पहिलो नेपाली सफल सिनेमा : जीवन रेखा

Поділитися
Вставка
  • Опубліковано 30 жов 2024

КОМЕНТАРІ • 13

  • @sumitrasaili4581
    @sumitrasaili4581 Рік тому +2

    अब सदबहार नायक भुवन केशीकाे पहिलाे चलचित्र "जुनी" काे बारे पनि जनकारी गराउनु हाेला।

  • @umamainali171
    @umamainali171 Рік тому +2

    जिबनरेखा फिल्म त हेरेको तर केशबराज पिंडालिज्युको अन्त्य देखि सुरु पुस्तकबाट बनेको भन्ने थाहा थिएन , थाहा पाउँदा खुसि लाग्यो। साथै जिवनरेखाको बिस्तृत जानकारि पाउँदा झनै खुसी लाग्यो 🙏🙏

  • @indirashakya1211
    @indirashakya1211 3 місяці тому

    जीवनरेखा आम्मै अझै सम्झना छ टिकट नपाएर!! नेपाली फिल्ममा सबभन्दा राम्रो फिल्म

  • @truthspeaker5628
    @truthspeaker5628 Рік тому +1

    यो कार्यक्रम हेर्दै गर्दा चलचित्र जीवनरेखा नेपाल टेलिभिजनको काँचको पर्दामा २०४८/०४९ सालमा हेरेको स्मरण भयो । चलचित्र जीोनरेखा नेपाली चलचित्र जगतको वास्तवमै एउटा जीवनरेखा अर्थात् Lifeline हो भन्दा अतियुक्ति नहोला । यो चलचित्र विभिन्न कारणले स्मरणयोग्य छ जस्तो लाग्दछ । यस चलचित्रको कथा, गीत सङ्गीत अनि अभिनयको हिसाबले निकै नै सशक्त बनेको छ। यस चलचित्र बारे अन्य विषयवस्तुहरूका बारेमा पनि जानकारी लिन पाउँदा साह्रै आनन्द लाग्यो ।

  • @sanokajibastakoti3015
    @sanokajibastakoti3015 4 місяці тому

    नेपाली फिल्म उद्योगबाट शिव,सुन्दर श्रेष्ठ बाट शिव श्रेष्ठ भय।,उहाँको पहिलो फिल्म बाटै ,सफलता मिल्नु,राम्रो थियो।नेपालमा त्यो समयमा हिरो जस्तो लाग्ने ब्यक्ति साच्चिकै हिरो जस्तो लाग्थ्यो। (शारीरिक रुपमा पनि)

  • @hellochapagaun948
    @hellochapagaun948 Рік тому +1

    अति मिठो जानकारीका लागि धन्यवाद !

  • @rajaramshilpakar1139
    @rajaramshilpakar1139 2 місяці тому

    याे फिल्म अहिले पनि हेर्ने मन छ। तर you tube मा छैन।

  • @deepakman.veryveoshrestha9791
    @deepakman.veryveoshrestha9791 Рік тому +1

    Very nice

  • @krishnajungkarki8116
    @krishnajungkarki8116 Рік тому +1

    Sarai ramro prastuti derai Dhanyabad.. sexophonist Manohari singh ko biography plz

  • @annanepal3251
    @annanepal3251 Рік тому +1

    जीवन रेखा
    शिव श्रेष्ठ र अर्जुन जंग शाही
    को पहिलो फिल्म २०३९ साल मा
    यो फिल्म को VHS छ म सङ
    अझै
    जीवन रेखा पहिलो फाइत भएको फिल्म हो
    जीवन रेखा मा पहिलो चोती गोपाल राज मैनाली ले दोहोरो भुमिका थियो ।
    यो फिल्म ११ लाख मा निर्माण भएको हो।
    अन्तिम मा नक्कली खुट्टा लिएर फाइत गरेको छन।
    अर्जुन जंग शाही को लामो जुँगा रहेको थियो

    • @rajendrashrestha4491
      @rajendrashrestha4491 7 місяців тому

      कुनै तरिकाले युट्युबमा अपलोड गर्ने कष्ट गर्नुहोस् न ! एकपल्ट फेरि दोहोर्याएर हेर्ने मन छ !

  • @keshavthapaa
    @keshavthapaa Рік тому +1

    ❤❤

  • @ramchandrasingh1731
    @ramchandrasingh1731 Рік тому +1

    First successful Nepali picture is considered to be Sindur. This is also mentioned in this program. So the title of this program needs to be reviewed