Kp Oli लाई अघि राखेर Bhim Rawal ले थुक्क नामर्द भन्दा Prachanda छक्क: १७ हजारको बलिदान खेरा गयो

Поділитися
Вставка
  • Опубліковано 11 лип 2024
  • Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
    यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
    धन्यवाद
    #bhimrawal #kp_sharma_oli #prachanda #Today_News #Nepal_Sandesh #HamroNewsTv
    #sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
    अन्य जानकारीको लागि :
    Facebook: Hamro News Tv

КОМЕНТАРІ • 211

  • @user-gn9xy8lq2h
    @user-gn9xy8lq2h 23 дні тому +57

    भिम रावल जी ले दिएको अभिव्यक्ति अति उतक्रीष्ट छन 👍👍

  • @netrabasnet9640
    @netrabasnet9640 21 день тому +8

    हो एक दम ठीक हो भीम रावल जीउ बधाई सुभोकामनाछ राष्ट्र बचाउन उठ्नुपर्छ उठाउनुछ

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b 23 дні тому +11

    एकदम सही हो र अबको जनताको नेता हुने कदमा अगाडि बढेको देखिन्छ धन्यवाद तपाई लाई

  • @tarasharma9711
    @tarasharma9711 23 дні тому +57

    भिम रावल जि कुरा ठिक गरनुभयो

  • @sukadevghimire9014
    @sukadevghimire9014 23 дні тому +44

    जिउदाे नेपाली भिमरावल

  • @user-uh5nt7fp3h
    @user-uh5nt7fp3h 23 дні тому +37

    दलाल हरु लाई छोडन हुदैन भिम रावल जि

    • @user-tj4kx2ex9w
      @user-tj4kx2ex9w 13 днів тому

      Mr9 rawol is fully pagaul kisu life is ended

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena 21 день тому +4

    राम्रो कुरा भीम रवल्ज्यु।यो गणतन्त्र सबै जनताको लागि होइन हो होइन ।पुच्छर भएकालाई मात्रहो

  • @TilakRoka-kw3or
    @TilakRoka-kw3or 23 дні тому +18

    भीम रावल जी तपाईको ठोस खरो कुरा गर्नु भयो!तपाईं देश र जनताको हितमा काम गर्ने नेता पनि हो तर खोइ त तपाईं प्रधान मन्त्री भएको अवसर नपाएर हो कि!

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 23 дні тому +24

    उत्तम् डियर कम्रेड भिम रावल जी

  • @HariharChaulagain
    @HariharChaulagain 23 дні тому +13

    सम्पूर्ण लोकतन्त्र गणतन्त्रवादी नेताहरूलाई खबरदार गर्न चाहन्छौं। देशमा राजसंस्था स्थापना गरौं नेताहरु चाहिँ भ्रष्टाचारी भए तस्कर भए चोरी भए डाँका भए र लुटेरा भए नेताहरुले स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 23 дні тому +9

    भीम रावल जी मन्त्रि भएकै मान्छेहून के गरो भन्दा नि अपराध गरेको छैन एमसीसी नेपालको हितमा छैन भन्दा पछाडी धकेलेको हो फटाहा हरुले

  • @user-wm7ux2se4w
    @user-wm7ux2se4w 22 дні тому +3

    ठिक सहि भन्नू भयाे भिम रावल जू जनताको पृय हुनुपर्नेछ समयमै यी गुन्डागर्दी मन्त्रीलाई सखाप गरनु परछ

  • @krishnabasnet3792
    @krishnabasnet3792 23 дні тому +4

    डा भिम रावल जि असाध्यै जायज र राम्रा कुरा गरनु भयो हजुरलाई सलाम

  • @SukraRai-j5u
    @SukraRai-j5u 22 дні тому +3

    केपि।पछिको। प्रधान। मन्त्री।भिम।रावल।सर।लाइ।अब।नेपाली।जनताले।देखना।चाहेका।छन

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 23 дні тому +2

    सलाम डाक्टर रावल

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 23 дні тому +2

    सहीभन्नुभो कुरा देश सबको साझाहो अधिकार सबको बरा वर हैनर बरीस्ट ज्यु अब जनता चिनी राखनु जरुरीछ जनता एकजुटहौ झोले नबनौ अब देश जनता जोगाउ

