @Sonamsuskera 3 місяці тому +1

    अब चाडै 1M Views पुगेको देख्न पाईयोस सांगीतिक उज्ज्वल भबिष्यको कामना भाइ।

  • @KumarPrayash
    @KumarPrayash 4 місяці тому +7

    आहा !! मज्जाको गीत ❤❤ भिडियोको दृश्यले त गाठे जाउ जाउ नै बनायो हौ 💗💗 सप्पै टिमलाई बधाई ल

  • @Suzzansubba
    @Suzzansubba 4 місяці тому +24

    साथीको गायन मात्र है, अभिनय पनि उत्तिकै राम्रो छ त गाठे😮
    सम्पुर्ण टिमलाई शुभकामना💐💐

    • @Pareshrai_official
      @Pareshrai_official  4 місяці тому

      😄💕🤝

    • @Suzzansubba
      @Suzzansubba 4 місяці тому

      दयाहाङको फ्यानहरु यता पो सर्ला जस्तो लाग्यो त😍​@@Pareshrai_official

  • @akashchamlingrai313
    @akashchamlingrai313 2 місяці тому +1

    Sarai mitho koseli uncle sri devin babu rai lirycs music compose wah ani paresh rai ,indrakala rai ahileko aago balne aawaaj ka dhani man man ma basna safal hunus nikai suvakamana😊👍️👌🙏

  • @tiljimee8140
    @tiljimee8140 4 місяці тому +3

    फेरि खायो यो गितले,,,,,❤❤❤❤

  • @DewanCr7
    @DewanCr7 4 місяці тому +11

    लगातार लागि परिराखे भोलिका दिनमा राजेस पायल राईको लेबलमा पुग्ने स्वर छ परेश भाईको गीत सारै राम्रो लाग्यो इन्द्रकला बैनी अनि परेश भाइ लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।❤

  • @mohanrairai6005
    @mohanrairai6005 3 місяці тому +4

    अत्यन्तै मीठो स्वरको धनी हाम्रो किराँती चेली इन्द्र कला राई र हाम्रो किराँती भाइ अर्को राई इज किङ परेश राइलाइ धेरै धेरै धन्यवाद यो रचनाकार,संगीतकार ज्यु पनि धन्यवादको पात्र हुनुहुन्छ, यसैगरी मिठो २ गित लिएर आउनस है....

  • @PradipRai-d8y
    @PradipRai-d8y 3 місяці тому +1

    गित धेरै भन्दा धेरै राम्रो छ हरेक कुरामा टिमलाइ बधाइ छ हौवा पनि

  • @gomdenyambir2442
    @gomdenyambir2442 3 місяці тому +1

    Paresh Rai ko Tiktok bata aako hai ma chai❤❤ 🎉🎉 beautiful song 🎵 thanks. All team

  • @subbakoushila6699
    @subbakoushila6699 3 місяці тому +1

    Sabda sangkalan laye utinai ramro mitho avinayeko pakxya utinai sawal uttam gitle mage bamojim durustai mildojuldo dami yestai yesarinai agadi badnu hola sampurna teamlai safaltako shuvakamana 🙏🏻

  • @Khagenkahani
    @Khagenkahani 3 місяці тому +1

    लामो समय पछि सारै मिठो गीत सुन्नु अनी हेर्नु पाइयो l आफ्नै कथा व्यथा संग जोडिएको यो गीतको सर्जकहरुलाई सिर झुकाएर नमन 🙇 गाएक परेशको आवाजको बर्णन गर्नु मेरो योग्यताले भ्याउदैन l गायीका बैनीको पनि मिठो आवाज रहेछ.. यो गीतलाई यतिको न्याए दिएको पाए तर अझै राम्रो गर्नु सक्नु हुन्छ.. म्य्यजिक भिडियो सब्द सबै उत्कृस्ट लाग्यो.. हार्दिक बधाई बोले 🙏🙏

  • @purnahangrai3881
    @purnahangrai3881 4 місяці тому +8

    अहा साह्रै मिठो गीत साह्रै रमाइलो दृश्य देख्न पाइयो । सुमधुर आवाज हाम्रो परेश भाइको र यसैगरी उत्तिकै उत्कृष्ट आवाजको धनी हाम्रो इन्द्रकला राई बहिनी । साह्रै राम्रो गीत अनि म्युजिक भिडियो हामीलाई सुन्ने र हेर्ने अवसर दिनुभयो । यसैगरी यति राम्रो गीत लेख्नुहुने सर्जक अनि संगीतकार ज्यूहरूलाई पनि धेरै धेरै धन्यवाद साह्रै मिठो गीत बनेको छ र यो भिडियोको सम्पूर्ण टिमलाई सफलताको शुभकामना भन्न चाहन्छु हजुरहरूको यो गीत मिलियन मिलियन पुग्न सफल रहोस्।

