अध्यात्ममा आत्मा हुन्छ र त्यो सबैको एउटै हो | The Prakash Subedi Show | SEASON 2 EPI 01 | AP1 HD

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • After enjoying huge success from celebrity talk shows like Rajatpat, Glamour Guff and Bagina, we decided to come up with The Prakash Subedi show to entertain our viewers furthermore and spice up their weekend with latest gossips and happening events from different industries.
    If you're even remotely interested in entertainment, glamour and lifestyle, then be sure to watch this episode!
    Every Saturday at 8:00 PM on AP1HD . Stay tuned !
    Presenter: Prakash Subedi
    Guest: Dr. Yogi Bikashananda
    Post Production Head: Indra Manandhar
    Script/Voice-Over : Sachit Khadka
    Asst. Producer: Rachana Gautam
    Camera: Amrit Sunuwar, Sanjay Paudel, Ujjwol Shrestha
    Graphics: Susan Shahi, Niraj Poudel, Pratisara Bajracharya
    Makeup: Shova Shrestha
    Social Media: Swaraj Bhatt
    Subscribe and Press the Bell icon to get all the News Update.
    ► / ap1hdoffici. .
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1tv #rajatpatuncle #rajatpat #prakashsubedi #ap1hdtv #ap1hd #ap1hdlive #yogivikashananda #prakashubedishow #

КОМЕНТАРІ • 22

  • @user-gz8np2wt4h
    @user-gz8np2wt4h 8 місяців тому +2

    राष्ट्रले चिन्न नखोजेको अमूल्य हिरा ज्ञानको सागर हुनुहुन्छ उहाँ नमन् गुरुदेव 🙏✌️🕉️🕉️🕉️🌎🌎

  • @milanlama4232
    @milanlama4232 8 місяців тому

    उहाँको हरेक ज्ञान,
    गुणको कुराले धेरै प्रभावित र जिवन दर्शन दैनिक जिवनमा निकै अर्थ राखेको बुझाइ छ मेरो तर...... जब त्यो अप्राकृतिक हाँसोले मेरो उहाँ प्रतिको सम्मान बिश्वासमा कता कता आफैलाइ शंका लाग्छ । पञ्चायत जिल्ला उपसभापति रसिया मा अध्ययन गरी फर्केका अधिवत्ता र दुइ श्रीमती समेत रहेको सुनेको मेरा नजिक एक छिमेकी नेता एक जना यही हाँसो थियो ।पछि बुझ्दै जाने क्रममा मैले त्यो सबै नक्कली पाँए एक्लो जिवन, सामाजिक प्रतिष्ठा कमि, आर्थिक संकट शहरको बसोबास त्यो दुख , दर्द थाहा पाए पछि नक्कली पाएको हो । कतै .........

  • @pratimasubedi8532
    @pratimasubedi8532 8 місяців тому +3

    यो देश मा भएको एउटा राम्रो मान्छे।

  • @mohanpaudelshirish2227
    @mohanpaudelshirish2227 8 місяців тому +1

    मेरो जीवनको हरेक पक्षमा एउटा सकारात्मक मार्गदर्शन को दरिलो खम्बा गुरु हजुर ।

  • @user-rn6ph8lb5h
    @user-rn6ph8lb5h 7 місяців тому

    Jaya Guru Dev 🙏🙏🙏

  • @neetaupshrestha2043
    @neetaupshrestha2043 8 місяців тому

    dr yogi ❤❤

  • @akashlama483
    @akashlama483 7 місяців тому

    Very nice Prakash subedi sir for this beautiful interview❤

  • @rajangiri6597
    @rajangiri6597 8 місяців тому

    अर्ध सत्य ।। पुर्ण सहमत हुन सकिन तथापि नमन विकासान्नद ।।

  • @rujanpoudel
    @rujanpoudel 8 місяців тому

    jaye guru dev ❤❤❤

  • @rojinaadhikari579
    @rojinaadhikari579 8 місяців тому

    Jay gurudev ❤️❤️

  • @sajinalama2852
    @sajinalama2852 8 місяців тому

    खाेल दे पंख कहता है परिंदा
    अभी ओर उडान बाकी है
    जमीन नही है मंजिल मेरी
    अभी पूरा आसमान बाकी है
    जय गुरुदेव
    ❤❤❤

  • @renurijal612
    @renurijal612 8 місяців тому

    Ykdam ramro vanai Jaye gurudev

  • @kk-jb2ei
    @kk-jb2ei 8 місяців тому

    Harka sampang lai lera auna paryo yesmaaaa

  • @ArawindaVlogs
    @ArawindaVlogs 8 місяців тому

    Paul Shah को interview लिनुना

  • @gsamtim7813
    @gsamtim7813 8 місяців тому +1

    More hypocritical than philosophical, it's surprising to hear him downplay the severity of rape as a minor issue. His demeanor and actions suggest that being married exempts him from experiencing sexual shortages.