  • @balarampanthi3241
    @balarampanthi3241 23 дні тому +2

    असल नेपाली नेता भिम रावल।

  • @krawal5504
    @krawal5504 23 дні тому +3

    आखिर अछाम मी हो कसै संग डराउदै भिम बहादुर रावल सलाम गर्छु र गर्भ गर्छु अछाममी रावल भएको मा

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 23 дні тому +2

    यी काका पनि मुख मात्रै चलाउँछन् काम गर्न त्यस्तै हो।

  • @JagnathTimilsaina
    @JagnathTimilsaina 23 дні тому +6

    भीम रावल जीले जैलेनी सही कुरा गर्नु हुन्छ

  • @jangarai2582
    @jangarai2582 21 день тому +2

    साच्चो देश भक्ती, भिमरावल सर हो, अरू नेता त सत्ता मा बस्ने गजबले भत्ता खाने

  • @hemkumar457
    @hemkumar457 22 дні тому +2

    अब को प्रधानमन्त्री भिम रावल बन्नु पर्छ भन्ने मेरो मान्यता हो।

  • @user-nb9nx2ft9h
    @user-nb9nx2ft9h 23 дні тому +2

    नेपालको अलि आस लाग्दा नेता भिम रावल र ज्ञानेन्द्र शाही हुन, अब एक पटक यिनिहरु लाई स्थान दिन पाए थाहा हुन्थ्यो कुरा होकि देश को लागि बोलेका हुन कि आफ्नो स्थान पाउन लाई❤❤

  • @Nepalkishan596
    @Nepalkishan596 23 дні тому +2

    Coming to King 👑

  • @स्वतंत्र
    @स्वतंत्र 23 дні тому +3

    नेपाल को राजनीति मा सब भन्दा राजनैतिक चलित्र हिन नेता ओली र देउवा हो यी दुई रहुन् जेल देश ले कहिले पनि स्वाभिमानी गती लिन सक्दैन ।

  • @indragurung6159
    @indragurung6159 22 дні тому +1

    😢Salute छ माननीय भिम रावल ज्यु

  • @nanugaire4960
    @nanugaire4960 23 дні тому +4

    उफ्रेर मात्र भएन गर्ने कोहि होइन

  • @dineshgc1919
    @dineshgc1919 21 день тому +2

    भिम रावल जि को कुरा एक्दम सहि छ उत्कृष्ट तर जसले राम्रो गर्‍यो उसैको खुट्टा तान्ने राजनीति छ रवि रवि भन्नेहरु कता जानू भए छ

  • @mangaldhami-pu6sj
    @mangaldhami-pu6sj 23 дні тому +2

    के गर्ने तपाईंको राजनीति सिद्ध्याउनेको खोजी गर्नोस रावल जि

  • @dattapun3595
    @dattapun3595 23 дні тому +3

    सहि कुरा

  • @jamilali7866
    @jamilali7866 20 днів тому +1

    sahi kura garnu vayo bhim rawat ji ❤❤❤❤❤❤❤

  • @kiratokhrabu6940
    @kiratokhrabu6940 23 дні тому +4

    Bhim rao ji jindabad

  • @khadakshahi2234
    @khadakshahi2234 21 день тому +2

    यसरि बिरोध गर्ने मान्छे 10 जना भए कसैले भरटचार गर्न सक्ने छैन यस्ता मान्छे लाई गालि गलौज गर्छन खै के खै के

  • @iswargiri6220
    @iswargiri6220 22 дні тому +1

    नेपाल् को जिउँदो मन्त्री

  • @jeetanthapa9295
    @jeetanthapa9295 17 днів тому

    न . 1 हिरो भिम रावल जि भासन खरो छ मलाइ अति मन परछ

  • @chetnathmainali3541
    @chetnathmainali3541 22 дні тому +1

    salute Dr bhim rawal sir you have ❤absolutely ❤🎉 great thought

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 20 днів тому +2

    साचो कुरा हो केपी चोर फटाया जस्तै होनन भिम रावल

  • @rajendrasigdel9888
    @rajendrasigdel9888 23 дні тому +2

    Sahikura garnuvayo hajurle badhaixa hajurlai dr saab dhanyabad

  • @dhanlo218
    @dhanlo218 23 дні тому +2

    भिम रावल जी कहिले काहि त राम्रै लाग्छ ! कता बाट उच्छिटिएर आएको जस्तो लाग्छ !

