HAREK PAL "हरेक पल"II Epi -30 IISept. 26 2024 II Begam, Aayusmaa, Surendra, Rajkumar, Santosh, Saru
Вставка
- Опубліковано 26 вер 2024
- D & D ENTERTAINMENT PRESENT'S
HAREK PAL GARO CHA "हरेक पल"
*** ************** *** ************** *** **************
Production: D & D ENTERTAINMENT
Director: Surendra Thapa
Producer : Rajkumar Devkota
Script Writer: Surendra Thapa
Color/Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Gyan Kumar Kattel
Management : Sudarsan Khatiwada/Begam Pun Magar
Asst. Camera: Milan Luitel
Light: Gyanendra Thapa
Sound: Santosh Rai
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Govinda Madhur Acharya/ Bina Bhattrai
Lyrics : Prakash K.C
Lyrics/Music: Sanjay Shreepal
#Harekpal #Begamnepali #Aayusmaa_surendra
Artists:
Begam Nepali
Rajkumar Devkota
Santosh Neupane
Saru Dahal
Surendra Thapa
Aayushma Karki
Binod Pariyar
Begam Pun Manga
Sudarshan Khatiwada
Saskriti Nepali
Samparn Khatiwada
Mohan Lama
Suman Poudel
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
© D & D Entertainment. All Rights Reserved. 2024
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
म धेरैचोटि रोइसके सिरियल हेरेर।
Mero Aakha dakhe Pani Aanu Aaucha
Same😢
यो सिरियल मा अवोध बालक हर्के को छोरा को हात बाट सन्ते,बनपाले र रमेश नामको डांका हरुको मृत्यु हुनु पर्छ।
म जस्तो सानो र गरिब युटुबरको भिडियो कसैले हेर्दैन हजुर😭😭❤
Back gardinu la
Back plz
mero pani hardaina
Back la
@@PurbeliManishavlogsupport sathi
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ र सान्ति ले शुख पाको हेर्ने मन छ 🙏🙏🙏🙏❣️👍
L😊
Molai pani laggxa but subscribe like ko lagi comment text nagaru yeske yethartha bujjnus
@@Sarmilaofficial4 support me
@@suryathapa4933 support sathi
सबै जना मिलेर छित्तै 1K पुराम है साथीहरू
Back gardinu la
@@PurbeliManishavlog back
@@PurbeliManishavlog okay
@@PurbeliManishavlog okay diy hait
Support sathi
शान्ति को acting र voice ko जादु छुट्टै लाग्छ मलाई.. Ani तपाई हरूलाई कस्तो लाग्छ..
हरके अब परकेर आउँदैनन् त किन सिरियलमा आँदैनन् त छिटो परकेर आउन् भन्ने जति यता हाजिर हुम हरके हरके नभएर मेरो त सारै मन रोएको छ तपाईंहरूको मन पनि यस्तै त भएको छ होला तपाईंको मनमा पनि मलाई जस्तै पीर परेको छ भने यता हाजिर हुम
हर्के फर्किनु पर्छ यस्म मो नि छु
के साच्चिकै सान्ति को श्रीमान बितेकै हो त? के अब यो सिरियल मा शान्तिले दुख पाको मात्रै बनाउने हो कि सुख पनि पाउने हो। खै जहिले पनि रोएको रुएई यो सिरेल हेर्दा रुने को को हुनुहुन्छ साथी हरु 😢😢😢😢❤❤❤
Moni xa
कान्छि जस्तै बनाउन खोजेको होला कान्छि.सिरियल यस्तै थियो
