Halka Ramailo | Episode 47 | 04 October 2020 | Balchhi Dhrube, Raju Master | Nepali Comedy
Вставка
- Опубліковано 6 жов 2024
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi / Marichaman Shrestha
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Sagar Khadka
Production Management : Raju Karki
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Raju Poudel, Marichaman Shrestha, Sarada Giri, Anita Basnet, Krishana Shiwakoti, Shambhu Thapa, Kamala Regmi, Istu Karki, ,Binod Subedi Khatri(Tate Mit) , Raju Karki , Pushkar Dhungel, Ujwol Khadka , Kumar Gajurel, Sabina Giri , Sabina Achrya and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us UA-cam:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.co...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
हल्का रमाइलो नियमित हेर्ने जति ले एता Like गर्नुस |
4k gaming Nepal VS Bikki Roster Controversy use headphone
ua-cam.com/video/nmydIaZ87-M/v-deo.html
च्यानल पनि subscribe पनि गर्दिनु होला र सेयर गर्दिनु होला अज राम्रो video हरु लेराउने छु 🙏🙏🙏🙏🙏🙏🙏
0
!@binisha poudel qqqqqq
@brother sister
0
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
जस्ले मेरो कमेन्ट पढ्दै छ। आशा गर्छु कि उहाँको बाबा मामी एक हजार वर्ष सम्म बाँच्नु हुनेछ।।र सधै अनुहार मा खुशी नै हुनेछ।।।❤️❤️
ऐ हो र
Nice comments
🥰
🙏🙏🙏🙏
@@Rajandar.hp10
Pomika nice
जिन्दगी मा कहिले माछा नमार्ने बल्छी र कहिले नपढाउने मास्टरको फ्यान जति यता👆👆
ua-cam.com/video/K2uooHqSt74/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai
Wywgwwv
0
dami x
4k gaming Nepal VS Bikki Roster Controversy use headphone
ua-cam.com/video/nmydIaZ87-M/v-deo.html
च्यानल पनि subscribe पनि गर्दिनु होला र सेयर गर्दिनु होला अज राम्रो video हरु लेराउने छु 🙏🙏🙏🙏🙏🙏🙏
दामी छ हल्का रमाइलो बधाई छ सबै कलाकार होरु लाई
जिन्दगी मा हल्का रमाइलो हेरेर first time येति धेरै हाँसे म 😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀
हल्का रमाइलो भाग १ देखि ४७ सम्म नछुटाई हेर्नु हुने जति येता👍👍👍
👇
👇
👇
र
बल्छि धुर्बे र राजु मास्टर को फ्यान जति येता हाजिर गरि लाइक गरुम त👍👍👍🙏
👇
👇
👇
👍
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कोको हेर्दै छौ हाजिर गरुम ल।एक एक जना
जहिले पनि भात खाएर कुरेर बस्ने मान्छे म।
आजा हल्का रमाइलो 😯😯😍😍😍
Ma pani
Sansa sharma
ल म पनि आज त ४ मिनेट तिर परे छु। सधैं हेर्दै आइरहेको छु है म चाहिँ भाग१ देखि अहिलेको सम्म। यहाँका सबै कलाकारहरु मन पर्छ।❤️❤️🙏🙏🙏
Mo pani herdae xamm
मैले गरीसके मलाई नि गर्नुस ह्जुर
Jojpooollkllppjo
A
धेरै धेरै राम्रो फेरी पनि यस्तै 48 भाग हल्का रमाईलो हेर्न पाउँ भन्दै बल्छी दाई लगाएत सम्पूर्ण हल्का रमाईलो परिवारलाई शुभकामना
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile sano comedy video banako chhu herera pratikriya dinus hai!