  • @bharatdhakal7674
    @bharatdhakal7674 23 дні тому +1

    wow❤❤🎉🎉

  • @dilliramnembang5374
    @dilliramnembang5374 19 днів тому

    आम नेपाली जनता को बिश्वास लिएको राज नेता भिम रावल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @koylimkoylim2140
    @koylimkoylim2140 22 дні тому +1

    Great bhasan bhim rawal ji 👍

  • @khagendrakathayat5705
    @khagendrakathayat5705 21 день тому +1

    ❤thanks sir

  • @shantiadhikari7914
    @shantiadhikari7914 23 дні тому +1

    Right 👍👍👍👍👍👍

  • @gurungkarna4868
    @gurungkarna4868 21 день тому +1

    www your right bhim rawal jyu ❤🎉🎉🎉

  • @AsdAsd-wr4ge
    @AsdAsd-wr4ge 23 дні тому +3

    Bhumika rawal is great. Leader

  • @ghhhhhh9999
    @ghhhhhh9999 23 дні тому +3

    हो नेता भनेको रावल हो । एमालेमा यस्ताले मत पाउन । ओलिले होईन

  • @narsinghdhami2575
    @narsinghdhami2575 21 день тому +2

    भिम जि प्रमाणित गरेर रबीलाई कोचनुहोस हैन भने एमाले पाटी रकेपि बा ले किन लात हानेको यसको जबाफ कनै टेलिविजन बाट भननूहोस

  • @PrakashchandraAryal
    @PrakashchandraAryal 20 днів тому +1

    जिउदो रास्ट्र बादि नेता

  • @chitrarana8737
    @chitrarana8737 21 день тому +1

    Bhim Rawal ji you are great .

  • @RewatiDhakal-hl6ud
    @RewatiDhakal-hl6ud 23 дні тому +3

    KP ji le congress lai giribandhu ma kaiun bigaha beche ko ho bhaneka chan yo aarop chanechune hoina aba congressle k bhancha janatalai ?

  • @sabinsingh3411
    @sabinsingh3411 21 день тому +1

    Good speak
    Bhim rawal

  • @user-es4il5bg2d
    @user-es4il5bg2d 21 день тому +1

    Bhim rawal jasto rajneta chainxa desh lai good job bhim dai lai salam xa hajur lai

  • @user-uh5nt7fp3h
    @user-uh5nt7fp3h 23 дні тому +3

    नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला

  • @purohithsingh1733
    @purohithsingh1733 23 дні тому +1

    Right👍

  • @dilipshrestha3735
    @dilipshrestha3735 21 день тому +2

    याे भिमरावल जीकाे भाषण अवधीकाे बिच बिचमा राखिएका दुष्टहरुकाे अनुहार यथार्थमा नै आधारित हाे र? के भिमजीकाे भाषण यी चाेक्टाहरुले सुनी रहेका छन् र? यदी हाे भने ठिकैछ नत्र यस्ताे पाेष्ट गरेर मानिसलाई भ्रममा नपाराैं।😮😮😮😮😮

  • @netrabasnet9640
    @netrabasnet9640 21 день тому +1

    You are Right Ho Sabai Nepali La Bujnu parch Ab

  • @lokchhetri9117
    @lokchhetri9117 23 дні тому +1

    Correct ❤

  • @shantabahadurwaiba7604
    @shantabahadurwaiba7604 22 дні тому +1

    Good job 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @sanjurai7102
    @sanjurai7102 23 дні тому +3