Yo santi .bainiko..yakting r voicema kati mithas xa yo siriyl ma unko matai rol Aay huntheyo jasto lagxa mlai 🎉❤🎉
1 k भन्दा कम youtube family भएका साना साना youtubers हरु सबै यता आउनु है मिलेर अगाडि बढौ ❤❤❤❤
Hahaha ❤❤❤
Support sathi
@@LekhaSaudsupport sathi 😊
@@RolpaliGC huss hunxa gardisake 234 thiyo 235 done ✅ vayo malai pani support gardinu la ♥️♥️
@@RolpaliGC yes very support
सबै जाना मिलेर अगाडि बढम❤❤😊ड
Mero pani Sabscribers garnu hai
ग,रे
@@KhanalBishnu-l6b support sathi
@@KhanalBishnu-l6b support sathi
हरेक पल सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ🥀😘❤️🇳🇵👉️🙏🙏🙏
Moni xau dherai man parxa
Mah xu hai guyss😊
Moh xu 1-30 sama na xutai heryako xu❤❤❤ sarai ramroo lagxa😊
Harekpal bhag 1 dekhi Bhag30 samma nachutai herne jati yata hajiri hunu ta lu❤
म पनि हाजिर भएको छु है, सबै लाई नमस्ते
@@lacchuSunuwar horw
Keep सपोर्ट loveling guys सबै जना मिलर अगाडि बनु पर्छ है कोको हुनु हुन्छ सानो youtuber हरु सबै इन्ट्री हुन त❤❤❤😢❤😢😢❤😮❤😮❤😮❤
❤❤❤🎉🎉😢😢😢
Back gardinu la
Sabai jam milnu parxa 😢😢
धैर्य गर्नु पर्छ दुख पछी सुख अबस्य आउछ
आमा भनेको आम नै हुन्छ। छोराछोरीले गल्ति गरेपनि आमा बाबुको मायाँ कहिले टाढाँ हुन्न। तर बाबुचाहिँ अलिकती पनि मायाँ नभएको रहेछ।
नि शब्द भए मत शान्तिको दुख देखेर , आफन्ता पनि बैगुनि दुस्टहरुले फाईदा उठाउन खोजि रहछन बिकाउ गाउले झनै पापि 😢😢😢😢❤❤❤
सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु 🙏👍👍👍👍👍🙏
केको माफ गर भन्छस ? यो गाउको दुष्ट मान्छे पत्ता लगाएर कानुनि कारबाहि तिर नलागेर ?
🎉🎉🎉🎉🎉🎉🎉
हरेकपल भाग १ देखि भाग ती सम्म नछुट्याई हेर्नुहुने कोको हुनुहुन्छ🎉❤
Ma xu hai hajur 😅😅😅 Dharan bat
बाबू आमाको इच्छा बिपरीत आफुखुसी बिवाहाँ गरेपछि , यस्तो अबस्था आउँछ भन्ने शिक्षा पनि हो।
कति निस्ठुरि बाउ रहेछ ,😢😢यो हरेक पल हेर्न गार्हो भयो ,शुरु देखि अन्तिम सम्म रुनुपर्छ 😢😢😢
यस्तो अबस्थामा शासिलो हुनुपर्छ। अब घरमा केटा मान्छे छैन्। गाउलेले कुरा काट्नसक्छ। बलियो र शासिलो बनेर सामना गर्नुसक्नु पर्छ।
यस्तो गर्नु हुन्न हिम्मत गर्नु हुन्न ये दुई बालिका संघ जिउनु पर्छ यिनी हरुनकोनक दोष ,मैले पनि यस्तो दुख पुधा गरेको छु श्रीमान भएर पनि केही काम को भएन तर पनि दुइटी को लागि jewdo छु तर ये दुई ले मेरो ewtai कुरा सिन्दैन टर्दैन केही गरी दिन्न ,k garnu jewnu परेको छ
म जस्तै 12 घण्टा डिउटि हुदा नि याे सिरियल हेर्न न छाेड्नी काे काे हुन्छ 🤔परदेशी जिन्दगी 😢
म जस्तै सानो युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️🙏🙏🙏🥰
अलिकति भए पनि थोरै चेन्ज ल्याउन पर्यो काहानीमा
हरेक पल कति खेर आउँछ भनेर प्रखाईमा काेकाे हुनुहुन्थ्यो यतम हाजिर हुनुहाेस❤️❤️😘🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