हल्लाका रमाईलो भाग१देखि ४७सम्म हेर्ने को को हुनुहुन्छ छबिलाल महतारा
HALKA RAMAILO EPISODE 1-47 LAGATAR HEREKO
👇👇LIKE❤❤
I'm sem
💞💞💞💞💞💞
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै रमाइलो लागि राँको छ अनि हजुर हरुलाई नि।
oye मुजि तैले तेर्दैन्नस बन्द गर तेरो नतक किन bijat गर्छस ए कुल्मन sir को मुजि मेरो lado छुस
@@tomatogaming3827 thank u sir
आफ्नो काम गरेर बाच्न सिक भाई अरु को नाम चोरेर बेच्ने काम नगर ।
हल्का रमाइलो नछुटाई हेर्ने जति यता है👍❤️✌️✌️
Puspa bista photo shows
@@puspabista3424 😱✌️✌️
4k gaming Nepal VS Bikki Roster Controversy use headphone
ua-cam.com/video/nmydIaZ87-M/v-deo.html
च्यानल पनि subscribe पनि गर्दिनु होला र सेयर गर्दिनु होला अज राम्रो video हरु लेराउने छु 🙏🙏🙏🙏🙏🙏🙏
@@Dipeshshah22 😂😂
हल्का रमाइलो मा सबै भन्दा उट्पट्याङ गर्ने बल्छी को फ्यान यता आउनुहोस् त कति जना रैछौ हामी।
मैले गरीसके मलाई नि गर्नुस ह्जुर
Mo Pani hai
Balchi ko dhlo fan ho
iam
I also
Ok
जस्ले मेरो कमेन्ट पढदै हुनुहुन्छ,आसा गर्छु कि उहाँ हरुको आमा बाबा एक हजार साल र सधै अनुहार मा खुशी छाईरहोस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤘🤘🤞✌️
miro ta aama baba nae xaina hjr
roshni lama ikii
@@roshnilama9700 57
Omg
@@roshnilama9700 hor very sad 😿😭
हल्का रमाइलो नछुटाई हेर्ने एता हाजिर गरम
Ma xu hajur
Ma prabin dotel
तपाईंहरु लाई कुनै सिरियल मन पर्छ
हल्का रमाइलो लाईक,👍️ सक्किगोनी कमेन्ट 👎️ गर्दिनु होला
हल्का रमाईलो नियमीत हेर्ने जति ले एता लाइक गर्नुस ||
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लौ हेर बल्छिको फुर्ती।काली आमा ले😀😀😀अरु दिन त इत्ति दिन्थे रे🤣🤣🤣🤣
halka ramailo hona full ramailo xaa ramro lagax hajur haruli suva kamana xa
म त राजु मास्टरको सालीलाई हेर्न मात्र भए पनि हल्का रमाईलो गर्नु/हेर्नु छ।😜😜🤓🤓🙊🙊🙊🙊
Ma pani ✋✋
अब मिलेर सालीलाई अपहरण गर्ने हो है
उम हुन्छ मलाई असाध्यै मन पर्छ सबु
हल्का रमाइलो 1 देखि 47 भाग सम्म हेर्ने जति यता हाजिर हुन है ❤️❤️ बल्छि ❤️ ईस्टु ❤️
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤
yo po ho ta dami xa
Good
#UnicProductionNepal
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yo vanda das ma bikas vayo ko dekhama ramro hunthyo. Yo19. 4 vanda aaba ramro kuro dekhayo sir
नियमित दर्शकहरु एता हाजिर हुनु होला है दामी छ है अल तिम्लाई सफलताको कामना गर्दछु।
balchhi ra raju daju ko big fan jati eta..kati hasako k 🤣😅😂😅😉😍