  • @rajangiri6597
    @rajangiri6597 8 місяців тому +3

    ओशो र विकासान्नद मा फरक नै यहि हो ।। ओशो च्यालेन्ज गरेर जिजसलाई नकार्छन त्यो पनि अमेरिकामा र कृष्ण भविश्यको उज्ज्वल मानवताको दिपक देख्छन् र खुलेरै सयौं घण्टाको पर्वचन गर्छन् तर विकासान्न आत्म ज्ञान चै नभाका तर सुचना चै राम्रो भाका मान्छे हुनाले कसैको भावनामा आहात पर्छ कि भनेर नो कमेन्ट रे ।। आफ्नो ब्रह्मलाई बोल्न डराउने पनि साधु र योगि हुन्छ ?? सरी मैले विकासान्नद बाट धेरै सिकेको छु ।। मनोक्रान्ति सेन्टर बाट ४/५ वटा पुस्तक लिएर पढेको पनि छु र शनिवारिय प्रवचनमा सहभागि पनि भाको छु सम्मान का साथ धेरै कुरामा असहमत जनाए ।।

    • @somsubedisomsubedi8221
      @somsubedisomsubedi8221 8 місяців тому +1

      नेपाली को बानी नै अरु सङ्ग दाज्ने होच्याउने नै हो तर गलत होइन देख्ने नजर बुद्धि ज्ञान् नै तेति भएर होला जस्लाइ पनि दाज्ने होच्याइ हाल्नी कठै बिचरा नेपाली को iq अब ओशो र बुद्ध लाई दाज्नुस बुद्ध र कृष्ण लाई दाज्नुस कृष्ण र शिव भगवान लाई दाज्नुस सबै मा फरक भेट्नु हुन्छ तर गहिराई मा सबैलाई एक नजर मा हेर्नुस सबै एउटै देख्नु हुन्छ पाँच औला बराबर भएन भनेर दाज्न थाल्नु भो भने त्यो तपाई को समस्या हो तपाईंको रोग हो जय होस 🎉

    • @rajangiri6597
      @rajangiri6597 8 місяців тому

      @@somsubedisomsubedi8221 सर मैले क्षमा चाहे ।। विकासान्नदको करिव ३/४ वर्षका पर्वचन र प्रतक्ष सेमिनार मै सहभागि भएरै र ओशोका २/३ हजार घण्टाकै पर्वचन सुनेर मै मैले यो कुरा भनेको हो ।। वहाँ आफैमा एक अलौकिक पात्र हुनुहुन्छ होला त्यस्मा मेरो भन्नु केहि छैन चुनाव संग डराएर अर्काले के भन्ला भनेर सत्य बोल्न नसक्नु कायरता हो ।। अन्तर्वाता धेरै राम्रो लाग्यो ।। कति पय कुराहरु मन्न योग्य छन् तर भिड संग डराएर मौन बस्नु साधुत्वको लक्षण नै हैन ।। त्यसैलाई उपनिषद् मा तत्वम् असि स्वयत केतु भनिएको छ ।।

    • @gneshkb
      @gneshkb 7 місяців тому

      कुरा जति नै गरे पनि, क्षमा माग्दै बिष वमन गर्नु चाही पक्कै अध्यात्म हैन , ओशोले नि यही सिकाउनुभाछ है

  • @ganeshgurung5191
    @ganeshgurung5191 8 місяців тому

    Did you cut ur hair

  • @Prakashgautam
    @Prakashgautam 8 місяців тому +1

    17:00 Pagal

    • @rajangiri6597
      @rajangiri6597 8 місяців тому

      ठिक कुरा गर्नु भयो ।। तपाईले ।। गु र गोबर एकै हो भनेर जिजस र कृष्णलाई एकै साबित गर्न खोज्दै छन् जब कि जिजस आफैले बुद्ध को शिक्षा तिब्बत मा सिकेर फर्केका थिए ।।