चिन्ता व्यवस्थाको गर्न छाडे ,जीवनको उत्तरार्द्ध कालमा सोच्दैछु देश त सिङ्गो रहन्छ ? | Satya Sambad

Поділитися
Вставка
  • Опубліковано 15 жов 2024

КОМЕНТАРІ • 33

  • @jcccjujjccjcjj7824
    @jcccjujjccjcjj7824 4 місяці тому

    शताब्दी नजिक उमेरमा पनि यति स्मरण बिस्लेषण क्षमता रहनु असाधारण ब्यक्तित्व मान्नुपर्छ । सलाम छ !

  • @nayantimalsina1890
    @nayantimalsina1890 Рік тому +2

    बिश्वबन्धु थापा बाट देशको इतिहास थाहा पाउन धेरै सजिलो भयो भाग १२३४५ जति भयनि उहाँ संगको पुराना इतिहास नेपाली आमजनता समक्ष ल्याइ दिनपर्यो जिबराम सर

  • @rajeshshrestha9995
    @rajeshshrestha9995 Рік тому +1

    Salute to his memory in this age🙏🙏🙏

  • @santosdhakal9117
    @santosdhakal9117 Рік тому

    Record as much as you can for the posterity. It will be an archive

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 Рік тому +1

    वास्तव मै कूनै पनि मूलुकको बलियो जग शिक्षा, संस्कृति धर्म र सभ्यताको नैं प्रमुख भूमिका हुन्छ। भन्ने चेत त्यतिबेलै २०३१ मा देखाउनु पर्ने थीयो। येक जाना राजालाई मात्र यो दोष दिन् मिल्दैन ? यदि यही वीरताको। गाथा र हाम्रो आफ्नो धर्म परम्परा शिक्षानीति को मूल मेरुदण्ड बनाई शिक्षामा लागू गरिएको भए। आज विश्वको शक्तिको केन्द्र हुँने थीयो। भन्ने मेरो व्यक्तिगत विचार हो। 💐🙏🇳🇵🇳🇵🇳🇵

  • @omirana155
    @omirana155 Рік тому

    Heartly Thanks.💐💐💐🙏💐💐💐🙏💐💐💐

  • @sajgautam
    @sajgautam Рік тому

    Waiting for 2nd part ….मज्जा आयो

  • @sumanthapa8850
    @sumanthapa8850 Рік тому

    Thank you Jibaram Bhandari

  • @jomapiku2698
    @jomapiku2698 Рік тому

    एस्तो मान्छेको अन्तर्वार्ता त डेड दुइ घन्टाको 3-4 ओटा भाग बनोउनु पर्छ नि

  • @avinashbikram1649
    @avinashbikram1649 Рік тому

    So nice..

  • @RamChandra-vv9xe
    @RamChandra-vv9xe Рік тому

    Yo abasthama samet yettiko ramrari raj naitik kura haru kramasah sander il roople prastut vayeko sunda sarai ramailo lagyo . Availed veti kura gare jasto
    Hardik Namaskar

  • @chandrakunwar794
    @chandrakunwar794 Рік тому

    हेर हेर यहि हाे हाम्राे जन्मभूमि नेपाल अाएर । छैन कतै बनाैति श्रृंगार प्रकृतिकाे यहि हाे भण्डार । धन्यवाद, चिरिन्जिवि हुनु हाेस ।

  • @fardipkhtri1556
    @fardipkhtri1556 Рік тому +1

    ईन्डियाले सात साल का कांग्रेस बिपी माओवादी एमाले पनि इन्डियन उत्पादन थिए हुन् रहिरहेका छन् जबसम्म यो आम नेपालीले बुझ्दैन देशको हालत बदलिदैन ?

  • @jaanujaan1665
    @jaanujaan1665 Рік тому +1

    इतिहास को सम्मान गरौ

  • @bishnutimilsina1834
    @bishnutimilsina1834 Рік тому +3

    इतिहास पुरुष विश्वबन्धु थापा संग रोचक अन्तरवार्ताको लागि धन्यवाद। नयाँ पुस्ताका लागि प्रेरणा दायी हुनेछ ।

  • @bishnutimilsina1834
    @bishnutimilsina1834 Рік тому +1

    राजा महेन्द्र केही बर्ष अझै बाँचेका भए प्रधानमन्त्री जरुर हुन्थे होला । अर्का छट्टु थापाको छलछाममा यिनी पछि परे ।

  • @marg4s83
    @marg4s83 Рік тому +2

    Needs to do a series of this historic interviews.

  • @janjantimalsina1465
    @janjantimalsina1465 Рік тому

    👏

  • @jyotirayamajhi735
    @jyotirayamajhi735 Рік тому

    झूठो बोल्नू भएको देखींएन, इतिहासले ठगेको राजनीतिज्ञ हुनु हुंछ, राजा महेन्द्रको बदमासी उहाको ज़िन्दगी नीहाल्यो भने स्पस्ट हुंछ

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 Рік тому

    त्यसबेलाको राजदुत C P N SINGHA हो

  • @baburambhandari7114
    @baburambhandari7114 Рік тому

    नेपाल यो अवस्थामा पुग्नुका पछाडि कारण मात्रमा गयको राम्रो हुन्धे।

  • @krishnaharithapa7113
    @krishnaharithapa7113 Рік тому

    Jiudo sahid

  • @kedaranjan8571
    @kedaranjan8571 Рік тому +1

    दोयन्द कालको मावोवादि जस्तै थियो काङ्ग्रेस लूटने ठग्ने मान्छे मार्ने त्यो ज्यादाति नसहेर गालि गर्नु पर्यो भने तेरो घरमा काङ्ग्रेस पसोस भनेर सराप्ने गर्थे

    • @bpnk5237
      @bpnk5237 Рік тому

      Tyo mahendra ko plan thiyo anti congress sentiment banauna.

  • @mitharamsapkotam2671
    @mitharamsapkotam2671 Рік тому

    चन्द्रेश्वर राजदुत थिए।

  • @rsdulal5295
    @rsdulal5295 Рік тому

    PM हुनुपर्नि ब्यक्ती । अर्को पटक राजामहेन्द्र का मंत्री नवराज सुवेदि लाई ल्याउँ ।

    • @rajendrakumarshrestha9457
      @rajendrakumarshrestha9457 Рік тому +1

      हाे तर शक्ति साली राजा सहित उनी प्रधान मंत्री हुँनु पर्छ।

  • @dibakarpant3390
    @dibakarpant3390 Рік тому +9

    गौरवशाली ईतिहास र महान पुर्बजको अबमूल्यन गर्ने,धर्म,संस्कृति परम्परालाई उपेक्षा गर्दै अनेकतामा एकताबध्द राष्ट्रिय चरित्रलाई खल्बल्याउदै अन्ततः नेपालको अस्तित्वनै समाप्त पार्ने कारक बर्तमान संबिधान हो भन्ने यथार्थता समयमानै बुझौं । देशको लागि संबिधान हो,संबिधानको लागि देश होइन । राष्ट्र र जनताको सर्बोपरी हीतको लागि राजा सहितको सर्व पक्षीय राजनीतिक गोलमेच सम्मेलन मार्फत २०४७को संबिधानको जगमा रही उपयुक्त समाधान निकाल्न बिलम्ब भैसकेको छ । “शुभस्य शीघ्रम्” ! जय जननी नेपाल !

  • @Eversman-
    @Eversman- Рік тому +3

    Euta itihas ko khamba..big respect to u sir