प्रधानमन्त्रीमा ओली पक्का, मन्त्री को-को ? प्रचण्ड-माधवको गठबन्धन बालुवाटारमा, घट्यो मूल्यवृद्धि ||

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 15

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 2 місяці тому +4

    किन घाता,घात किन गर्ने,ओलिले,जबकी काङ्रेसले,,शुशिल कोइरालाको जस्तो भद्र सहमतिको बिस्वस्त अभ्यास गरिरहेका देखिन्छ

  • @madankhanal5059
    @madankhanal5059 2 місяці тому +1

    खसिको मासुर कुखुराकोमासु ऐउटैकडाईमा पाक्दैछ जनताले स्वाद्ले चाखनुहोला ।

  • @hemkumar-j4k
    @hemkumar-j4k 2 місяці тому

    ❤❤❤

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 місяці тому +1

    फेरी रबी जी चै कसरी राजनितीकमा जन्मीदै सहकारी भ्रष्ट बनेर जोडीएत हुनत भ्रषटचार हत्यारा भूमाफियाहरू लाई लगेर उफ्री उफ्री नाकको ढाडी बाचछु भन्दै राजनितीकमा जोडीएको रबी उल्टै आफैले पहीलो सहकारी ठग अनी मात्र राजनितीकमा जोडीदाचै सहकारीको पैसोनै तिरन पर्दैन भनेर जानी बुझीनै अपराधीहरूको गठबन्दनमा त्योपनी ग्रृहमन्त्रीको पद चाहेको कारणनै एहीनै थिएछ हैत

  • @roshansunar4364
    @roshansunar4364 2 місяці тому +3

    देउवा हाम्रो देशमा संकट पर्दा कांग्रेस एमाले पक्ष विपक्ष नरहेर असल विश्वासिलो मित्र भै देशको संकट पार लगाएका छन, र आउने दिन सफल रहोस् 🙏👏

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb 2 місяці тому

    Rip kp

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 місяці тому +1

    र नेपाली नेपालको आर्मी पुलीस तमाम जनताहरू अझ अपुत्र अपुत्रणी हैनौ भने एस लेखक टुमगीदापनी तल टिका टिकामा गहेरपनी थिचेर हेरे हैत देशको सरकार बनेर हजारौ अपराद गरेर देश लुटनु भ्रष्टचार गर्नु भनेकोत आआफनै छोरा छोरीहरूको शिरमा बन्चरो बजारनुहो सहराहो नत्र फर्केर हेरनुत आज हजुरहरूले हत्यारा गुन्डा भ्रष्टचारीहरू लाई मेरो नेता र तेरो तेता ज्यु भन्दै उसै नपुग दिमागलाई अगी बढाउदा आमा बाबुको बुद्धी र बीज्ञानले बार बार अपराधीहरू लाई भोट चुनाब जिताउदा आफुहरू जम्मैको छोरा छोरी कमाउनु जादालाई जाचमा अनी कमाहेर परीवार मार्थत फर्केर आउदा रातोबक्समा बनाउनुको कारणनै जानी बुज्झी अपराधीहरू लाई प्रधानमन्त्री बनाउदाकै फाइदाले हो नत्र सुवक्क्षेम ब्याक्तीहरू लाई देशको नेत्रीतो चुन्न सकेको भहेमा आजसम्मा हिजो राजाहरूले जोड्दिहेको कलकारखानाको रक्क्षा गर्दै अझ थपगरेर हजुरहरूको छोरा छोरीले मात्र देश बीदेशका छोरा छोरीहरू पनी हजुरहरूकै देशमा कमाउनु आउथे भनेपछी देशपनी आफैआफ धनी र देश बासीहरू पनी उसैपनी धनी बन्थे हैत तर हजुरको काग्रेस भ्रष्टचारको नाईके उता केपी ओली ज्यानमारा हत्यारा र भूमाफिया देश घाती अपराधी अनी फेरी प्रचण्डको त अझै अपराद गुन्डा भ्रष्ट चोर बोलत्कारी हत्यारा अझ भन्नेहो भन्ने गाऊ घरका कुखुरो चोर देखी नुन हॅुदै सुन समको अपराधीहरू लाई देशको नेत्रीतो बनाउदाको आमा बाबाहरूको हर्कतले छोरा छोरीहरूले गहे जाच फर्के रातोबक्स मा पर्नुपरेकैहो हैत

  • @binodkhulal
    @binodkhulal 2 місяці тому

    छबिलाल बिक मन्त्री हुनै पर्छ यो पटक

  • @binaybindas4046
    @binaybindas4046 2 місяці тому

    Jo PM bane pani bhrastachaar garne ho desh khub agadi badhne bho. Mukul KP Oli g sanga gaya hunx❤😂🎉🎉😢

  • @dipakshrestha4610
    @dipakshrestha4610 2 місяці тому

    को कङ्ग्रेज को एमाले यी नेतालाई थाहा रहेन छ हामी भेडालाई बगरमा चराए

  • @rajkumarsubedi2544
    @rajkumarsubedi2544 2 місяці тому

    रबिको कुन सहकारि फाइनस हो???

  • @sundarshrestha7230
    @sundarshrestha7230 2 місяці тому

    KP OLI NEPAL KO NAKKALI RASTABI HO UKHANE BA HO THATS SHET

  • @jesustommer-wj2xt
    @jesustommer-wj2xt 2 місяці тому +2

    एस्ता भ्रष्ट , तस्कर , दलाल हरुको आश गर्ने भनेको धाँस खानेले मात्र हो ।