यक अर्का लाई सपोर्ट गरम है 1 k न पुगेको साथी हरु
एता नि है
Mero pani Sabscribers garnu hai
एकले अर्कोलाई support गरम् मिलेर अगाडि बढम् है मित्रहरु🙏❤️
Back✋
Mali pane sopote gharnu hai mane garaxu
Molai
@@Umeshbaniyabaniya5 vyo hai mero pani garnu sabscribers
Back plz
यो हरेक पल मैले अस्ति देखि हेर्या छैन घिन लागेर आउँछ यो सिरेल देख्दा यस्तो पनि हुन्छ दुख म झन दुख बनाको छ hait kam xeen yo siral
तेहि त भनेको मलाई पटक्कै मन पर्न छोडिसकेको छ
रमेश र सन्ते को रोल राम्रो होइन र बनपाले सहितको किनकी येस्तो कृयाकलाप गरिएको yutub मा देखाउन हुन्न
right मलाई त पटक्कै मन परेको छैन
हर्के मरेको हुन्हुन्दैन यदि मरो भने म हेर्दिन
Right🙏
Right really
@@AnishNepali-f7b yes
My favourite Bunu My ❤❤❤❤ serial
साना साना युट्युबरहरू 1000 भन्दा तल हुने साथीहरु यता आउनुस् है। एकअर्का मिलेर अगाडि बढौँ❤️❤️❤️
Mero pani Sabscribers garnu hai
Back gardinu la
Support sathi
@@TukmanGharti-vd3cisupport sathi
@@PurbeliManishavlogsupport sathi
Sana youtuber harule ekarkalai support gardai jam ta ma pni garxu
maie suru dekhi nai herdai aako thiya tara santi ko budha mare dekhi sarai jhur lagna thlyo yasari kalar hataunu xa vane kunai aru upaya le pani ta hatauna sakinxa jun manxe hela ma xa jhan tesai lai nai biduwa banaya ra yo surayal la kasto mor lina khoje ko ho feri fmlye saolport pani xaina
hattyara haruko parda fas hune kahani kahile ho aune ??
Runa matra man lagxa yo sirial herda
Ugbbvbmn kfgbhggj😅😅😅😅😅
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Moni xu prakxyama
Suport. For all user❤
❤
❤❤❤😂😂😂😂😂
हरेक पल serial ❤लाई माया गर्नुहुने कोको हुनुहुन्छ🎉❤
❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰
❤❤❤❤
❤❤❤
❤❤❤
यो सिरियल हेर्दाखेरि मेरो त आँखाबाट आँसु नै आइसक्यो। शान्तिले सुख पाएको हेर्न पाओस्। ए
यो सिरियलका सम्पूर्णलाई धन्यवाद❤❤❤❤❤❤❤🎉🎉🎉🎉
हरी बिजोक छ। पति पत्नी को फेरी पहिले कै हुँदा अती राम्रो हुन्थियो । कहानी अती राम्रो छ।🎉🎉🎉🎉
मपनी छु खुशिहुने सान्तिको दुखले आखाबात आँसु आउँछ भते गाह्राे छ
शन्तिले दुख पको हेर्न नचहाने जति येता🖐️🖐️🖐️
आहा एउटा पाठ पनि छुटाएको छैन नेपाल मा धेरै शिरिएल हेरिहो तर यतिमिठो सिरिएल कैले हेरेको थिएन सलाम 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻 छ यो टिम लाइ
डाेटि राम्रो खप्तड पाटन बाजुरा मालिका ।
दन्त राम्रा भिनाजुका अाेठ राम्रा सालिका ।।
यसपालिको दशै तिहारमा खप्तड भ्रमणमा अाउनुहाेस ल 🙏🌹
❤❤❤❤❤❤❤❤
साचीकै आज त हेर्दा हेर्दै आसु को मुल फुटेको थाहा नै पाएन 😭😭😭
मतसरै खुसी क्षुहेर्दत तर शान्ति कोदुःखले सारै मनरुन्छ