  • @Amrit04_aj
    @Amrit04_aj 4 місяці тому +15

    आहा ! संगीत पनि मिठो अनि हिमाली शुन्दर डाडाकाडा झै अभिनयपनि उत्तिकै सुन्दर 😍 धेरै शुभ-कामना तथा बधाई हाम्रो परेश दाई तथा सम्पूर्ण टिमलाई🎉🎇❤️

  • @GovinndaShrestha
    @GovinndaShrestha 4 місяці тому +2

    शब्द,संगित, स्वर भिडियो अति मीठो शुभ कामना सबै सबैलाई....

  • @kishorrai8505
    @kishorrai8505 3 місяці тому +5

    अजम्बरि गित गाउनु भयो परेश भाई धन्यवाद यो मिठो कोसेलि दिनु भयो ❤❤❤

  • @harigurung5998
    @harigurung5998 2 місяці тому +1

    It’s heart touching melody

  • @daynadraraee8375
    @daynadraraee8375 4 місяці тому +3

    Wow nice song ❤❤❤❤❤

  • @Sabinvlogs81
    @Sabinvlogs81 4 місяці тому +1

    katty ramro malai sarai man paryo hoi lunga 🎉❤ congratulations

  • @indrasunuwar2351
    @indrasunuwar2351 4 місяці тому +6

    बर्खाइ मा लाग्दा बडेर खोला भेट् हुन छोत्छ ठ्याम्मै यस्पाली भनी कति राम्रो शब्दकोश हजुर्🙏🙏🙏🙏🙏

  • @sitarai8960
    @sitarai8960 4 місяці тому +4

    Congratulations to entire team paresh ji sarai mitho vaka ani दृश्यहरु ❤

  • @chandikakulung7607
    @chandikakulung7607 4 місяці тому +1

    उत्कृष्ट छ है

  • @ajanrai714
    @ajanrai714 4 місяці тому +7

    लु अति नै राम्रो गित लेउनु भएछ खुसी लाग्यो । अनि कोदोको जाड छानिखादा बिल्कुल गाउघर को याद आयो !!!!!! अति मार्मिक भिडियो । सबैमा हौवा 🙏🙏🙏🙏

  • @sunitatamang795
    @sunitatamang795 4 місяці тому +4

    आहा स्वरको धनि तपाईं अति मिठो गित सफलताले सगरमाथाको शिर चुमोस बधाई तथा शुभकामना 🙏

  • @sumanrai1050
    @sumanrai1050 3 місяці тому +2

    एक पटक सुन्दा,हेर्दा धित मर्दैन भने मन जितेको (छोएको) बुझिन्छ । गहिरो भावनामा डुबाएर अन्तर मनलाई छोएको पत्तै भएन ! बधाई तथा अझ सुन्दर प्रस्तुतिको शुभकामना !

  • @nigamrai9693
    @nigamrai9693 4 місяці тому +4

    सारै राम्रो ठाउँ अनि उतिकै राम्रो प्रस्तुति 😊 शुभकामना सबै टिमलाई 👏

  • @mahendrarai9328
    @mahendrarai9328 4 місяці тому +4

    आजै ५ x हेरियो | मैले बुडीलाई नि देखाएँ |
    परेश भाइ र ईन्द्रकला बहिनीको स्वरमा बनेको यति मिठो गीतको लागि सम्पूर्ण टिमलाई बधाई !

  • @Sangitaraiofficial
    @Sangitaraiofficial 2 місяці тому

    Chamling vasama saili lai limdungma vanxa hai❤❤ekdamai raamro lagyo geet 🙏🥰

  • @lawati7345
    @lawati7345 3 місяці тому +1

    परेस ज्यु हजुर को आवाज मा यति मिठास छ ।।।❤❤

  • @birghale7343
    @birghale7343 4 місяці тому +4

    अति मिटो गित अयो है पिरि बजर म 🎉🎉❤❤

  • @UmeshLimbu-h9s
    @UmeshLimbu-h9s 4 місяці тому +1

    Wow 😮😮 Local Cultural Song, what a Nice ❤❤❤❤Nice act Bipana & Paresh

  • @NishchalhangRai
    @NishchalhangRai 4 місяці тому +3

    हौवा !! बुवा परेश राई & नाना लिम्दुङ.🙏🙏
    आहा ... गितको शिर्षक नै कती उत्कृष्ट छ ! ( तुवाँचुङ ज्यान्को तौवा .. लिम्दुङमा साइली हौवा .. ) सारै राम्रो शब्द ,संगीत ,स्वर साथै ह्जुरहरुको अभिनय पनि उतिकै राम्रो । रोदुङको छोरोले हामी सबैको मन जित्यो ह्जुर !! परेश राई बुवा खिनिलै केभा ❣️❣️ निकुरुङ !! 🙏🙏