    लाल सलाम रावल ज्यु। पहिले आफ्नाे पार्टीको फाेहाेर सफागर्नुपराे। गिरीबन्धुबा हाेसकि जाेसुकै हाेस, नेकपा एमालेलाइ सफा गर्नु पराे। उखानेबाले एमालेलाइ काङ्ग्रेसमा बिलय गराउने पराे।

  • @nooksoohang8066
    @nooksoohang8066 22 дні тому +1

    भीम रावल,🙏🙏🙏🙏

  • @prakashshrestha6014
    @prakashshrestha6014 22 дні тому +1

    सबै हारेके ब्यक्ति शरु जम्मा गरेर के गर्ने खाेवेकाे हाे ? रावल सर ।

  • @sanushrestha4958
    @sanushrestha4958 23 дні тому +2

    Right

  • @khadakshahi2234
    @khadakshahi2234 21 день тому +1

    Nice job

  • @bikasbhandari63
    @bikasbhandari63 18 днів тому

    100% सहि भन्नुभयो ।

  • @purnabahadurShrestha-ef8hy
    @purnabahadurShrestha-ef8hy 20 днів тому +1

    Nice bhim sir.

  • @KpSaud-fk4mp
    @KpSaud-fk4mp 23 дні тому +2

    यहाँ सबै नया पुराना पार्टीहरु का नेताहरु उनै ड्यांग का मुला हुन फर्क यति मात्र हो यक साइज का मुला दाहिने र देब्रे यमाले कांग्रेस पार्टी छन बाँकी साना मुला साना पार्टी हुन जता हेर्यो सेतै सेता यहाँ यक अर्काको पोल त खोल्छन तर कानुनी करवाई गर्न सक्ने तागत भने छैन सत्य बोल्ने गरेर देखाउन सक्ने हिमत बालेन साह सँग मात्र छ बोल्ने हिमत ज्ञानेन्द्र साही सँग मात्र छ हामीले भरोसा गरेको नया पार्टी रासपा थियो तर हत्यरा र भ्रस्ट पार्टी सँग सरकार गठबंधन गरेर पदको मोह गर्नु सभापति लामिछाने ज्यु को ठुलो भुल थियो हो अल्फमत को सरकार भयो भने गर्न केहि सकिदैन दबाब बढ्छ भन्ने कुरा त थाहा होलानी 🙏🙏

  • @dhirenanupam
    @dhirenanupam 23 дні тому +1

    देशको सुचना बेतेको कुरा प्रेम सुवालले सदनमा गगनलाई इङ्गित गरि बोलेका थिए। रविले सदनमा यस्तो कुरा आयको छ । के भनेकै भरका कार्वाही गर्ने ? भन्ने कुरा बोलेका थिए।

  • @laxmithapa2317
    @laxmithapa2317 21 день тому +1

    विचारा आफू गृह मंत्री र रझा मंत्री हुदाँ यो विषयमा जोड दिएका भए काज यसरी अरु संग कराउनु पर्ने हो र?

  • @binitarai2112
    @binitarai2112 21 день тому +1

    Right kura garnu vo sir

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw 23 дні тому +1

    Very good Dr sab

  • @completenepal238
    @completenepal238 23 дні тому +7

    आज त रबि लामिछानेलाई भुत्ल्याउन बिर्सेछ त रु ४५ करोडको सुडान घोटालाको नाईके अछामे भिम रावलले !