यस्तो सिरियल त नबनए पनि हुन्छ । के सिरियल बनाको यस्तो ???? यो देउटी लाई यो सिरियलबाट निकाल्यो भने राम्रो हुन्छ होला ।
शान्ती को जेठाजुलाई सम्मान गर्छु। जेठाजु होस त सबै बुहारीहरुको यस्तै होस। र शान्ती को कुरा काट्ने गाउँले अनि अपराधीहरु सबैलाई जेठाजुले पुर्ण बदला लिनुपर्छ। महान जेठाजु को धर्म निभाउन अनिवार्य छ।
शान्ति दुर्गा काली माहकालि वन्नु पर्छ अब हरेस खानु हुदैन ।।
हरेक पल अब दुख लाग्दो हुंन थाल्यो हेर्न नि सारै गाह्रो भयो 😢😢😢😢
हरेक पल भाग 1 देखि 30 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️❤️
सन्तोष भाइ लाई यो रोल त पटक्कै राम्रो लाग्गेन भिलेन रोल त 😂😂😂😂
दैव लाग्छ परिवार टुट्छ खुसी लुट्छ।समाजले शत्रुता साँध्छ अनि आफ्ना भनाउँदा बिरानो हुन्छ।साँच्चिकै हाम्रो परिवेश यस्तै लाग्छ बलेको आगो ताप्ने निभेकोलाई नठोस्ने चलन भनिन्छ भगवानले हेर्छन् र हेरिरहन्छन।आखिर उनैले रचेको शृष्टि कति बुझ्न ग्राहो ! हरेक पल
मैले अन्तिम सम्म हेरे तर लास्टको भाग राम्रो लागेन आफू मात्रा भएत हुन्थ्यो तत बच्व्हा सङ यस्तो खेल नदेखाउन अनुरोध गर्ध छु
सान्तिले चाडैं सुख्खा पाको देख्न पाउ भगवान ❤❤
मलाई त पटक्कै मन पर्न छोडिसकेको छ आजकाल अपराधी हरुको बदला लिएको होस् एउटा बिदुवा नारिले पनि जिन्दगीमा हरेस नखाएर केही गर्न सक्छे एउटि बिदुवा नारी साहसी हुन्छे भनेर देखाओस कथामा मेरो कथा मेरो ममि पनि 30/35 बर्षको उमेरमा बिदुवा बन्नुभएको थियो तर पनि कहिल्यै हिम्मत हार्नुभएन हरेस खानुभएन मेरो बाबा नभएपनी हामी सानै थियौं तर पनि धेरै दुख कष्ट संघर्ष गरेर अघि बढेर हामिलाइ लालनपालन गरेर सिक्ष्या दिक्ष्या दिएर आफ्नो खुट्टामा उभिन सक्ने बनाउनुभयो एस्तै होस् न कथाबस्तु केहो पटक्कै मन परेको छैन एउटि बिदुवा नारिले पनि जिन्दगी केही गर्न अगाडी बढ्न सक्छे हरेस खाएर आफ्ना सन्तानसहित आत्महत्या गर्ने हैन एस्तो कथाले कस्तो नकारात्मक संदेश जान्छ भन्ने कुरा थाहा छैन
हरेक पल हेर्न लैइ हप्ता पनि 1 बर्स जस्तो लागछ कति राम्रो सिरेल❤❤❤❤❤❤
हर्के मरेको नहोस भनेको तर भएन। अब हर्केको आत्माले एक एक बदला लिन अति आवश्यक छ।शान्तीको बुवा जस्तो संसार मा कसैको पनि नहोस। यो घामड बुढा को कारण सबैमा अति नराम्रो सन्देश जान्छ।
राम्रो बन्दै गैराछ बेगम जि साथ सपोर्ट छदैछ द्र्सक को अगि बडदै जानू 👍️💙💙
Yo सपना हुनुपर्छ यो त एउटा उदाहरण मात्र vo ❤❤❤❤❤❤❤❤
हरेकपल भाग ३० ले साह्रै मन रुवाइदियो।
हुनात कथा हो तर पनि सान्ती लाई धेरै गहिरो चोट अनि धेरै पिर मर्का परेको बेलामा साथ दिने कोहि छैनन बिचारी को अवस्था देखेर मन मुटु छिया छिया बनायो कोहि न हुनेको भगवान हुन्छन भन्छन खै अब अर्को हप्ताको पर्खाइमा छु म सम्पूर्ण कलाकार टिम हरुलाइ बधाई छ❤❤❤❤
Looking good in chupa n I like uput all pangden.. Are you selling the pangden??
