गोलालाई नछोपी पुरानो घार बाट छुट्टीएर भागेको मौरिलाई नया डुड्मा कसरी राख्ने।
Вставка
- Опубліковано 18 січ 2025
- Namaste everyone सबै जनालाई नमस्कार lll
Hi,
This is Santosh Rai .
About this video
दर्सक महानु भाबहरु पुरानो घार बाट यदि मौरीको हुल छुटिएर भागे को छ भने मौरिलाई कुनै हानी नपुराई पुरै गोलालाई कसरी बसाउने कसरी नया घारमा प्रबेस गराउने भन्ने बारेमा विशेष यो vdo बनायएर तपाईहरु समक्ष सजिलो तरिकाले प्रस्तुत गर्ने प्रयास गरेको छु र मैले जानेको बुझेको मौरी समबन्धीका जान्कारीहरु प्रस्तुत गर्ने कोसिस गरेकोछु । हजुर हरुलाई के कस्तो लाग्छ प्रतिकृया दिनु होला । र कृपया मेरो च्यानल लाई like share comment साथै साथ सपोर्ट गरी दिनु होला । Please subscribe my channel thank you so much.
PLEASE 🙏 SUBSCRIBE MY CHANNEL THANK YOU SO MUCH.
SOLVED QUERIES IN THIS VIDEO
1) Apis cerana bee keeping .
2) Apis cerana honey bee harvesting.
3) How to protect bees from enemy.
4) How to transplant bees in to the new colony.
5)मौरिलाई नया घारमा कसरी प्रबेस गराउने
6) How to take care to the bees.
#लोकल_मौरिलाई_कसरी_प्रबेस#गराउने#
My social link,
/ @newcreationraisantosh
/ @pathariallinone2428
www.facebook.c...
/ newcreationraisantosh
www.facebook.c...
सारै सहज र उत्तम प्रस्तुती धन्यवाद।
भारतबाट ।
Ramro, tarika, sikaunuvayo, dhanyabathe, tapailai
हुल छुटेको मौरी लाई घारमा ल्याउने तरिका गज्ब लाग्यो ! 👍👍
सहि तरिका❤❤❤
लभाई मलाई मनपर्याे याेकार्यकाेलागि धन्यवाद ।
मन पर्यो
याेभाईकाे दिमाखत हाेनि सारैमनपर्याेधन्यबाद।
Ati utam naya tarika sikaunu vyo
ज्ञान बर्धक भिडि योभाइ धन्यवाद !!!
Very good
Sir hajur ko vedeio Sarai ramro lagxa mo pani beekiper nai ho tara hajur bata naya kuro paya dhanyabad❤❤❤
मौरि लाइ घार मा सार्ने तरिका चै हजुर को सहि लाग्यो माने मैले हजुर को तरिलाइ
तपाईंको मेहनत लाई सम्मान छ
Dhanyabad tapaiko sujhao sarai ramro lagyo
अति राम्राे तरिका हजुर
great idea गुरु
nice dai
Wow..Dami layo hjr ..ma Pani mahuri lover ho hai hjr
घन्यबाद राम्रो कुरा सिकियो۔
धेरै राम्रो
ठिक भन्नुभयो भाइ म बिस्वास गर्छु तपाईलाई धन्याबाद 🎉🎉🎉❤❤❤
Very good sir
Thank s sar.
Orginal mahuri hulne palne dherai tarika hunxa yo tarikani nikkai sahaj ramro xa ra sake sama mahuri palah harule asarinoi orginal mahuri palnu hola yo kreeshi boiler mahuri vanda 100guna ramro mitho swosthebardak xa
Right
टाउको माथिबाट यसैगरी कराउँदै गएको त धेरै देखेको थिए तर आज प्रत्यक्ष आफ्नो साथी बोलाएर घर बसेको जिवनमा पहिलो पटक दुर्लभ भिडियो हेरियो यति दुख गरि भिडियो बनाएर देखाउनु भएकोमा धेरै धेरै धन्यवाद हजुर🙏
धन्नेबाल भाइ दखियो माउरि घनरमा हाल्नेतरिका
काम सहिनै हो , पुस महिनामा पनि माहुरी
घारहरु छुटछ्न !