  • @Tirsana53foods
    @Tirsana53foods 4 місяці тому +4

    बुवाको मन् छोरीको खुशीको लागि रिसाउँदै भएनी टिका लगाइदिनु पर्ने है😂😂❤❤❤

  • @tirthakulung2278
    @tirthakulung2278 4 місяці тому +8

    Congratulations Paresh Vai song sarai mitho baneko xa❤❤❤❤

  • @NishaJimee
    @NishaJimee 4 місяці тому +4

    Congratulations all team members 🎉❤

  • @aakashsunari
    @aakashsunari 4 місяці тому +2

    tiktok ma dekhera herna aako sarai rmro raixa❤❤❤❤

  • @linarai5257
    @linarai5257 3 місяці тому +3

    उत्त्क्रीष्ठ शृजना संकलन प्रस्तुति को लागि सम्पुर्ण सर्जक प्रस्तोता मा हार्दिक धन्यवाद 🙏

  • @bikshrai3690
    @bikshrai3690 3 місяці тому +1

    Baininlai Dona thapako interview Bata chinne mauka paye voice sarai mitho ❤❤❤

  • @Sujansoonaghale79
    @Sujansoonaghale79 4 місяці тому +12

    आफ्नै गोठालो लाई हजुर भन्नु परे पछि ॥ यो भिडियो ले गाउँ को याद आयो रियल घटना को ॥ भन्थो आफ्नै गोठालो लाई हजुर भन्नु पर्यो ॥ भन्दै हिडेको देखेको मेरै आखाले 👏 सम्पूर्णन टिमलाई धेरै धेरै शुभकामना!............

  • @rumanikulung3770
    @rumanikulung3770 4 місяці тому +9

    उत्कृष्ट बनेको छ गीत र भिडियो दुबै । अभिनय उस्तै राम्रो । लिम्दुङ्मा साइली का सम्पूर्ण परिवारलाई बधाई तथा शुभकामना !

  • @RaiRestaurant60
    @RaiRestaurant60 4 місяці тому +1

    मिठो गाना ❤

  • @ArunRai-e8i
    @ArunRai-e8i 3 місяці тому +1

    dherei paxi yeti ramro gitt sunna paiyo❤❤❤❤❤

  • @BiparsanNembangofficial
    @BiparsanNembangofficial 3 місяці тому +1

    Hoina yo Indrakala Raiko voice ta Latta mangeswar ko jastai po raxa ta lu mata big fan hai Indrakalako❤❤🙏🙏🙏

  • @Rajesh-Samjhana.217
    @Rajesh-Samjhana.217 4 місяці тому +12

    To be honest mero afno dukha pida sap bhulera here sune ani kya anannda feel gare sarai majja ayo badhai xa whole team lai ❤❤❤ Dinma kamtima 10 choti herxu mata aba

  • @shivakumarrai9027
    @shivakumarrai9027 4 місяці тому +2

    धेरै धेरै राम्रो छ शब्द संङगित अभिनय सबैलाई शुभकामणा छ ।

  • @akshayrai9405
    @akshayrai9405 4 місяці тому +5

    तपाईको स्वारले भरिएका सुने र हेरे जति सबै गीतहरू सारै उत्कृष्ट लाग्यो 😌💗 अभिनय पनि 👌

  • @Alse_Sabit
    @Alse_Sabit 4 місяці тому +6

    बल्ल आयो अर्को मन पर्ने गीत 👏👏👏👏👏

  • @diksharai_official
    @diksharai_official 4 місяці тому +1

    आहा!! 😱😱👏👏🙏सारै मिठो गीत सुन्न अनि सुन्दर दृश्यावलोकन गर्न पाइयो धन्यवाद साथै सफलताको शुभकामना !entire team🙏❤❤

  • @sanjeevchahar7400
    @sanjeevchahar7400 4 місяці тому +6

    किराँत संस्कार संस्कृति या भनौं हाम्रो नेपाली रीतिरिवाज अब त सायदै कम हुँदै गएको आभास हुन्छ। त्यै पनि भिडियो मार्फत यो सब सुन्न र हेर्न पाउँदा खुसी लाग्यो, मिठो गीत पस्किनु भएको मा बधाई छ परेस साथै सम्पूर्ण टीम🙏🎉🎉

  • @kaluthapa1576
    @kaluthapa1576 4 місяці тому +3

    नया कलाकारहरुले पुरानो सस्कार झल्काउन लागेको एउटा मिटो र राम्रो प्रस्तुति अती नै मार्मिक बनेकोछ सबैमा वेस्टअफ लक...!