  • @reshamshrestha9819
    @reshamshrestha9819 23 дні тому +1

    सत प्रतिशत सत्य

  • @dineshpachhai5304
    @dineshpachhai5304 23 дні тому +1

    Raja liyau desh bachau jay rastrabad jay Nepal ❤❤❤❤❤

  • @MilanYadav-nj6bn
    @MilanYadav-nj6bn 22 дні тому +1

    Dosi sabai chhan

  • @user-nt7em3ib9t
    @user-nt7em3ib9t 23 дні тому +1

    neta bhim rawal ani Dr. Chandra bhandari deshko lagi maya garne neta ho

  • @user-jd7ng9jy7w
    @user-jd7ng9jy7w 23 дні тому +1

    Sahi

  • @OmcarsurazCdy
    @OmcarsurazCdy 20 днів тому +1

    नेता भनेको भिम रावल जस्तो हुनुपर्छ उहाँ अरु जस्तै पानी मरुवा होइन

  • @mohansah6291
    @mohansah6291 23 дні тому +1

    So good kura

  • @MbSaru-bg1gz
    @MbSaru-bg1gz 22 дні тому +1

    right

  • @chandagautam2915
    @chandagautam2915 23 дні тому +1

    Salute rawolji🙏🙏

  • @lekhmagar8237
    @lekhmagar8237 21 день тому +1

    good leader bhim rawal.

  • @iswargiri6220
    @iswargiri6220 22 дні тому +1

    ❤❤❤❤❤❤

  • @prakashshrestha6014
    @prakashshrestha6014 22 дні тому +1

    रावल सर प्रतिनिधि सभा बाट पनि छैन ।अनि केकाे लफडा गरिरहेकाे हाे

  • @roshansunar4364
    @roshansunar4364 22 дні тому +1

    नपिस चटके 😂100% काम गरी रहेको सरकार भुकेरै ढालिस रक्षा मंत्री हुँदा आलू खाइस् 😂 गफ नपछस 😊

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 15 днів тому

    देश र जनताहरुलाई तीस खरव ऋण लगाएर सत्ताकाे सुखमा रमाउने देउवा,माकुने,के पि हरुलाई भाटे कारवाहि नगरे सम्म सच्चा,इमान्दार र देशभक्त नवयुवाहरुले देशहाक्ने अवसर पाउने छैनन्।

  • @Krishna_12-q7z
    @Krishna_12-q7z 23 дні тому +1

    केपि ओलिको सरकार आयो भने जनता को काल आउछ तेसैले राम्रो नेता चुनोै हेर नेपालि जनता 🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @user-ee1gh5oc1k
    @user-ee1gh5oc1k 23 дні тому +2

    Tapai le tik bhanubhayo fata haru lai

  • @laxmiaryal9364
    @laxmiaryal9364 23 дні тому +1

    गगनेले दसकाे सुचनालाने सहिहाे नत्र mccछातिठाेकेरपास किनगराे

  • @kamalashrestha4732
    @kamalashrestha4732 21 день тому +1

    खै बोलेर मात्र नहुने रैछ भुरा उफ्रेर के गर्नु सेतिङ टाउकेको छ।

  • @hariharthapa145
    @hariharthapa145 22 дні тому +1

    Sudan काण्डको मतियार Bhim Rawal

  • @iambee6062
    @iambee6062 21 день тому +1

    अाफु हुदा सरकारमा केके काम गरेकाे केही उदाहरण पेश गरदा रामराे हुनताे भिमजि अरुला भन्नू भनदा।

  • @dipaksunuwar-mi9wo
    @dipaksunuwar-mi9wo 23 дні тому +1

    Good vim comred

  • @uttamkumar2067
    @uttamkumar2067 23 дні тому +1

    म एमाले मन पर्दैन तर पनि भीम रावल ज्यू ठीक लाग्छ मलाई

  • @pawankarki1876
    @pawankarki1876 23 дні тому +1

    👍️👍️

  • @dilthapa5075
    @dilthapa5075 23 дні тому +1

    यो गफदी ले केहि गर्दैन
    🦮👊👎

  • @prakashbcvlog8233
    @prakashbcvlog8233 23 дні тому +1

    Bhim rawal is best person

  • @mitragurung7808
    @mitragurung7808 23 дні тому +1

    world मा कहिँ नहुने काम एहि देश नेपालमा हुन्छ । सालमा २/४पटक पटक सरकार बद्लिने अनि नेपाल र नेपाली जन्ताको भबिस्य कता जान्छ ??

  • @DhiristaShahi
    @DhiristaShahi 15 днів тому

    Righ work bhimdai❤😊

  • @Sirjanofficial736
    @Sirjanofficial736 23 дні тому +1

    यो भिम रावल बोल्छ मात्रै केही गर्दैन के भन्नू र खोइ