Good
Feri pAni arko mouree ko video halnu hai dai beutyfull video all
सै हो हजुर एस्तो गर्यो भने 100% आउछ र बस्छ मैले एसरी नै गरेको../
😂😂Good
ylthank u sir
Sadhai yasari nai mauri ko video haldnu uncle tapai ko bata dherai kura siknu paudai xu❤️
hunchha ok
Thanku santosh sir yo kaha paryy ma morang laxmi marga bata
Sarai ramro Kura sikhaunuh bho Tara tapai le second time Jo samatera leunuh bho net ma teskoh samtaigarai ko video dekhaunuh vainah Ani tio jhund bata niskindai garai ko video dekhako BHA ajai ramroh hunthio...
Thanks for your effort....
कति खेर निस्किएको थहा पाइयेन सर नत्र भिडियो खिचिन्थियोनी सर।
Kaha ko video banaunu bhayeko ho ? Herna man lagyo. Local mahuri ho ? Bikri pani garnu hunchha ?
म नवल पुर बाटा
टाढा जंगल बाट यसरी ४/५ वटा घरमा ल्यायर डुढमा लाउदा साथि बाेलायर ल्याउछ कि नाई हजुर
दोश्रो रानी जन्मेपछि घार छुट्टिन्छन यसरी रोकेर अर्को घारमा सार्न सके राम्रो। सायद अर्को कतै घारमा सर्न खोज्दै गर्दा थाहा पाएर छररा हानेर रोकु भो राम्रो भो। घार खोज्ने मौरी आएको बेला पक्रेर मैले पनि धेरै घार बसाएको छु।
40:56 Rani arko Ghar mathi xa
Mahurilai sabai vanda man parne ghar kasto botko hunxa hola
घार खोजेको र खाना मह चिनीको गन्धले घुलेको माहुरी कसरी छुट्टाउनु सर
कुन खालको मौरि पकडने राम्रो सङ देखाउनु पर्यो के
Kun khal ko vanda ni ghar xoder xutiyar hideko mahuri Jun samaudani hunxa hjr ki hjr ko ghar goth ma ghar khojdai aaune mahuri lai sabayar haldani hunxa so gghar man parayo vane aafai aauxa mahurii
साथी काे English khatra cha
माैरि सार्ने अाइदिअा त ठिक हाे तर हन्ड्रेतप्रतिशत अाफ्नै घारमा अाउछ भन्ने ग्यारेन्टि कसरि गर्ने क्रिपया सम्झाइदिनु पर्याे ।
जोखाना हेर्ने धामिमौरिपनिआउछहोलानि भाइ?भित्र वादुलाको छेउमा आएरझिं झिं गर्छ हैना?
सन्तोष तर रानि यसरि छोप्नि होइन दुईटा
पोख छोप्न पर्छ
Ranocai vuima racha purano raicha
कुन खालको कसरि पकड्ने त्यो देखाउन राम्रो सङ
Male man paryo
तपाई को घर कुन ठाउ हो सर
Scout bees call to their group to live in box or dudh. It is not 100% success. So it is better to keep the swarm with hand in box. If it is possible to keep some brood cumb in box, it is 100% success to live in box.
40/45 बर्स पहिले नै हामी ले टोपी ले समातेर नया डुट मा लगाएर आउथियो।
यसरि अलिक नजिकै सजिलो ठाउमा बस्यो भने चाहि स्काउट बि समाउन सकिएला नत्र त गाहो होला.... घरमा आएको स्काउट वि समातेर घारमा हाल्न चाहि सकिन्छ... मैले चाहि घार खोज्दै आएको स्काउट वि लाई पारदर्शि पोलेथिनमा समातेर खालि घारमा हाल्ने गरेको छु...
त्यती त हत्केलामा राखेर मुट्ठीमा लगे पनि सकिन्छनि हजुर .....
यसरी मौरिलाई बसाउनु र पक्रेर बसाउनुमा आकाश धर्तिको फरक छनी सर ।
कुन ठाउबाट हो हजुर
Honi sir ratvari chiso khanu Vanda Naya building ma sarnu ramro khanekura chori vaye hos.😂
Jasto 1/2 km tadha xan vane k kasto garne ta
tarikaa autai ho sir maile garejastai try garnuhos
मौरीलाई बेसी गाली गर्यो भने हुल छुट्टिएर भाग्छ भन्थ्यो कटुवाल काइँलाले
धेरै राम्रो तरिका सिक्ने अवसर मिल्यो, तर इङ्लिस मिसाएर बोलेको सुहाएन ।
एस्तो जाडो मा पौष महिना मा पनि माहुरी छुट्टीन्छ र?
Tarai ma