Balchi dai Yeo week tw ramilo bhyo aba next week ko lagi wating ma xu hai and lot's of love halka ramilo team 🎥🎥♥️
इ
😍😍😍😍 कति रमाइलो के
हल्का रमाइलो को किन यति धेरै साथी भैयो जति हेर्यो चित्त बुज्दैन
प्रदेश मा...काम बाट क्याम्प आएर सुस्ताउदै ओछ्यानमा ढल्केर "हल्का रमाइलो" हेरेर मन लाई हल्का बनाउनु को पनि मज्जा बेग्लै हुन्छ।।😁😘 ❤️
हैत सबिना फुच्ची सारै राम्री
सबु को बोली राम्रो
आम्मा मोति अनिता
नेप्स इस्तु राम्री
मासटर जि र बल्छि जि तपाई हरुलाई धेरै धन्यवाद छ / मैले तपाईं हरुकाे सिरेयल सुरु देखि हरेक एपिसाेड हेरिराछु तर अाजकाे एपिसाेड ले मन छयाे भाबुक बनायाे अाजकाे एपिसाेड सुरु देखि लास्ट सम्म कथाले बाँदेकाे थियाे अबकाे एपिसाेड पनि यस्तो राम्रो कथाले बेरिएकाे ल्याउनु हाेला / सबै भन्दा गाईकाे गाेठ र नेप्टि काे लास्ट समाप्त ले मन छयाे / अल्द बेस !!!! मलेसिया 🌹🌹🌹🌹🌹🌹
बल्छी धुर्बे जिन्दावाद
Dami
Halka ramailo chai lastai ramailo auna thalo 😂😂 raju ra balchi le kati hasako. Aajhai magne budho lai ni halnu parne. Yo taate,mit vanne haruko rol chai chang garnu vayena yo rol
Sabina ko fan yata hajir hai ❤️❤️😍😍😍😍
बल्छि धुर्बे का fan जति ले यता like comment गरम ल
4k gaming Nepal VS Bikki Roster Controversy use headphone
ua-cam.com/video/nmydIaZ87-M/v-deo.html
च्यानल पनि subscribe पनि गर्दिनु होला र सेयर गर्दिनु होला अज राम्रो video हरु लेराउने छु 🙏🙏🙏🙏🙏🙏🙏
सबै कुरा राम्रो छ तर भात र काक्रो फाले को राम्रो लागेन ।खाने कुरा लाई सम्मान गर्न सिक्नु पर्छ
L ko
HO
Hello
Aaja
Fugitskhh Un oky
आजको एपिसोड साह्रै मन पर्यो ।हल्का रमाइलो टिम लाई धन्यबाद छ।
Ramailo 😊😊
Wao dharai ramro balchhi dai 😍😍😂😍😍
पहिला मेरिबासै भन्दा हल्का रमाइलो राम्रो बनाको लाग्नी को को छन
बल्छी को नाटक चै मान्नु पर्छ है राम्रो छ हल्का रमाइलो आजको.
बल्छी sir अतिनै राम्रो acting 😍😍😍
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile sano comedy video banako chhu herera pratikriya dinus hai
देश बाहिर lockdown मा फसेर पनि हल्का रमाइलो नियमित हेर्ने म मात्र होकि अरु पनि हुनुहुन्छ होला ❤️
रेगुलर भिवर जती एता ✔✔
I love halka ramalo
नयाँ ठाउँ काल्चेमा गएर सुटिङ गर्नु भएकाे छ,मिहेनत धेरै गर्नुभएकाे छ। समग्रमा एपिसाेड राम्राे छ ।
Moti didi acting ramro xa balxi and sir ko pani dame acting... I like sunita moti didi
बल्छी को ट्रिक त मान्नैपर्छ। बल्छी को एक्टिभिटी हेरेर हाँस्दा हाँस्दा पेट दुखिसक्यो। अति राम्रो । सम्पूर्ण हल्का रमाइलो टिम लाई धन्यवाद
बल्छी र राजु मास्टरको नम्बर पाउन यक दम आवश्यक छ