जुन दिन बाट हरेक पल आउँछ त्यो दिन सबै भन्दा पनि आफ्नो जिन्दगी को ठूलो कथा याद आउँछ जब दुःख मा आफ्नो होइन दुःख मा पराई हुन्छन् यहाँ सुख मा सब आफ्नो हुन्छं तर दुःखमा कसैले आफ्नो भन्दैन यति कुरा सिक्दैछु यो एउटा समाज लाई मात्र न भएर सिंगो नेपाली हरुमा घटेको सत्य घटना हो । यहाँ दुःख मा छु भन्ने बोली हरु धेरै सुनिन्छ तर बेहोरा धेरै फरक हुन्छ । यस्तो घटना धेरै हुन्छ । यो भाग कहिले आउला अनि कति बेला आउला भनेर कहिले दिन गन्छु जब यो भिडियो हेर्छु मन खोलेर रुन्छु जब कि आफ्नो विगत लाई सम्झेर ।।।
One of the most powerful and pathetic episodes. Congratulations to all teams for their excellent work 👍 and efforts.
निकै छोटाे समयमा यती धेरै दर्सकहरुको माया पाउन सफल हरेक पल सिरियल लाई अझै सफलता को सुभकामना सान्तिको जिन्दगी रोएर नै जाने भो सारै दु:ख लाग्छ।
शान्तीको एक्टिङ देखेर फिदा छु है !
हरेक पल भाग 1 देखि 30 सम्म न छुट्याएर हेर्नुहुने जति यता हाजिर हुनुहोस् त❤
हाम्फुलेको इन्ट्री हुनुपर्छ अब
शान्तिलाई थमनेले साठ दिनु पर्यो
म के भन्न चहान्छु भने यो कस्तो खालको सिरियल हो लाला बाला बच्चा भएको बुवालाई मारेर त्यो पापीहरु मज्जाले रमाइलो गरेर बसेको म हेर्न चाहन्न है त्यो 3जना पापीहरुले पनि दुख पाउनु परो हर्केको आत्माले तर्साउनु परो के 👏
कस्तो बाउ रैछ यस्तो बाउ हुनु भन्दा त अनाथ नै हुनु बेस बाउ को नजर मा छोरी सबथोक हो आँखा भरी आँसु बोकेर यो कमेट गर्न बाध्य भय म
रुन्न भनेर बार बार यो मनलाई समाल्न खोज्छु तर खै किन यो आखामा आँसु रोक्नै सक्दिन 😢😭😦
यो सानो नानि भटभटेको आफ्नै छोरी जस्तो लाग्छ है मलाइ त
मलाई असाध्य मन परेको सिरेल हो हजुर हरुलाई नि?❤❤❤❤
शान्तिको छोरा, छोरी ठूलो भयरा बदला लिनुपर्यो लौ न।😣😣
सारै राम्रो छ हर्के पल सिरियल तर हर्के मरेकाे भनेचइ राम्रो हुदैन है हजुर
अब यो सिरियलमा बिर्खेले इन्ट्री गर्नै पर्छ।
तिनजनाले बनायकाे सड्न्त्र सान्तिले थाहा पाउनु पर्छ
भटभटे माईला दाई बिपना लाई पनि ल्याउने गरन नत्र त मलाई यो सिरियल हेर्न मन लागिरहेको छैन के plz
याे सिरियलमा मझै धेरै रुनि अरु काेहि हुनुहुन्छ हाजिर हुनु है❤❤❤❤
अब थमनले लगेर बहिनी र भान्जाभान्जि लगेर पाल्नु पर्छ
म सुरू देखि नै देखि Raxu तर yo कति दिन को सपना हो ❤❤❤❤❤❤❤
यो सिरियल आउदा काे काे खुसी हुनुहुन्छ र साति ले शुख पाकाे हेर्ने मन छ 🙏🙏🙏🙏❣️👍️