  • @umeshpr138
    @umeshpr138 3 місяці тому +3

    यति मीठो गीत करोड क्लब मा पुग्नु पर्ने राम्रो प्रतिभा लाई नेपाली जनता ले चिन्न सक्दैन दुखको कुरा मलाई त यो गीत जति सुने पनि धित नै मर्दैन आहा गीत होस् त यस्तो अनि गायिकी को त कुरै छोडौ ❤❤❤😢

  • @SukrarajLimbu-sl7dt
    @SukrarajLimbu-sl7dt 4 місяці тому +4

    Wao hazaurko junai gana poni lasati dami lagxa paresh g big congratulations ❤❤❤❤

  • @dhanrajnachhiring8446
    @dhanrajnachhiring8446 4 місяці тому +6

    आहा कति मिठो स्वर त्यतिनै राम्रो भिडियो 😯😮😲👏👏👏🙏🙏

  • @shreerai3920
    @shreerai3920 4 місяці тому +1

    एकदमै मिठो, organic कथा सहितको गीत बनेछ। Congratulations to all team 👌🎶 💕

  • @anugrahagomjan6856
    @anugrahagomjan6856 4 місяці тому +2

    after long time paresh G

  • @pratap801
    @pratap801 3 місяці тому +1

    अत्यन्तै मिठो सुरिलो स्वर त्यही माथि लय त झनै मिठो सुनिरहुँ जस्तो लाग्ने मनमुटु चशक्कै छुने सारै मिठो गीत छ सम्पूर्ण टिमलाई धन्यवाद अनि धेरै धेरै शुभकामना

  • @PURNA-761
    @PURNA-761 Місяць тому +1

    मेयर harka sampang tiktok bata aaune yatatira hai😊

  • @tikaramkirati400
    @tikaramkirati400 4 місяці тому +1

    Badhai❤

  • @Mamta-m9i
    @Mamta-m9i 4 місяці тому +3

    साह्ै मिठाे गित ❤🎉 प्रगतिकाे धेरै शुभकामना ❤

  • @सुङ्नीमा
    @सुङ्नीमा 2 місяці тому +1

    ल राम्रो छ हाम्रो भोजपुर रे video

  • @ramumagar2543
    @ramumagar2543 3 місяці тому +1

    Nice song ❤

  • @samjhanarai336
    @samjhanarai336 4 місяці тому +4

    Aaha kati mitho geet lingdungma saili ❤❤❤

  • @sunilrai3957
    @sunilrai3957 4 місяці тому +2

    Badhai x

  • @chamlingrai5401
    @chamlingrai5401 4 місяці тому +1

    साह्रै सुमधुर मन छुने गित 😘😘😘😘

  • @AayushmaRai-ru3bz
    @AayushmaRai-ru3bz 4 місяці тому

    all the best paresu🎉🎉🎉🎉dami xa

  • @dipenrai8301
    @dipenrai8301 4 місяці тому +3

    Dherai mitho song ajha afno janma bhumi herna payrw khusi lagyo❤❤

  • @jasmayarai01
    @jasmayarai01 4 місяці тому +2

    हार्दिक बधाई तथा आगामी दिनको लागि सफल कार्यकालको शुभकामना

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 4 місяці тому +2

    Aha Sahrai Mitho Geet ani ustai Music Video👌 Hardik badhI ani bhabbya subhakamana entire teamlai. Aaha Kati sundar Hamro Temke Maiyung Dandaa🤘🤘🤘👌👌

  • @SEEN-GA
    @SEEN-GA 4 місяці тому +2

    जुन दिन देखि मैले यो गीत सुन्न थाले अहिले सम्म नै निरन्तर सुनी रहेको छु।र मेरो हरेक बिहानी यहि बाट नै शुरु हुन्छ।जब सम्म बिहान पाखा २/३ चोटि सुन्दैन तब सम्म काम नै थाल्दैनन।शब्द लय नै अत्ति लोभ लाग्दो अत्ति मीठो गीत❤

    • @rydimamusichouse4335
      @rydimamusichouse4335 3 місяці тому

      धन्यवाद हजुरलाई यति मिठो प्रशंसाको लागि !