Kina pade sir hajjur horko sakkigoni episode aawdeana ke ke ho
Njjkkooo
Wow kati ramailo💕💕
हल्का रमाईलो टिमको प्रस्तुतिहरु एकदमै रमाईलो लाग्ने हुन्छन् बधाई छ हल्का रमाईलो टिमलाई,अब नेप्टिलाई देख्नको लागि कथा कसरी अाउने हो,प्रतिक्षामा छौ ।
😍😍
बिदेश बाट कोको छ्म हामि🙏🙏🇳🇵🇳🇵
9874321
मलाई हल्का रमाइलो यस्तो मन पर्छ कि खाना खाने बेला मा पनि सम्जिने मन लाग्छ धेरै धेरै बधाई छ हल्का रमाइलो को टिम लाई
Ahile samma nachhutai halka ramailo herne hajirrrr🙋
Halka ramailo niyamit herne kata jana hunu hunxa
साह्रै मन पर्छ हाऊ 👌👌मास्टरनी 😀😀
अर्को भाग हेर्न आतुर छु म🔥
कुलमान अँध्यारोमै चम्किएका मोती हुन् । जसको प्रत्यक्ष अनुभूति नेपाली जनताले गर्न पाएका छन् । यो वा त्यो बहाना नझिकी पुनः एक कार्यकाल नेपाल विद्युत् प्राधिकरणको मुख्य जिम्मेवारी उनैलाई सुम्पिएर उज्यालो नेपालको जग थप मजबुत बनाउँदा पो के बिग्रिन्छ र ?
षड्यन्त्र झठडडड्णणटछछघ गरेकोमा ण
बल्छि र राजु मास्टर मन पराउने यता हे ❤️❤️
मलाई त अहिले सम्म मन पर्ने कलाकार मा काली आमा मात्रै हो । काली आमा को पाउँ मा नमन्
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बिदेशी भूमिमा बसेर नि नेपाली सीरियल हल्का रमाइलो नछुटाई हेर्ने गरछु ।स्वदेस तथा बिदेशमा रहनुहुने सबैलाई आउदो दशैं र तिहारको शुभकामना । stay safe you all .
Golden play botton to balchhi good luck for 1M subscribers nice
हल्का रमाइलो हेनेजति यता हाजिर हुनु 🙏🙏🙏
आजको यो episode चाहिँ सारै रमाइलो लाग्यो है हेर्न ।। दामी छ
ati ramrooo vdo ...next episode ko lagi....akdm waiting ma💓💚💛❤️
नमन छ है सम्पुर्ण जन हरु मा
Balchi Ra Raju master ko ating derai manpareu best of luck .
बल्छी,मास्टर,मास्टर्नी,काली आमा र नेप्टी का फ्यान जति यता😃
✋✋✋✋
👌👍
Kina
हल्का रमैलो टिम्लाइ माय गर्ने जति यता हाजिर होउ त 🙏🙏🙏🙏🙏🙏
Dherai ramro episode aajako ❤️❤️
Suru dekhi haseko antim sammai hase...thank you halka ramailo groups...🇵🇹🇳🇵👏
Bichari ama vaneko ama hunxin ek vari ghas katda pani Kati maya ❤❤❤ek damae ramro comedy😀😀😀😀👌👌👌👌👌🙏🙏🙏tara ghasko vari pani arkako chorne kati na marda k balxii😀😀😀her a beijet khayo ghiu ra vath maxako karle😁kakra khane upay balxiko😀😀😀
हल्का रमाईलो ले पनी अती नै हँसायो हो धेरै राम्रो लागछ यो सीरेल बल्छी को राम्रो छ अरु सबैको नी उतिकै राम्रो छ म कुबेद बाट हेर्दै छु बल्छी भाई
नेपटी दि को याकटिनंग राम्रो लाग्यो आगामी दिनमा पनि अझै धेरै राम्रो होस
अब ट्रेडिङमा आउनी कहिले हो यो,,,, हल्का रमाइलो त्यै एउतै पिर छ्का मोलाइ
