यस्तो देखियो हरिहर स्नान घाटमा माघ १ गतेको दुष्य

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • विशेष गरी माग १ गते लाग्ने उक्त उत्तरायणी मकर मेला २०७८ देखि हरिहर घाटमा स्नान गर्ने र पुजा अर्चना गर्ने झक्तजनहरुको घुइैचौ नै लाग्ने गरेको छ ।
    मकर मेलामा पौष मसान्त राती नदिकिनारमा रहेका मठमन्दिर तथा धर्मसालाहरुमा भजन किर्तन गर्ने र विहानै नदिमा स्नान गरी विष्णु र शिव भगवानको पुजा अर्चना गर्ने गर्दछन ।

КОМЕНТАРІ •