    • @Pareshrai_official
      @Pareshrai_official  2 місяці тому +1

      यति राम्रो मिठो यहाको माया साथले खुशि लागेको छ 💕😊🙏

  • @AmikRai-eg2ys
    @AmikRai-eg2ys 4 місяці тому +3

    Congatuleson mero dai🤟😘👌

  • @premikalimbu4938
    @premikalimbu4938 4 місяці тому +4

    Song Sarai mitho

  • @PrinsonBan
    @PrinsonBan 4 місяці тому +2

    Wow 😍❤

  • @MitraRai-do2oy
    @MitraRai-do2oy 4 місяці тому +3

    Saroi ramro video ani Paresh ji ra Indra ji ko voice so melodies congratulations entire team💞💞💞💞🙏🙏🙏👏🏼👏🏼👏🏼

  • @binodrai009
    @binodrai009 4 місяці тому +3

    सबै कुरा उत्कृष्ट लाग्यो😍❤️
    बधाइ सम्पुर्ण टिमलाइ🥀🥀

  • @Susmitagrgfrompalung
    @Susmitagrgfrompalung 4 місяці тому

    Sarai ramro xa video aani song pani ❤❤❤

  • @mohanrai6853
    @mohanrai6853 4 місяці тому +4

    शब्द संकलन मार्मिक छ।अझ सुमधुर स्वर र अभिनय अत्यन्तै राम्रो छ।थप प्रगति होस् भन्ने शुभकामना पनि।

  • @Controlrai5
    @Controlrai5 4 місяці тому +4

    वा दामि बनेछ लु धेरै शुभकामना ❤

  • @purnakhaling4571
    @purnakhaling4571 4 місяці тому +1

    अति नै मीठो स्वर अनि अभिनय तेस्तै शब्द अनि लय सफलता को शुभकामना सबै कलाकारहरू लाई।

  • @Sayanchams
    @Sayanchams 4 місяці тому +2

    एक्दमै अति मिठो गित झनै चाम्लिङ भाषा एक दुई शब्द भएनि राम्रो 🙏👍💝💝

  • @tilakyakkha
    @tilakyakkha 4 місяці тому +3

    आहा ! गज्जबको गित साथै अभिनय नि उतिकोइ राम्रो सुभकामना सबै तिमलाइ

  • @indrasunuwar2351
    @indrasunuwar2351 4 місяці тому +3

    Congratulations paresh all intair teem ❤and best wishes ❤️❤️❤️❤️❤️

  • @reeyaale9844
    @reeyaale9844 4 місяці тому +1

    Ramro ani mitho voice hamro dd ko ❤❤

  • @indrasunuwar2351
    @indrasunuwar2351 4 місяці тому +5

    कति मिठो सोर हो के परेश भगवान् ले सधै साथ दिनुहुने छ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @PrashanRae
    @PrashanRae 4 місяці тому +1

    ramro xa dheraii

  • @dineshmaila3419
    @dineshmaila3419 4 місяці тому

    Badhai xa vai

  • @elanrai
    @elanrai 4 місяці тому +2

    एकदमै मनपर्यो ❤❤

  • @indrasunuwar2351
    @indrasunuwar2351 2 місяці тому

    यो गीत ले झनै बिदेशीहरुको मन कती रुन्छ होला त्यो त भोक्नी लाई थाहा हुन्छ 😢 परेश सफलताको शुभकामना है❤️❤️❤️❤️💐💐🙏🙏🙏🙏🙏

  • @msentertainment2987
    @msentertainment2987 4 місяці тому +4

    आहा कति राम्रो गित अनि मेरो जन्म ठाउँ अति राम्रो शुभकामना सबै टिम लाई🙏🥰🥰🥰

  • @Thesmoothbandnepal-z5k
    @Thesmoothbandnepal-z5k 4 місяці тому +1

    Paresh ji ko Geet ma indrakala ko swor le thap mithas deko xa hai proud of you guys best wishes & congratulations whole entire team 🎉🙏

  • @bungatungchamling
    @bungatungchamling 4 місяці тому +14

    राक्का खुन्न्योको छाम हिङे । झारालै हौवारुङ🎉❤

  • @Rebelraib
    @Rebelraib 4 місяці тому +5

    Babal video ❤❤❤

  • @AkashRai-45
    @AkashRai-45 4 місяці тому +3

    Wow very nice song Paresh sir ❤❤❤