अरु सोच्दै छ बल्छी मर्यो रे बल्छी चाहिँ सोचदैछ। मास्टर मर्यो
हल्का रमाइलो को सबैभन्दा राम्रो कथा यो रैच 100% मन देखि मन पारो मलाई
Halka Ramilo - Like
Sakkigoni - Comment
👇 👇
हेर्दै जादा धेरै हासो लगेको थियो मोलइ धेरै हासे प नि तर धेरै हासेउ भने रुनु पर्छ भन्ने सुनेको थियो साचै होरहेछ लसटम नेप्टिको चिठि ले सारै मन दुखायो
Ahile samma ko sabai vanda ramro episode ❤❤❤
आज सम्मकै उट्पट्याङ एपिसोड त यही नै होला । यो माछाको कत्ले बल्छी दाइ र मास्टरको एक्टिङ ले हाँस्दा पेटका आन्द्रा पनि दुखे😀😀😀😀😀तर नेप्टी ले ढोकामा चिट्ठी राखेर कहा गइन् 48 एपिसोडमा त पक्कै आउलीन नि है🤔🤔🤔
@Raju dai @Balchi dai, Ma tapai haruko serial meri bassai dekhi nai herdai aaku hunale euta syano sujab dina chahanchu, starring haru ko get up situation ko accordingly garaidiye ajhai ramro huncha.
माछा मार्न नसक्ने माछाको नाइके कसरी हुन्छ यो (काले मसाने) अल्छि होकि बल्छी..हल्का रमाइलो 😁
nice
Name rachana cmt Ali Uttam vayanaki k ko daha ho kale masane vannu parne duniyale Mon parauxa balxilai Timi ko houra ejjat garna aaudaina vane nabolekai ramro honi....boli sudarnu hola afnai lagi ramro hunexa ...
Haha ramailo lagio ♥️🕺👄
याे सिरियल हरुमा खानेकुरा फालेकाे चाहिँ अलि मजा अायन हल्का रमाईलाेमा मात्र हैन सबै सिरियल मा यस्तै देखिन्छ ।
हलका रमाईलाे
धन्यवाद छ सबै हल्का रमाइलो team लाई सधै रमाइलो र सन्देश मुलुक सिरियल प्रस्तुत गर्दिनु भएको मा
अनि मेरो सानो request
देशको परिस्थिति यस्तो छ जाहा महिला राष्ट्रियपती भएको देशमा कलिला छोरी हरु दैनिकि नलायक हरुको सिकार भै रहेका छन please त्यस्को विषयमा नि एउटा episode बनाउन अनुरोध छ। नेता, प्रहरी ,न्यायाधीश, जन समुदाय जवान महिला जवान पुरुष सबै ले गर्नु पर्ने समाज प्रतिको जिम्मेवारि कुरा हरुलाई समेटेर बनाई दिनु please.
सिरियल त राम्रो लाग्छ हेर्ने गर्छु फुर्सद मा
तर यो भाग मा खानेकुरा फालेको तेती सुहएन, अहिले धेरै मानिस ले खान पायको छइन तेसैएले यस्तो बेला खाना फालेको नदेखाएको भय हुनेथियो
kali aama ko acting ani balchhi ko comedy sarai man paryo❤️🤣
Opopopopoooopo
first view
I love
me also
👍👍👍👍👍👍❤❤❤
बल्छी धुर्बे राजु मास्टर जिन्दाबाद😁😁✋💕💕
Neptu ❤️
Naheri comment garney ma ma pani haii guys 😊😋😁😂😂✊✊✊✌✋
Hahahaaa🤣🤣
सबिना आचार्य भन्दा त सबिना गिरि राम्रो acting गर्छिन , रोल अलि सबिना गिरिलाई दिनु परो है।।।
NYC comedy seriyal Thanks all team
बल्छीको नेप्स चाही मन पर्यो। 💁👌 राम्रो छ हसाउने भिडियो